ज्योती भण्डारी ।। पाँचथरे कलाकार सविन रामदामको “मेरो ठग लाइफ” बोलको भिडियो सार्वजनिक भएको छ । मनिस क्षेत्रीको शब्द तथा संयोजनमा सविन आफैले श्वर भरेको गितमा मनिस निराैलाको संगित रहेको छ ।
सविन आफैले अभिनय गरेको भिडियो उनकै युट्युब च्यानल (सविन रामदाम) बाट सार्वजिक भएको हो । भिडियोको निर्देशन धिरज अधिकारीले गरेका छन् । सविन पाँचथरको तुम्वेवामा रहेर कलाकारितामा सक्रिय रहदै आएका छन् ।
पुरा भिडियो हेर्नुहोस …..






















