खविन लुइटेल । पाँचथर सदरमुकाम फिदिममा डेंगु संक्रमित भेटिएका छन् । जिल्ला अस्पतालमा शुक्रबारको परिक्षणमा २ जनालाइ डेंगु संक्रमण देखिएको जिल्ला अस्पताल पाँचथरका सुचना अधिकारी नारायण जोशीले जानकारी दिए । जिल्लाकै गणेशमान सिं सामुदायिक अस्पतालमा असार २२ गते ६ बर्षिय बालिकामा डेंगु संक्रमण देखिए पश्चात ३ दिन अस्पत...
स्थानीय कुरो
-
-
बाढीले बुबा आमा गुमाएकी प्रिन्साको बैंक खाता, नगरपालिकाद्वारा सहयोग (भिडियो सहित)
नयाँ कुरो समाचार ।। गत असार २ गते राती आएको बाढीमा बगेर मृत्यू भएकी एलिसा माझी र बेपत्ता भएका आशिस माझिकी साढे ३ बर्षिया छोरी प्रिन्सा माझिको नाममा बैंक खाता खुलेको छ । नगरपालिकाले प्रदान गर्ने काजकृया खर्च प्रदान गर्न घरमा पुगेको बेला नगरपालिकाका मेयर, उपमेयर र ४ नं. वडाध्यक्षको टिमले नेपाल एस वी आइ बैंकका कर्मच...
-
धान दिवसमा कृषकलाइ उपहार – “धेरै अन्न फलाउनेलाइ पुरस्कार”
नयाँ कुरो समाचार ।। पाँचथरको फाल्गुनन्द गाउँपालिकाले धेरै अन्न फलाउने कृषकलाइ पुस्कृत गर्ने घोषणा गरेको छ । गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्बेले आज नवमीडाँडामा धान दिवसको अवसरमा आयोजित कार्यक्रममा गाउँपालिकामा सबैभन्दा धेरै अन्न फलाउने कृषकलाइ यो बर्षबाट नगदै पुरस्कार प्रदान गरिने घोषणा गर्नुभयो । यो बर्ष गाउँपाल...
-
चर्चित २ करोड काण्डका “मामा” भाञ्जा मिडियामा ।। के हो वास्तविकता ? (भिडियो)
चर्चित २ करोड काण्डका "मामा" "भाञ्जा" मिडियामा ।। के हो वास्तविकता ? https://youtu.be/NtFmr9wi_F8...
-
फाल्गुनन्दको नीति र बजेट २०८०/८१ को प्राथमिकतामा के ?
पाँचथर ।। फाल्गुनन्द गाउँपालिका पाँचथरको १३ औ गाउँसभा जिल्लामै पहिलो पल्ट असार ०५ र ०६ गते गाउँपालिकाको सभाहल घुर्बिसे पञ्चमीमा सम्पन्न गर्यो । गाउँपालिकाका अध्यक्ष बृजहाङ आङदेम्बेले असार ५ गते आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेभएको थियो भने असार ०६ गते गाउँपालिका उपाध्यक्ष ठाकुर सिं नेम्वाङले बजे...
-
हेवाखोलामा १० दिन पछी गाडी वारपार (भिडियो सहित)
पाँचथर, १२ असार हेवाखोलामा आएको बाढीका कारण अवरुद्ध भएको मेची राजमार्गको पाँचथर— ताप्लेजुङ सडक १० दिन पछि डाइभर्सन गराएर सञ्चालनमा ल्याइएको छ । हेवाखोलामा रहेको पुलभनदा केही माथी खोलामा ह्युम पाइप राखी डाइभर्सन गराइएको छ । सवारी साधन यो खोला तर्न नसक्दा ताप्लेजुङ जिल्ला र पाँचथरका उत्तरी क्षेत्रमा रहेका ३ वटा ...
-
फिदिम नगरपालिकाको बजेट २०८०/८१, केही नयाँ प्रयास (टिप्पणी)
खविन लुइटेल फिदिम नगरपालिकाले आ.ब. ०८०/०८१ को लागि ९६ करोड ९५ लाख ७९ हजार ९ सय २६ रुपैयाको बजेट पारित गरेको छ । फिदिम नगरपालिका नगर सभाको १३ अधिवेशनमा नगरपालिकाका उपप्रमुख राधाकृष्ण न्यौपानेले पेश गर्नुभएको उक्त बजेट नगर सभाबाट पास भएको हो । नगरपालिकाले बजेटको करिव २२ प्रतिशत रकम पूर्वाधार विकासमा खर्च गर्ने ल...
-
बाढी र पहिरोको विपत्ति संग यसरी लड्दैछ पाँचथर (भिडियो सहित)
पाँचथर ।। पाँचथरमा गत असार २ गते राती आएको बाढीले हेवाखोलाका पुल बगायोे । उक्त बाढीमा पाँचथरमा १ बालिका सहित ६ जना बेपत्ता भएकोमा हाल सम्म ३ जनाको मात्र मृत्यू पुष्टि भएको छ । ठुलो धनजनको क्षती भएको उक्त प्राकृतिक प्रकोप पश्चात यहाँका नागरिकहरु अहिले त्यसबाट उत्पन्न परिस्थितीको सामना गर्न जुटिरहेका छन् । पाँचथर-त...
-
पाँचथरमा बाढी : २ को मृत्यु पुष्टी, ४ जना अझै बेपत्ता (भिडियो सहित)
नयाँ कुराे समाचार ।। पाँचथरको हेवा खोलामा आएको बाढीका कारण बेपत्ता थप भएका १ जनाको शव भेटिएको छ । भने अझै ४ जना बेपत्ता रहेका छन् । स्थानीय माउण्टेन हाइड्रोमा कार्यरत संजोग लिम्बूको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सुचना अधिकारी दिवश कुँवरले जानकारी दिनुभयो । हिजो मात्रै पाँचथर फालेलुङको पहिरोमा पुरिएकी...
-
पाँचथरमा वाढीले पक्की पुल बगायो, ६ जना बेपत्ता
ज्याेति भण्डारी पाँचथर,असार ३।। अविरल वर्षासँगै आएको वाढिले मेची राजमार्ग स्थित पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा न. ४ र हिलिहाङ गाँउपालिका वडा न. ७ जोड्ने हेवा खोला पुल बगाएको छ भने ६ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा हेवा एक जलविधुत आयोजनामा कार्यरत हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा ...
-
“बाटो मात्रै कच्ची, यहाँका मान्छेको मन त पिच रहेछ !”
खविन लुइटेल सुदुर पश्चिम दार्चुला अपिहिमाल गाउँपालिकाका समुन्द्र सिं धामी सुदुर पूर्वको पाँचथर तुम्वेवा गाउँपालिकामा काम गर्छन् । पूर्वको भूगोल, मानिसको स्वभाव, शैलीको बारेमा आफ्नो धाँरणा र सोचाइ बोकर ६ महिना अगाडी पूर्व आउदै गर्दा उनको मनमा वेचैनी थियो — "नयाँ ठाउँ, नयाँ मानिसहरु कस्तो होलान ? कसरी सहज महशुष...
-
प्रेस युनियनको स्थापना दिवसमा पत्रकारको आँखा उपचार तथा अन्तरक्रिया कार्यक्रम (फोटो फिचर)
ज्योती भण्डारी पाँचथर नेपाल प्रेस युनियनको ३२ औ स्थापना दिवसको अवसरमा पाँचथरका पत्रकारको आँखा परिक्षण तथा उपचार शिविर सञ्चालन गरिएको छ । स्थापना दिवसको अवसर पारेर जिल्लाका सञ्चारकर्मी र अतिथिको आँखा परिक्षण तथा आवश्यक औषधी वितरण गरिएको छ । पाँचथर चस्मा घर तथा आँखा उपचार क्लिनक संगको सहकार्यमा पत्रकारको आँखा प...
-
जनयुद्धमा ज्यान गुमाएका पाँचथरका क-कस्ले राष्ट्रिय सहिदको मान्यता पाए ?
ज्योती प्रभा भण्डारी ।। जनयुद्धकालमा राज्य र विद्रोही पक्षबाट ज्यान गुमाएका नागरिकहरूले राष्ट्रिय सहिदको मान्यता पाएका छन्। राष्ट्रिय सहिदका परिवारहरूले यसअघि सहिद घोषणा भई राज्यबाट परिपूरण र सम्मानस्वरूप प्राप्त गरेको सुविधाअनुरूप नै क्षतिपूर्ति, परिपूरण र सम्मान पाउनेछन्। गत फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल ...
-
फाल्गुनन्दका महिला उद्यमी सम्मानित
पाँचथर।। पाँचथरको फाल्गुनन्द गाउँपालिकाका महिला उद्यमीहरुलाइ सम्मान गरिएको छ । गाउँपालिका भित्र विभिन्न पेशा र ब्यावसाय सञ्चालन गर्दै आएका महिलालाइ १ सय १३ औ अन्तराष्ट्रिय महिला दिवशको अवसर पारेर फाल्गुनन्द गाउँपालिकाले सम्मान गरेको हो । फाल्गुनन्द गाउँपालिका का सातै वडामा लामो समय देखि सफलता पुर्वक ब्यावसाय ...
-
संघीय लिम्बुवान प्रान्तीय मञ्च द्धारा १ लाख २२ हजार सहयोग वितरण
पाँचथर ।। फालेलुङ गाउपालिका वडा नंं ५ स्थायी बसोबास भएका स्व.धन बहादुर तामाङको घर गत माघ ८ गतेका दिन विधुत सर्टभई निजको घर जलेर घरका सम्पुर्ण सामाग्रिहरु नष्ट भई गासँ, वास र कपास विहिन भएका परिवारलाई संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान प्रान्तिय मञ्च नेपालको प्रवास कार्य समिति संघीय लिम्बुवान साम...
-
फिदिम ६ मा निजामति कर्मचारी सम्मानसँगै लोक सेवा तयारी कक्षाका लागि सामग्री वितरण
पाँचथरको फिदिम नगरपालिका वडा नम्वर ६ बाट निजामति सेवामा प्रवेश गरेका ३ जनालाई सम्मान गरिएको छ । वडा कार्यालयको आयोजनामा फाल्गुनन्द गाउँपालिका प्रमूख प्रशासकीय अधिकृत निर्मल तुम्रोक सहित २ जना प्राविधिकलाई सम्मान गरिएको हो । आज वडा कार्यालयमा आयोजित एक समारोहमा उनीहरुलाई कदर पत्र सहित सम्मान गरिएको थियो । कार्यक्...
-
हिलिहाङ गाउँपालिका ७ भारपामा आगलागी, आगलागी हुदा २ जना बालकको ज्यान गयो
आगलागीमा परेर पाँचथरको हिलिहाङ गाउपालिका ७ भारपामा २ जना बालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा सरण पन्थाकका ५ वर्षीय छोरा सेसेहाङ पन्थाक र सन्तोष खातीका ४ बर्षीय छोरा निशान खाती छन । हिलिहाङ ७ यवाडाँडाका प्रेम पन्थाकको घरमा आज दिँउसो २ बजे भएको आगलागीमा उनीहरुको ज्यान गएको हो । मृत्यु भएका खाती सोहि घरमा बस्दै आएका ...
-
माननियको पहिलो तलब बाट बृद्धाश्रमलाइ सहयोग
पाँचथर : पाँचथरबाट एक नम्बर प्रदेश सभा सदस्यमा निर्वाचित प्रदेश सभा सदस्य मैंया श्रेष्ठ लावतीले जेष्ठनागरिक आश्रमलाइ सहयोग गरेकि छन् । राज्यबाट प्राप्त पहिलो महिनाको सुविधाले उनले फिदिम २ मा रहेको सिद्ध पोखरी सेवा सदनमा रहेका ज्येष्ठ नागरिकलाइ खाद्यान्न र लत्ता कपडा उपलब्ध गराएकि हुन् । सांसद श्रेष्ठले आश्रममा रह...
-
पाँचथर कारागारमा रहेका कैदिवन्दीलाइ विभिन्न पुस्तकहरु हस्तान्तरण
ज्योती प्रभा भण्डारी ।। पाँचथर कारागारमा रहेका कैदिवन्दीको लागि विभिन्न पुस्तकहरु हस्तान्तरण गरिएको छ । नेपाल पुस्तक तथा स्टेसनरी ब्यावसायी महासंघ पाँचथर शाखा ले सरस्वती पुजाको अवसर पारेर १ सय थान पुस्तक प्रमुख जिल्ला अधिकारी मार्फत हस्तान्तरण गरिएको ब्यावसायी महासंघ पाँचथरका अध्यक्ष भगिरथ पौडेलले जानकारी दिए । ब...
-
के हो पाँचथरको खास विवाद ? यस्तो छ दलहरुको निर्णय ।।
खविन लुइटेल नेकपा एमालेले विजय उत्सव मनाइसकेपछी गणना नभएका मत पत्र भेटिएको भन्ने विषयले यतिबेला पाँचथरमा सामाजिक सञ्जाल तातेको छ । प्रत्यक्ष तर्फका सबै (१ सय ७७) मतपेटीकाको गणना सम्पन्न हुदा नेकपा एमालेका नेता बसन्तकुमार वसन्तकुमार नेम्वाङको ४७ मत धेरै रहेको थियो । सोहि आधारमा एमालेले चुनाव जितेको निष्कर्श निस्कि...
-
आङदेम्बेलाइ ६ सय ९४ को अग्रता
पाँचथर/ पाँचथर सदरमुकाम फिदिममा जारी मतगणनाको पछिल्लो विवरण सार्बजनिक भएको छ । हाल सम्म भएको गणना अनुसार गठबन्धनका तर्फबाट उम्मेद्वार रहेका नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बे ६ सय ९४ मतले अगाडी रहेका छन् । यो भन्दा अगाडी उनी ५ सय ३५ मतले अगाडी थिए । यो भन्दा अगाडी फाल्गुनन्द ६ जयनारायण मावि ख, फालेलुङ ८ सिं...
-
आङदेम्बेले ५ सय बढी मतले अगाडी । अब कुन कुन स्थानको मत गणना हुदैछ ?
पाँचथर ।। पाँचथर सदरमुकाम फिदिममा जारी मतगणनाको पछिल्लो विवरण सार्बजनिक भएको छ । हाल सम्म भएको गणना अनुसार गठबन्धनका तर्फबाट उम्मेद्वार रहेका नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बे ५ सय ३५ मतले अगाडी रहेका छन् । यो भन्दा अगाडी उनी १७ मतले पछाडी थिए । फालेलुङ १ कुटीडाँडा ख ४८८, फाल्गुनन्द ३, पंचामृत आ.वि. क ५...
-
६३ प्रतिशत मत गनिसक्दा नेम्वाङको १७ मतको अग्रता
पाँचथर ÷ पाँचथर सदरमुकाम फिदिममा जारी मतगणनाको पछिल्लो विवरण सार्बजनिक भएको छ । हाल सम्म ४७ हजार ३ सय ५० मत गणना सम्पन्न हुदाँ बसन्त कुमार नेम्वाङ १७ मतान्तरले अग्रता कायम गरेका छन् । हाल सम्म प्राप्त मत अनुसार आङदेम्बेको २० हजार ३ सय ८१ र नेम्वाङको २० हजार ३ सय ९८ मत प्राप्त भएको छ । पाँचथर प्रदेश सभा ख मा गठबन्...
-
५१ प्रतिशत मत गनिसक्दा नेम्वाङको १ सय ८६ मतको अग्रता
पाँचथर / पाँचथर सदरमुकाम फिदिममा जारी मतगणनाको पछिल्लो विवरण सार्बजनिक भएको छ । हाल सम्म ३८ हजार ४ सय ८६ मत गणना सम्पन्न हुदाँ बसन्त कुमार नेम्वाङ १ सय ८६ मतान्तरले अग्रता कायम गरेका छन् । हाल सम्म प्राप्त मत अनुसार आङदेम्बेको १६ हजार ४ सय २५ र नेम्वाङको १६ हजार ६ सय ११ मत प्राप्त भएको छ । पाँचथर प्रदेश सभा ख ...
-
रोमाञ्चक बन्दै नेम्वाङ-आङदेम्बे प्रतिष्पर्धा : १ सय मतको मात्र फरक
पाँचथर, पाँचथरमा जारी मतगणनामा प्रतिनिधि सभा सदस्य पदमा भीष्मराज आङदेम्बे र बसन्त कुमार नेम्वाङ विचको प्रतिष्पर्धा रोमाञ्चक बन्दै गएको छ । खसेको मतको करिब ३० प्रतिशत मत गणना भैसक्दा आङदेम्बे र नेम्वाङ विचको १ सय मत फर छ । पाँचथर प्रतिनिधि सभाको पुरा विवरण हेर्नुहोस ...
-
१५ प्रतिशत मत गनिसक्दा आङदेम्बेको ४ सय ८८ मतको अग्रता
पाँचथर ÷ पाँचथर सदरमुकाम फिदिममा जारी मतगणनाको पछिल्लो विवरण सार्बजनिक भएको छ । हाल सम्म ११ हजार ४ सय २५ मत गणना सम्पन्न हुदाँ भीष्मराज आङदेम्बले ४ सय ८८ मतान्तरले अग्रता कायम गरेका छन् । इन्द्रेणी मावी तुम्बेवा क, पुलभञ्ज्याङ ग फिदिम १२, खान्द्रोङ क मिक्लाजुङ १ सम्पन्न हुँदा आङदेम्बेको मतान्तर ४ सय ८८ पुगेको हो । य...
-
आङदेम्बको ३ सय ९२ मतको अग्रता
पाँचथर ÷ पाँचथर सदरमुकाम फिदिममा जारी मतगणनाको पछिल्लो विवरण सार्बजनिक भएको छ । हाल सम्म १० हजार ७२ मत गणना सम्पन्न हुदाँ भीष्मराज आङदेम्बले ३ सय ९२ मतान्तरले अग्रता कायम गरेका छन् । सिद्धकालि मावी फालेलुङ २, जनकल्याण मावी कोल्बुङ फाल्गुनन्द ५, मिक्लाजुङ ४ थामथुम आ.वी.क गणना सम्पन्न हुँदा आङदेम्बेको मतान्तर ३ सय ...
-
पाँचथर अपडेट ः झिनो मतले आङदेम्बेको अग्रता
ज्योती प्रभा भण्डारी ÷ पाँचथर सदरमुकाम फिदिममा जारी मतगणनाको पछिल्लो विवरण सार्बजनिक भएको छ । यो भन्दा अगाडीकोे ६ हजार ३ सय ३ मत सम्मको गणनामा नेकपा एमालेका बसन्त कुमार नेम्वाङ १३ मतले अगाडी रहेका थिए । मिक्लाजुङ ४ रवी बजार दुर्गा मावी क, तुम्बेवा सरस्वती मावी वडा नं. १, सिद्धेश्वरी मावी चिलङदिन ज्यामिरबोटे फाल्ग...
-
पाँचथरमा कुन कुन मतदान स्थलको गणना सम्पन्न भयो ?
पाँचथर ।। हाल सम्म पाँचथरमा प्रतिनिधि सभाका निम्न मतदान स्थलको मतगणना सम्पन्न भएको छ । हिलिहाङ २ ग (पशुपति) मिक्लाजुङ ५ ख (सिंहदेवी) कुम्मायक १ ख (पृथ्वी मावी) (यहाँको गणनामा बसन्त नेम्वाङको अग्रता थियो । मिक्लाजुङ ७ सार्वजनिक मावि लिम्बा ख फालेलुङ ५ कालिका ख याङवरक २ वडा कार्यालय ख (यहाँको गणनामा बसन्त नेम्व...
-
पाँचथर प्रदेश सभामा गठबन्धनका उम्मेद्वारको अग्रता कायमै (पुरा विवरण सहित)
पाँचथर ।। २ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको पाँचथर जिल्लामा सत्तारुढ गठबन्धनका उम्मेद्वारले अग्रता कायमै राखेका छन् । यहाँको प्रदेश १ मा नेकपा एसका नेता कमल प्रसाद जवेगु उम्मेद्वार छन उनले नेकपा एमालेका राजकुमार भण्डारीलाइ ३ सय ४० मतान्तरले पछाडी पारेका छन भने प्रदेश सभा २ मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रक...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 17
- Next Page »



























