
नयाँ कुरो समाचार ।। अस्मिता अधिकारी नेपाली सांगितिक आकासमा स्थापित नाम हो ।
अस्मिताका दर्जनौ गीत नेपाली श्रोताका मन मुटुमा बसेका छन् ।
यिनै लोकप्रिय गायिका फिदिममा आयोजना भएको होली विशेष कार्यक्रममा पाँचथरको सदरमुकाम फिदिममा आइन् ।
GYC पाँचथरले आयोजना गरेको र नेपाल आइस वियरले स्पोन्सर गरेको कार्यक्रममा अस्मिताले आफ्ना कुन-कुन गित पाँचथरे श्रोता दर्शकले जानेका रहेछन भनेर स्टेजबाटै जाँच समेत लिएकी थिइन् ।
उनका अधिकांश गित श्रोता र दर्शकले उनको भन्दा जोड जोडले गाइदिएपछी अस्मता समेत मख्खै परेकि थिइन । हेर्नुहोस भिडियो …