महिला भलिबलमा सशस्त्र प्रहरीको एपीएफ क्लब सेमिफाइलमा प्रवेश

नवौं राष्ट्रिय खेलकुद–२०७९ प्रतियोगिता अन्तर्गत म्याग्दी सदरमुकाम बेनीमा जारी राष्ट्रिय महिला भलिबल खेलकुद प्रतियोगितामा सोमवार भएको विभागीय टीम सशस्त्र प्रहरीको एपीएफ क्लब र लुम्बिनी प्रदेश बीचको खेल भएको छ ।

लुम्बिनी प्रदेशको टीमलाई सोझो ३ सेटमै हराउँदै एपीएफ सेमिफाइनल प्रवेश गरेको छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार