
गीतकार कुसुम बराल र सञ्जु थापाको नयाँ नेपाली गीत ‘कुनै पल’ आज सार्वजनिक भएकाे छ।
कृष्ण शिवाकोटी, सुनिल क्षेत्री र रोशनी कार्कीको अभिनय रहेको गीत ‘कुनै पल’ अञ्जना मोक्तानको आधिकारिक युट्युब च्यानल बाट सार्बजनीक भएकाे हाे।
यस गीतमा गीतः अञ्जना मोक्तान, संगीतः सञ्जु थापा र संगीत संयोजकः देवेन्द्र नेवा रहेका छन भने म्युजिक भिडियाे लाइ सुनिल क्षेत्रि ले निर्देशन गरेका छन ।
‘कुनै पल’ सार्वजनिक भिडियाे