
पाँचथर याङबरककी एक युवतीले आफुले रिसको झोकमा बाजेलाइ ब*लत्कारको आरोप लगाइदिएको बताएकी छिन् । यो भन्दा अगाडी आफ्नै बाजे बाट पटक पटक ब*लात्कृत हुदै आएको भन्दै उनले जिल्ला प्रहरी कार्यालय पाँचथरमा उजुरी समेत दिएकी थिइन् ।
उजुरी दर्ता गराएर उनी झण्डै १५ दिन फिदिम स्थित सेवा केन्द्रमा बसेकी थिइन, सेवा केन्द्रबाट केही दिनमै आएर मुद्धा दर्ता गराउछु भन्दै गाउँ फर्किएकी युवतीले अचानक १ महिना पछि पत्रकार सम्मेलन गर्दै आफुले काम गरेको पैसा नपाएको झोकमा स्थानीय अमृत योङया (साइनो ले बाजे) लाइ ब*लत्कारको आरोप लगाएको बताएकी हुन थप जानकारी भिडियोमा हेर्नुहोस
यस्तो थियो उनले आरोप लगाएको भिडियो