फिदिम ४ जोरसालमा बृद्धको ह’त्या (भिडियो सहित) ३० जेष्ठ २०७८, आईतवार ११:३२ खविन लुइटेल ।। पाँचथर सदरमुकाम नजिकै फिदिम ४ मा एक बृद्धको ह’त्या भएको छ । फिदिम ४ निवासी ७९ वर्षिय टेक बहादुर इङ्वा को गत राति ह’त्या भएको प्रहरीले जानकारी दिएको छ । घटनाको बारेमा थप विवरण भिडियो रिपोर्टमा हेर्नुहोस