• फुटबलर सालाको खोजी : समुद्रमुनि, ६७ मिटर तल शव देखियो

    इंग्लिस प्रिमियर लिग क्लब कार्डिफ सिटीका खेलाडी एमिलियानो साला सवार रहेको विमानको भग्नावशेषमा एकजनाको शव देखिएको छ । निजी पहलमा भएको खोजीको क्रममा गएको जनवरी २१ मा बेपत्ता भएको विमानको भग्नावशेष इंग्लिस च्यानलमा आइतबार भेटिएको हो । त्यसपछि समुद्रमुनि रहेको विमानको भग्नावशेषमा एउटा शव देखिएको खोजकर्ताले बताएका छन् । श...