
नयाँ कुरो समाचार ।। फाल्गुनन्द गोल्डकपको आय ब्यय सार्बजनिक भएको छ ।
प्रतियोगिता को ११ संस्करणको खेल गत पौष ६ गते देखी १५ गते सम्म फिदिममा सञ्चालन भएको थियो ।
उक्त खेलमा ८० लाख २९ हजार १ सय ५३ रुपैया उठेको र ८ लाख ६७ हजार १ सय ९ रुपैया उठ्न बाँकी रहेको आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दिपेन्द्र थापा मगरले जानकारी दिनुभयो ।
गोल्डकपमा ८८ लाख ९६ हजार २ सय ६२ रुपैया आम्दानी भएको थियो भने ८१ लाख ३८ हजार ४ सय ९१ रुपैया खर्च भएको थियो ।
आम्दानी तथा खर्चको पूरा विवरण हेर्नुहोस
आय तर्फ
ब्यय तर्फ