तेह्रथुम ।। तेह्रथुमको आठराई–४, ईवा तीनसल्लेमा बिहीबार विन्दा पुरीको हत्या गर्ने दुईजना देवरहरुलाई प्रहरीले सार्वजनिक गरेको छ । २८ वर्षिया भाउजुको ह*त्या गर्ने देवरहरु ३२ वर्षका सुरेन्द्र पुरी र २५ वर्षका बालकृष्ण पुरीलाई सोमबार पत्रकार सम्मेलन गरि प्रहरीले सार्वजनिक गरेको हो ।

आर्थिक कारोबारको सन्दर्भमा लेनदेनमा किचलो र पारिवारिक मनमुटावका कारण काइला देवर सुरेन्द्र र कान्छा देवर बालकृष्ण भाउजु विन्दाको ह*त्या गरेको प्रहरी नायव उपरीक्षक नविन किशोर प्रधानले जानकारी दिनु भयो थप जानकारी भिडियोमा हेर्नुहोस ..