• मोटोपनले अस्वस्थ महिला

    मङ्सिर ३ ।। अस्पतालमा नेपाली महिलाहरुको पेट, कलेजोको जाँच गर्दा ५७ प्रतिशत महिलाको कलेजोमा बोसोे जमेपछि भविष्यमा चाँहि स्वास्थ्यको समस्या आउन सक्ने सम्भावना हुन्छ । अहिले नेपालमा प्रायः मानिसहरुले मुटुको रोग, मिर्गौला, मधुमेह, क्यान्सर आदिको बारेमो सुनेका छन् । ‘मुटुको स्वास्थ राम्रो राख्न के खानुपर्छ, कस्तो व्यायाम गर...

  • बिहानको खाजा किन आवश्यक छ ?

    बिहानको खाजा, जसलाई अंग्रेजीमा ’ब्रेकफास्ट’ भनिन्छ, यसको अर्थ नै हो, ’रातको लामो उपवास तोड्नु।’ जब हामी रातभर सुत्छौँ, शरीरले ७–८ घण्टा कुनै पनि पोषण वा ऊर्जा पाउँदैन। बिहान उठ्दा शरीरलाई पुनः ऊर्जा, ग्लुकोज र पोषक तत्त्वको आवश्यकता हुन्छ। त्यसैले बिहानको खाजा हाम्रो स्वास्थ्य, ध्यान, कार्यक्षमता र मानसिक सन्तुलनका लाग...

  • मुटु र दाँतको दुस्मन चिनी:डा अरुणा उप्रेती

    मुटु र दाँतको दुस्मन चिनी:डा अरुणा उप्रेती चिनी खान जति गुलियो छ, उति नै स्वास्थ्यका लागि पनि हानिकारक छ । चिनी हाम्रो भान्छादेखि पूजाआजामा पनि प्रयोग हुने गर्दछ । भनिन्छ, चिनी धेरै खायो भने तीतो हुन्छ । स्वादमा मात्र होइन, यसले हाम्रो स्वास्थ्यमा पार्ने असरका दृष्टिले पनि उपयुक्त छैन । चिनीको प्रयोग धेरै वर्षअघिदेख...

  • लम्पी स्किनबाट पशु सङ्क्रमित,ताप्लेजुङका किसान समस्यामा

    २३ असार । ताप्लेजुङका ६ स्थानीय तहमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको छ । भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार जिल्लाका नौ मध्ये ६ वटा स्थानीय तहका पशुचौपायामा सङ्क्रमण देखिएको हो । केन्द्रका प्रमुख डा. रोशन दाहालका अनुसार हालसम्म ३४ पशुबस्तुमा लम्पी स्किनको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण सिदिङ्वा ...

  • जन्डिस भनेको के हो ? जन्डिस हुँदा के खाने, के नखाने?

    शरीरमा बिलिरुबिनको मात्रा बढ्नुलाई सामान्यत कमलपित्त वा जन्डिस (पँहेलो रोग) भनेर चिनिन्छ। जन्डिस तब हुन्छ जब रगतमा बिलिरुबिनको मात्रा अत्यधिक बढ्छ, जुन रातो रक्त कोशिकाको विघटनबाट उत्पन्न हुन्छ। सामान्य अवस्थामा, कलेजोले बिलिरुबिनलाई शरीरबाट बाहिर निकाल्छ, तर कलेजोमा कुनै समस्या भएमा, यो प्रक्रिया प्रभावित हुन्छ र रगतम...

  • ‘मेनोपोज’ के हो? किन हुन्छ? के– के कुरामा ध्यान दिने?

    ‘मेनोपोज’ के हो? किन हुन्छ? के– के कुरामा ध्यान दिने? मीना (नाम परिवर्तन) मेरो क्लिनिक नजिकैको स्कुलमा शिक्षिका छिन्। उनलाई मैले परामर्श र उपचार सेवा दिने गरेको धेरै वर्ष भइसक्यो। उनको गर्भ जाँच, सुत्केरी, परिवार नियोजन, महिनावारी लगायतका समस्यामा मैले आवश्यक सरसल्लाह र सेवा दिएको छु। हिजो साँझ मीना फेरि मेरो क्ल...

  • चिन्ताबाट उम्किने तरिका

    नयाँ कुरो समाचार ।।  पीरचिन्ता कोसँग हुँदैन ?  कतिबेला चिन्ताको बाढीले सताउँछ भन्ने विषयमा कुनै पूर्व जानकारी पनि हुदैन। काम, कार्यलय वा घरकै काम गर्दागर्दै कुनै दःखद खबर सुन्नु भयो भने चिन्ता बढ्न सक्छ। चिन्ता बढ्दा मुटुको धड्कन बढ्छ, पसिना खलखली आउँछ र मन अशान्त हुन्छ। - चिन्ता बढेपछि १५ मिनेट जति बिस्तारै हिड्नुह...

  • महिलालाई स्वस्थ रहन यस्ता छन् १० सुझाव

    महिलालाई स्वस्थ रहन यस्ता छन् १० सुझाव महिला तथा प्रसूति विशेषज्ञ एवं ‘भि फर भेजिना’ पुस्तककी सहलेखिका डा. एलिसा डेकले आफ्नो स्वास्थ्यको हेरविचार गर्न महिलाका लागि यस्ता सुझाव दिएकी छन्ः १. तनाव निर्मूल पार्नुहोस्ः अधिकांश महिला अनावश्यक रुपमा तनाव लिइरहेका हुन्छन्। तनावले प्रजनन् क्षमतादेखि डिप्रेसन, ‘एन्जाइटी’ ...

  • किन झमझमाउँछ हातखुट्टा?

    किन झमझमाउँछ हातखुट्टा? प्रश्नः किन झमझमाउँछ हातखुट्टा? डाक्टरलाई कति बेला देखाउने? डा गोपालरमण शर्माको उत्तार धेरैको साझा समस्या र जिज्ञासा हो हातखुट्टा झमझम गर्नु। प्रायःले बिनासित्ति हातखुट्टा झमझम्याइरहेको महशुस गर्छन्। खाशमा यसो हुनुको ६० देखि ७० प्रतिशत कारण मानसिक हो। मानसिक रुपमा त्यस्तो महशुस गरेर धेर...

  • पछिल्लो समय कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै…

    पछिल्लो पटक नेपालमा कोरोना संक्रमण पुनः बढ्दै गएको छ। संक्रमण केहि समय हराउने र फेरि पुनः आउने गरिरहेको छ। कोरोना संक्रमणबाट हिजो पनि एकजनाको मृत्यु भएको थियो भने आज पनि थप एक जनाको मृत्यु भएको छ। असोज ८ गतेपछि पहिलो पटक हिजो कोरानाभाइरस सङ्क्रमणका कारण एकजनाको मृत्यु भएको थियो । हिजो र आज गरि संक्रमणबाट २ जनाको...

  • अब स्मार्ट फोनले पक्डिनेछ मुटुको समस्या

    ब्लड क्लटिङ एक गम्भीर स्वास्थ्य समस्या हो। यदि तपाईंको ब्लड क्लटिङ कम हुन्छ भने ब्रेन हेमरेजको खतरा रहन्छ। यसमा आन्तरिक रक्तश्राव हुन्छ र मृत्यु हुन सक्छ। यदि रगतमा क्लटिङ बढी हुँदा थ्रोमोबिसिसको खतरा हुन्छ र यसबाट हृदयाघात हुन सक्छ। ब्लड क्लटिङ भइरहेको छ कि छैन? यसबारे जान्नका लागि हालसम्म चिकित्सा जगतले शरीरबाट र...

  • बिहान उठ्ने बित्तिकै चिसो पानीले अनुहार धुँदा हुने फाइदाहरु…..

    ​बिहान उठ्दा हामी अनुहार अलि भारी भएको महशुस गर्छौँ। यसको कारण के होला? सुत्ने क्रममा छालामा नयाँ कोशिका बन्छन्। त्यस वेला ‘पोर्स’हरू अलिकति ठूलो हुन्छन्। यसका कारण अनुहार सुन्निएको जस्तो देखिन्छ। त्यसैले बिहान चिसोपानीले मुख धुनु पर्छ। बिहानै चिसो पानीले मुख धुँदा देखिन्छन् यस्ता फाइदा– ​ चाउरीपना कम हुन्छ– चिस...

  • यस्ता छन मस्तिष्क तेज बनाउने सात उपाय

    मस्तिष्कलाई के गर्दा तेज र स्वस्थ राख्न सकिन्छ भन्ने विषयमा धेरैको जिज्ञासा रहने गरेको पाइन्छ। हुन त जे गर्दा मस्तिष्कलाई नराम्रो असर पर्छ त्यसलाई नगर्नु नै मस्तिष्कलाई स्वस्थ्य पार्नु हो तै पनि छोटकरीमा यहाँ चर्चा गर्दा राम्रै हुने छ। (१) सन्तुलित आहारः चिल्लो र वोसो कम भएको खानाको साथमा प्रशस्त हरियो सागपात र फलफ...

  • बागमतीमा डेंगी संक्रमितको संख्या ३३ हजार नाघ्यो

    बागमती प्रदेशमा लामखुट्टेको टोकाइबाट हुने डेंगी सङ्क्रमणबाट बिरामीको सङ्ख्या ३३ हजारभन्दा बढी पुगेको छ। यो सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको देखिन्छ। बागमती प्रदेशमा गत साउन महिनादेखि कात्तिक १८ गतेसम्ममा ३३ हजार सात सय ६५ जनामा डेंगी सङ्क्रमण पुष्टि भइसकेको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ। डेंगीबा...

  • ४० वर्षमुनिका महिलामा किन बढीरहेछ स्तन क्यान्सर? कसरी थाहा पाउने स्तन क्यान्सरको लक्षण?

    सन् २०२० को फेब्रुअरी महिना। देशभर कोरोना संक्रमण बढिरहेको थियो र घरबाट करिब २ सय किलोमिटर टाढा गुडगाउमा बस्दै आएकी प्रियंकाको मनमा अनेक किसिमका विचारले बयेली खेलिरहेका थिए। एक निजी कम्पनीमा काम गर्ने प्रियंकालाई उनको दाहिने स्तनमा गाँठा आएजस्तो लाग्यो। छुँदा कडा महसुस हुन्थ्यो। उनले यो कुरा आफ्नो साथीलाई बताइन् ...

  • बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    सरकारले आज (बुधबार) र भोलि (बिहीबार) देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बालबालिकालाई स्वास्थ्य स्वयंसेविकामार्फत भ...

  • यी हुन तनाव कम गर्ने ८ खानेकुरा

    केरा केरामा पोटासियम र कार्बोहाइड्रेट प्रचुर मात्रामा पाइन्छन्। केरा खानाले शरीरमा सेरोटोनिन नाम गरेको न्युरोट्रान्समिटर बढी उत्सर्जन हुन्छ, जसले तनाव कम गरी मानिसलाई शान्त राख्न मद्दत गर्छ। स्याउ स्याउमा फोस्फोरस र आइरन प्रशस्त मात्रामा पाइन्छन्, जसले तनाव कम गर्न मद्दत गर्छन्। तनाव उत्पन्न भएको बेला खुम्चिएका को...

  • के हो डेंगु, कसरी बच्ने? हेर्नुहाेस

    के हो डेंगु, कसरी बच्ने? डेंगु एडिज प्रजातिको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक रोग हो। यो रोग डेंगु नामक आरएनए भाइरसको कारणले हुने गर्दछ। यो रोग एडिज लामखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ। डेंगु भाइरसका प्रजाति के–के छन्? डेंगु भाइरस आर्बो भाइरस ग्रुप अन्तरगत पर्ने एक प्रमुख आरएनए भाइरस ...

  • डेङ्गुको फैलावट नियन्त्रण नै गर्न नसकिने अवस्थामा: डा. मरासिनी

    डेङ्गुको फैलावट अब नियन्त्रण नै गर्न नसक्ने अवस्थामा पुगिसकेको विज्ञहरुले बताएका छन् । केही ठाउँमा देखिनासाथ नियन्त्रण गर्नुपर्नेमा वेवास्ता गरिएकाले धेरै ठाउँमा फैलिएपछि नियन्त्रण गर्ने सकिने अवस्था नरहेको विज्ञहरुको भनाई छ । सरुवा रोगलाई जहिले पनि सुरुमै नियन्त्रण गर्नुपर्ने र फैलिईसकेपछि नियन्त्रण असंभव जस्तै हुन...

  • नेपालमा ८,३२७ जनामा डेंगु संक्रमण, सबैभन्दा धेरै बागमती प्रदेशमा

    नेपालमा ८३२७ जनामा डेंगु संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हिजोसम्ममा देशभर ८ हजार ३ सय २७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। सबैभन्दा धेरै बागमती प्रदेशमा ६ हजार २ सय ५ जनामा डेंगु संक्रमण भएको छ। यस्तै, लुम्बिनीमा १ हजा २ सय ८४, प्रदेश १ मा २ सय ८२, सुदूरपश्चिममा २ सय ६, गण्डक...

  • महिलाको तुलनामा पुरुषलाई यसकारण लामखुट्टेले बढी टोक्छ

    एउटा नयाँ अध्ययनअनुसार लामखुट्टेले महिलाको तुलनामा पुरुषलाई टोक्ने सम्भावना बढी हुन्छ । पुरुषहरू प्रायः तिनीहरूको शरीरको आकारका कारण लामखुट्टेको शिकार हुने गरेको शोधकर्ताहरूले उल्लेख गरेका छन् । ‘ठुला शरिरका व्यक्तिहरूले लामखुट्टेलाई बढी आकर्षित गर्छन् । उनीहरूको अधिक सापेक्षिक ताप वा कार्बन डाइअक्साइडका कारण ठुला श...

  • विज्ञ भन्छन्: नुनको विकल्पले मुटुसम्बन्धी रोगबाट बचाउँछ

    नुनको विकल्पमा अन्य चिज खाँदा मुटुसम्बन्धी रोगबाट मृत्युको जोखिम कम गर्न सकिने अस्ट्रेलिया र चिनियाँ विज्ञसहितको अन्तरराष्ट्रिय अनुसन्धान टोलीले गरेको नयाँ अध्ययनले देखाएको छ। जर्ज इन्स्टिच्युट फर ग्लोबल हेल्थका कार्यकारी निर्देशक र न्यु साउथवेल्स युनिभर्सिटीका प्राध्यापक ब्रुस नीलले सोडियम क्लोराइडको सट्टा पोटासियम...

  • पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना संक्रमण, एकको मृत्यु

    पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९२६ जनामा परीक्षण गर्दा ७६० जनामा संक्रमण पुष्टि भएको हो । बिहीबार ३३४ जना संक्रमित संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमित संख्या ५ हज...

  • पाँचथरमा कोरोना संक्रमितको संख्या बढ्दै, २३ जनाको परिक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि

    पाँचथर ।। पाँचथर जिल्लामा पनि कोरोना संक्रमितको सख्या बृद्वी हुन थालेको छ । जिल्लामा पछिल्ला पाँचदिनको अवधिमा २३ जना संकास्पद विरामीमा गरिएको परिक्षणमा १६ जनालाई संक्रमण पुष्टि भएको जिल्ला अस्पताल पाँचथरले जनाएको छ । रुघाखोकी र ज्वरो सहित कोरोनासँग मिल्दोजुल्दो लक्षण देखाएर अस्पताल आएका मध्ये चिकित्सकलाई संका लागेका...

  • गर्भवतीलाई निः शुल्क भिडियो एक्सरे सेवा

    गोरखाको भीमसेन थापा गाउँपालिकाले वडावडामा पुगेर गर्भवतीका लागि निःशुल्क भिडियो एक्सरे सेवा सुरुआत गरेको छ । गाउँपालिकाले पालिकाभित्र बसोबास गर्ने तथा सेवा लिने कालागि निःशुल्क भिडियो एक्सरे सेवा थालनी गरेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिए । गर्भमा रहेको नवजात शिशुको अवस्था थाहा पाउन र स...

  • धरानमा एक जना कोरोना सङ्क्रमितको मृत्यु

    साउन १ गते।। बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। प्रतिष्ठानका प्रवक्ता डा. कृष्णा पोखरेलका अनुसार सुनसरीको रामधुनी नगरपालिका ७ निवासी ५७ वर्षीय महिलाको उपचारका क्रममा शनिवार साँझ मृत्यु भएको हो। उहाँ दीर्घरोगी रहेको र कोरोनाविरुद्धको दोस्रो डोज...

  • के तपाईलाई धेरै रिस उठ्छ? यी पाँच खानेकुरा खानुस्

    के तपाईलाई रिस उठ्छ? पक्कै पनि उठ्छ होला। संसारमा सायदै कोहि होला जसलाई रिस नउठोस्। रिस भनेको मानिसमा सामान्य रूपमा हुने उद्वेग हो। यसले अरुलाई भन्दा पनि बढी आफैलाई हानी पु¥याउने गर्दछ। यसलाई नियन्त्रण गरिएन भने यसले अरूलाई होइन, आफैंलाई हानि पु¥याउन सक्छ। खाना शरीरका लागि हो भनिन्छ, तर अझ बढी यसको सम्बन्ध मस्तिष्...

  • छाला चम्किलो बनाउन यी खानेकुरा खाऔं

    हामी सबै स्वस्थ, सुन्दर र सफा छाला चाहन्छौं। यसले हाम्रो आत्मविश्वास बढाउने काम गर्छ। तर हामीलाई छाला चम्किलो कसरी बनाउन के गर्ने भन्ने थाहा नहुन सक्छ। के तपाईंले कहिल्यै सोच्नुभएको छ कि छालाको सौन्दर्य बाहिरी स्वास्थ्यका साथै आन्तरिक स्वास्थ्यमा पनि भर पर्छ। हाम्रो शरीर जति स्वस्थ हुन्छ, हाम्रो छाला त्यति नै चम्किलो ह...

  • के तुलसीले शुभ–अशुभ घटनाको संकेत गर्छ ? यस्तो छ मान्यता

    हिन्दु धर्ममा तुलसीको बिरुवालाई शुभ मानिन्छ । विष्णुको प्रिय र माता लक्ष्मीको अंश मानिने तुलसी धर्म र ज्योतिषका अलावा वास्तु शास्त्रमा पनि महत्त्वपूर्ण मानिन्छ । जुन घरमा तुलसीको वास हुन्छ, दैनिक पूजा गरिन्छ त्यहाँ सुख–समृद्धि रहने वास्तुको मान्यता छ । यस अलावा तुलसीले वातावरणमा सकारात्मकता समेत ल्याउने धार्मिक विश्...

  • मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक

    हामीमध्ये धेरैजसोले पक्कै पनि मोबाइल फोनलाई सिरानीमा राखेरै सुत्छौं। मोबाइललाई सिरानीमा राखेर सुत्दा के हुन्छ ? भन्ने हामी धेरैलाई थाहा नहुन सक्छ। एक हप्तासम्म मोबाइललाई सिरानीबाट टाढा राखेर सुत्नुहोस् अनि आफैं हेर्नुहोस्, तपाईंमा कति परिवर्तन आउँछ। तपाईंले विचार गर्नुभएकै होला, धेरै समय मोबाइलबाट कुरा गरिसकेपछि अल...