२०७६, १० चैत्र सोमबार : नेपालमा एक जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको पुष्टि भएको छ । फ्रान्सबाट कतार हुँदै आएका चैत ४ गते नेपाल आएका ती व्यक्तिको रिपोर्ट हिजो आएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जानकारी दिनुभयो । उताबाट आएपछि उनलाई क्वारेन्टाइनमा राखिएको र रुघाखोकी लागेपछि स्वाब परीक्षण गर्द...
स्वास्थ्यको कुरो
-
-
कोरोनाबाट ईटलीमा ४ हजार ३२ को मृ*त्यु, १३ जना डाक्टरको पनि ज्यान गयो
२०७६, ८ चैत्र शनिबार : अहिले विश्वभर फैलिएको कोरोनाको उद्गम मुलुक चीनमा भन्दा ईटालीमा कोरोनाको प्रभाव तिब्र गतिमा अगाडी बढेको छ । शुक्रबार मात्रै ईटलीमा ६ सय २७ जनाको मृत्यु भएको छ । एकै दिन धेरैको मृत्यु भएको यो अहिलेसम्मकै ठूलो आँकडा छ । ईटलीमा अहिलेसम्म ४ हजार ३२ को मृत्यु भएको छ भने ४७ हजार २१ जना संक्रमित भएका...
-
नाकमा सिगान र घाँटी खसखस गर्दैमा कोरोना हुदैनः डा.शेरबहादुर पुन
२०७६, ७ चैत्र शुक्रबार : चिकित्सकहरुले आम मानिसले कोरोनाको संक्रमणप्रति अनावस्यक मनोवैज्ञानिक त्रास पाल्ने गरेकाले समाजमा नराम्रो प्रभाव पार्ने गरेको बताएका छन । मनोवैज्ञानिक रुपमा सामान्य रुघा खोकी लाग्दैमा आफुलाई कोरोना संक्रमण भयो भन्ने आसंका गर्ने र त्यसले परिवारमा समेत असरपार्ने उनिहरुको भनाई छ । कोरोनाको उप...
-
यि कुरा सिकाए कहिल्यै बिरामी हुँदैनन् बालबालिका
सबै घरका अभिभावकको चाहाना हुन्छ, आफ्ना छोराछोरी स्वस्थ रहुँन् । त्यसैअनुरुप हामी हाम्रा बच्चाहरुलाई विभिन्न कुरा सिकाईरहेका पनि हुन्छौँ । यो खाना खानु हुन्छ, यो खाना खानु हुँदैन् । मानौं हामीले उनीहरुलाई दिएको आहारले मात्रै हाम्रा बच्चा स्वस्थ रहन्छन् । तर, हामी कतिपय अवस्थामा चुकिरहेका हुन्छौं आफ्नो सरसफाई आफैं गर ...
-
कोरोना भाइरसले मानिसको शरीरमा के गर्छ? कति गम्भीर, कति सामान्य?
गत डिसेम्बर महिनामा पहिलो पटक भेटिएको नयाँ कोरोनाभाइरस र यसले लगाउने रोग कोभिड-१९ अहिले विश्वव्यापी महामारी बनिसकेको छ। कसैकसैमा यो रोगले सामान्य प्रभाव मात्रै पार्छ भने केहीमा यो रोग मृत्युको कारण बनिदिन्छ। यो नयाँ भाइरसले कसरी शरीरमा आक्रमण गर्छ? यसका कारण किन मानिसको ज्यान जान्छ? यसको उपचार कसरी भइरहेको छ? मानिसक...
-
कोरोना भाइरसविरुद्ध खोपको परीक्षण आज अमेरिकामा गरिदै
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड( १९) ले जनमानसमा त्रास फैलाइरहँदा अमेरिकामा भने यसविरूद्धको खोपको परीक्षण गरिन लागेको छ । प्राणघातक कोरोनाको सङ्क्रमणबाट जोगाउन विकास गरिएको खोप (भ्याक्सिन) अमेरिकाले पहिलोपटक मानवमा परीक्षण सुरु गर्न लागेको हो । अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा सुरु गर्...
-
कोरोनाको उपचार गर्न तीन अस्पताल तोकियो
कोरोना भाइरसको सम्भावित संक्रमणलाई मध्यनजर गर्दै सरकारले २ सय ३५ आईसीयू बेड तयार पार्ने भएको छ । साथै कोरोनाको उपचारका लागि काठमाडौं उपत्यकामा तीन वटा अस्पताल छुट्याइएको छ । चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण विश्वका १२० भन्दा बढी देशमा फैलिएको छ । यसलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले महाहारी घोषणा गरिसक...
-
इरानमा कोरोना भाइरसबाट मृ*त्यु हुनेको सङ्ख्या ५ सय नाघ्यो
इरानमा कोरोना भाइरसका कारण मृ*त्यु हुनेको सङ्ख्या पाँच सय नाघेको छ । इरानी स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार मृ*त्यु हुनेको सङ्ख्या ५१४ पुगेको हो । बिहीबारसम्म ४२९ रहेको मा बढेर सो सङ्ख्या नाघेको हो । यसैगरी सङ्क्रमितको सङ्ख्या ११ हजार ३६४ पुगेको छ । तीमध्ये तीन हजार ५२९ जना निको भएर घर फर्किएको छन्...
-
नेपालमा कोरोना संक्रमण नभएको सरकारकोे दावी, ६ जना आइसोलेसनमा भर्ना
सरकारले नेपालमा कुनै पनि कोरोना संक्रमित नलुकाइएको स्पष्ट पारेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले हालसम्म ४५० जनाको कोरोना परीक्षण गरिएको र कुनै पनि बिरामी नलुकाइएको बताउनुभएको हो । संक्रमित देशबाट आएका मानिसलाई कोरोना नभएको सर्टिफिकेट मागिएको र ...
-
अनुहारमा बारम्बार हात लैजाने बानी छ? कोरोना भाइरसको संक्रमण फैलने खतरा
मानिस जनावरभन्दा फरक यो कुराले पनि छ कि‚ रोग फैलने स्थितिमा मान्छे आफ्नो सुरक्षाका लागि चिन्तित हुन्छ। मानिसले अन्जानमै आफ्नो हात अनुहारमा लगिराखेको हुन्छ। यस्तो बानीले कोरोना भाइरस (कोभिड-१९) जस्तो संक्रमणलाई फैलनमा मद्दत गरिरराखेको हुन्छ। तर, हामी किन यस्तो गर्छौं? यस्तो बानीलाई रोक्न सम्भव छ? अनुहार छुने बानी ...
-
कोरोना संक्रमण : कर्मचारीलाई घरबाटै काम गर्न प्रोत्साहित गर्दै आइटी कम्पनीहरु
विश्वभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलँदै गएपछि सूचना तथा प्रविधि (आईटी) क्षेत्रमा काम गर्ने विभिन्न कम्पनीहरुले यसको संक्रमण फैलिन नदिन आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न सिफारिस गरेका छन्। चर्चित सर्च इन्जिन गुगलको मातृ कम्पनी अल्फाबेटले कोरोना भाइरस संक्रमण फैलिन नदिन उत्तर अमेरिका महादेश क्षेत्रका आफ्ना ...
-
नेपालमा १, विदेशमा ३ जना नेपालीमा कोरोना संक्रमण
हालसम्म चार जना नेपालीलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । विदेशमा रहेका तीन र विदेशबाट नेपाल भित्रिएका एक नेपालीमा कोरोना संक्रमणको पुष्टि भएको हो । यूएईमा रहेका दुई, अस्ट्रेलियामा रहेका एक र चीनबाट फर्किएका एक नेपालीलाई कोरोना संक्रमण भएको सम्बद्ध अधिकारीहरू बताउँछन् । यूएईमा रहेको स्वास्थ्य मन्त्...
-
दुब्लाउन चाहनुहुन्छ ? … भात खानुहोस्
नेपालसहित केही एशियाली देशमा चामल अर्थात् भात खाने चलन धेरै छ । भात बढी खाँदा मोटोपना बढ्छ भन्ने धारणा हामीकहाँ पछिल्लो समय बढेको छ । मोटाइने अनि पेट लाग्ने डरकै कारण दुब्ला पातला मानिसले समेत सकेसम्म कम भात खाने गरेको पाइन्छ । तर जापानको क्योटोस्थित दोशिशा वुमन्स कलेज अफ लिबरल आर्ट्समा प्राध्यापक टोमोको इमाइको नेत...
-
टेकुबाट फरार भएका कोरोना आंशका गरिएका व्यक्ति धरान बिपी प्रतिष्ठानको आइसोलेसनमा
२०७६ फाल्गुण २३ : टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट फरार भएका कोरोनो भाइरसको आंशका गरिएका व्यक्ति धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छन्। उनलाई प्रतिष्ठानको आइसोलेसन वार्डमा राखेर उपचार गरिएको बताइएको छ। ३९ वर्षीय ती व्यक्ति धरान विशालपथका हुन्। उनी बुधबार राती टेकुबाट फर...
-
कोरोना भाइरसः इरानमा यात्रा गर्न प्रतिवन्ध, एक महिनाका लागि शिक्षण संस्थाहरु बन्द
२०७६, २३ फाल्गुन: कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि इरानले विभिन्न शहरमा यात्रा गर्न सर्वसाधारणलाई प्रतिवन्ध लगाएको छ । कोरोनाका कारण इरानमा मात्र १० जनाको मृत्यु भइसकेको छ । संक्रमण फैलन नदिन एक महिनाका लागि शिक्षण संस्थाहरु बन्द गरिएको छ । त्यसैगरी कागजी नोटको प्रयोग घटाउन पनि इरानले आग्रह गरेको छ । यसैबीच विश...
-
कोरोनासँग कति डराउने ?
२०७६, २१ फाल्गुन: सन् १९१८–२० को विश्वव्यापी इन्फ्लुएन्जा महामारी सकिएको ठ्याक्कै सय वर्षपछि अहिले हामी इन्फ्लुएन्जाको अर्को वैश्विक महामारीको संघारमा छौं । ऊ बेलाभन्दा सूचनाको प्रवाह अहिले अत्यन्त तीव्र छ, तर यस क्रममा सहीसँगै गलत सूचना पनि प्रवाह भइरहेका छन् । त्यसैले खास गरी आम नागरिकका लागि कोरोना भाइरस संक्रमण...
-
कोरोना रोकथामको तयारी : स्वास्थ्य मन्त्रालयको टोलीद्वारा भरतपुर अस्पतालको निरीक्षण
कोरोना भाइरसको सङ्क्रमण देखिएमा त्यसको रोकथामका लागि भरतपुर अस्पतालमा गरिएको तयारीका बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टोलीले मङ्गलबार निरीक्षण गरेको छ । मन्त्रालयका सहसचिव मोहम्मद दाउदको नेतृत्वको टोलीले अस्पतालको निरीक्षण अनुगमन गरेको हो । सो अवसरमा दाउदले अस्पतालमा आएका बिरामीको अवस्था र यहाँ आउनसक्न...
-
कसरी फैलन्छ कोरोना भाइरस? उच्च जोखिममा कस्ता व्यक्ति?
कोरोना लागेका बिरामी निको हुनु भनेको के हो? एजेन्सी- काेरोना भाइरस (कोभिड १९)को संक्रमण चीनको वुहान हुँदै अहिले विश्वभरि नै फैलिसकेको छ। काेराेना जनावरबाट मानिसमा र पर्याप्त जानकारीको अभावमा विश्वभरि फैलिएकाे हाे। यो भाइरसको पहिचान सन् २०१९ को अन्तिम दिन भएको थियो। अहिलेसम्म कोरोनाको संक्रमणबाट विश्वभर ३ हजार बढी...
-
डोल्पामा अज्ञात रोगको महामारी, ४० भन्दा धेरै संक्रमित काठमाडौंबाट आएकाबाट फैलिएको आशंका
त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने करेलीकाँडा गाँउका बासिन्दा अज्ञात रोगका कारण थला परेका छन् । मुकुटेश्वर हिमालको फेदीमा रहेको उक्त गाँउमा अज्ञात रोगले ४० भन्दा धेरै गाउँका बासिन्दा थला परेका स्थानीय सुवास लामाले जानकारी दिए । “पैँतालीस घरधुरी भएको करेलीकाँडा गाँउमा अधिकांश रोगले थला परेको एक साता धेरै भइसक्यो, घ...
-
इन्डोनेसियामा पनि कोरोना संक्रमण, अमेरिकामा थप एकको मृ*त्यु
फागुन १९ । इन्डोनेसियामा पनि कोरोना भाइरसको सङ्क्रमण भेटिएको समाचार छ । इन्डोनेसियामा सोमबार यस भाइरसको सङ्क्रमण भेटिएको समाचारमा जनाइएको छ । विश्वको चौथो धेरै जनसंख्या भएको देश इन्डोनेसियामा पहिलो पटक दुई जना इन्डोनेसियाली नागरिकमा यो भाइरसका सङ्क्रमित भेटिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । यह...
-
होलीमा कोरोनाको डर : पानीमा नभिज्न र भिडभाडमा नजान डाक्टरको सुझाव
फागुन १९, २०७६: कोरोना भाइरसको जोखिम बढेकाे भन्दै होलीमा रमाईलो गर्दा ध्यान दिन डाक्टरले सुझाव दिएका छन् । पानीमा भिज्दा तथा भिडभाडमा रङ्ग अबिर दल्दा विशेष ध्यान दिन टेकु अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बाँस्तोलाको सुझाव छ । कोरोनाको भाइरसको सङ्क्रमणबाट जोगिन व्यक्ति आफैँ पनि सचेत ह...
-
कसरी गर्ने कोरोना महामारीबाट जोगिने पूर्वतयारी?
२०७६ फाल्गुण १८: ३१ डिसेम्बर २०१९ देखि चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना संक्रमण हाल विश्वका धेरै देशमा द्रूत गतिमा फैलिरहेको छI कोरोनाको उद्गमस्थल चीन हाम्रो छिमेकी राष्ट्र भएकोले र महामारीकै बीच चिनियाँ पर्यटक नेपाल आउने क्रम नरोकिएकोले नेपाल कोरोना भाइरसको उच्च जोखिममा छ। उच्च जोखिममा हुँदाहुँदै पनि कोरोनाप...
-
कोरोना भाइरस रोकथामका लागि तत्काल काम गर्न पर्यटनमन्त्रीको निर्देशन, यस्ता छन् निर्णय
२०७६ फाल्गुण १८: कोरोना भाइरस रोकथाम तथा पूर्वतयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मातहतका निकायलाई तत्काल काम गर्न निर्देशन दिएका छन्। मन्त्रालय र अन्तर्गतका निकायहरुबाट गर्नुपर्ने रोकथाम एवं पूर्वतयारीका कार्यबारे मन्त्री भट्टराईले निर्देशन दिएका हुन्। आइतबार मन्त्री भट्टराईको संय...
-
कोरोनाको अति उच्च जोखिमको सूचीमा पर्यो नेपाल
विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले नेपाललाई कोरोना भाइरस (कोभिड- १९)को अति उच्च जोखिम भएको मुलुकको सूचीमा राखेको छ । डव्लुएचओको मुख्यालयमा विहीबार बसेको साप्ताहिक ब्रिफिङ पछि नेपाल कोरोना भाइरसको अति उच्च जोखिमको सूचीमा परेको हो । ‘नेपाल मात्रै होइन, डव्लुएचओले अहिले दक्षिण एसियाका भारत श्रीलंका, पाकिस्तान र अगगा...
-
कोरोनाको संक्रमण युरोपेली देशमा फैलिँदै
कोरोना भाइरस (कोभिड १९) को संक्रमण युरोपेली देशमा फैलँदै गएको छ। कोरोनाको उद्गमस्थल चीनमा पछिल्लो समय नयाँ संक्रमणको दर घट्दै गए पनि युरोपसहित, मध्यपूर्व र अन्य राष्ट्रमा कोरोनाको संक्रमण फैलँदै गएको हो। इटालीबाट फर्केका आफ्ना नागरिकमा कोरोनाको संक्रमण देखिएको अष्ट्रिया, क्रोएसिया र स्वीजरल्यान्डले बताएका छन्। दक्ष...
-
कोरोना भाइरसः हल्का टिप्पणी गरेर बस्ने कि पूर्वतयारीमा लाग्ने?
यतिबेला विश्वभरि नै कोरोना भाइरसको त्रास छ। सुरुमा चीनमा देखिएको यो भाइरसले विस्तारै धेरै देशमा प्रभाव पार्न थालिसकेको छ। हरेक दिन ज्यान गुमाउने र नयाँ संक्रमण हुने व्यक्तिको संख्यामा पनि वृद्धि भइरहेका समाचार अन्तर्राष्ट्रिय सञ्चार माध्यम प्रसारण गरिरहेका छन्। विश्व स्वास्थ्य संगठनले यो भाइरसलाई कोभिड–१९ नामकर...
-
कोरोना महामारी : मर्नेको संख्या २५९५ पुग्यो
फागुन १२, पेचिङ: चीनमा फैलिएको कोरोना भाइरसको प्रकोपका कारण सोमवार विहानसम्म २ हजार ५९५ जनाको मृत्यु भएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार हुपेई प्रान्तको वुहान सहरबाट फैलिएको कोरोना भाइरसबाट चीन भरी हालसम्म ७७ हजार २६२ जना संक्रमित भएका छन् । आइतवार हुपेई प्रान्तको वुहान सहरमा १४९ जनाको मृत्यु भएक...
-
कोरोना भाइरस सर्ने तरिकामाथि नै प्रश्न
२०७६ फाल्गुण ११: कोरोना भाइरस कसरी सर्छ? यो प्रश्नको उत्तर आउने क्रम जारी छ। तर यसको उत्तरमा वैज्ञानिकहरु अझै प्रष्ट छैनन् वा सबै एकमत छैनन्। "द जर्नल अफ द अमेरिकन मेडिकल एसोसिएसन" मा हालै प्रकशित एक अनुसन्धानले एक जना २० वर्षीया लक्षणविहीन महिलाले आफ्नो परिवारका अरु पाँच सदस्यलाई कोरोना भाइरस (हाल "कोभिद-१९" को ना...
-
नयाँ अध्ययन: क्यान्सर उपचारमा नयाँ आशा, कसरी काम गर्छ?
२०७६ फाल्गुण १०: हाम्रो शरीरको रोग प्रतिरक्षा प्रणालीको नयाँ पत्ता लागेको हिस्सा प्रयोग गरी क्यान्सर रोगको उपचार गर्न सकिने वैज्ञानिकहरूले बताएका छन्। कार्डिफ विश्वविद्यालयका वैज्ञानिकहरूले प्रोस्टेट, स्तन, फोक्सो र अन्य सबै खाले क्यान्सरको उपचार गर्ने विधिको प्रयोगशालमा परीक्षण गरेका छन्। क्यान्सरका बिरामीहरूमा यसक...
-
कोरियामा कोरोना : भिसा अवधि सकिन लागेका विदेशीलाई ५० दिन थप भिसा दिइने
कोरिया सरकारले कोरोना भाइरस प्रभावका कारण भिसा अवधि सकिने चरणमा रहेका विदेशीका लागि ५० दिन भिसा थप गर्ने भएको छ। कोरियाको न्याय, श्रम र समुद्री मामिला तथा मत्स्य मन्त्रालयका प्रतिनिधिहरुको शुक्रबार बसेको बैठकले सो निर्णय गरेको कोरियाली संचार माध्यमले जनाएका छन्। भिसा अवधि सकिन लागेका ई-९ र ई-१० भिषाका प्रवासी श्...
- « Previous Page
- 1
- …
- 5
- 6
- 7
- 8
- 9
- …
- 11
- Next Page »















