• नेपालमा थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमतिको संख्या २ पुग्यो

    नेपालमा अर्का एक व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना भाइरस संक्रमणको आशंकामा उपचाररत २ जनामध्ये एक जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ । यसअघि चीनबाट आएका एक युवकमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो ...

  • भाइरसको संक्रमणबाट बच्न मास्कको प्रयोग: के मास्कले कोरोना भाइरसको संक्रमणलाई रोक्छ?

    चीनमा अधिकांश मानिसले कोरोना भाइरसको संक्रमणबाट बच्न मास्कको प्रयोग गर्छन्। तर के मास्कले कोरोना भाइरसको संक्रमणलाई रोक्छ? सायद यसले रोक्छ। तर विज्ञहरुले भने कोरोना भाइरसको संक्रमणबाट बच्न मास्कको प्रयोगसँगै साबुन पानीले हात धुनु महत्वपूर्ण भएको बताएका छन्। कोरोना भाइरसको संक्रमणबाट बच्न चीनको युहान प्रान्तका स...

  • चीनबाट फर्किएका थप दुई नेपालीमा कोरोनाको आशंका

    चीनबाट फर्किएका थप दुई नेपालीमा कोरोना भाइरस संक्रमणको आशंका गरिएको छ। संक्रमणको आशंकामा उनीहरुलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको छ। चीनबाट फर्किएका एक महिला र पुरुषमा कोरोना भाइरसको मिल्दोजुल्दो लक्षण देखिएकाले आइसोलेसन वार्डमा राखेर उपचार सुरु गरिएको अस्पताल स्रोतले जानकारी द...

  • हुक्का सेवनले रगत जम्ने खतरा !

    हुक्काबाट गरिने धुम्रपानले रगत जम्ने खतरा उच्च भएको नयाँ अनुसन्धानले देखाएको छ । अमेरिकन हार्ट एसोसियसनको अनुसन्धानमा हुक्काबाट गरिने धुम्रपानले रगत जम्ने खतरा देखाएको हो । मुसामा गरिएको अनुसन्धानमा यस्तो तथ्य फोला परेको हो । मानिसहरु चुरोट सेवनको विकल्पका रुपमा हुक्का तान्न रुचाउँछन् । तर हुक्का तान्दा रगत जम्ने...

  • चीनबाट सुरु भएको भइरसले विश्व त्रासित, के हो कोरोना भाइरस ?

    चीनबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वभर नै तीव्र रुपमा फैलिइरहेको छ । हङकङ, थाइल्याण्ड लगायतका देशहरु हुँदै यो भाइरस अमेरिकासम्म पुगेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या १७ पुगेको बताइएको छ । चीनको वुहान शहरमा देखिएको नयाँ कोरोना भाइरस सर्पबाट मानिसमा सरेको पेकिङ्ग जर्नल अफ मेडिकल भाईरोलोजीमा अनुसन्धान प्रकाशित...

  • यदि तपाइलाई पत्थरीया भएमा के खाने र के नखाने महत्वपूर्ण जानकारी हेर्नुहाेस्…

    मुत्र प्रणाली अन्तर्गत मिर्गौला, पिसाबनली र पिसाब थैलीको पत्थरीको समस्या लिएर पिसाब सम्बन्धी शल्यक्रिया विभागमा आउने बिरामीको संख्या उल्लेख्य छ । यस विभागमा आउने सय जना व्यक्तिमध्ये १५ जनालाई मुत्र प्रणाली सम्बन्धी पत्थरी हुने गरेको पाइएको छ। एक पटक पत्थरी भएका व्यक्तिमध्ये करिब ४० देखि ६० प्रतिशतमा पाँच वर्षभित्र ...

  • कोठामा हिटर बालेर सुत्दा किन मृत्यु हुन्छ?

    मकवानपुरको दामनस्थित एक होटलमा आठ भारतीय नागरिक मंगलबार बिहान साढे ९ बजे सुतेकै अवस्थामा बेहोस भेटिए। उनीहरुलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौंको ह्याम्स अस्पतालमा ल्याइयो। तर, अस्पताल ल्याउँदा उनीहरु सबैको मृत्यु भइसकेको थियो। प्रहरीका अनुसार उनीहरु सुतेको कोठामा रातभरि हिटर बालिएको थियो। बन्द कोठामा हिटर ब...

  • प्रत्येक वर्ष एन्फ्लुएन्जाको खोप लगाउनुपर्छ: डा. वासुदेव पाण्डे

    २०७६ माघ, ३: चिसो याममा रुघाखोकीबाट धेरै मानिस संक्रमित हुने गरेका छन् । तर केही वर्षदेखि रुघाखोकीको जस्तै लक्षण हुने नयाँ रोगका भाइरस पनि सक्रिय हुँदै गएको सरुवा रोग विशेषज्ञ डाक्टर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. वासुदेव पाण्डे बताउँछन् । गतवर्ष मात्रै ६०० भन्दा बढी मानिसमा स्वाइनफ्लु ...

  • चिसाेमाैसममा स्वस्थ रहने १० घरेलु उपाय

    जाडो मौसममा बाहिर हिँडडुल गर्न अल्छी गर्ने, फुर्सद पाउनसाथ सिरक ओढेर सुत्ने बानी धेरैको हुने गर्छ। यस्तो बानी सुधार्नुपर्छ। बिहान सामान्य व्यायाम गर्ने, हिँडडुल गर्ने, फुर्सदको समयमा करेसाबारीमा आफूलाई व्यस्त राख्ने आदि काम गरेमा शरीरलाई आवश्यक ताप र ऊर्जा प्राप्त हुन्छ। जसले गर्दा रुघाखोकीजस्ता रोग लाग्ने जोखिम घट्छ। ...

  • अल्सर भनेको के हो ? अल्सर भएको कसरी थाहा पाउने ?

    आमाशय वा आन्द्राको भित्री भागमा कोतरिनु वा ब्रेक हुनु अल्सर हो । ती अंगको भित्री भागको छाला एकनासले गएको हुन्छ । त्यसमा चोट लागे, घाउ भए अल्सर हुन्छ ।पाचन प्रणालीसँग जोडिएको यो एउटा खास रोग हो । यसमा आमाशय, खाने नली या सानो आन्द्राको सुरुको भाग अर्थात डयुडिनम मा घाउ वा प्वाल हुन्छ । अल्सरका तत्कालिक र दीर्घकालिन अस...

  • चिया धेरै पिउनुहुन्छ ? यस्ता छन् बेफाइदा ख्याल गर्नुहोस्,

    अधिकाशं नेपाली दिनचर्या बिहानको चियाबाट शुरु हुन्छ । पाहुना जादाँ वा आउँदा चियाले नै सत्कार गरिन्छ । कुनै भेटघाट वा जमघटमा पनि चिया पिउनु अनिवार्य झै बनेको छ । चिया औपचारिकता होइन, एक प्रकारले नेपाली संस्कार झै बनेको छ । त्यसैले चियालाई नेपालीको राष्ट्रिय पेय भने पनि फरक पर्दैन । तर चिया धेरै पिउँदा यसले शरीरमा नकार...

  • याे जाडो माैसममा देखापर्ने प्रमुख स्वास्थ्य समस्या, र समाधानका उपाय यस्ताछन्…..

    यतिखेर मुलुकभर चिसो बढेको छ। वायुमण्डलको प्रभावले काठमाडौँ उपत्यकामा गत वर्षको तुलनामा यस वर्ष बढी चिसो भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जाडोयाम लागेसँगै यससँग सम्बन्धित रोगहरु पनि देखिन थालेका छन्। विषेशत: गर्मी समयभन्दा जाडोमा बालबालिका र वृद्धवृद्धालाई स्वास्थ्यमा बढी समस्या हुन्छ। चिसोबाट जोगिन सकियो भन...

  • बालबालिका र ज्येष्ठ नागरिकलाई जाडोमा कसरी जोगाउने?

    राजधानी काठमाडौंलगायत मुलुकका अधिकांश भागमा सामान्य वर्षातसँगै ह्वात्तै चिसो बढेपछि बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्य र हेरचाहमा ध्यान तानिएको छ। चिसोका कारण पछिल्ला दिनमा सरकारी र निजी अस्पताल तथा क्लिनिकमा बालबालिकाको स्वास्थ्य परीक्षण र भर्ना हुने क्रम बढ्न थालेको छ। बालबालिकालाई चिसोबाट जोगाउन नसकिए निमोनि...

  • लाञ्छनाको डरले असुरक्षित गर्भपतन

    नेपालमा गर्भवती महिलाको मञ्जुरीमा १२ हप्तासम्मको गर्भपतन गराउन सकिने कानूनी व्यवस्था छ। हाडनाता करणी, बच्चा र आमाको ज्यान जानसक्ने खतरा तथा विशेष परिस्थितिमा १८ हप्तासम्मको गर्भपतन गर्न सकिन्छ। तर, समाजमा बेइज्जत हुने डरले ५८ प्रतिशत महिलाले असुरक्षित गर्भपतनको बाटो अपनाउने गरेको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यका...

  • के तपाइ टेन्सनमा हुनुहुन्छ? आफ्नाे भावनालाइ कन्ट्राेल गर्ने यसाे गर्नुहाेस्……

    नेपालपी समाजमा प्रचलित भनाइ छ, “चिन्ता भनेकाे चिताकाे बाटाे हाे ।” जिन्दगीमा अनेक परिस्थिती आउछन्, जहाँ हामी आफैलाइ बिर्सेर चिन्तामा डुबी रहेका हुन्छाैँ । चिन्तित अवस्थामा आफ्नाे भावनालाइ कसरी कन्ट्राेल गर्ने ? सबैभन्दा पहिले त आफु अरूका कारण दुखी भएकाे छु भन्रे कुरा दिमागबाट हटाउनुहाेस् । तपाइ भित्र जुन भावना र वि...

  • पुरुषमा हुने क्यान्सरबारे जानी राखाैं

    मुख, फोक्सो, प्रोस्टेट, पेट, आन्द्रा र छालाको क्यान्सर प्रायःजसो पुरुषमा हुने क्यान्सरहरू हुन् । मुखको ल्युकोप्लाकिया हुनु एउटा क्यान्सर हुनु भन्दा अगाडिको अवस्था हो। यी क्यान्सरको जोखिम बढ्दो उमेरसँगै बढ्दछ । क्यान्सर हुने प्रमुख कारण सूर्तिजन्य पदार्थको सेवन गर्नु हो। फोक्सोको क्यान्सर प्रायःजसो धुम्रपान गर्नेहरूल...

  • जिम गर्नेलाई ढाडको नसा च्यापिने समस्या हुन सक्छ

    २०७६ पौष, १८: विश्वमा लाखौं मानिस ढाडको समस्या लिएर अस्पताल पुग्ने गरेका छन् । मेरुदण्डमा हुने हाड र मांसपेशीका कारण ढाडको समस्या आउने गर्छ । ढाड दुख्ने समस्याको मुख्य कारण ढाडको नसा च्यापिनु रहेको डा. विप्लव सापकोटा बताउँछन् । उनका अनुसार ६० देखि ८० प्रतिशत ढाडको समस्या मेरुदण्डको नसा च्यापिएर हुने गर्छ, जसले हातख...

  • स्वस्थ दूधले बच्चाहरुमा मोटोपनको जोखिम कम – अध्ययन

    स्वस्थ दूध पिउने बच्चाहरु बोसोयुक्त अर्थात चिल्लो पदार्थ बढी भएको दूध पिउनेहरूको तुलनामा बढी वजन अर्थात मोटोपनको संभावना कम हुने एक अध्ययनले देखाएको छ। हालै सार्वजनिक गरिएको एक अध्ययनले 'होल मिल्क' अर्थात् स्वस्थ दुध पिएका बच्चा कम तौल अर्थात मोटोपनको संभावना कम हुने गरेको पाइएको छ। सेन्ट माइकल अस्पताल अफ युनि...

  • बहुउपयोगी वृक्ष निमको पातका ८ फाइदा यस्ता छन्

    निम बहुउपयोगी वृक्ष हो। यसको छायाँमा बस्दा वा नजिक रहँदा मात्र पनि धेरे रोग ठीक हुन्छ भन्ने मान्यता रहेको छ । निमलाई आयुर्वेदिक चिकित्साले औषधिको रुपमा प्रयोग गर्दै आएको छ । निमले हाम्रो शहरीर, छाला र कपाललको लागि निकै लाभदायीक छ । निमको स्वाद तितो हुने भएपनि यसको प्रयोगले स्वास्थ्यलाई फाइदा पुग्छ । आज हामी तपाईलाई ...

  • कफीका सकारात्मकका साथसाथै नकारात्मक प्रभाव हेर्नुहाेस…..

    कफी पिउनाले स्वास्थ्यमा सकारात्मकका साथसाथै नकारात्मक प्रभाव पार्ने एक अध्ययनले देखाएको छ। २० हजार जनामा गरिएको उक्त अध्ययनले सही तरिकाबाट कफी पिउने मानिसहरू धेरै बाँच्छन् भनी उल्लेख गरेको छ। उक्त अध्ययन प्रतिवेदनमा कफीले टाइप टु डायबिटिज,‚ कलेजोसम्बधी रोग‚ कोलोरेक्टर क्यान्सर‚, अल्जाइमर र छालाको क्यान्सरको रोकथामम...

  • के तपाइलाई ग्याष्ट्रिककाे समस्या छ? घरमै यसरी गर्नुहोस सजिलो उपचार, केही दिनमै छुटकरा पाइन्छ

    वाक वाक लाग्ने, वान्ता हुने, ढ्याउ ढ्याउ आउनु, वान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, तौल कम हुने ,छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्ने, पेट पोल्नु, भोक हराउनु, अम्लपित बढ्नु, मुख बिग्रिनु, पेट भारी हुनु, आपन वायु बढ्ने आदि लक्षण देखा पर्नु नै यसको लक्षण हो । यसबाट बच्ने घरेलु उपायहरू धेरै छन् ती मध्य...

  • बिहान तातो पानीमा मह र कागती मिसाएर खानुकाे फाइदा

    तातोपानी, मह र कागतीको फाइदा —पाचनलाई सुधार्नका लागि बिहान तातो पानीमा मह र कागती मिसाएर खानुपर्छ । यसले पेट सफा राख्न मद्दत गर्नुका साथै कलेजोमा रसको उत्पादनलाई बढाउँछ । यसबाट पाचन प्रक्रियामा मद्दत मिल्छ । कागतीमा रहेको एसिडले पाचन प्रणालीलाई मजबूत पार्न मद्दत गर्छ र अवाञ्छित विषाक्त पदार्थलाई बाहिर निकाल्छ । यस...

  • धेरै रोगको औषधी सिस्नु कसरी खाने ? सिस्नोका फाईदाहरु हेर्नुहाेस……

    सिस्नु के हो ? यस विषयमा सवैलाई थाहा भए पनि फाइदाका विषयमा सवैलाई थाहा नहुन सक्छ । सिन्नुमा पाइने विभिन्न भिटामिनले मानव स्वास्थ्यलाई निकै फाइदा पुर्‍याउने गर्छ । सिस्नोको महत्वबारे बुझेकै कारण अहिले शहरका ठूला–ठूला डिपार्टमेण्ट स्टोर, तारे होटल, रेष्टुँराहरूमा महँङ्गो खानाको परिकारमध्येमा पर्न थालेको छ । ...

  • मान्छेको नशामा हावा पस्यो भने यति खतरनाक हुन्छ

    के तपाईंले कहिल्यै याद गर्नु भएको छ, कुनै पनि पानीको पाइपलाइनमा हावा पस्यो भने के हुन्छ ? बगिरहेको पानीको पाइपमा एउटा निश्चित परिणाममा हावा पस्ने हो भने, त्यस पाइपबाट आउने पानीको प्रवाह केही बेरको लागि रोकिन्छ । अर्थात्, केही बेरका लागि त्यस हावाले पाइपको पानीलाई ब्लक गरिदिन्छ । पानीको बेगले त्यो हावालाई नहटाएसम्म ...

  • उपयोगी अंगुर : के-के पोषक तत्व पाइन्छ? के-के छन् फाइदा? हेर्नुहाेस …..

    अंगुर रसिलो र स्वास्थ्यका दृष्टिले उपयोगी फल हो । विकिपेडियाका अनुसार ८ हजार वर्षअघि जर्जियामा वाइन बनाउने कार्यमा अंगुर प्रयोग भएको प्रमाण फेला पर्छ । त्यसकारण यसको इतिहास पनि लामै छ। यसको फल त्यसै पनि खान सकिन्छ भने वाइन, जाम, जुस, जेली, भिनेगर, रेजिन, बियाँका तेललगायत बनाउने काममा अंगुर प्रयोग गरिन्छ । सय ग्राम ...

  • रुघाखोकीले स्वास्थ्यचौकीमा बिरामी बढ्दै, गाउँनै थला

    १२ पुस । हुम्लामा हिउँदको महिना शुरु भएसँगै जिल्लाका सातवटै गाउँपालिकामा रहेका स्वास्थ्यचौकीमा बिरामीको सङ्ख्या बढेका छन् । गत मङ्सिर महिनाको अन्तिम सातामा परेको भारी हिमपातले बिरामीको सङ्ख्या झन बढ्दै गएको छ । सिमकोट गाउँपालिका–२ साविक ठेहे गाउँमा यतिबेला रुघाखोकीका बिरामीको सङ्ख्या बढेको छ । करिब ५०० घरधुरी रहेको ...

  • चिसाे माैसम छ रुघाखोकी लागिरहन्छ भने रुघाखोकी भगाउने घरेलु उपाय यस्ता छन् हेर्नुहाेस

    हट साबर : रुघाखोकीका कारण अल्छी लाग्छ र मानिसहरू ओछ्यानमै बस्न रुचाउँछन् । १२ घन्टाभित्र यदि रुघाबाट छुटकारा प्राप्त गर्न चाहने हो भने बिहानीपख हट साबर लिनुपर्छ अर्थात् बिहान उठ्नेबित्तिकै तातोपानीले नुहाउनुपर्छ । बेसारयुक्त दूध वा जुस : रुघाका कारण भोक लाग्दैन । नास्ता नगर्दा रुघाका कीटाणु अझ बढी सक्रिय हुन्छन् । ...

  • पुरुष किन मान्दैनन् बन्ध्याकरण गर्न

    यहाँ परिवार नियोजनको जिम्मा महिलाकै कांँधमा रहेको छ । कैलालीमा सञ्चालन भएको स्थायी बन्ध्याकरण शिविरमा बन्ध्याकरण गर्नेमा सबै महिला छन् । कैलालीका छ ठाउँमा स्थायी बन्ध्याकरण शिविर सम्पन्न भएको छ जहाँ १४७ जनाले बन्ध्याकरण गरेका छन् जसमा पुरष तीन मात्रै छन् । उदासीपुर स्वास्थ्यचौकी, पहलमानपुर स्वास्थ्यचौकी, दरख स्वास्...

  • खतरनाक इबोला भाइरस विरुद्धको सुई स्वीकृत

    २०७६, ८ पुष मंगलवार: अमेरिकाको खाद्य तथा औषधि विभागले पहिलोपटक खतरनाक इबोला भाइरस विरुद्धको सुई स्वीकृत गरेको छ। विभागले ‘एर्भेभो’ नामक सो सुई स्वीकृत भएको घोषणा गरेको हो जसलाई मेरेक कम्पनीले निर्माण गरेको हो। यसले १८ वर्ष भन्दा माथि उमेरकालाई ‘जेर इबोलाभाइरस’ का कारण हुने ‘इबोला भाइरस डिजिज, इभीडी’ बाट जोगाउन सक्...

  • धेरै रिसाउने व्यक्तिलाई हृदयघातको खतरा ! यसो भन्छन् डा. ओम मूर्ति

    काठमाडौ। रिस उठ्नु एक स्वस्थ्य र अस्वस्थ्य दुवै मानिसहरुको लागी खतरा हो । किनभने रिसले तपाई , परिवार , समाज र काममा समेत ठुलो समस्या निम्त्याउछ । त्यसैगरी स्वास्थ्यको दृष्टिकोणले मतिष्क र मुटुमा असर पर्ने भएकाले हृदयघातको खतरा हुन्छ । आज हामी तपाईलाई कसरी धेरै रिसाउने व्यक्तिलाई हृदयघा’तको खतरा हुन्छ भन्ने विषयमा क...