
पाँचथर ।। पाँचथरको सुखबोध मावी मतदान केन्द्रमा २ पटक वम विष्फोट भएको छ । विहान करिव साढे ९ बजे विस्फोट भएको उक्त मतदान केन्द्रमा पुन साढे ११ बजेतिर बम विस्फोट भएको थियो ।
२ पल्ट नै तसाउर्ने उद्धेश्यले विष्फोट गराइएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख हरि खतिवडाले जानकारी दिए ।
विष्फोट गराउनेको खोजि कार्य भैरहेको र सुरक्षा ब्यवस्था कडा राखिएकोले नागरिकहरुलाइ ढुक्क संग मतदान गर्न प्रशासनले आग्रह गरेको छ । विष्फोटको दृष्य भिडियोमा हेनुहोस