कोरोना भाइरसको संक्रमण नहोस् भन्नका लागि हामीले विभिन्न खानेकुराहरूको प्रयोग गरिरहेका हुन्छौं । यस किसिमका खानेकुराले हाम्रो शरीरलाई बलियो बनाउन मद्धत गर्दछ भने रोग प्रतिरोधात्मक क्षमतालाई पनि कमजोर हुनबाट बचाउँछ । कोरोनाको यो महामारीमा स्वास्थ्यसँग सम्बन्धित कुनै पनि किसिमको सम्झौत गर्नु राम्रो हुँदैन। अहिलेको को...
स्वास्थ्यको कुरो
-
-
पोष्ट कोभिडको बारेमा जान्नै पर्नेकुराहरु
मुलुकमा कोरोना माहामारीले आक्रान्त छ । दैनिक सयभन्दा बढिले कोरोना संक्रमणकै कारण ज्यान गुमाउन बाध्य भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कतिपय संक्रमितहरुमा पोष्ट कोभिडको समेत लक्षण देखिएको छ । के हो पोष्ट कोभिड समस्या ? सरकारले टिप्सका रुपमा यस्ता विषयबारे ज्ञानहरु दिएको छ । कोरोना संक्रमण भइसक...
-
अनर्गलरुपमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण : B&C मेडिकल कलेज
काठमाडौं । झापाका रहेको बिएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले बिएण्डसी हस्पिटलले आफूसँग सम्बन्धित भ्रामक, कपोकल्पित, असत्य र झुठा अनर्गलरुपमा प्रकाशन तथा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कार्यकारी निर्देशक दुर्गा प्रसाईंले यथार्थ विवरण सार्वजनिक गर्दै विभिन्न संचार ...
-
सधै खुशी हुन चाहनुहुन्छ ? पढ्नुहोस
काठमाडौं ।। मनिसमा खुसि र सुखी हुन फरक कुरा हो । अहिलेको समयमा मानिसहरु निकै तनावमा हुन्छ । हाम्रो जिवनमा के चाहन्छ ? हामी कस्तो जविन बिताउन चाहन्छौ ? के धेरै धन सम्पती भएर मात्र खुसी हुन्छौ ? मानिसको जिवनमा सुख,शान्ती,समृद्धि,स्वस्थ्य,प्रेम,भाव,अन्नद यहि सब चाहियो । खुसी हुनका लगाी हामी अनेक कुराहरु ऋपनाउछौ । कोही खुल...
-
शरीरको तौल लसुनको सेवनबाट कम गर्न सकिन्छ ? हेर्नुहाेस….
काठमाडौं ।। लसुन नेपालीहरुको भान्सामा सजिलै पाईन्छ। लसुन धेरै पौष्टिक तत्वबाट भरिपूणर् हुन्छ। भिटामिन सी, बी६, फाइबर, म्यागनीज, क्याल्सियम आदि तत्व लसुनको सेवनबाट प्राप्त गर्न सकिन्छ। त्यसैले लसुनलाई पावर हाउस भनिन्छ। लसुनको सेवनले इन्फ्लेमेशन कम गर्नुका साथै रोगसँग लड्ने क्षमता बढाउँछ। लसुन मुटुको स्वास्थ्यलाई ठिक...
-
मिर्गौला खराब हुनबाट बच्न नियमित स्वास्थ्य परीक्षण
नेपालमा मिर्गौला रोगका बिरामीहरू दिनहुँ बढिरहेका छन् । उच्च रक्तचाप, खानपानमा लापरबाही, नियमित स्वास्थ्य परीक्षण नगर्ने बानीले गर्दा मानिसको मिर्गौलाले काम नगर्ने भएको चिकित्सकहरुको भनाइ छ । स्वास्थ्यमा ध्यान नदिँदा मिर्गौला खराब भएको पत्तै नहुने र पछि अवस्था जटिल बनिसकेपछि मात्र मानिसहरू स्वास्थ्य संस्थामा जाने गर्...
-
संक्रान्ति आधारभुत विद्यालयका बिद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण..
प्रिय योङ्हाङ पाँचथर: पाँचथरको फिदिम नगरपालिका वडा नं.–१२ मा रहेको संक्रान्ति आधारभुत विद्यालयका बिद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । कक्षा १ देखि ८ सम्म अध्ययनरत ४२ जना बिद्यार्थीहरुलाई सामाग्री वितरण गरिएको हो । जनसेवा समाज पाँचथरको संयोजनमा गरिएको कार्यक्रम सिटिजन ला...
-
मास्कको प्रयोगले अनुहारमा हुने समस्याबाट बच्ने ९ उपाय
कोरोना भाइरसको फैलावट कम गर्न मास्कले महत्त्वपूर्ण भूमिका खेल्छ। त्यसैले यसको प्रयोग नगर्ने कमै होलान्। मास्क विभिन्न थरीका हुन्छन्। सबै थरीका मास्कको काम धुवाँ, धुलो र किटाणुबाट जोगाउनु नै हो। तर त्यही मास्कले तपाईंको छालामा विभिन्न समस्या निम्त्याउछ सक्छ भन्ने कुरा सबैलाई थाहा नहुन सक्छ। मास्कले अनुहारमा डण्डिफोर ...
-
कोरोना अनुभव : यस्तो पो सरकारी अस्पताल !, अनि यस्तो डाक्टर ?
चिटचिट पसिनाले गञ्जी चिसो भयो । रिँगटा चल्न थाल्यो । मैले यतिविघ्न टाउको दुखेको जीवनमा कहिल्यै अनुभव गरेको थिइन । ज्वरोको तापक्रम १०० डिग्रीभन्दा माथि नै थियो । उठ्न कोशिस गरेँ । खुट्टा टेकिएनन् । छिप्पिँदो रातले बिहानीको प्रतीक्षा गर्दै थियो । कसलाई के भनौँ ? लाग्यो जीवन यति नै रहेछ कि ! श्वासप्रश्वासमा अप्ठ्यारो छ...
-
कोरोना संक्रमणले फोक्सोलाई कसरी असर गर्छ?
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या एक लाख नजिक पुग्न लागेको छ। संक्रमणको अहिलेसम्मको अवस्था हेर्दा दीर्घरोग भएका बिरामी कोरोना भाइरसले थप गम्भीर भएका देखिन्छन्। मृत्यु हुनेहरुको अवस्था हेर्दा पनि दीर्घरोगी नै बढी छन्। त्यसमा पनि कोरोना भाइरसले फोक्सोमा असर गर्ने भएकाले फोक्सोका बिरामी अन्य बिरामीभन्दा बढी प्रभा...
-
काेराेना खाेपकाे लागि कानुनी बाटो खुल्यो, भण्डारणमा समस्या
कोरोना भाइरसको खोप बनेको समाचार दैनिक रुपमा आइरहेका छन् । खोप बनेसँगै त्यसको अन्तिम परीक्षण गर्ने र त्यसलाई कसरी विश्वका सबै देशमा पुर्याउन सकिन्छ भनेर कोभ्याक्स टिम (विश्व स्वास्थ्य संगठन, युनिसेफ र विश्व बैंक) तयारी थालेको छ । अहिले नेपालमा माइनस १८ डिग्रीसम्म खोपको भण्डारण गर्न सक्ने क्षमता छ । अहिले भएक...
-
कोरोना उपचारमा नयाँ नीतिको गृहकार्य
नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या झण्डै दुई लाख नजिक पुग्न लागेपछि सरकारले कोरोना रोग रोकथाम, नियन्त्रण र उपचारका लागि नयाँ नीति लिने सम्भावना बढेको छ । त्यसका लागि सरकारले गृहकार्य थालेको छ । सर्वोच्च अदालतले कोरोनाबाट सङ्क्रमितको उपचार निःशुल्क गर्न दिएको आदेश सहितका विषयमा छलफल गरी नयाँ रणनीति तय गर्ने उद्...
-
परिवारमा एक वा बढी सदस्य कोरोना संक्रमित भए के गर्ने?
१ भन्दा बढी व्यक्तिमा संक्रमण छ भने सबै पोजिटिभ हुनेहरू सँगै बस्दा हुन्छ। कसैको आइसोलेसन अवधि चाँडो सकिने रहेछ भने सकिएपछि आइसोलेसन नसकिएको व्यक्तिसँगै बसे पनि हुन्छ। संक्रमण नभएको अर्को व्यक्तिसँग बसे पनि हुन्छ। - ज्वरो आए, खोकी लागे, पखाला चले प्यारासिटामोल, खोकी कम गर्ने औषधि, जीवन-जलबाहेक अरू औषधि (विभिन्न थ...
-
कोरोनाबाट क्यान्सर रोगीलाई बढी जोखिम, जोगिने कसरी ?
संसारभर महामारीका रुपमा फैलिरहेको कोभिड १९ (कोरोना भाइरस)को संक्रमण नेपालमा पनि देखिएपछि सरकारले लकडाउन गरेको छ । यस्तो अवस्थामा क्यान्सरका रोगीले के गर्ने ? विभिन्न शोध र अनुसन्धानको प्रमाणका आधारमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले विरामीलाई निम्न सुझाव दिनु भएको छ । ...
-
झापामा सशुल्क कोरोना परीक्षण गराउने बढ्दै
कोभिड–१९ को सङ्क्रमणको जोखिम बढेसँगै जिल्लामा सशुल्क कोरोना परीक्षण गराउने बढेका छन् । मेची प्रादेशिक अस्पतालले सञ्चालन गरेका दुई वटा पीसीआर प्रयोगशालामा सशुल्क कोरोना परीक्षण गराउने बढेका हुन् । अस्पतालमै रहेको पीसीआर प्रयोगशालाले एक महिना अघिदेखि नै सशुल्क परीक्षण गराउँदै आएको थियो भने कनकाईको प्रयोगशालाले गत कात्तिक...
-
घिउकुमारी पायल्सको उपचारका लागि अमृत समान… यसरी गर्नुहोस् प्रयोग
पायल्स रोगका बिरामीहरु दिन प्रतिदिन बढ्दो अवस्थामा छन् । दैनिक खानपानमा ध्यान नदिँदा यस्तो रोगको जोखिम झन बढ्ने चिकित्सकहरु बताउँछन् । क’ब्जियत नै पा’यल्सको मुल कारण हो । जब क’ब्जियत हुन्छ, दिसा गर्दा बल पर्छ । त्यही बलले भित्रका र’क्तशिरालाई तन्काइ दिन्छ । यो क्रमस फैलन थाल्छ र गिर्खा बन्न थाल्छ । पा’यल्सका कारण म’लद्...
-
यी हुन् तेस्रो चरणमा पुगेका कोभिड विरुद्धका ८ भ्याक्सिन, कसरी काम गर्छन्?
विश्वभर करिब १ सय ५० भन्दा बढी कोभिड-१९ विरूद्धका भ्याक्सिनहरू निर्माणका क्रममा परीक्षणमा छन्। यिनीहरूसँग मानिसहरूले आशसमेत गरेका छन्। यसलाई सफल बनाउनका लागि धेरै कसरतहरू भइरहेका छन्। अमेरिकाको अपरेसन वार्प स्पीड इनिसियटिभले सन् २०२१ को जनवरीसम्ममा ३ करोड प्रभावकारी तथा सुरक्षित भ्याक्सिन निर्माण गर्नका लागि १० अर्ब अम...
-
पाँचथरका थप ४ जनामा कोरोना संक्रमण पुष्टि
पाँचथर: पाँचथरमा आज थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमण पुष्टि हुनेमा फालेलुङ ४ घर भइ हाल जिल्ला प्रहरी कार्यालय पाँचथरको हिरासतमा रहेकी १६ बर्षीय किशोरीसँगै पाँचथर कारागारमा रहेका २० र २५ बर्षीय कैदी छन । यस्तै पाँचथर अस्पतालको भवन निर्माणमा खटेका ५८ वर्षीय एक पुरुषमा ...
-
मनाङमा स्वास्थ्य प्रमुखलाई नै संक्रमण, जिल्ला अस्पताल सिल
मनाङमा मङ्गलबार थप दुई जनामा कोरोना पुष्टि भएको छ। स्याङजा चापाकोट घर भई मनाङ स्वास्थ्य कार्यालयमा कार्यरत स्वास्थ्य प्रमुखलाई संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी धुर्व गिरीले जानकारी दिए। स्वास्थ्य प्रमुख नै संक्रमित भेटिएपछि कन्ट्याक्ट ट्रेसिङका लागि जिल्ला अस्पतालको आकस्मिक सेवाबाहेक अरु सबै बन्द गरिएको मेड...
-
पर्सामा कोरोना संक्रमणले थप एकजनाको मृत्यु
पर्सामा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । गत सोमबार मृत्यु भएकी एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पर्साको पोखरिया नगरपालिका–९ बस्दै आएकी १८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनलाई पखाला लागेको थियो । अवस्था जटिल बन्दै गएपछि उपचारका लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै...
-
१५० जना संक्रमित थपिए, ६०९ जना डिस्चार्ज
साउन ६ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको छ । पछिल्लो २४ घण्टामा एक सय ५० जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमितको संख्या १७ हजार ९ सय ९४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा ६ सय ९ जना संक्रमण मुक्त भई घर फर्केका ...
-
स्वास्थ्य मन्त्रालय भन्यो- संक्रमण दर कम भए पनि जोखिम हटेको छैन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसको संक्रमण दर कम भए पनि जोखिम कम नभएको जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेटमा प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले यस्तो बताएका हुन् । उनले विदेशबाट हवाइ तथा स्थलमार्गबाट आएका नेपालीहरुको स्वास्थ्य परीक्षण गर्न मन्त्रालयल सक्षम रहेको जानक...
-
पीसीआर परीक्षण ‘पोजेटिभ’मा गम्भीर त्रुटि, ढाकछोप गर्न खोज्दै स्वास्थ्य मन्त्रालय
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गत बुधवार कोभिड–१९ पहिचानका लागि ११४ नमुनाको पीसीआर परीक्षण गर्दा सबैको पोजिटिभ नतिजा आयो । २४ घण्टामा सबैभन्दा बढी ७४० जनामा संक्रमण पुष्टि भएको दिन गत शुक्रवार धनगढीको सेती प्रादेशिक अस्पताल पशुपन्छी अन्वेषण प्रयोगशालामा गरिएको ६५ नमुनाको पीसीआर परीक्षणमा सबै नतिजा पोजेटिभ देखिएक...
-
काेराेना जितेकी गर्भवती भन्छिन : आत्मविश्वास बढाए सञ्चो भइन्छ
सङ्क्रमण पुष्टि भएको पाँच दिनमा निको भएर घर फर्कँदै गरेकी हेटौँडा घर भएकी २५ वर्षीया महिलाले कोरोना भाइरसको सङ्क्रमण सामान्य रहेको बताउनुभएको छ । पाँच महिनाको गर्भ भएको समयमा कोरोना सङ्क्रमण देखिएर भरतपुर अस्पतालमा उपचार गराई घर फर्कने क्रममा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उहाँले भन्नुभयो, “कोरोना सङ्क्रमण हुनु भन...
-
पर्सामा थप दुई जनामा कोरोना संक्रमण
२०७७, १७ जेष्ठ शनिबार: पर्सामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको अस्पतालका ल्याब प्रमुख डा. निरा पाठकले जानकारी दिनुभयो। उहाँका अनुसार सखुवाप्रसौनी क्वारेन्टिनमा बसेका १८ वर्षीय युवक र ६० वर्षीया म...
-
एकै दिन ५९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५१६ पुग्यो
शुक्रबार एकै दिन कोरोना संक्रमितको संख्या ५९ जना बढेर कुल संक्रमित संख्या ५ सय भन्दा माथि पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार एकै दिन ५९ जना संक्रमित पुष्टि भई कुल संक्रमितको संख्या ५ सय १६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार सर्लाही जिल्लामा १५, बाँकेमा १४ जना, कप...
-
टेकु अस्पतालमा कोरोना उपचाररत ४ जना डिस्चार्ज
कोरोना भाइरसको संक्रमणपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत ४ जना डिस्चार्ज भएका छन्। कोरोना भाइरसको संक्रमणबाट मुक्त भएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालका निर्देशक डा सागर राजभण्डारीले जानकारी दिए। उनका अनुसार डिस्चार्ज हुनेमा ३ महिला र एक पुरुष छन्। उनीहरुको पछिल्लो २ पटकको प्रयोगशाला...
-
थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३ सय ४ पुग्यो
२०७७, ५ जेष्ठ सोमबार: नेपालमा थप ९ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । सोमबार (आज) बिहान स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार रौतहट र बाराका ९ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेको छ । मन्त्रालयका अनुसार रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना क...
-
सप्तरीका एक युवकमा पनि कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १२१ पुग्यो
२०७७, २९ बैशाख: सप्तरीमा पनि आज (सोमबार) एक जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ का १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै हाल नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ । सोमबार नै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भए...
-
फेरि देखियो सामूहिक कोरोना सङ्क्रमण
कोरोना सङ्क्रमण नियन्त्रणमा ल्याउन सक्ने देश दक्षिण कोरिया भनेर सर्वत्र चर्चा हुनुका साथै यहाँको दैनिकी सामान्य हुँदै गरेका बेला यहाँ पुनः सामूहिक कोरोना सङ्क्रमण देखिएको छ । पछिल्लो समय राजधानी सउलको इथेवन बजारबाट सामूहिक सङ्क्रमण भएको देखिएको हो । आइतबार ३४ नयाँ सङ्क्रमित देखापरेको दक्षिण कोरिया रोग नियन्त्रण केन्...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 11
- Next Page »




















