काठमाडौं - एक आमा आफ्नो बच्चाको खुसीका लागि आफ्ना सबै खुसी त्याग गर्छिन्, तर रुसमा एक महिलाले आफ्नो स्वार्थका लागि नवजातलाई जुन व्यवहार गरिन् त्यसले आमा र बच्चाको सम्बन्धलाई लज्जास्पद बनाएको छ । बच्चाका कारण आफ्नो डेटिङमा समस्या आएकाले उनले एक हप्तामात्र पुगेकी आफ्नी छोरीलाई बेचेकी थिइन् । उक्त घटनाका कारण मस्कोमा प्र...
खेलकुदको कुरो
-
-
बीमा दाबी गर्न आफ्नै हात काटेपछि
पाँचथर ।। बीमाको झुठो दाबी रकम पाउन मानिसहरुले विभिन्न हतकण्डा अपनाउने गरेको हामीले सुन्दै आएका छौं । तर यसका लागि कसैले आफ्नै हातै काट्ला त ? स्लोभेनियामा एक युवतीले झुठो बीमा दाबी गर्न आफ्नै हात काटेको त्यहाँको प्रहरीले आरोप लगाएको भन्दै समाचार संस्था बीबीसीले समाचार छापेको छ । समाचारमा उक्त युवतिको नाम भने खुलाइए...
-
सशस्त्र प्रहरीमा ३ हजार बढीलाइ रोजगारीको अवसर, हेर्नुहोस सुचना
काठमाडौं । सशस्त्र प्रहरी बलले ३ हजार २९७ जना प्रहरी जवान पदमा आवेदन माग गरेको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालय मानव स्`त विभाग, तालिम निर्देशनालयले नयाँ भर्ना सम्बन्धी आवेदन माग गर्दै उक्त परिमाणमा जनशक्ति थप गर्न लागेको हो । सूचनाअनुसार १ हजार ७७७ जना खुला, २९७ जना महिला, ४७५ जना आदीवासी जनजाती, ४१६ जना मध...
-
यसकारण पोखरमा प्याराग्लाइडिङ उडानमा रोक लगाइयो
कास्की। व्यवसायीले प्याराग्लाइडिङ उडान गरेबापतको कर नतिरेपछि पोखरा महानगरपालिकाले आज (बुधवार) देखि प्याराग्लाइडिङ उडानमा रोक लगाउने भएको छ । महानगरले प्याराग्लाइडिङ उडान हुने क्षेत्रका वडा कार्यालयमा कर बुझाउन सम्बन्धित व्यवसायीलाई पटकपटक आग्रह गर्दै आएको थियो । प्याराग्लाइडिङ कम्पनीले २०७२ यता महानगरलाई कर बुझाएका ...
-
को हुन नागा बाबा ? किन नांगै हिड्छन त ?
शिवरात्रिको अवसरमा नागा बाबाहरूलाई अश्लील कार्य गर्न नदिन आदेशको माग गर्दै आइतवार सर्वोच्च अदालतमा रिट दायर गरेको छ । नेपालमा हिन्दू धर्ममाथि विगत १ दशकदेखि अप्रत्यक्ष रूपमा आक्रमण भइरहेको छ । सस्तो लोकप्रियताका लागि रिट निवेदन दायर गर्ने काम पनि हुँदै आएको छ । क्रिश्चियन संस्थाको खर्चमा कसले के गरिरहेका छन् भन्ने विषय...
-
सन्दीपलाई वेष्टइन्डिजमा ‘ब्रेकथ्रु स्टार अवार्ड’
काठमाडौँ, १४ फागुन: नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले वेष्टइन्डिजको क्यारेबियन प्रिमियर लिग (सिपिएल)अन्तर्गत ‘ब्रेकथ्रु स्टार’को अवार्ड जितेका छन् । गत सिजनको सिपिएलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रदान गरिने अवार्डअन्तर्गत सन्दीपले उक्त अवार्ड हात पार्न सफल भएका हुन् । गत सिजन आइपिएलका लागि छनोट भएलगत्त...
-
तस्वीरमा पाँचथरका वाैद्धिक नेताको अन्त्यष्ठी
तस्विरमा पाँचथर फाल्गुन्नद गाउँपालिका अध्यक्ष अमरकुमार नेम्वाङको अन्त्यष्ठी ...
-
२०७५ साल फागुन महिना (13 Feb – 14 March) को राशिफल (मासिक)
तपाईको राशिअनुसार २०७२ सालको फागुन महिना कस्तो छ, शिक्षा, स्वास्थ्य, रोजगारी, यात्रा कस्तो छ, के–के काम गर्न शुभ छ र के के काम गर्न अशुभ छ जानकारी पाउन र आफ्नो दैनिक व्यवहारलाई सहज बनाउन यो महिनाको राशिफल हेर्नुहोस् । राशिले जस्तो लक्षण दिए पनि आफ्नो कर्म सबैभन्दा ठूलो कुरा हो, कर्मअनुसारको फल मान्छेले पाउँछ नै त्यसैले...
-
क्रिकेटरले दुई वर्षको तलब पाउने, कसलाई कति ?
काठमाण्डाै माघ २७ नेपाली क्रिकेट खेलाडीले पछिल्लो दुई वर्षदेखि रोकिएको मासिक तलब पाउने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा परेपछि घरेलु क्रिकेटको सबै जिम्मेवारी सम्हाल्दै आएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले खेलाडीको रोकिएको तलब सुचारु गर्न लागेको हो। आईसीसीले मासिक तलब वितरण गर्न खेलाडीको पुन...
-
कुकुर कविहरुका नाममा – खुल्ला–पत्र
राधा स्मृती विद्वान कुकुर कवि मित्रहरु, एकामुष्ट नमस्कार, यहाँहरु एउटा अभियानमा हुनुहुन्छ । म त्यो अभियानलाई नजिकैबाट नियालिरहेकी छु । अनि तपाँईहरुले चलाँउदै आउनुभएको कुकुर कविता आन्दोलन – (अभियान) का विषयमा सुक्ष्म ढंगले अध्ययन गर्ने जमर्को पनि गर्दैछु । भनिन्छ नि morning shows the day अथार्त बिहानीले दिनको संकेत ...
-
विवाह गरेको ३ मिनेटमै डिभोर्स
२५ माघ कुवेतमा एउटा जोडी विवाह गरेको तीन मिनेटमै छुट्टिएको छ ।यो विवाह कुवेतको इतिहासमा नै सबैभन्दा कम समयको भएको बताइएको छ । डेलीका अनुसार अदालतमा विवाहको सम्झौतामा हस्ताक्षर गरेर निक्लनेबित्तिकै बेहुलीले डिभोर्स गरेकी हुन् । अदालतमा जाँदै गर्दा चिप्लिएपछि आफूलाई ‘बेवकुफ’ भन्दै जिस्काएपछि बेहुली रिसले चुर हुँदै न्...
-
अमेरिकामा ट्रक ड्राइभरको अभाव, वार्षिक तलव ८७ हजार डलरसम्म पाइने
काठमाडौं । अमेरिका भर अहिले ट्रक चालकहरूको अभाव उत्कर्षमा पुगेको छ । त्यहाँ करीब दुई तिहाई सामान ओसार पसार ट्रकहरूबाटै हुने गरेको छ । पछिल्लो समय उपभोक्ता माग बढेको छ । यसले ट्रक चालकको माग पनि बढाएको छ । अमेरिकामा अहिले बेरोजगारी दर अति न्यून स्तरमा आएको छ । सडकमा ट्रक चलाउने काम चुनौतीपूर्ण हुने भएकोले पनि हत्तपत...
-
फिफा वरियतामा नेपाल यथावत : दक्षिण एशियाली राष्ट्रको अवस्था खक्कियो
काठमाडौँ, २४ माघ : विश्व फुटबल महासङ्घ (फिफा)ले आज आज सार्वजनिक गरेको वरियतामा नेपाल १६१ आँंै स्थानमा यथावत नै रहेको छ । नेपाल अघिल्लो महीनामा पनि सोही स्थानमै थियो । वरियतामा दक्षिण एशियाली राष्ट्रहरुको अवस्था केही तल पुगेको छ । उत्कृष्ट १०० भित्र दक्षिण एशियाली राष्ट्रहरु पर्न समेत सकेका छैनन् । वरियतामा भारत छ ...
-
पत्याउनुहुन्छ ? नेपालमै भ्रष्टचार शुन्य गाउँ छ !
भ्रष्टाचार शून्य गाउँ त्यो पनी नेपालमै ? सुन्दा अचम्म लाग्न सक्छ। तर यो सत्य हो। हुम्लाको नाम्खा गाउँपालिका-६ लिमी भ्रष्टाचार शून्य गाउँ रहेको छ।भ्रष्टाचार शून्य सहनशीलता अपनाएपछि यहाँ कुनै पनि योजना सञ्चालन गर्दा स्थानी उपभोक्ता समितिमा बस्न मान्दैनन्। तर, अन्य ठाउँमा भने उपभोक्ता समितिमा बस्न तँछाडमछाड गर्ने मात्...
-
हजारौँ ठेक्का लिएर अलपत्र पार्नेहरुको बारेमा चुइक्क बोल्न नसक्नेहरु धुर्मुशसुन्तलिका योजनामा प्रश्न गर्छन !
विष्णु धिताल गत माघ १६ गते धुर्मुशसुन्तलीले रंगशाला बनाउने घोसणा गरे त्यसपछिका दिनहरुमा केहि फेस्बुके बुद्धिजीवि,फेस्बुके नेता,फेस्बुके कार्यकर्ता,फेस्बुके वकिल,फेस्बुके न्यायधिसहरुलाई भ्याई नभ्याई छ,बिचराहरुलाई खान पनि समय छैन, बिरोध गर्न भ्याई नभ्याई छ । तर रोचक कुरा के छ भने बिरोध गर्नेहरुलाई कित यो योजनाको वास्...
-
गणेशजीको पुजा गर्दा यि उपाय अपनाउनुहोस् तपाईका दिन सुध्रिनेछन्
एजेन्सी । गरिबी टाढा भगाउनको लागी सबैले सोचीरहेका हुन्छन् । तर धेरैले यो समस्याबाट पार पाउन सकिरहेका हुँदैनन् । ज्योतिष शास्त्रको ग्रंथ जातक पारिजात अनुसार यदि कसैको जन्म कुण्डलीमा बुध ग्रहको दोष छ वा अशुभ स्थितिमा छ भने मानिसहरुको बुद्धिसंग जोडिएको कामम बाधा आएको खण्डमा बुधवारको दिन बुद्धिका देवता गणेशजीको पनि बिशेष प...
-
फुटबलर सालाको खोजी : समुद्रमुनि, ६७ मिटर तल शव देखियो
इंग्लिस प्रिमियर लिग क्लब कार्डिफ सिटीका खेलाडी एमिलियानो साला सवार रहेको विमानको भग्नावशेषमा एकजनाको शव देखिएको छ । निजी पहलमा भएको खोजीको क्रममा गएको जनवरी २१ मा बेपत्ता भएको विमानको भग्नावशेष इंग्लिस च्यानलमा आइतबार भेटिएको हो । त्यसपछि समुद्रमुनि रहेको विमानको भग्नावशेषमा एउटा शव देखिएको खोजकर्ताले बताएका छन् । श...
-
एसियाका उत्कृष्ट १० गन्तव्यमा लुम्बिनी
संसारकै सबैभन्दा विश्वासिलो गाइडबुक तथा ट्राभल वेबसाइट कम्पनी अमेरिकाको ‘लोन्ली प्लानेट’ ले आगामी एक वर्षका लागि घुम्नैपर्ने एसियाका उत्कृष्ट १० गन्तव्यको सूचीमा नेपालको लुम्बिनी परेको छ। लोन्ली प्लानेटले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेअनुसार सन् २०१९ को जुलाई महिनासम्मका लागि ती गन्तव्यको सूची तयार पारिएको ...
-
राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्कँदै, सन्दीप युएईबाटै अष्ट्रेलिया जाने
काठमाडौँः युएई टुरमा रहेको राष्ट्रिय क्रिकेट टोली आज नेपाल फर्कँदैछ। युएईविरुद्धका एक दिवसीय र टी– २० दुबै सिरिज जितेको क्रिकेट टोली आज स्वदेश फिर्ता हुन लागेको हो। नेपालले युएईविरुद्धको तीन खेलको ओडिआई सिरिज २–१ र टी २० सिरिज पनि २-१ ले नै जितेको थियो। नेपालले दुबै फर्म्याटमा सिरिज जितेको पहिलोपटक हो। नेपाली ...
-
डोनाल्ड ट्रम्प ठान्छन्- नेपाल र भुटान भारतीय भुभाग !
नयाँ कुरो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाल र भुटानलाई भारतको भुभाग ठान्ने गरेको सार्वजनिक भएको छ। गत साता अमेरिकाका गुप्तचर निकायका अधिकारीहरूसँग भएको ब्रिफिङमा उनले नेपाल र भुटानलाई भारतीय भुभाग भनेको अमेरिकाको चर्चित म्यागेजिन ‘टाइम’ ले जनाएको छ। गुप्तचर संस्थाहरूसँग बढ्दो दुरी र द्वन्द्वका बीच ट्रम्प...
-
नेपाललाई निर्णायक खेलमा १४ रनको जीत
काठमाण्डाै नेपालले यूएईविरुद्धको टीट्वेन्टी क्रिकेट शृंखला पनि जितेको छ। तेस्रो तथा निर्णायक खेलमा आईतबार १४ रनको जित हात पार्दै नेपालले शृंखला २-१ ले जितेको हो। नेपालले यसअघि तीन खेलको एकदिवशीय शृंखला पनि जितेको थियो। एकदिवशीय र टीट्वेन्टी दुवैमा नेपालले पहिलोपटक शृंखला जितेको हो। वर्षाका कारण १० ओभरमा घटाईएको ...
-
संसारकै लामो टुप्पी नेपालमा !
https://youtu.be/sJ9ZJI9XQc8 मान्छेको टुप्पी कति लामो होला २ फिट, ३ फिट ४ फिट । तर पाँचथरको फिदिम नगरपालिका वडा नम्वर २ का ७९ बर्षीय यामनारायण भण्डारीको टुप्पी साढे ११ फिट लामो छ । यहि टुप्पीकै कारण उहाँ टुप्पी बा नामले कहलिनुभएको छ । मान्छेले नयाँ नयाँ अनि अरुको भन्दा फरक काम गरेर बिश्व किर्तिमान कायम गर्दै आएका छ...
-
हङकङ विश्वकप छनोटमा, नेपालले खेल्ने डिभिजन टूको सबै टोली टुंगो लाग्यो
पपुवा न्यूगिनीलाई २३ रनले हराउँदै हङकङले विश्वकप छनोटमा स्थान पक्का गरेको छ । साथै नेपालसँगै डिभिजन टूमा घटुवा हुने सबै टोलीको पन टुंगो लागेको छ । अब नेपाल, केन्या, यूएई, नामिबिया, ओमान र क्यानडाले डिभिजन टू खेल्नेछन् । दुबईमा पहिले ब्याटिङ गरेको हङकङले बाबर हायातको ७७ रनको मदतमा ८ विकेट गुमाएर २३० रन बनायो । जवा...
-
नेपाल–यूएईबीच दोस्रो खेल जारी, सोमपालले सुरुमै लिए ४ विकेट
विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत नेपाल र यूएईबीचको दोस्रो खेलमा यूएई दवावमा आएको छ । नेपालका फास्ट बलर सोमपाल कामीले यूएईका प्रारम्भिक चार ब्याट्सम्यानलाई छिट्टै पेभिलियन फर्काएका छन् । १४ ओभरको खेल सकिँदा यूएई २४ रन मात्र बनाएर चार विकेट गुमाइसकेको अवस्थामा छ । सोमपालले यूएईका कप्तान रोहन मुस्तफासहित अस्फाक ...
-
रोनाल्डोले बनाए समूह चरणका सबै खेलमा गोलको रेकर्ड
काठमाडौं । रियल मड्रिडका फवार्ड क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको समूह चरणका सबै खेलमा गोल गरेका छन् । समूह चरणको अन्तिम खेलमा रियल मड्रिडले बोरुसिया डर्टमुण्डलाई ३-२ गोलले हराउँदा रोनाल्डोले गोल गरेका हुन् । उनले १२ औं मिनेटमा गोल गरेका थिए । यससँगै यो सिजन च्याम्पियन्स लिगको समूह चरणमा रोनाल्डोको गोल स...
- « Previous Page
- 1
- …
- 4
- 5
- 6





























