आजदेखि देशभर मतदाता शिक्षा कार्यक्रम सुरु हुँदै
२०८२ फाल्गुण ३ गते आइतबार।। प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि देशभरि मतदाता शिक्षा कार्यक्रम सुरुहुँदै छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम आजदेखि मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भएको छ । सोही कार्यक्रमअनुसार सो कार्यक्रम अगाडि बढाउन लागिएको हो । आमनागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत ...
-
१० आकांक्षी मध्ये ३ जनाले फिर्ता लिएपछी नेकपा एमाले पाँचथरले ७ जनाको नाम शीफारिस गर्यो
नयाँ कुरो समाचार ।। नेकपा एमाले, पाँचथरले आसन्न प्रतिनिधि सभा निर्वाचन (फाल्गुण...
-
कांग्रेसले समानुपातिकको सूची बुझाउदै, सहमहामन्त्री आङदेम्बे समानुपातिकमा
नयाँ कुरो समाचार ।। नेपाली कांग्रेसले समानुपातिक तर्फको सूची निर्वाचन आयोगमा बुझ...
“गणेशमानको आदर्श र आजको सान्दर्भिकता” विचार गोष्ठी सम्पन्न
निराज राइ ।। पाँचथरमा गणेशमान सिंहको २७ औ स्मृती दिवसको अवसरमा विचार गोष्ठीको आयोजना गरिएको छ । गणेशमान सिंह प्रतिष्ठान नेपाल जिल्ला समिति, पाँचथरको आयोजनामा "गणेशमानको आदर्श र आजको सान्दर्भिकता" विषयक विचार गोष्ठी सम्पन्न भएको हो । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमका वक्ताहरुले गणेशमान सिंहको योगदानको बारेमा चर्चा गर्नुभएको थियो । कार्...
आधारभूत मूल्यमान्यता र सीमालाई अनुशरण गरी बजेट ल्याइएको छ : अर्थमन्त्री
जेठ १७ गते ।। उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि सरकारले ल्याएको बजेट निर्माणका क्रममा आधारभूत सिद्धान्त, मूल्यमान्यता र सीमालाई अनुशरण गरिएको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) द्वारा आज यहाँ आयोजित बजेटपछिको छलफलमा उहाँले मेहिनतका साथ काम गरे राजस्व लक्ष्य पनि सहजै पूरा गर्न सकिने गरी निर्धारण गरिएको स्पष्ट पार्नुभयो । अर्थमन्त्री पौडेलले भन्नुभय...
यस्तो छ रोशन सुवेदी र शान्ती श्री परियारको “पिरतिको शासन”
नयाँ कुरो समाचार ।। गायक रोशन सुवेदी र गायिका शान्तीश्री परियारको श्वर रहेको "पिरतीको शासन" बोलको गित सार्बजनिक गरिएको छ । गायक रोशन सुवेदीको आफ्नै युट्युब च्यालन रोशन सुवेदी अफिसियलबाट सार्बजनिक गरिएको गितमा सुरेश कोहली र जुना सुन्दासलाइ फिचर गरिएको छ । डिपि खनालको शब्द तथा ध्रुब विश्वकर्माको संगितमा बनेको गितले निर्माणको क्रममै सकारात्मक चर्चा पाएकोले आफूमा उत्साह थपिएको गायक सुवेले प्रतिकृया दिए । म्युजिक भि...
फाल्गुनन्द गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डमा सिद्धदेवी मावि नवमीडाँडा प्रथम
युद्धबहादुर बोहोरा ।। पाँचथरः फाल्गुनन्द गाउँपालिका स्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सिद्धदेवी माध्यमिक विद्यालय, नवमीडाँडाले प्रथम स्थान हासिल गरेको छ। जनकल्याण माध्यमिक विद्यालय फाल्गुनन्द–५, फाक्तेप कोल्बुङको खेल मैदानमा सम्पन्न प्रतियोगितामा सिद्धदेवी माविले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भएको हो। ६६ वटा स्वर्ण पदकका लागि आयोजित प्रतियोगितामा सिद्धदेवी माविले ४० स्वर्ण, ११ रजत र ५...
मोटोपनले अस्वस्थ महिला
मङ्सिर ३ ।। अस्पतालमा नेपाली महिलाहरुको पेट, कलेजोको जाँच गर्दा ५७ प्रतिशत महिलाको कलेजोमा बोसोे जमेपछि भविष्यमा चाँहि स्वास्थ्यको समस्या आउन सक्ने सम्भावना हुन्छ । अहिले नेपालमा प्रायः मानिसहरुले मुटुको रोग, मिर्गौला, मधुमेह, क्यान्सर आदिको बारेमो सुनेका छन् । ‘मुटुको स्वास्थ राम्रो राख्न के खानुपर्छ, कस्तो व्यायाम गर्नुपर्छ’ भनेर छलफल पनि भइरहन्छ तर कलेजो अस्वस्थ भयो भने कसरी समस्या पर्न सक्छन्, कलेजो स्वस्थ पार्न ...
-
बिहानको खाजा किन आवश्यक छ ?
बिहानको खाजा, जसलाई अंग्रेजीमा ’ब्रेकफास्ट’ भनिन्छ, यसको अर्थ नै हो, ’रातको लामो...
-
मुटु र दाँतको दुस्मन चिनी:डा अरुणा उप्रेती
मुटु र दाँतको दुस्मन चिनी:डा अरुणा उप्रेती चिनी खान जति गुलियो छ, उति नै स्वा...
-
लम्पी स्किनबाट पशु सङ्क्रमित,ताप्लेजुङका किसान समस्यामा
२३ असार । ताप्लेजुङका ६ स्थानीय तहमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको छ । भेटन...
आज २०८० साउन १९ शुक्रवार को राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न न...












