
पाँचथर ।। पाँचथरको कुम्मायक गाउँपालिका गाउँपालिकाका अध्यक्षलाइ दवाव दिएर भ्रुण ह*त्या गराएको आरोप लागेको छ ।
आफुलाइ भ्रुण ह*त्या गराउन बाध्य पारेको भन्दै एक किशोरीले उनि लगायत ७ जना विरुद्ध प्रहरीमा किटानी जाहेरी दिए पश्चात प्रहरीले केहिलाइ नियन्त्रणमा लिएर अनुसन्धान समेत सुरु गरेको छ भने गाउँपालिका अध्यक्ष जय बहादुर चेम्जोङ सम्पर्क विहिन छन् । यसै प्रकरणमा जोडिएकी युवती भने पहिलो पल्ट मिडियामा आएकी छन् ।
यो अन्तरबार्ताको क्रममा उनी पटक पटक भक्कानिइन, आँसुका थोपाहरु भुइमा झार्दै हाम्रो अगाडी ओठमा कृत्रीम हाँसो ल्याउन खोज्थिन, तर उनको त्यो प्रयासलाइ पिडाले जित्थ्यो अनी फेरी भकानिन्थिन हेर्नुहोस भिडियो