पुर्ख्यौली घर जाजरकोट भएकी डा. अभिलाशा नेपालका कमै बाथ रोग विशेषज्ञमध्ये एक हुन् । हाल उनी नयाँ दिल्लीको सर गंगाराम अस्पतालमा र्युम्याटोलोजी एन्ड क्लिनिकल इम्युनोलोजीकी फेलो हुन् । बाथ कस्तो रोग हो ? यो अटो इम्युन डिजिज हो । समयमा उपचार नगरे यसमा ज्यान जानेसम्मको सम्भावना हुन्छ । हालसम्म १ सयभन्दा बढी किसि...
स्वास्थ्यको कुरो
-
-
तनाब भै रहन्छ ? यसरी छुटकारा पाउनुहोस ….
भनिन्छ चिन्ता चिता हो । चिन्ताले तपाइँकको मानसिक विगार मात्र गर्दैन, शारीरिक, पारिवारिक, सामाजिक, सांस्कृतिक, आर्थिक असर पनि पार्दछ । तनावमा विताएको समय हाम्रो छोटो जीवनको अवधिमा खेर गएको समय हो । तर जीवनको उतार चढावमा हामी जति नै प्रायश गर्छौं तनाव मुक्त हुन तर पनि सधै एकैनासको हुदैन । समस्या परिहाल्छ, तनावले घेरिह...
-
जाडाेमाैसम मा यी कुरा खानुहाेस स्वास्थ्य रहनुहाेस
जाडो मौसममा बढी पानी पिउने हो भने चिसो लाग्छ भन्ने सोच धेरैमा हुनसक्छ तर जाडोमै अझ बढी पानी पिउनुपर्छ । छाला सुख्खा हुने हुनाले जाडोमा शरीरलाई प्रशस्त मिनरल्सको आवश्यकता पर्छ । यतिबेला दैनिक कम्तीमा पनि ६ देखि ८ गिलास पानी पिउनुपर्छ । चिसो मौसममा फलफूल खाँदा सर्दीले समात्ने, रुघा–खोकी लाग्ने समस्या निम्तिने कुरा...
-
कुपोषित बच्चाको स्वास्थ्य जोगाउन यी तीन चिज
२०७६ मङ्सिर १२ : बदाम, चना र केरा। सस्तो र सरल रुपमा प्राप्त गर्न सकिने यी तीन चिजले कुपोषित बच्चाको स्वास्थ्यमा सुधारात्मक परिर्वतन ल्याउँछ। यी चिजबाट तयार गरिएको आहारले बालबालिकालाई कुपोषित हुनबाट जोगाउनुका साथै शरीरमा हुने लाभदायक जीवाणुको पनि सुरक्षा गर्छ। साथै, बालबालिकाको शारीरिक विकासमा सहयोग पुग्ने गर्छ। ...
-
के कारणले पित्तथैलीमा पत्थरी हुन्छ ? लक्षण के–के हुन् ? हेर्नुहाेस
के कारणले पित्तथैलीमा पत्थरी हुन्छ र पथ्थरी भएको कसरी थाहा पाउने । कलेजोको फेदमा सानो थैलो जस्तो हुन्छ यसलाई नै पित्तथैली भनिन्छ । पित्तथैलीको काम पित्तथैलीले पित्तलाई कडा बनाउनको साथै पित्तको भण्डार गर्ने र खानामा आएको चिल्लो पदार्थलाई नियन्त्रण गर्ने काम गर्छ । पित्तथैलीले पित्तलाई कडा बनाउनको साथै पित्तको भण्ड...
-
के तपाइ रातको समयमा धेरैबेर मोबाईल चलाउनुहुन्छ ? यस्ता छन् असरहरु
अहिले स्मार्ट फोन सबैको हातहातमा हुन्छ । मोबाइलको धेरै प्रयोग गर्ने बानीले स्वास्थ्यमा गम्भीर खालको असर देखिने विज्ञहरु बताउँछन् । सुत्नेबेला मोबाइल चलाउनु मानिसक स्वास्थ्यका लागि निकै घातक हुने एक तथ्यले देखाएको छ । करिब १ लाख मानिसहरुमा गरिएको सर्वेक्षणपछि उक्त तथ्य सार्वजनिक भएको हो । राति सुत्नेबेला मोबाइल चल...
-
पहिलो पटक नेपालमा बाथरोग चिकित्सकको सम्मेलन हुने
असोज ६ सोमबार : दक्षिण एसियाली देशमा बाथरोगको अवस्था, पछिल्ला उपचार प्रविधि, समस्या तथा रोगबारे आम जनचेतनासमेत जगाउने ध्येयले बाथरोग चिकित्सक सम्मेलन आयोजना हुने भएको छ। नेपाल बाथरोग सङ्घद्वारा यही असोज १० र ११ गते हुने सो दुईदिने सम्मेलनमा दक्षिण एशियाली क्षेत्रका नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, भूटान, बङ्गलादेश...
-
देशका ६३ जिल्लामा फैलियाे स्क्रब टाइफस , ३ जनाको निधन, यसरी बच्नुहोस रोगबाट
डेङ्गु प्रकोपबाट अहिले देश आक्रान्त भइरहेको समयमा अहिले डेङ्गु जस्तै लक्षण मिल्दो जुल्दो भएको स्क्रब टाइफसको पनि संक्रमण बढ्न थालेको छ ।कैलालीमा स्क्रब टाइफसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । ज्वरो आएर उपचारका लागी कैलालीको धनगढी स्थीत मायामेट्रो अस्पतालमा भर्ना भएका २० वर्षीय भरत खातीको गएको बिहीवार मृत्यु भएक...
-
डेंगु के हो ? १० लक्षण र बच्ने उपाय
डेंगु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी पाइने गर्दछ । यसले स–साना सफा पानी जमेको स्थानमा फुल पार्ने गर्दछ । खास गरी वर्षाको पानी ...
-
जिल्ला अस्पतालमै सुत्केरी भएकी महिलाको ‘उपचार नपाएर’ मृत्यु
साउन १०,२०७६: त्रिशूली जिल्ला अस्पतालमा सुत्केरी भएकी एक महिलाको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको छ। बुधबार अस्पताल भर्ना भएकी नुवाकोटको तारकेश्वर गाउँपालिका–५ की ३५ वर्षीया गोमा वस्तीले बिहीबार बिहान सामान्य अवस्थामा छोरालाई जन्म दिएकी थिइन्। सुत्केरीपश्चात अत्याधिक रक्तश्रावको कारण बिहीबार उनको मृत्यु भएको अस्पत...
-
नियमित यौन सम्पर्क राख्नुकाे फाइदा…….
जति धेरै सेक्स, उति बलियो मुटु ! तपाई कसैसँग नियमित यौन सम्पर्क राख्नु हुन्छ भने तपाईलाई मुटु रोग लाग्ने संभावना कम छ । नियमित रूपमा राखिने यौनसम्पर्कले मुटुलाई मजवुत बनाउने एक अनुसन्धानले देखाएको छ । न्यू इन्ल्यान्ड इन्स्टिच्युटका बैज्ञानिकहरूले गरेको अध्ययनअनुसार मुटु मजवुत बनाउन यौनसम्पर्कको महत्पूर्ण भूमीका रहन्छ ।...
-
आखिर किन खराब सपना देखिन्छ त ??
धेरै मानिस निद्रामा डरलाग्दा सपना देख्छन् । सपनाका कारण आत्तिएर उठ्छन् र डराउँछन् । निद्रामा डरलाग्दो सपना देख्नुको कारण डिप्रेसन हाबी हुनु तथा राम्रोसँग निद्रा नपर्नु हो भन्ने कुरा फिनल्यान्ड विश्वविद्यालय तथा फिनिस नेसनल इन्स्टिच्युट अफ हेल्थ एण्ड वेलफेयरले संयुक्त रूपमा गरेको अध्ययनबाट पत्ता लागेको छ । शोधमा २५ व...
-
छात्रामा अनौठो समस्या, १२ छात्रा एकैसाथ बेहोस
असार १७, २०७६: कैलालीको भजनी नगरपालिका–१ स्थित महुन्याल माध्यमिक विद्यालय भजनीमा अध्ययनरत छात्रामा अनौठो समस्या देखिएको छ। बिहानीको विद्यालय समयमा छात्राहरु बर्बराउने, मान्छे नचिन्ने, छट्पटाउने र बेहोस हुने गरेका छन्। कक्षा ७ र ८ मा अध्ययनरत १३ देखि १८ वर्ष उमेर समूहका १२ छात्रा सोमबार बेहोस भएका हुन्। उनीहरुको भज...
-
‘छोरीलाई दाइजो होइन, क्यान्सरबाट जोगाउने एच पी भी भ्याक्सिन दिनुस्’
पाठेघरको मुखको क्यान्सर हुने प्रमुख कारण एच पी भी अर्थात् ‘हयुमन प्यापिलोमा भाइरस’ हो। यसका कारण धेरै महिलाले ज्यान गुमाइरहेका छन्। त्यसो त पाठेघरको मुखको क्यान्सर अन्य कारणले पनि हुन्छ। जस्तै ‘प्राइभेट अंग’को सरसफाइमा ध्यान नपुर्याउने, धेरै जनासँग यौनसम्पर्क गर्नेे, धेरै बच्चा जन्माउने, कम उमेरमै विवाह गर्ने, अत्यधिक ...
-
मानसिक रोगी (‘डिप्रेसन’) मा महिलाको सङ्ख्या धेरै: ’ आत्महत्याको प्रमुख कारण ‘डिप्रेसन’
काठमाडौँ । प्रहरी रिपोर्ट भन्छ– ‘गत आर्थिक वर्षमा ५ हजार ३ सय १७ जनाले आत्महत्या गरे । त्यसमध्ये पनि महिलाको सङ्ख्या धेरै छ ।’ आत्महत्याको प्रमुख कारण ‘डिप्रेसन’ अर्थात मानिसक समस्या हो । अहिले विभिन्न अस्पतालमा उपचार गराउनेमध्ये २५ प्रतिशत नागरिकमा मानसिक समस्या छ । नेपालकोे कुल जनसङ्ख्यामध्ये २० प्रतिशत नागरिकमा क...
-
ठुलो परिमाणमा यौनवर्धक औषधि सहित यूवा पक्राउ
सुरुङ्गा, १७ : भारतबाट अवैधरूपमा नेपाल भित्र्याइएको १४ कार्टुन औषधिसहित प्रहरीले चार जनालाई दक्षिणी झापाको कचनकवल गाउँपालिकाबाट शनिबार राति नियन्त्रणमा लिएको छ । जाँचका क्रममा प्रहरीले कचनकवल गाउँपालिका–१ कुटीबाट यौनवद्र्धक औषधिसहित विभिन्न ब्राण्डका आयुर्वेदिक औषधि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले ज...
-
नकारात्मक सोच्नुहुन्छ ? रोग लाग्ला है !
काठमाडौँ — रोगी भएर बाँच्न कोही पनि चाहदैन । सबै स्वस्थ्य रहन चाहन्छन् । स्वस्थ्य रहनका लागि धेरै कुराको ख्याल गर्नु जरुरी हुन्छ । नियमित व्यायम, पोषणयुक्त खानालगायतका कार्यहरु गर्दा पनि हामी स्वस्थ्य रहेको दावा गर्न सक्दैनौँ । स्वस्थ्य रहनका लागि हाम्रो मस्तिष्क पनि शरिरसँग सम्बन्धित हुन्छ, जुन चिकित्सा विज्ञानले प्रम...
-
गर्मी मौसममा केशलाई सही तरिकाले स्याहार गर्ने उपाय
हरेक महिला आफ्नो केशको विशेष स्याहार गर्न चाहन्छन् । यद्यपि कहिलेकाहीँ विशेष ध्यान दिन नसक्दा केशमा विभिन्न खालका समस्या देखा पर्छन् । अझ गर्मी मौसममा त केशलाई सही तरिकाले स्याहार गर्न सकिएन भने थप समस्या उत्पन्न हुन्छ । गर्मीमा केशमा धेरै प्रकारका फोहोर जम्मा हुन्छन् । टाउकोमा हुने स–साना प्वालबाट अतिरिक्त पसिना तथा त...
-
क्यान्सरसँग लड्दै राष्ट्र सेवामा : विष्णुप्रसाद पौडेल
१३ चैत: अर्वुदरोग (क्यान्सर) शब्द सुन्नेबित्तिकै जोकोही डराउँछन् । निको नहुने रोगका रुपमा बुझ्ने धेरै भेटिन्छन् । तर, भरतपुर–७ कृष्णपुरका विष्णुप्रसाद पौडेल क्यान्सरसँग जुधेर सहज जिन्दगीमा रमाइरहनुभएको छ । उहाँ क्यान्सर सचेतनामा समेत सक्रिय हुनुहुन्छ । सरकारी सेवामा रोगकै कारण उहाँ लामो बिदा बस्नु परेन । पौडेल अहिले ड...
-
पन्ध्र सयलाई स्वरोजगार तालीम दिइने
३ चैत: नेपाल सरकारको स्वरोजगार अवधारणाअनुरूप दाङमा पन्ध्र सयलाई यस वर्ष विभिन्न तालीम दिइने भएको छ । राप्ती प्राविधिक शिक्षालय दाङले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्अन्र्तगत १९ विधामा छोटो अवधिको तालीम यस वर्ष शुरु गरेको प्राविधिक शिक्षालयका प्रमुख मोतीलाल चौधरीले जानकारी दिनुभयो । नेपालमै युवायुवतीलाई ...
-
‘कुष्ठ रोगीलाई माया र सम्मान’
काठमाडौँ, २८ फागुन: उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले कुष्ठ रोग लागेका व्यक्तिको सम्मानका साथ उपचार गर्नुपर्ने तथा उनीहरुलाई आदर, सम्मान र माया दिएर समाजमा पुनःस्थापना गर्नुपर्ने बताउनुभएको छ । एक्काइसौँ अन्तर्रा्ष्ट्रिय आत्मसम्मान तथा आदर दिवसका अवसरमा ‘एशोसिएशन अफ आइडिया नेपाल’ले आज आयोजना गरेक...
-
स्वास्थ्यसँग विज्ञान र मन्त्र काे सम्बन्ध
मन्त्र विज्ञान हो, धर्म वा अन्धविश्वास होइन # सामान्यतस् मानिसहरूमा के भ्रम छ भने मन्त्रको सम्बन्ध खास धर्मसँग हुन्छ । जब कि अनेकौं वैज्ञानिक अनुसन्धानबाट के प्रस्ट भैसकेको छ भने मन्त्रको सम्बन्ध विज्ञानसँग छ । हरेक धर्म एवं समुदायका मानिसले यसको प्रयोग गरी स्वास्थ्यलाभ गर्नसक्छन् । # मन्त्रको अर्थ हेर्दा के स्प...
-
ठिक्क भए बहुउपयोगी गाँजा : अधिक सेवन गरे हृदयाघात
काठमाडौं । २०३३ सालसम्म नेपालमा सुर्ती, चुरोटजस्तै गाँजाको उपभोग गरिन्थ्यो । गाँजा सामान्य मानिसदेखि साधु, सन्त, जोगी र गँजडिया समेतलाई उपभोग गर्न कुनै प्रतिबन्ध थिएन । सो समयमा पश्चिमी हिप्पीहरू गाँजा सेवन गर्नकै लागि नेपाल आउँथे । कानूनको प्रचार नपुगेको ठाउँमा र परम्पराको रूपमा मनाइँदै आएको गाउँघर र शिवको मन्दिरमा...
-
एचआइभी सङ्क्रमित युवतीलाई टेक्ने ठाउँ भएन
१७ फागुन: बैतडीकी १६ वर्षीया एक युवतीलाई आमाको अनुहार कस्तो थियो थाहा छैन । उनका बुबा उनकी आमासँग बिहे हुनुभन्दा पहिलेदेखि नै रोजगारीको सिलसिलामा भारतमा थिए । बुबाले काम गर्ने क्रम मै भारतीय मूलकी महिलासँग बिहे गरे । भारतमै पहिलो सन्तानको रुपमा रिजा (नाम परिवर्तन) जन्मिइन् । आमाको अनुहार समेत चिन्न नपाउँदै...
-
सुत्केरीलाई यातायात खर्च
काभ्रेपलाञ्चोक, १७ फागुन : नमोबुद्ध नगरपालिका–४ वडा कर्यालयले आफ्ना वडाका गर्भवती महिलालाई सुत्केरी हुन अस्पताल जाने यातायात खर्च दिने निर्णय गरेको छ । गर्भवती महिलालाई अस्पतालमा गई सुरक्षित सुत्केरी हुन पे्ररित गर्ने उद्देश्यले यातायात खर्च दिने निर्णय गरिएको वडाध्यक्ष उद्धवप्रसाद काफ्लेले बताउनुभयो । उहाँले भन्नुभ...
-
हात्तीपाइले संक्रमितको सङ्ख्या अत्यधिक
लमही, १४ फागुन : तुलसीपुरमा हात्तीपाइलेबाट संक्रमितको सङ्ख्या अत्यधिक रहेको पाइएको छ । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत सोमबार तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख गोकर्ण दाहालले सर्वेक्षणका क्रममा तुलसीपुरमा १२ प्रतिशत व्यक्तिमा हात्तीपाइल...
-
चौबीस मुटुरोगीलाई गङ्गालालमा रिफर
४ फागुन: जाजरकोटमा मुटुरोगीको सङ्ख्या अत्यधिक देखिएको छ । जाजरकोट जिल्ला अस्पतालका मेडिकल अधिकृत भूपेन्द्रप्रकाश मल्लले हालै सञ्चालित एकदिने स्वास्थ्य शिविरमा आएका बिरामीमध्ये ४२ जनामा मुटुको समस्या देखिएकोे बताउनुभयो । सोे शिविरमा ८४२ जनाले मुटुको परीक्षण गराएका थिए भने ३ सय १० जनाले इको र ४५० जनाले इसिजी गराएका थ...
-
डरलाग्दो कुपोषण दाङमा
नारायणपुर, १ फागुन ः मनखुशी सुनारलाई २७ वर्षकै उमेरमा पाँच छोराछोरीको पालनपोषण गर्नुपर्ने जिम्मेवार आइप¥यो । दुई सन्तानकी आमा मनखुशीलाई दिदीका तीन बच्चाबच्चीको पनि पालनपोषण गर्नुपरेपछि घर चलाउनै धौ धौ छ । अल्लोको धागो काटेर घर चलाउने घोराही उपमहानगरपालिका वडा नं १४ की मनखुशीले मासिक ७०० रुपैयाँ मात्रै कमाउनुहुन्छ । ...
-
गरिबको उपचार नगरे सरकारलाइ मुद्दा हाल्न सकिनेः प्रचण्ड
काठमाडौं माघ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले संविधानमै शिक्षा र स्वास्थ्यलाई जनताको मौलिक अधिकार अन्तर्गत राखिएको बताउँदै अब गरिबले उपचार नपाएर मर्नु नपर्ने बताउनुभएको छ । सिरहाको अर्नमा गाउँपालिका वडा नम्बर १ महनौरमा निर्मित स्वास्थ्यचौकीको आज उदघाटन गर्दै प्रचण्डले सरकारले गरिबको उपचार नगरे मुद्दा हाल्न सकिने बता...
-
सावधान तपाँइका नानीहरुमा मोवाइलको लत त छैन् ?
काठमाडौ । १२ वर्ष भन्दा मुनिका बालबालिकालाई धेरै समय मोबाइल लगायत डिभाइसका स्क्रिनमा बिताउन दिँदा यसले तिनीहरुको मानसिक विकासमा ठूलो प्रभाव पार्न सक्ने वैज्ञानिकहरुले यसअघि पनि चेतावनी दिइसकेका छन् । विशेषगरी भाषा र बोलाइमा नकारात्मक प्रभाव पार्ने हालै गरिएको एक अनुसन्धानमा पनि पत्ता लगाइएको हो । दुई वर्षका २५०० बालबाल...


































