नयाँ कुरो समाचार ।। पाँचथर सदरमुकाम फिदिम नगरपालिका ४, जोरसाल मा भएको भूपू भारतिय सैनिक टेक बहादुर लिम्बूको ह’त्या प्रकरण अझै पनि प्रहरी अनुसन्धानमै छ ।
धरानबाट तालिम प्राप्त कुकुर झिकाएर अनुसन्धान गरिएको छ भने नेपाल प्रहरीको अनुसन्धान टोली समेत पाँचथर आइपुगेको छ ।
यता विहान पहिलो पल्ट घटना स्थल पुग्ने स्थानीय दिदि मिडिया सामु आएकी छन् । उनले सुरुमा कस्तो अवस्था थियो, प्रहरीकोमा कसरी खबर पुग्यो ? लगायतका विविध पाटी हामि संगको कुराकानीमा खुलाएकी छन् । हेर्नुहोस भिडियो …