आर्यघाटमा नेवसंघले मोदी र ओलीको पुत्ला जलायो (भिडियो सहित)
पाँचथर । नेपाल विद्यार्थी संघ पाँचथरले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ । भारतले नेपाली भूमी हडप्दापनि सरकार नबोलेको भन्दै नेविसंघले बुधबार दिउँसो हेँवाखोलाको आर्यघाटमा दुई देशका प्रधानमन्त्रीको प...