• आज र सोमवारसम्ममा अस्ट्राजेनेकाको बाँकी खोप काठमाडौं आइपुग्ने

    जापानले कोभ्याक्स सुविधाअन्तर्गत दिएको अस्ट्राजेनेकाको बाँकी खोप आज र पर्सि सोमवारसम्ममा काठमाण्डौ आइपुग्ने भएको छ । १६ लाख डोजमध्ये आठ लाखभन्दा बढी यसअघि नै आइसकेको र बाँकी आज र पर्सिसम्म आइपुग्ने स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख झलक शर्मा गौतमले जानकारी दिनुभयो । यस्तै अस्ति बुधवार र बिहीवार गरि चीनबाट १६ ला...

  • आजदेखि कक्षा १२ विद्यार्थीलाई  कोरोनाविरुद्धको खोप

    काठमाडौंमा आज (शुक्रबार)देखि १८ वर्षमाथिका ‘प्लस टु’ र विश्वविद्यालयका विद्यार्थीलाई कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो डोज दिइने भएको छ। स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार भदौ ४ देखि ६ गतेसम्म सञ्चालन हुने खोप अभियानमा परीक्षा दिने विद्यार्थीले प्रवेशपत्र देखाएर पहिलो डोज लिन पाउनेछन्।...

  • चीनबाट बुधबार ८ लाख डोज खोप काठमाडौं आउँदै

    चीनबाट आज (बुधबार) आठ लाख डोज भेरोसेल खोप आउने भएको छ। चीनसँग खरीद गरिएको ६० लाख डोज खोपमध्ये आज र भोलि गरी १६ लाख डोज भेरोसेल खोप नेपाल आउन लागेको हो। स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार चीनबाट आज आठ लाख र भोलि आठ लाख डोज खोप आउने छ। बाँकी ४४ लाख डोज खोप अगस्टको अन्तिम साता आइपुग्ने महाशाखाले जनाएको छ...

  • टिचिङ अस्पतालमा उडुस, उपियाँ, साङ्ला मार्न टेन्डर

    मुसा, उडुस, उपियाँ, साङ्ला मार्न त्रिवि शिक्षण अस्पतालले टेन्डर आव्हान गरेको छ । जब कि यो अस्पताल स्वास्थ्य सेवामा उतकृष्टताको नमुना (सेन्टर अफ एक्सिलेन्स) को बाटोमा अग्रसर छ । तर, विभिन्न विभाग÷शाखा÷वार्ड÷ओपीडि, युनिटलायगत स्थानमा मुसालगायत नियन्त्रण गर्नुपर्ने शुक्रबार प्रकाशित सूचनामा उल्लेख छ । अस्पतालका कोभिड १...

  • डेंगु के हो ? यो रोगबाट कसरी बच्ने ?

    डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने संक्रामक रोग हो, डेंगु । यो लामखुट्टे ग्रामीण क्षेत्रभन्दा पनि शहरी क्षेत्रमा बढी पाइन्छ । डेंगु, एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीब्र भाइरल संक्रमण हो । एडिज लामखट्टे कालो रंगको हुन्छ, जसमा सेतो थोप्ल...

  • कोभिड १९ विरुद्धको खोप लगाएका व्यक्तिलाई पनि कोरोना संक्रमण

    कोभिड १९ विरुद्धको खोप लगाएका व्यक्तिलाई पनि कोरोना संक्रमण हुन सक्ने भएकाले सुरक्षाका सबै उपाय अपनाउन चिकित्सकले आग्रह गरेका छन्। खोप लगाएपछि पनि जनस्वास्थ्य मापदण्ड पालना गरेमा मात्र सुरक्षित रहन सकिने र अरूलाई समेत सुरक्षित राख्न सकिने उनीहरूको सुझाव छ। नेपालमा खोप लगाएका व्यक्तिहरूले ढुक्क भएर जनस्वास्थ्य मापदण्...

  • सुगर नियन्त्रण गर्ने ७ उपाय हेर्नुहाेस

    अहिले खानपान र जीवनशैलीमा ध्यान नपुर्याउने मानिसमा मधुमेहको जोखिम बढ्दो छ । मीठो, मसिनो खाने र शारिरीक परिश्रम नगर्ने र बढि आराम गर्ने मानिसमा मधुमेहको जोखिम हुने गर्दछ । यसले जुनै उमेर, बर्गको मानिसलाई गाँज्न सक्छ । मधुमेह हुनुमा खानपान र जीवनशैली जिम्मेवार हुन्छ । अस्वस्थ्यकर खानपान र जीवनशैली नै मधुमेह रोग लाग्ने...

  • असोज मसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० खोप आउने

    सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोज मसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलद्वारा शुक्रबार जारी भएको विज्ञप्तिमा आगामी अशोज मसान्तसम्म सरकारले चीन, जापान र भारतबाट कूल एक करोड ८३ लाख ८२ हजार ८५० खोप ल्याउने तया...

  • कहाँबाट आयो कति खोप, कति आउन बाँकी ?

    प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि शेरबहादुर देउवा नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय गर्यो । संसदमा विश्वासको मत पाउँदा प्रधानमन्त्री देउवाले पनि आफ्नो पहिलो प्राथमिकता खोप, खोप र खोप तीन पटक वाचन गर्नुभयो । यस्तै माथिका दुई उदाहरणले खोपमा सरकारको प्राथमिकता कति रह...

  • पाँचथरमा कोरोना विरुद्धको खोप कार्यक्रम सञ्चालन हुदै

    नयाँ कुरो समाचार ।। पाँचथर जिल्लामा ५५ बर्ष भन्दा माथिका नागरिकलाइ खोप कार्यक्रम सञ्चालन हुने भएको छ । जिल्लाका सबै स्वास्थ्य चौकी बाट हाल सम्म कुनै पनि खोप नलगाएका नागरिकलाई चाइनिज खोप भेरोसेलको पहिलो मात्रा प्रदान गर्न लागिएको स्वास्थ्य कार्यालयले जनाएको छ । नेपाल सरकारको खोप कार्यक्रम अन्तर्गत पाँचथर जिल्लामा ...

  • यसकारण छ धूम्रपान गर्नेलाई कोरोनाको बढी जोखिम !

    श्व स्वास्थ संगठन (डब्लुएचओ)को तथ्यांकअनुसार हरेक वर्ष विश्वभरि करिब ८० लाख मानिसको मृत्यु धूम्रपानका कारण हुने गर्छ । यससँगै धूम्रपान कोरोना भाइरस (कोभिड–१९)लाई प्रश्रय दिने खालका विभिन्न रोगसँग समेत सम्बन्धित छ । यसको अर्थ, कोरोना संक्रमणको नाता प्रत्यक्ष–अप्रत्यक्ष रूपमा धूम्रपानसँग जोडिएको छ । –धूम्रपान नगर्नेमा...

  • कोरोनाको नयाँ ‘कप्पा’भेरियन्ट पुष्टि, यस्ताे छ मन्त्रालयद्वारा जारी विज्ञप्ति

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४७ वटा नमुना परीक्षण गर्दा तीन वटामा कोरोनाको नयाँ भेरियन्ट ‘कप्पा’ अर्थात् ‘के ४१७ एन’ (ए.वाई१) भेटिएको जनाएको छ । योसँगै नेपालमा कोरोनाका तीनवटा भेरियन्ट फेला परेका छन् । यसअघि अल्फा र डेल्टा भेरियन्ट फेला परेका थिए । जेठ मध्यदेखि असार मसान्तसम्ममा विभिन्न उमेर समूहका व्यक्तिह...

  • कस्ता व्यक्तिले कोरोनाविरुद्धको खोप नलगाउने?

    कोरोना विरुद्धको खोप कसले लगाउने र कसले नलगाउने भन्ने अन्योल छ। १८ वर्षमाथिका सबै व्यक्तिले खोप लगाउन मिल्छ तर केही अवस्थाहरु पनि यस्तो अवस्थाको लगाउन मिल्दैन। निम्न अवस्थामा व्यक्तिले कोरोना विरुद्धको खोप लगाउन हुँदैन ः १.१८ वर्षभन्दा कम उमेरका व्यक्ति २.खोपको पहिलो मात्रा लगाएपछि एनाफाइलेक्सिस् प्रतिक्रिया (गम...

  • अब बालबालिकाका लागि पनि खोप आउने

    मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा.गुणराज लोहनीले १२ वर्षमाथि उमेर समूहका बालबालिकालाई समेत लगाउन मिल्ने खोप प्राप्त गर्ने प्रक्रिया अगाडि बढेको जानकारी दिएका छन्। उनका अनुसार बालबालिकाका लागि सरकारले करिब ६० लाख फाइजर खोप ल्याइने तयारी गरेको छ। अहिलेसम्म खोपको पहिलो मात्रा १५.८ प्रतिशत अर्थात ३...

  • कोरोनाको तेस्रो लहर असोज दोस्रो सातादेखि आउने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण

    काठमाडौँ।। सरकारले कोरोना संक्रमणदर उतार चढाव भइरहँदा दैनिक संक्रमित संख्या नघटे असोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपण गरेको छ । तेस्रो लहरको जोखिममा बालबालिका र खोप नलगाएका व्यक्ति पर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आँकलन छ । स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले पछिल्ला साताको स्थिर संक्र...

  • बिपी प्रतिष्ठानका पदाधिकारीलाई तत्काल पदमुक्त गर्न डा केसीको माग

    काठमाडौं।। चिकित्सा शिक्षा सुधारका अभियान्ता डा गोविन्द केसीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुलाई तत्काल पदमुक्त गर्नुपर्ने माग गरेका छन्। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा केसीले प्रतिष्ठानमा जालसाजी र भ्रष्टाचार प्रमाणित भएका पदाधिकारीहरुलाई तत्काल पदमुक्त गर्नुपर्ने माग गरेका ह...

  • ज्वरो, रुघाखोकी जस्ता लक्षण देखिएमा नवजात शिशुको कोरोना परीक्षण गर्ने कि नगर्ने?

    काठमाडौं ।। धेरै व्यक्तिहरुलाई नवजात शिशुलाई ज्वरो, रुघाखोकी जस्ता लक्षण देखिएमा कोरोना परीक्षण गराउने कि नराउने द्धिविधा भएको हुनसक्छ। नवजात शिशुलाई कोरोना संक्रमण विरलै देखिन्छ। तर, प्रसवको समयमा वा त्यसपछि संक्रमितको सम्पर्कमा आएका शिशुमा पनि संक्रमण सर्न सक्छ। त्यसैले नवजात शिशुमा त्यस्ता कुनै पनि लक्षण जस्त...

  • तुलसीमा गुणै–गुण, यस्ता छन् औषधीय गुण

    आज तुलसी रोप्ने दिन अर्थात हरिशयनी एकादशी । आषाढ शुक्ल एकादशी परेकाले पनि आज घर–घरमा तुलसीको बिरुवा रोप्ने गरिन्छ । तुलसी औषधीय गुण भएको बहुउपयोगी वनस्पति हो । यो हरेक रोगका लागि उत्तिकै उपयोगी छ । आयुर्वेदमा समेत तुलसीलाई विभिन्न रोगको अचुक औषधिका रूपमा लिइएको छ । यसैकारण धार्मिक मान्यताअनुसार तुलसीलाई भगवान् विष्...

  • यस्ताछन काँक्रो खानुका फाइदा

    -काँक्रोमा पानीको मात्रा ९६ प्रतिशत हुन्छ, मानिसमो शरीरमा पानी आपूर्ति गर्न काँक्रो सबैभन्दा महत्वपूणर् हुन्छ। -सूर्यको किरणद्वारा उत्पन्न हुने समस्याका लागि काँक्रो लाभदायी हुन्छ। यसको बोक्रामा नै म्याग्नेसियम, पोटासियम र सिलिकनजस्ता तत्व हुन्छन्। यहीकारण यसलाई स्पा उपचारका लागि प्रयोग गरिन्छ। -यसले शरीरमा भएको ...

  • फेरि देशव्यापी खोप अभियानसञ्चालन , यस्तो छ स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचना

    पाँचथर ।। अमेरिका र चीनबाट कोरोनाविरुद्धको खोप उपलब्ध भएसँगै आजबाट फेरि देशव्यापी खोप अभियानसञ्चालन हुने भएको छ। मंगलबार अमेरिकी सहयोगमा काठमाडौं आएको जोनसनको खोप र चीनबाट २५ असारमा खरिद गरिएको भेरोसेल १० लाख डोज खोप आजदेखि लगाउन थालिने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आज बसेको बैठकले २९ गतेबाट खोप अभ...

  • बालबालिकाका आँखा कसरी जोगाउने ? यस्ता छन् उपायहरू

    आजको युग डिजिटल युग हो। डिजिटल युगसँगै दिनदिनै नयाँ नयाँ प्रविधिहरू विकसित भइरहेका छन्– मोबाइल, कम्प्युटर, ल्यापटप, टेलिभिजन, ट्याबलेट आदि। इन्टरनेटको बढ्दो विकाससँगै यसको प्रयोग पनि दिनानुदिन बढ्दो छ। गाउँ होस् या शहर, बालबालिका, युवा हुन् या पाको उमेरका, देशमा होस् या विदेश संसार एउटै छाना भइसकेको छ। प्रविधिको विक...

  • ल्वाङ खानुका फाइदै फाइदा

    आयुर्वेदिक गुणले भरिएको ल्वाङ औषधीका साथै अधिकाशं नेपाली भान्सामा पाइने मसलाको प्रकार हो । यसमा दाँत, मुखको समस्या र दुर्गन्ध हटाउने क्षमताका साथै कामोत्तेजक गुणसमेत प्राप्त गर्न सकिन्छ । ल्वाङमा कार्बोहाइड्रेट, प्रोटिन, वाष्पशील तेल, बोसोजस्ता तत्वहरू हुन्छ । खनिज पदार्थ, हाइड्रोक्लोरिक एसिडमा नघोलिने खरानी, क्याल्...

  • जोरसाल ह’त्या का’ण्डका आरोपित पक्राउ

    पाँचथर ।। फिदिम ४ जोरसालमा भएको ह'त्या का'ण्डको आरोपमा प्रहरीले १ जनालाइ पक्राउ गरेको छ । गत जेष्ठ २९ गते  भूपू भारतिय सैनिक टेक बहादुर इङवाको आफ्नै घरमा विभत्स रुपमा ह'त्या गरिएको अवस्थामा शव भेटिएको थियो । ह'त्या आरोपमा पक्राउ परेका ब्यक्तिले घटना आफुले घटाएको समेत स्विकारि सकेको प्रहरीले जनाएको छ । https://...

  • यस्ता छन् मुला खानुका फाइदै फाइदा

    बेमौसमी तरकारीको उत्पादन शुरु भएसंगै अहिले बजारमा १२ महिना मुला पाइन्छ । मुलाले भोजन पचाउँने भएकाले आयुर्वेदले यसलाई पाचक समेत भनेको छ । यसले पाचन प्रक्रियालाई सुचारु राख्दा अनेकौं रोगका कीटाणुलाई शरीर बाहिर निकाल्न मद्दत गर्छ । यस्ता छन् मुला खानुको लाभ – महिनावारीमा आउने डन्डिफोरको समाधानमा दिनहुँ मुला खानु ...

  • कोरोना खोपको दुवै डोज लगाएकाहरु ९८ प्रतिशत सुरक्षित

    काठमाडौँ।। कोभिड – १९ विरुद्धको दुवै डोज खोप लगाउँदा यो सङ्क्रमण भएका मानिसहरुलाई मृत्युबाट ९८ प्रतिशत सम्म बचाउन सक्ने एक अध्ययनले देखाएको छ । भारत सरकारका अधिकारीहरूले गरेको सो अध्ययनले उक्त तथ्य देखाएको बताइएको छ । भारत सरकारले गरेको एक अध्ययनले कोरोना भाइरस विरुद्धको एउटा मात्र खोपले पनि कम्तीमा ९२ प्रतिशत जति स...

  • लामो कार्य समयका कारण वर्षेनी साढे ७ लाख मानिसको मृ*त्यु ः डब्ल्यूएचओ

    लामो कार्य समयका कारण वर्षेनी लाखौं मानिसहरुको मरिरहेका छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यस्तो बताएको हो । संगठनका अनुसार सन् २०१६ मा लामो समय काम गर्दा उत्पन्न स्ट्रोक र मुटुको रोगका कारण ७ लाख ४५ हजार जनाको मृत्यु भएको छ । यो यस्तो खालको पहिलो विश्वव्यापी सर्वेक्षण हो । दक्षिण पूर्वी एशिया र पश्चिम...

  • गर्भवतीकाे लागि प्रोटिन एक महत्वपूर्ण आहार, कुन अवस्थामा खाने? हेर्नुहाेस…

    काठमाडौं ।। गर्भवती महिलाले आफ्नो खानपानमा विशेष ध्यान दिनुपर्छ। गर्भवती अवस्थामा सन्तुलित भोजन गर्न चिकित्सकको विशेषज्ञ सल्लाह रहन्छ। जसमध्ये प्रोटिन एक महत्वपूर्ण आहार हो। प्रोटिन शिशुको विकासका लागि निकै आवश्यक मानिन्छ। खानाको माध्यमबाट शरीरलाई आवश्यक प्रोटिनको पूर्ति नहुँदा अधिकांशले प्रोटिन पाउडरको पनि सेवन गर...

  • नेपालमा कोरोना भाइरसको नयाँ परिवर्तित रुप भेटियो

    काठमाडौँ ।। नेपालमा फैलिएको कोरोना भाइरस डेल्टा भेरियन्टको परिवर्तित रुप पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले देखिएका नयाँ प्रजातिका भाइरस बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्ने देखिएकाले थप सचेतता अपनाउन आग्रह गरेको छ । गत वैशाख २७ देखि जेठ २० सम्म देशका विभिन्न ठाउँबाट विभ...

  • टाउको किन दुख्छ ? कसरी गर्ने उपचार ? हेर्नुस…

    आम मानिसमो एउटा साझा स्वास्थ्य समस्या हो, टाउको दुख्ने । यो एकै कारण वा एकै प्रकृति वा एकनासको हुँदैन । चर्को घाममा बस्दा, अनिँदो, चिसो वा यात्राका कारणले पनि टाउको दुख्ने हुन्छ । किन दुख्छ टाउको ? १. पिनास टाउकोको अग्र भाग तथा अनुहारमा पीडा हुने टाउको दुखेमा पिनास कारक हुने गर्दछ । यो टाउकोमा पिनास भरिएपछि वा आ...

  • होम आइसोलेसन रहँदा कोरोना संक्रमितले के–के कुरामा ध्यान दिने ?

    विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ ले अहिले विश्वलाई नै आक्रान्त बनाएको छ । विश्वका अधिकांश राष्ट्रहरु यस भाइरसबाट प्रभावित भएका छन् । हाल नेपालमा पनि प्रतिदिन ९ सयभन्दा बढीको संख्यामा संक्रमित थपिइरहेको छ । संक्रमण नियन्त्रणका लागि मुलुकमा लकडाउन जारी गरिएको छ । यसरी ठुलो संख्यामा संक्रमि...