नयाँ कुरो समाचार ।। फिदिम नगरपालिका ४ जोरसालमा भूपू भारतिय सैनिक टेक बहादुर लिम्बूको ह’त्याको अनुसन्धानको लागि तालिम प्राप्त कुकुरको सहायता लिइएको छ ।
धरानबाट ल्याइएका २ वटा तालिम प्राप्त कुकुरले हिजो घटना स्थलमा अनुसन्धान गरेका छन् ।
कसरी अनुसन्धान गर्यो त कुकुरले ? भिडियोमा हेर्नुहोस ….






















