पाँचथर ।। पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भएको तस्विरको सम्बन्धमा वडाध्यक्षले पहिलोपटक मिडियामा प्रतिकृया दिएका छन् ।

बाँसको भाटोमा साबुनको डल्लो उनेर दिदै गरेको तस्विर भाइरल भएको थियो । उनले नयाँ कुरो संग कुराकानी गर्दै असल नियत राखेर काम गर्दा समेत हाँसोको पात्र बनाइएको बताए । पुरा कुराकानी भिडियोमा हेर्नुहोस