• पुस्तक अंशः अनि उनले कुरा मोडिन् !

    भनिन्छ, शिवरात्रिपश्चात् काठमाडौंमा जाडो कम हुन्छ र गर्मी बढ्न थाल्छ । कठ्याङ्गि्रएको शरीरमा अब केही समय सायद आराम महशुस हुन्छ, न्यानोपन ! शरीरलाई त आराम मिल्ला तर कामज्वरो छुटेझैं कम्पित मनलाई कसरी आराम होला र खै ! अफिस छुट्टी भए पनि बाँकी सारा कुरा यथावतै छन् । उकुसमुकुस, छट्पटी, बेचैनी उफ् ! घरमा बसिरहँदा झन् उद्...

  • मेरै घरमा चालिस भोट छ, कति दिनुहुन्छ ?

    कवि आनन्द भट्टराईले मुक्तकमार्फत निर्वाचनमा हुने भोट किनबेचप्रति यसरी ब्यंग्य गरे । शनिबार पोखरा बजार नजिकै हो सुकुम्बासी बस्ती पुगेका भट्टराईले गाउँलेसँग कुरा गरेर सधैं आश्वासन बाँड्ने तर, केही नगर्ने नेताहरुप्रति मात्र होइन, सुकुवाम्वासी बस्तीमा हुने भोट किनबेचप्रति पनि व्यग्य गरे । साहित्यमा रुचि राख्ने युवा शनिब...

  • मुक्तक चौतारी विमोचन

    सत्तरी जना मुक्तककारले लेखेको पुस्तक संग्रह ‘मुक्तक चौतारी’ काठमाडौमा आयोजित एक कार्यक्रममा विमोचन गरिएको छ । थापागाउँस्थित साहित्यिक घर लेखन कुन्जमा सम्पन्न कार्यक्रम गजलकार ज्ञानुवाकर पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा रमेश पौडेल, विजयध्वज थापा, कमल ढकाल, प्राज्ञ वियोग बुढाथोकी, डाक्टर रेनु...