• के तपाईं राति भोकै सुत्नुहुन्छ? हुन सक्छन यस्ता असर!

    के तपाई राति भोकै सुत्नुहुन्छ? त्यसो भए ख्याल गर्नुहोस। रातको खानाले हाम्रो शरीरको प्रणालीको लागि धेरै महत्त्वपूर्ण भूमिका खेल्छ। यदि हामीले यसलाई बेवास्ता गर्यौं भने हामीले गम्भीर स्वास्थ्य समस्याको सामना गर्नुपर्ने हुन सक्छ र निद्रामा पनि गडबड हुन सक्छ। त्यति मात्र होइन, हाम्रो दैनिक काम गर्नमा पनि त्यति उत्साही हुन ...

  • स्वस्थ बन्न यसरी पिउनुहोस् पानी

    बिहान उठ्ने वित्तिकै खाली पेटमा एक–डेढ गिलास पानी पिउने। यसले वजन घटाउन मद्दत गर्नुका साथै दिमागमा प्रर्याप्त उर्जा दिन्छ। जसका कारण दिनभर सक्रीय हुन सहयोग मिल्छ। चिया वा कफी खानुभन्दा अगाडि आधा वा एक गिलास पानी पिउनै पर्छ। यसले शरिमा एसिडको असर र वजनलाई नियन्त्रण गर्छ। नास्ता गर्नु भन्दा करिब एक घण्टा अगाडि वा न...

  • लोकसेवा आयोगद्वारा ३ सय स्टाफ नर्सका लागि दरखास्त आह्वान, खुलामै १६५ सिट

    लोकसेवा आयोगले ३ सय स्टाफ नर्सका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रिपरिषद्को हालैको निर्णयअनुसार ‘नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौ्र तह, स्टाफ नर्स पदका लागि ३ सय दरबन्दी तत्काल पदपूर्ति गर्न अनुरोध भएअनुसार विज्ञापन आह्वान भएको लोकसेवाले उल्लेख गरेको छ । खुलामा १६५ जनाको सिट छ । त्यस्तै, महिलामा ...

  • यी १० जिल्लामा आजदेखि हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै

    सरकारले आजेखि १० जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रम सुरु गरेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासका अनुसार हात्तिपाइले रोग निवारणका लागि ५ जिल्लामा तीन प्रकार र ५ जिल्लामा दुई प्रकारका औषधि खुवाउने कार्यक्रम सुरु भएको छ। हात्तिपाइले रोग विरुद्ध यसअघि प्रयोग भइरहेक...

  • ५० वर्षमाथिका नागरिकको स्वास्थ्य परीक्षण निःशुल्क गरिने

    ५० वर्षभन्दामाथि उमेरका नागरिकले मिर्गौला, कलेजो, मुटुलगायत रोगको परीक्षण वर्षमा एकपटक निशुल्क गराउन पाउने भएका छन् ।बिहीबार बसेको संघीय मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो । ‘५० वर्ष भन्दामाथि उमेरका नागरिकहरूको मिर्गौला, कलेजो, मुटुलगायत अन्य रोगसम्बन्धी परीक्षण सरकारले नियमित रूपमा वर्षको एकपटक निःशुल्क रूपमा...

  • के हो क्यान्सर, कसरी आफू र अरूलाई बचाउने?

    ’बढ्दैछ चुनौति क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ भन्ने नाराका साथ विश्व क्यान्सर दिवस विभिन्न चेतनामूलक कार्यक्रमहरू गरी मनाइएको छ। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शरीरको कोष वा कोषिकाहरूको समूहको अस्वाभाविक वृद्धि नै क्यान्सर रोग हो, जसलाई एक किसिमको गिर्खा वा ट्यूमर पनि भनिन्छ। ट्यूमर घातक ...

  • नेपालमा २५२६ जना कोरोना संक्रमि, १६ जनाको मृत्यु

    नेपालमा पछिल्लो २४ घण्टामा २५२६ जना कोरोना संक्रमित थपिएका छन् । ११०७३ जनामा गरिएको नमूना परीक्षणमा २५२६ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही समयावधिमा १६ जना संक्रमितको मृत्यु भएको छ भने ८४२५ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । २४ घण्टामा ५१३०५१ जनाले...

  • औषधि उत्पादन उद्योगमा सिलबन्दी, अनुसन्धान सुरु

    अवैधरूपमा कीटनाशक औषधि उत्पादन गर्ने शिवशक्ति बायोप्लान्टिक उद्योग प्रालिमा जिल्ला प्रशासन कार्यालय बाराले सिलबन्दी गरी कारबाही प्रक्रिया सुरु गरेको छ । बाराको परवानीपुर–४ स्थित चैनपुरमा रहेको सो उद्योगले जैविक मल उत्पादन गर्ने स्वीकृति लिएर अवैधरूपमा कीटनाशक औषधि उत्पादन गरेको पाइएपछि प्रशासनले सिलबन्दी गरेको जनाएक...

  • पछिल्लो २४ घण्टामा देशभर ८ हजार ४५४ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

    पछिल्लो २४ घण्टामा देशभर ८ हजार ४५४ जनामा कोरोना कोरोना पुष्टि भएको छ । सोही अवधिमा ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट गरिएको २० हजार ३५९ परीक्षणमा देशभर ८ हजार ४५४ संक्रमित थपिएका हुन्। यससँगै देशभर कोरोनाका सक्रिय संक्रमित ९० हजार ६७ जना पु...

  • डब्ल्यूएचओ भन्यो: खोप नलगाएकाहरूका लागि ओमिक्रोन ‘खतरनाक भाइरस’

    कोभिड १९ को ओमिक्रोन भेरियन्ट विशेष गरी खोप नलगाएका व्यक्तिहरूका लागि ‘खतरनाक भाइरस’ भएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस एड्नोहम गेब्रेयससले बताउनुभएको छ । ‘यद्यपि ओमिक्रोन डेल्टा भन्दा कम गम्भीर भाइरस हो तर विशेष गरी खोप नलगाएकाहरूका लागि भने यो खतरनाक नै हुन्छ’, टेड्रोसले कोभिड–१९ बारे ...

  • कोभिड–१९: कुन–कुन देशलाई ट्रान्जिट बनाएर नेपाल आउन निषेध छ ?

    कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै सरकराले अत्यावश्यक अवस्थाबाहेक यात्रा नगर्न सरकारले आह्वान गरेको छ । अध्यागमन विभागले यसअघि प्रतिबन्ध लगाइएका नौ देश र कोरोनाको उच्च जोखिम भएका अन्य मुलुकमा भ्रमणमा नजान भनेको हो । सरकारले ओमिक्रोन देखिएका मुलुक दक्षिण अफ्रिका, वोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इस...

  • नेपालमा एकैदिन ९६८ जनामा कोरोना संक्रमण

    देशभर पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १४ हजार ९७१ परीक्षणमा ९६८ जनामा संक्रमण पुष्टि भएको हो । हिजो ५४० जनामा संक्रमण पुष्टि भएकामा एकै दिन संक्रमितको संख्या ४०० भन्दा बढी थपिएका हुन् । कोरोना संक्रमणका कारण पछिल्लो ...

  • जाडोमा आगो, हिटर, गिजर चलाउँदा नगर्नुहोस यी गल्ती, जसले जान सक्छ ज्यान

    देशभर पछिल्लो समय जाडो अत्यधिक रुपमा बढेको छ। जाडो बढेसँगै ग्यास गिजर र विद्युतीय हिटरको प्रयोग पनि बढ्दै गएको छ। जाडो मौसममा पानी तताउन र कोठाहरु तातो बनाउन ग्यास गिजर र विद्युतीय हिटरहरु प्रयोग गर्ने तथा आगो ताप्ने प्रचलन बढेको छ। ग्यास तथा विद्युतीय उपकरणले दैनिक जीवनलाई सहज बनाए पनि यसको प्रयोगमा सावधानी नअपन...

  • कोरोनाविरुद्धको ६ लाख ६४ हजार बढी फाइजर खोप नेपाल आइपुग्यो

    कोरोना भाइरसविरुद्धको फाइजर खोप नेपाल आइपुगेको छ। शुक्रबार कोभ्याक्स अन्तर्गतको ६ लाख ६४ हजार ६५० डोज खोप नेपाल आइपुगेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार नेपालमा ३ करोड ८५ लाख ३९ हजार ३ सय ६७ खोप आयात यसअघि नै भइसकेको छ। नेपालमा आएको खोपमध्ये हालसम्म २ करोड १९ लाख ८८ हजार ५ सय १६ मात्रा लगाई सकिएको छ...

  • ३५ हजार बालबालिकालाई विद्यालयमै खोप

    तनहुँमा ३५ हजार बालबालिकालाई विद्यालयमै मोडना खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय तनहुँको सहकार्यमा दशवटै स्थानीय तहले विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई उक्त खोप लगाउन लागेको हो । विद्यालयमा अध्ययन गर्ने १२ देखि १७ वर्ष उमेरसम्मका बालबालिकालाई विद्यालयमै खोप लगाइने स्वास्थ्य कार्यालय तनहुँका खोप अधिकृत शङ्करबा...

  • बेलुकाको खाना चाँडै खानुपर्ने ८ कारण हेर्नुहाेस

    १. तौल नियन्त्रणमा रहन्छः यदि तपाईं तौल नियन्त्रणमा राख्न चाहनुहुन्छ भने बेलुकीको खाना चाँडै खानुहोस्। खाना खाएपछि केहीक्षण हिड्नुहोस्। जतिसुकै बढी खाना खानुहोस्, यस्तो तरिका अपनाउँने हो भने तौल बढ्दैन। २. छाति पोल्दैनः अधिकांश मानिसको खाना खाएपछि सिधै बेडमा जाने बानी हुन्छ। यसो गर्नाले स्वास्थ्य खराब हुन सक्छ र छात...

  • नेपालमा थप ५ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा नेपालमा थप ५ सय ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार १४५ नमुनाको पीसीआर परीक्षणमा ४९० र २ हजार ६०१ नमुनाको एन्टिजेन परीक्षण गर्दा ५९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ भने ५६९ जना नि...

  • ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    नँया कुराे समाचार ।। देशभर आज आइतबार र भोलि सोमबार ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार र सोमबार देशभरका ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधिसमेत...

  • नेपालमा दुवै मात्रा खोप लगाउनेको संख्या २९.२ प्रतिशत

    नेपालमा लक्षित जनसङ्ख्या मध्ये २९.२ प्रतिशतले कोभिड–१९ विरुद्धको दुवै मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शनिबारसम्म ६३ लाख ४८ हजार २७९ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् । त्यस्तै, पहिलो मात्रा खोप लगाउनेको सङ्ख्या ३५.४ प्रतिशत पुगेको छ । ७६ लाख ९४ हजार ६०९ जनाले पहिलो मात्रा खोप...

  • शापू कस्तो रोग हो, यसका लक्षणहरु के के हुन्?

    शापू कस्तो रोग हो? शापू एक दृष्टिनाशक रोग हो। प्राय वर्षा यामपछि भदौदेखि मंसिर महिना सम्म विशेष गरी नेपालको मध्य पहाडी भेटमा शापू महामारीको रुपमा देखिने गरेको छ। यो रोगको लक्षणहरु देखापरेको २४ देखि ४८ घण्टासम्म उपचार नपाए आँखाको दृष्टि गुम्न सक्छ। शापू रोग के कारणले लाग्छ? हालसम्म सेतो पुतली(मोथ)लाई शापूको कारण ...

  • जोर्नीको दुखाइमा व्यायाम गर्नुका यस्ता फाइदा

    नियमित व्यायामले गोलीगाँठा, घुँडा, हिप, काँध र गर्धनको दुखाइ घटाउन सघाउँछ। जोर्नीको दुखाइले नियमित दिनचर्या नै प्रभावित हुन्छ र हामी फूलबारी स्याहार्ने, फुटबल खेल्ने, जगिङ गर्ने जस्ता ससाना कुराको आनन्द लिनबाट वञ्चित हुन्छौं। कहिलेकाहीँ त स्थिति यति धेरै खराब हुन्छ कि हामीलाई सिँढी उक्लन÷उत्रिन, टुक्रुक्क बस्न वा का...

  • आङ खस्नुका १४ कारण र ९ लक्षण

    मलिहलाको सानो पेटमा रहेका अङ्गहरु (पिसाब थैली, पाठेघर वा दिसे आन्द्रा) ले सामान्य अवस्थाबाट ठाउँ छाडेर योनीमा झुर्नलाई आङ झर्नु वा आङ खस्नु भनिन्छ। चिकित्साशास्त्रको दृष्टिकोणले आङ खस्नाको मुख्य कारण सानो पेटभित्रका अङ्गहरुलाई अड्याइराख्ने मांसपेशी कमजोर भएर खुकुलो हुँदै जानु हो। हाम्रो समाजमा महिलाको आङ खस्नुमा विव...

  • निद्रा गडबड हुने ७ कारण र जोगिने ९ उपाय यस्ताछन्……

    निद्रा गडबड हुने कारण १. उठ्ने र सुत्ने समयको टुंगो नभएमा। निदाउने र उठ्ने भनेको हाम्रो शरीरमा हुने विभिन्न हर्मोनहरुको घटबढले हुन्छ। जसलाई ‘सक्र्याडियन रिदम’ भनिन्छ। एउटै समयमा सुत्ने र उठ्ने मानिसको हर्मोनहरुको सन्तुलन पनि त्यही अनुसार मिलेको हुन्छ र निदाउन सजिलो हुन्छ। २. घुर्ने बानी भएमा। घुर्ने बानी भएका म...

  • यस्ता छन् चना खानुका फाइदा

    प्राय नेपालीको भान्सामा पाकिरहेको तरकारी हो, चना । चनाको तरकारी, रस, भुटेर, अन्य तरकारीमा पकाएर खान सकिन्छ । चना कमजोरी हटाउन, ताकत र ऊर्जाकालागि निकै फाइदाजनक मानिन्छ । किशोरावस्था र युवावस्थामा रहेकाले नियमित रुपमा भिजाएको चना खादा यसले प्रजनन क्षमता विकास गर्नुका साथै शरीरमा ताकत आउँछ । कसरी गर्ने ? क. चना मात्र...

  • कोरोन विरुद्धको खोप विक्री गरेको पाइए कारबाही गर्ने चेतावनी

    कोरोनाभाइरस विरुद्धको खोप विक्रि गरेको पाइएमा विक्रि गर्नेलाई कारबाही गरिने सरकारले जनाएको छ । खोपको अभाव भएको बाहनामा कतिपय ठाउँमा खोपको किन बेच भएको चर्चा भइरहेका बेला सरकारले खोप व्यक्तिगत रुपमा किन बेच गर्न नपाइने स्पष्ट पारेको हो । “कोरोनाभाइरस विरुद्धको खोप सवै नेपालीलाई सरकारले निःशुल्क उपलब्ध गराउछ, कसैले वि...

  • गर्भवती महिलाको गर्भमा भएको बच्चामा सर्दैन संक्रमण

    गर्भवती महिलालाई कोरोना सङ्क्रमण भए पनि पेटको नानी (भ्रूण)मा सङ्क्रमण सर्ने जोखिम न्यून हुन्छ । यद्यपि, प्रसूतिपछि भने सङ्क्रमित आमाबाट बच्चामा भाइरस सर्ने जोखिम रहने हुनाले सावधानी अपनाउनुपर्ने हुन्छ । परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालका स्त्रीरोग विशेषज्ञ डा। कृतिपाल सुवेदीका अनुसार, सामान्य अवस्थामा भन्दा...

  • चैतभित्र सबै नागरिकलाई खोप

    सरकारका प्रवक्ता तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारको पहिलो प्राथमिकता सबै नागरिकलाई खोप पु¥याउनु भएको बताउनुभएको छ । सुनसरी सदरमुकाम इनरुवा–९ मा बबियामा आज नेपाली कांग्रेस वडा कमिटीले आयोजना गरेको कार्यक्रममा मन्त्री कार्कीले कोरोना महामारीका कारण सबै क्षेत्र प्रभावित...

  • प्याज खानुका फाइदा यस्ता छन्

    प्याज तरकारीरसब्जी आदिमा मसलाको रूपमा प्रयोग गरिने फल हो, जुन माटोमा फल्छ । प्रायः नेपालको सबै ठाउँमा यो मसलाको उत्पादन हुन्छ । देखिनमा साधारण जस्तो देखिए पनि सबै तरकारीमा मिल्ने तरकारी मात्र नभै यसको बेजोड औषधीय गुण पनि रहेको छ । प्याजलाई काँचै वा पकाएर यसको रस निकालेर जसरी पनि सेवन गर्न सकिन्छ । यस्का अनेकन औषधीय ...

  • खुर्सानी खाँदाको फाइदा यस्तो छ

    तपाईं हामीले दैनिक रुपमा भान्छामा प्रयोग गर्ने खुर्सानीको महत्व सबैलाई थाहा नहुन सक्छ । के छन् त यसका फाइदाः — शरीरका जोर्नीहरु दुखाइ कम गर्छ । — पाचन प्रणालीलाई राम्रो गराउँछ । — माइग्रेनका रोगीलाई अति उपयोगी हुन्छ । — खुर्सानी भिटामिन ब्, द्य, ऋ र भ् को राम्रो श्रोत हो । — तेल वा घ्युमा डढाएर सागपात वा दालमा र...

  • कोरोनाविरुद्धको खोप ४८ लाखले लगाए एक महिनामा

    नेपालमा पछिल्लो एक महिनामा करिब ४८ लाख जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । साउन १ देखि भदौ ३ गतेसम्म ४८ लाख ११ हजार ७ सय ३३ जनाले कोरोना विरुद्धको खोप लगाएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । त्यसअघि करिब ३६ लाखले खोप लगाएका थिए । भदौ ३ गतेसम्म कोरोना भाइरसविरुद्धको खोप लगाउनेको संख्य...