प्रधानमन्त्री कप क्रिकेट :कर्णाली र लुम्बिनी विजयी
चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष क्रिकेटमा कर्णाली प्रदेश र लुम्बिनी प्रदेश आ–आफ्नो खेलमा विजयी भएका छन् । कर्णालीले गण्डकी प्रदेशलाई पाँच विकेटले तथा लुम्बिनीले प्रदेश–२ लाई ७७ रनले पराजित गरेको छ ।
मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा गण्...