यस्तो छ रोशन सुवेदी र शान्ती श्री परियारको “पिरतिको शासन”

नयाँ कुरो समाचार ।। गायक रोशन सुवेदी र गायिका शान्तीश्री परियारको श्वर रहेको “पिरतीको शासन” बोलको गित सार्बजनिक गरिएको छ । गायक रोशन सुवेदीको आफ्नै युट्युब च्यालन रोशन सुवेदी अफिसियलबाट सार्बजनिक गरिएको गितमा सुरेश कोहली र जुना सुन्दासलाइ फिचर गरिएको छ ।

डिपि खनालको शब्द तथा ध्रुब विश्वकर्माको संगितमा बनेको गितले निर्माणको क्रममै सकारात्मक चर्चा पाएकोले आफूमा उत्साह थपिएको गायक सुवेले प्रतिकृया दिए ।

म्युजिक भिडियो तथा गितको निर्माता जेनिशा कार्की रहेकी छन् । भिडियोमा हेर्नुहोस पिरतिको शासन ….

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार