• नोबेल कोरोना भाइरस : चीनबाट फर्केर घरमै बसिरहेकाहरुले के गर्ने?

    नेपाल सरकारले चीनको वुहान (हुबेई प्रान्त) मा रहेका नेपालीलाई स्वेदेश फर्काएर १४ दिनसम्म अलग्गै ठाउँमा विशेष निगरानीका साथ राख्ने निर्णय गरिसकेको छ। चीनमा नोबेल कोरोना भाइरसको संक्रमण फेलिएपछि उनीहरुलाई नेपाल ल्याउने तयारी भएको हो। तर, यसअघि नै नेपाल आइसकेका, आइरहेका वा वुहान बाहेक चीनका अरु ठाउँबाट फर्केकाहरुले भने ...

  • कोरोनाबाट मृ*त्यु हुनेको संख्या २१ सय नाघ्यो

    चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसका कारण विश्वभर २ हजार १ सय २० जनाको मृत्यु भएको छ। हुबेईका स्वास्थ्य अधिकारीहरुका अनुसार चीनमा मात्रै उक्त रोगको संक्रमणका कारण २ हजार १ सय १२ जनाको मृत्यु भएको छ। बुधबारमात्रै उक्त प्रान्तमा १०८ जनाको मृत्यु भएको छ। हङकङ र इरानमा २–२ जनाको मृत्यु भएको छ भने ताइवान, जापान, ...

  • कोरोना भाइरसका अधिकांश सङ्क्रमण मध्यम : अध्ययन

    चीनमा नयाँ कोरोनाभाइरसबाट सङ्क्रमित धेरैजसो मानिसहरूमा हल्का प्रकारका सङ्क्रमणका लक्षण भेटिएको चिनियाँ अन्वेषकहरूले बताएका छन्। विश्व स्वास्थ्य संगठनले कोभिड–१९ नाम दिएको नयाँ कोरोना भाइरसको सङ्क्रमणको जोखिम प्राय वृद्ध बिरामीहरू र कमजोर स्वास्थ्य अवस्था भएका मानिसहरूलाई रहने गरेको पाइएको उनीहरूले बताएका छन्। मध्य ...

  • चीनबाट फर्किएका नेपालीलाई कोरोना होला कि नहोला?

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सरुवा रोग विशेषज्ञ डा. रञ्जित शाह नेतृत्वको टोलीले सोमबार सबैको घाँटी र नाकको स्वाब संकलन गर्याे। १७५ जनाको थ्रोट स्वाब संकलन गर्न ४ घण्टा लागेको डा. शाहले बताए। ‘खाना खाएर थ्रोट स्वाब संकलन गर्दा वाकवाकी लाग्न सक्ने जानकारी गरायौं। सबै थ्रोट स्वाब संकलनपछि मात्र खानुभयो,’ उनले भने...

  • कोरोना भाइरसबाट उहान अस्पतालका निर्देशकको मृ*त्यु

    कोरोना जीवाणुको महामारीको केन्द्रका रुपमा रहेको उहानस्थित अस्पतालका निर्देशकको मङ्गलबार मृत्यु भएको छ । गत वर्षको अन्त्यतिर उहानमा उत्पत्ति भएको ठानिएको कोविड–१९ जीवाणुका कारण चीनमा मात्र एक हजार ९०० को मृत्यु भइसकेको छ भने ७२ हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले मृत्यु हुने चि...

  • कोरोनाको आशंकामा एक जना व्यक्ति अस्पताल भर्ना

    कोरोना भाइरस (कोभिड १९) को आशंकामा एक व्यक्ति शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका छन्। कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको भन्दै उनलाई आइसोलेसन वार्डमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ। ज्वरो आएको भन्दै अस्पताल पुगेका उनलाई आइसोलेसन वार्डमा राखिएको अस्पतालका प्रमुख कन्सल्ट्यान्ट ट्रपिकल मेडिसि...

  • कोरोना महामारी : चीनमा मर्नेको संख्या १७०० भन्दा बढी

    फागुन ५: चीनमा कोरोना महामारीका कारण हालसम्म मर्नेको संख्या १ हजार ७०० भन्दा बढी रहेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगलाई उद्धृत गर्दै चिनियाँ संचारमाध्यम सीजीटीएनका अनुसार सोमवार सम्म कोरोना भाइरसको संक्रमणबाट १ हजार ७७२ जनाको मृत्यु भएको छ भने हालसम्म संक्रमण हुनेको संख्या ७० हजार ६०० पुगेको छ । यस अघि आइतवार ...

  • सिन्धुपाल्चोकमा कोरोना भाइरस नदेखिएको पुष्टि

    केही दिनअघि सिन्धुपाल्चोकमा कोरोना भाइरसँग मिल्दोजुल्दो लक्षण देखिएको भनिएका बिरामीमा कोरोना भाइरस नभएको पुष्टि भएको छ। जुगल गाउँपालिकाको गुम्बा गाउँमा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी देखिएको भन्दै गाउँपालिकाले मन्त्रालयमा पत्राचार गरेपछि स्वास्थ्य मन्त्रालयले नमुना परीक्षण गरेको थियो। ९ जनामा गरिएको नमुना...

  • चीनका ५०० स्वास्थ्यकर्मीहरुमा पनि कोरोना भाइरस देखियो

    २०७६, ४ फाल्गुन: कोरोना भाइरसको एपिसेन्टर वुहानकी नर्स निङ जु केही समय यता अशान्त अवस्थामा छिन् । स्वास्थ्यकर्मी भएर पनि बिरामीको मद्दत गर्नुको सट्टा उनी घरमा थुनिएर बस्नु परेको छ । जनवरी २६ मा छातिको स्क्यान गर्दा उनमा सम्भावित कोरोना भाइरस पाइएपछि उनलाई परीक्षणको अन्तिम नजिता नआउन्जेल घरमै बन्द भएर बस्न भनिएको थिय...

  • कोरोना भाइरस सङ्क्रमणः फ्रान्समा पनि एकको मृ*त्यु

    कोरोना भाइरसबाट फ्रान्समा एक चिनियाँ पर्यटकको मृत्यु भएको पुष्टि भएको छ । शनिबार फ्रान्सका स्वास्थ्यमन्त्री अग्नेस बुजिनले भने , “चीनको हुबेई प्रान्तमा माहामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट फ्रान्समा एक ८० बर्षीय चिनियाँ पर्यटकको मृत्यु भएको पुष्टि भएको छ ।” एसिया महादेशभन्दा बाहिर यो भाइरसको सङ्क्र...

  • यस्ता छन् कोरोना भाइरस सम्बन्धी १० भ्रम र सत्य

    कोरोना भाइरसको संक्रमण हरेक दिन बढ्दो छ। चीनको हुबेई प्रान्तबाट सुरु भएको कोरोनाको संक्रमण २५ भन्दा बढी राष्ट्रमा फैलिसकेको छ। विश्व समुदायले निकै चासोका साथ नियाली रहेको कोरोना भाइरसको विषयमा अहिले विभिन्न बहस तथा अनुसन्धान भइरहेका छन्। कोरोना भाइरसको संक्रमण र बच्ने उपायलाई लिएर पछिल्लो समय उठेका विभिन्न १० जिज्ञ...

  • कोरोना नियन्त्रण नभएपछि हुवेईका उच्च अधिकारी बर्खास्त

    २०७६, २ फाल्गुन: विश्व स्वास्थ्य संगठनले नयाँ नाम दिएको कोभिड–१९ कोरोना भाइरस झनभन्दा झन फैलिदै गएको छ । कोरोना नियन्त्रणमा नआएपछि चीन सरकारले हुेबेई प्रान्तका उच्च अधिकारीहरुलाई बर्खास्त नै गरेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै गएपछि उच्च सरकारी अधिकारीहरुलाई पदमुक्त गरेको हो । भाइरस नियन्त्रण गर्न नसकेको ...

  • कोरोनाविरुद्धको खोप बनाउँदै वैज्ञानिक

    वैज्ञानिकहरु महामारीका रुपमा फैलिँदै गरेको कोरोना भाइरसविरुद्धको खोप बनाउने अभियानमा जुटेका छन् । अमेरिकादेखि अष्ट्रेलियासम्मका वैज्ञानिकहरू चीनको कोरोना भाइरसको प्रकोप नियन्त्रण गर्ने उद्देश्यले खोप विकास गर्न नयाँ प्रविधि प्रयोग गरिरहेका छन् । गत वर्षको अन्त्यतिरबाट चीनमा देखिएको यो नयाँ भाइरस द्रुत रूपमा फैलिएको ...

  • चीनमा रहेका नेपाली पानी समेत नपाएर छट्पटाउँदै, नेपाल सरकार रमिते

    चीनमा फैलिएको नोबेल कोरोना भाइरसको त्रासले त्यहाँ रहेका नेपालीहरु छटपटाइरहेका बेला उनीहरुको उद्दारका लागि नेपाल सरकार उदासिन भएको छ । चीनमा रहेका नेपालीलाई स्वदेश फर्काउने प्रयास भइरहेको बताए पनि सरकारले उद्धारका लागि ठोस पहल गर्न नसकेको हो । सरकारको उदासिनताका कारण आफूहरुलाई झनै संकट आइलागेको चीनमा रहेका नेपालीहरुल...

  • यस्ता छन् क्यान्सरका ७ लक्षण : कसरी गर्ने उपचार ? हेर्नुहाेस

    जीवनको सबैभन्दा ठूलो सत्य हो मृत्यु। तर हामी जिन्दगीलाई अमर जस्तै मानेर छणिक रमाइलोमा आफैंलाई बिर्सन्छौं। त्यसैले सानो लापरबाहीले गर्दा मृत्युसँग सम्झौता गर्न पुग्छौं। त्यही लापरबाहीका कारण क्यान्सर जस्तो खतरनाक रोगले जन्म लिन्छ। क्यान्सरबाट बर्सेनी विश्वमा करिब ८० लाख जनाको मृत्यु हुने गरेको विभिन्न तथ्यांकले बताएक...

  • कोरोना भाइरसको संक्रमण बढिरहेको बेला पूर्वको किमाथांका नाकाबाट १२ नेपाली फर्काइयो

    चीनमा कोरोना भाइरसको संक्रमण बढिरहेको बेला पूर्वको किमाथांका नाकाबाट मंगलबार १२ जना नेपाली फर्काइएको छ । फर्काइएका सबै संखुवासभाको भोटखोला र मकालु गाउँपालिकाका रहेको चीनसँगको सिमावर्ती भोटखोला गाउँपालिका–१ का वडाध्यक्ष तेन्छिरी शेर्पाले टेलिफोनमा बताए । शेर्पाका अनुसार मकालुका २ र बाँकी सबै भोटखोलाको १, २ र ३ नम्बर...

  • मौसमी रुघाखोकी र भाइरल ज्वरोका कारण चार सय बिरामी

    सिमकोट गाउँपालिका–८ स्याडा गाउँमा रुघाखोकी र भाइरल ज्वरोका बिरामीले गाउँ नै थलिएको छ । गाउँका ३६५ जना रुघाखोकी र भारइल ज्वरोले बिरामी भएका छन् । सिमकोटबाट आठ कोस टाढा रहेको स्याडामा मौसमी रुघाखोकी र भाइरल ज्वरोका बिरामीप्रति सरोकार निकाय मौन भएको स्थानीयवासीले बताएका छन् । मौसमी रुघाखोकीबाट पाँच जनाको अवस्था चिन्ताज...

  • कोरोना भाइरसबारे संसदमा विशेष छलफल, उपचारका लागि छुट्याइयो ४३ बेड

    चीनबाट फैलिएको कोरोना भाइरसका विषयमा प्रतिनिधि सभामा विशेष छलफल भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सार्वजनिक महत्वको विषयमा भन्दै नेपाल सरकारको तयारी बारे जानकारी दिएका छन्। यस क्रममा उनले सम्भावित संक्रमितलाई लक्ष्य गरेर तीन अस्पतालमा ४३ बेड छुट्याइएको जानकारी दिए। यस विषयमा सरकार गम्भीर रहेको...

  • कोरोना भाइरसः स्वास्थ्य मन्त्रालय भन्छ ‘परराष्ट्रलाई सोध्नुस्’, परराष्ट्र मन्त्रालय भन्छ ‘स्वास्थ्यलाई सोध्नुस्’

    प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकार अत्यन्त सजग रहेको बताएका बेला मन्त्रालयहरुबीच भने यसको रोकथामबारे समन्वय अभाव देखिएको छ । खास गरी चीनमा रहेका नेपालीहरुलाई उद्दार गरेर नेपाल ल्याउने र कोरोनाको संक्रमणबाट जोगाउने विषयमा स्वास्थ्य मन्त्रालय र परराष्ट्रमन्त्रालयबीच समन्वय अभाव देखिए...

  • आज विश्व क्यान्सर दिवस विभिन्न कार्यक्रम गरी मनाइदै

    आज विश्व क्यान्सर दिवस् (अबुर्द रोग), संसारभरिका सबैजना एैक्यवद्धरुपमा क्यान्सरसँग लडनकालागि चेतनास्वर भर्ने दिन् । हरेकवर्ष लाखौं मानिसहरूको क्यान्सरका कारणले हुने मृत्यु कम गर्दै धेरैलाई जागरण अनि उपचारका माध्यमबाट जोगाउने हेतूले फेब्रुअरि ४ मा क्यान्सर दिवस मनाईन्छ । हामीमध्ये धेरैले विभिन्न प्रकारका क्यान्सरको क...

  • सीमा क्षेत्रमा कोरोना सहायता कक्ष

    माघ २०, २०७६: जिल्ला प्रशासन कार्यालय रुपन्देहीले चीनबाट फैलिँदै गएको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै नेपाल - भारत सीमा क्षेत्रमा सतर्कता अपनाउन जनस्वास्थ्य कार्यालयलाई निर्देशन दिएको छ । भारतसँगको खुला सीमा भएकाले भारतबाट आउने पर्यटकलाई नेपालका स्वास्थ्यकर्मीले निगरानी बढाउन निर्देशन दिएपछि यस क्षेत्रमा स्वास...

  • कोरोना भाइरससँगै चीनको हुनानमा बर्ड फ्लूको पनि प्रकोप

    २० माघ २०७६: चीनले हुनान प्रान्तमा घातक बर्ड फ्लूको प्रकोप देखिएको जनाएको छ । यो प्रकोप हुआनको शुआङकिङ जिल्लाको एक कुखुरा फार्ममा देखिएको छ, जुन कोरोना भाइरसको सङ्क्रमणको केन्द्र मानिने हुबेई प्रान्तको दक्षिणी सिमानामा अवस्थित छ । स्थानीय अधिकारीहरूले हालसम्म उक्त फार्मका १७ हजार ८२८ कुखुरालाई नस्ट गरिएको बताएका छन् । ...

  • कोरोना भाइरसले चिनियाँ अर्थतन्त्रलाई ६० अर्ब डलर घाटा

    २०७६ माघ, १९: कोरोना भाइरसको प्रकोपको प्रभाव कम गर्न चीन सरकारले बजारमा पर्याप्त तरलता प्रवाह गर्दैछ । अर्थतन्त्र पहिलादेखि नै सुस्ताइरहेको बेलामा देखा परेको भाइरसले अर्थतन्त्रमा पार्ने क्षति घटाउन चीनले कर कटौती गर्ने, खर्च बढाउने र ब्याजदर कटौती सम्मका विविध उपाय अपनाउने अनुमान छ । भाइरसको संक्रमण देखा पर्न थाले...

  • रुघाखोकी र ज्वरोका बिरामीलाई छुट्टै जचाइने

    माघ १९ गते । भरतपुर अस्पतालले बहिरङ्ग सेवामा उपचारका लागि आएका रुघाखोकी र ज्वरोका बिरामीलाई टिकट काट्ने र स्वास्थ्य परीक्षण गर्ने ठाउँ अलग गरेको छ । पाँच वटा टिकट काउण्टरमध्ये एउटामा त्यस्ता बिरामीको टिकट काट्ने र छुट्टै कक्षमा परीक्षण गराउने व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडे...

  • हात्तीपाइलेविरुद्ध पुनः अभियान चलाइने

    हात्तीपाइले रोग निवारणका लागि गरिएको दशकदेखिको प्रयास असफल भएपछि स्वास्थ्य कार्यालय बागलुङले फेरि अभियान चलाउने भएको छ । बागलुङको नारायणस्थानमा बढ्दो दरमा हात्तीपाइलेको संक्रमण देखिएपछि कार्यालयले जिल्लाभरिका नागरिकलाइ औषधि खुवाउने तयारी गरेको हो । क्युलेस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको निवारण हुन १ ...

  • ‘नेपाल कोरोना मुक्त छ, चीनमा भएका विद्यार्थी पनि सुरक्षित छन्’

    २०७६ माघ १८: टेकु अस्पतालका डाइरेक्टर डा.बासुदेव पाण्डेले नेपाल अहिले सम्म कोरोना भाइरसबाट मुक्त रहेको बताउनुभएको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको महामारीलाई लिएर विश्व संकटकाल घोषणा गरेको अवस्थामा उहाँले त्यसको असर अहिले सम्म नेपालमा नदेखिएको दावी गर्नुभएको छ । नेपाली रेडियो नेटवर्कसंग कुरागर्दै डा.पा...

  • १५ देशमा फैलियो कोरोना- १७० को मृत्यु, ७ हजार ७ सय संक्रमित (कुन देशमा कति)

    कोरोना भाइरसको संक्रमण विश्वका १५ देशमा देखिएको छ। यो भाइरसबाट सबैभन्दा बढी चीन प्रभावित भएको छ। चीनमा हालसम्म यो भाइरसका कारण १७० जनाको ज्यान गइसकेको छ भने ७ हजार ७ सय ११ जना संक्रमित भएका छन्। सबैभन्दा पहिला यो भाइरस चीनमा नै देखिएको थियो। चिनको उहान सहरमा देखिएको भाइरसको संक्रमण नेपालमा समेत आइपुगेको छ। चीनबाट फर...

  • कोरोना भाइरस त्रासः तातोपानी नाकामा खोलियो हेल्थ डेस्क

    १६ माघ । चीनमा फैलिएको नोवल कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन उत्तरी नाको तातोपानीमा हेल्थ डेस्क स्थापना गरिएको छ । भोटेकोशी गाउँपालिकासँग समन्वय गरी स्थानीयवासीमा जनचेतना जगाउने उद्देश्यले प्रचारप्रसार गर्नुका साथै हेल्थ डेस्क स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिए । डेस्कमा स्वास्थ्य...

  • मुस्कान फर्काउने उपचार

    ‘आहा कस्ता राम्रा मिलेका सेता दाँत। मोतिझैं टल्किने दन्तलहर..।’ प्रायः सुनिइरहने वाक्य हुन् यी। हुन त, मानिसको सुन्दरता व्यवहार र कामले मापन गरिन्छ। तर भौतिक बनावटको सुन्दरतालाई मान्ने हाम्रो समाजले नमिलेका बांगाटिंगा, खप्टिएका दाँत हुनेहरूको सातो खाएको छ। दाँतको बनावट बिगे्रका व्यक्तिहरू अरुका सामुन्ने खुलेर बोल्न ...

  • पाँच ‘वैज्ञानिक व्यायाम’, जसले मस्तिष्कलाई फाइदै-फाइदा

    हामीले सुन्दै आएका छौँ, व्यायाम हाम्रो लागि लाभप्रद छ वा कसरी यसले हाम्रो शरीरका अङ्‌गलाई बलियो बनाई मधुमेहजस्ता रोग नियन्त्रण गर्छ। त्यसैले हामी नयाँ वर्षमा ‘रिजोलुसन’ लिन्छौँ, नियमति व्यायाम गर्ने। तर यसबाहेक पनि व्यायामको अन्य महत्त्व छ- खुसी हुन, आशावादी हुन, सम्बन्ध विस्तार गर्न र बलियो हुन। विश्वभर जो शारीरिक ...