• ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई वटा खेल हुँदै

    पुस १६, २०७६: काठमाडौंमा जारी ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई वटा खेल हुँदैछन् । अखिल नेपाल फुटबल संघ एन्फाले चौथो चरणको तेस्रो दिन आज संकटा र पुलिस तथा आर्मी र थ्री स्टारबीच प्रतिस्पर्धा हुने जनाएको छ । आज हुने पहिलो खेलमा संकटा र पुलिस बिहान साँढे ११ बजे भिड्नेछन् । आर्मी र थ्री स्टारको खेल दिउँसो ३ बजेबाट शुरु...

  • ए डिभिजन लिगः च्यासल र जावलाखेल तथा हिमायलन र ब्रिगेड ब्वाईज भिड्ने

    २०७६, १५ पुष मंगलवार : सहिद स्मारक ए डिभिजन लिगमा आज (मंगलबार) दुई खेल हुँदैछन् । अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार चौथो चरणको खेल अनुसार मंगलबार च्यासल र जावलाखेल तथा हिमायलन शेर्पा र ब्रिगेड ब्वाईजबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । पहिलो खेलमा च्यासल र जावलाखेल बिहान साढे ११ ...

  • बिहान तातोपानीमा मह र कागती मिसाएर खाँदा हुने ९ फाइदा यस्ता छन् …..

    १. पाचन सुधार्छ पाचनलाई सुधार्नका लागि बिहान तातो पानीमा मह र कागती मिसाएर खानुपर्छ। यसले पेट सफा राख्न मद्दत गर्नुका साथै कलेजोमा रसको उत्पादनलाई बढाउँछ, जसबाट पाचन प्रक्रियामा मद्दत मिल्छ। कागतीमा रहेको एसिडले पाचनप्रणालीलाई मजबूत पार्न मद्दत गर्छ र अवान्छित विषाक्त पदार्थलाई बाहिर निकाल्छ। यसका अलावा महले एक एन्टीब...

  • शहीद स्मारक ए डिभिजन लिगमा आज तेस्रो चरणको अन्तिम खेल हुँदै

    २०७६, १२ पुष शनिबार : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज तेस्रो चरणको अन्तिम खेल हुँदैछ । दिउँसो ३ बजे दशरथ रंगशालामा हुने खेलमा थ्री स्टार क्लब र एपीएफ भिड्नेछन् । यस सिजन थ्री स्टार अपराजित छ भने एपीएफ जितबिहिन छ । ललितपुर डर्बीमा जावलाखेलसँग गोलरहित बराबरी खेल्दै लिग शुरुवात गरेको पाटने क्लब थ्री स्टारले दोस्रो...

  • पिपिएलको फाइनल आज, उपाधिका लागि चितवन र विराटनगरबिच प्रतिस्पर्धा हुँदै

    दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगिताको उपाधिका लागि शनिबार चितवन राइनोज र विराटनगर टाइटन्सबिच प्रतिस्पर्धा हुँदैछ । अघिल्लो संस्करणमा उपविजेतामा सीमित चितवन तथा गएको वर्ष पुछारमा रहेर प्रतियोगिताको अन्त्य गरेको विराटनगर पिपिएलको उपाधि पहिलो पटक जित्ने लक्ष्यसहित मैदानमा जाने छन् । चितव...

  • बूढा बाकी श्रीमती, मलाई लैजाऊ किनारा ! (कथा)

    बूढा दमाई बाकी श्रीमती यसरी बिलौना गर्न लागिन्, “लौन, कसैले गएर माथिल्ला घरे पण्डितलाई बोलाएर ल्याइदेओ न ! मेरो बूढाको प्राण निस्कनै गाह्रो भयो । मैले कति भनेको यिनलाई धर्म परिवर्तन नगर भनेर, मान्दै मानेनन् । हामीलाई मन्दिरभित्र पस्नु नदिने ? हामीले सिएको लुगा पूजापाठमा शुद्ध हुने, बिहा वर्तमनमा हामी नभई नहुने ? हामीला...

  • के तपाइ जाडोमा हिटरकाे प्रयोग गर्नु हुदै छ ? यी खतरा बाट जाेगिनुहाेस

    पछिल्लो केही समययता तापमान घट्दो क्रममा छ । जाडोको कारण मानिसहरुको दैनिक कामहरु पनि प्रभावित बन्न पुगेका छन् । यस्तोमा जाडोबाट बच्नका लागि मानिसहरुले बाक्ला कपडाहरु लगाउनेलगायतका प्रयासहरु गर्ने गर्छन् । धेरै मानिसहरु न्यानोका लागि ब्लोअर तथा हिटरको प्रयोग गर्ने गर्छन् । यद्यपि यसले मानिसको छालामा पार्ने असरको विषयम...

  • पादका कारण लामखुट्टे मरेपछि…

    एक व्यक्तिको विषाक्तका पादका कारण लामखुट्टे मरेका छन् । यो सत्य घटना हो । ती व्यक्तिको पादको विषाक्तका कारण लामखुट्टे मरेपछि वैज्ञानिकहरुले पादमा पाइएको रसायनबारे अनुसन्धान सुरु गरेका छन् । ती व्यक्तिले पादेपछि त्यसको असर ६ मिटरसम्म फैलिने गरेको छ । पादको विषाक्त फैलिएको ठाउँमा लामखुट्टेलगायत विभिन्न स(साना किराहरु ...

  • कात्रो,खल्ति र आर्थिक घोटला

    भ्रष्टाचार व्यक्ति, समाज र राज्यको सोचमा भर पर्दछ । हामी कहाँ यो मर्यादित र सम्मानित हुनुको अर्थ पनि यही सोच हो र यहाँको कानुनी व्यवस्था पनि यही सोचद्वारा निर्देशित छ । अंग्रेजी शब्द Corruption का अनेकौं पर्यायवाची शब्द छन । ती मध्ये बढी dishonesty, bribery, fraud, vice आदी प्रचलित छन । ती सबैको नेपाली अर्थ भ्रष्...

  • फुटबल खेलाडीमाथिको प्रतिबन्ध समय घट्यो

    २०७६, ९ पुष बुधबार: अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले विमल घर्ती मगरसहित चार फुटबल खेलाडीमाथि लगाएको प्रतिबन्धको समय घटाएको छ । एन्फाको अनुशासन समितिले मंगलबार विमलसँगै अञ्जन विष्ट, दिनेश राजवंशी र सन्तोष तामाङमाथि गरिएको कारवाही २७ दिन घटाउने निर्णय गरेको हो । विश्वकप छनोटअन्तर्गत कुवेतसँगको खेलका लागि भुटान जाने ...

  • भुटानसँगकाे पहिलाे खेलमा नेपालकाे यु-१५ महिला टोली विजयी

    पुस ७, २०७६ : नेपाली राष्ट्रिय १५ वर्षमुनि (यु-१५) महिला फुटबल टोलीले भूटानको यु-१५ महिला टोलीलाई पराजित गरेको छ। सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्‍घ (एन्फा) मा आज भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले भूटानलाई ६-१ गोलअन्तरले पराजित गरेको हो। नेपालको जितमा अमिशा कार्कीले ह्याट्रिक पूरा गरिन्। उनले १२, ४८ र ५...

  • रोटीको कारण श्रीमतीले डिर्भोस मागिन्

    वैवाहिक सम्बन्ध ठिक राख्नको लागि दुवै पक्षको उत्तिकै भुमिका रहन्छ । जब अति नै मनमुटाव आउँछ । तब समाधान भनेको दुवै विचको सम्बन्ध बिच्छेद नै हो। पति पत्निबीच हुने वैमनस्यताको कारण त धेरै नै सुनेको छौ तर भारतमा एउटा यस्तो कारणले निकै चर्चा पाएको छ। महाराष्ट्रको पुर्णे शहरमा बस्ने एक महिलाले आफ्नो पतिबाट सम्बन्ध विच्छेद...

  • पीपीएल क्रिकेटमा काठमाडौँको पहिलो जित

    पर्यटकीय नगरी पोखरामा जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा काठमाडौँ गोल्डेन वारियर्सले पहिलो जित आफ्नो पक्षमा पारेको छ । क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा मङ्सिर २९ गतेदेखि यहाँस्थित रङ्गशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगितामा पहिलो जीत दर्ता गर्ने क...

  • आर्थिक कुरामा झूट बोल्छन् पुरुष

    आम्दानी लुकाउनु : हरिराज श्रीमतीलाई आफ्नो तलब आफूले पाउनेभन्दा कम बताउँछन् । उनी मासिक ५० हजार रुपैयाँ कमाउँछन् तर श्रीमतीसँग उनले आफ्नो कमाइ मासिक ४२ हजारजति हुने बताएका छन् । यति रकमले महिनावारी खर्च चलाएर केही रकम बचत होस् भन्ने उनको चाहना छ । हरिराज आफ्नो वास्तविक तलब थाहा पाएपछि श्रीमतीले व्यक्तिगत प्रयोगका ला...

  • ‘ए’ डिभिजन लिग आजबाट, उद्घाटन खेल मछिन्द्र र ब्रिगेडबीच हुने

    २०७६, २८ मंसिर शनिबार : सहिद स्मारक ए डिभिजन लिगको नयाँ सिजन आज (शनिबार)बाट सुरु हुदैछ । घरेलु फुटबलका शीर्ष डिभिजनका क्लबले प्रतिस्पर्धा गर्ने लिगको खेल आज सुरु हुन लागेको हो । उद्घाटन खेलमा शनिबार मछिन्द्र क्लब र ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा हुनेछ ।खेल दशरथ रंगशालामा दिउँसो ३ बजे सुरु हुनेछ । लिगमा घरेलु फु...

  • विवाहपछि मोटाउनुको कारण जान्नुहाेस

    विवाहपूर्व करिना कपूर वा शिल्पा सेट्टीको जस्तो स्लिम फिगर भएका युवतीहरू पनि विवाहपछि मोटाउँछन् । हाम्रो परिवेशमा मात्र होइन, विदेशी युवतीहरू पनि विवाहपछि मोटोपनको सिकार हुन्छन् । यस्तो किन हुन्छ, भन्ने कुरा बुझ्न युनिभर्सिटी अफ क्विन्सल्यान्डका शोधकर्ताहरूले एउटा अनुसन्धान गरेका थिए । आफ्नो उक्त शोधका लागि उनीहरूले...

  • आज किराँतहरुको महान चाड उधौली पर्व | योमरि पुन्हि | धान्य पूर्णिमा

    किराँतहरुको महान चाड साकेलाको दुईवटा पर्विय पक्षहरु छन्, उगौली र उधौंली । उँगो भन्नाले ठेट नेपाली शब्दमा माथी भन्ने बुझाउँदछ र उँधो भन्नाले तल भन्ने बुझाउँदछ । ठेट नेपाली गीत अनि शव्दावलीहरुमा उँगो र उँधो शव्दको पर्याप्त प्रयोग भएको पाइन्छ । तल माथि या प्रगती अनि दुर्गती लगायत शुरु या अन्त्य जनाँउन उँगो र उँधो शव्दको प...

  • तपाईको पनि चिसोकाे समयमा ओंठ फूटेर हैरान हुनुहुन्छ ? यसरी जोगाउनुहोस्

    ओंठले व्यक्तिको सुन्दरता झल्काउँछ । कोमल ओंठले मानिसलाई सुन्दर देखाउछ । तर बढ्दै गएको चिसो र धुलोधुँवायुक्त वातावरणका कारण धेरै मानिसहरुमा ओंठ फूट्ने, सुख्खा हुने जस्ता समस्या देखिन्छ । तपाईको पनि यस्तै समस्या छ ? यदि त्यसो हो भने घरमै बसेर सो समस्या हल गर्नको लागि लोकपथले केहि टिप्स बटुलेको छ । यसरी जोगानुस् जा...

  • विवाहित महिलाहरु किन परपुरुष सँग अवैध सम्बन्ध राख्छन् : कारण यस्ताे छ

    विवाहित महिलाहरुले आफ्नो पति हुँदाहुँदै पर-पुरुषसँग किन अवैध सम्बन्ध राख्छन् त ? प्रश्न निकै जटिल छ । कुनै पनि परपुरुषसँग शारीरिक स-म्बन्ध राख्ने इजाजत हाम्रो संस्कृतिले दिँदैन । तर पनि कतिपय महिलाहरु परपुरुषसँग आकर्षित हुने गरेको पाइन्छ । यसको कारण व्यक्तिगत रुपमा फरक-फरक हुनसक्छ । त्यसमा पनि मुख्यतया पाँच कारण नै...

  • भाग्यमानी मान्छेमा हुन चाहिने ५ गुण, तपाईंसँग कुन गुण छ हेरनुहाेस…..

    मेहनतीको भाग्य सँधै चम्किलो हुन्छ । अर्थात मेहनत गर्ने मान्छे नै भाग्यमानी हुन्छन् । भाग्यमामात्र भर पर्दा आफ्ना इच्छा, चाहाना र आकांक्षा पूरा नहुन सक्छन् । तर, विभिन्न धर्मग्रन्थमा समावेश आख्यानका अनुसार भाग्यमानी हुनका लागि पनि आवश्यक गुण चाहिन्छ । महाभारतमा विदुरले भनेका छन्–यदी कुनै मासिनको जीवनमा तल उल्लेखित ५ ...

  • बोराभित्रको बास !

    करिब रातको १० बजेको समय । काठमाडौँको सडक चकमन्न बन्दै गए पनि शुक्रबारको रात अघिपछिभन्दा सवारीको चाप बढी नै थियो । साना सवारी र मोटरसाइकल कालीमाटी हुँदै कलङ्की, बल्खु र त्रिपुरेश्वर हुइकिँदै थिए । काठमाडौँमा जाडो शुरु भइसकेको छ । बिहान–बेलुका न्याना कपडा नलगाई हिँड्न गाह्रै हुन्छ । त्यो पनि रातको १० बजे चिसो सिरेटो न...

  • १३ औं साग : महिला भलिबलमा नेपाल भारतसंग भिड्दै

    २०७६, १२ मंसिर बिहीबार: १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको महिला भलिबलमा नेपालले आज बिहिबार दोस्रो खेल खेल्दैछ । समूह चरणको दोस्रो खेलमा नेपालले प्रतियोगिताकै बलियो टिम भारतसंग खेल्न लागेको हो । खेल त्रिपुरेश्वरस्थित कभर्डहलमा दिउँसो ३ बजे सुरु हुनेछ । पहिलो खेलमा बंगलादेशलाई हराएर सेमिफाईनल नजिक पुगेको...

  • डण्डीफोर र बुढ्यौलीबाट बचन यसाे गर्नुहाेस

    चिन्ताले मानिसलाई चितामा पुर्‍याउँछ भन्ने उखानै छ । वास्तवमा तनाव तथा चिन्ता मानिसको अस्वस्थताको सबैभन्दा ठूलो कारक तत्व हो । बाहिर देखिनेगरी कुनै रोग नभएपनि तनावले मानिसलाई भित्रभित्रै गालेको हुन्छ र यसले अन्य रोगहरु सिर्जना गरिदिन्छ । तनावका कारण सिर्जना हुने कतिपय स्वास्थ्य समस्या यी हुन्- डण्डीफोर-शरीरको ...

  • अन्तर्राष्ट्रिय विद्यार्थी दिवस, वृश्चिक संक्रान्ति

    आजको दिनमै नेपाल एकिकरणका योद्धा राष्ट्र नायक राजा पृथ्वि नारायण शाहले नेपाल एकिकरणको घोषणा गरेकाले "नेपाल दिवस"कारुपमा मनाउनपर्ने आवाजहरु पनि सुनिने गरिन्छ, एकिकरण अनि २२से र २४से राज्यहरुलार्इ सिङ्गो नेपालमा गरिएको समायोजनको त्यो इतिहास रोचक अनि प्रेरणादायी छ, हामीले सम्मान गर्नैपर्छ। अन्तर्राष्ट्रिय विद्यार्थी दि...

  • विमल घर्तीमगर सहितका ४ खेलाडी किन परे बर्खास्तीमा ?

    काठमाण्डाै - अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकप २०२२ को छनोटमा कुवेतको खेलअगाडि चार खेलाडीलाई टिमबाट बर्खास्त गरेको छ । बर्खास्तीमा पर्नेहरुमा विमल घर्तीमगर, मिड फिल्डर अन्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशी रहेका छन् । उनीहरु शुक्रबार राति २ बजेसम्म ठमेलका विभिन्न क्लबमा रहेको पाइएकाले कारबाही गरिएको एन्फ...

  • विज्ञान भन्छ : वैवाहिक जीवनभन्दा एकल जीवन उत्तम हुन्छ !

    सामुदायिक मूल्य मान्यता पालना गर्नुपर्ने यो समाजमा ‘एकल व्यक्ति’ जहिले पनि जिज्ञासाको विषय बन्न पुग्छ। अनि एकल व्यक्तिलाई यो समाजले हेर्ने दृश्टिकोण पनि फरक हुन्छ! एकातर्फ इन्टरनेटभरी नै एक्लै हुनेहरूले गुनासो गरिरहेका छन् भने अर्कोतर्फ सारा विश्व नै भ्यालेन्टाइन दिवसलाई भव्य रूपले मनाउने तरखर गरिरहेका छन्। यसैक...

  • हरेक दम्पतीले यौन सम्पर्कका बारे जान्नैपर्ने कुरा

    चरमानन्दको अनुभूत गर्ने माध्याम हो, यौन । अर्थात आनन्दको पनि उत्कर्षमा पुग्ने बाटो हो, यौन । यो आफैमा सुखद अनुभव हो । यौनको प्रसंगमा हामी लजाउने गर्छौं । यौनलाई छाडा भन्छौं । जबकी यो प्राकृतिक कुरा हो । र, सृष्टिलाई चलायमान राख्नका लागि यौनको भूमिका अपरिहार्य छ । यौनमा चरम सन्तुष्ट छ । यो दाम्पत्य सुखको एक तत्व ह...

  • शनिलाई किन क्रुर ग्रह भनिन्छ ? सकारात्मक प्रभावका लागी एसाे गर्नुहाेस….

    नौ ग्रहमध्ये शनि ग्रहलाई ज्योतिषशास्त्रमा क्रुर ग्रहको रुपमा लिइन्छ । शनि ग्रहको साढेसाती तथा महादशाबाट मानिसहरुमा विशेष डर रहने गर्दछ । यद्यपि, ज्योतिषले नै शनि ग्रहलाई नराम्रो ग्रहको रुपमा भने मानेको छैन । बिना कारण शनिले कसैलाई पनि समस्यामा पार्दैन । त्यसैले शनि ग्रहको प्रभावबाट बच्न कुनै ठूलो पूजा–पाठ नै लगाउनु पर्...

  • श्रीमानको भावना प्यारी श्रीमतीको लागि

    #श्रीमानको_भावना #उनको_श्रीमतीको_लागि हाम्रो बिहेको दिन तिमीलाई तिम्रो जन्मघरबाट मेरो घरमा ल्याउदा तिमी खुब रोएकी थियौ। बाबा र आमासंग अंगालो मार्दा, छुट्नै मानेकी थिईनौ तिमी जन्मघरबाट बिदाई हुँदा कर्मघर तिर पाईला सार्दै गर्दा आँखाले देखुन्जेल आफ्नो घरलाई खुब हेरेकी थियौ । तिमी डाको छोडेर रुँदा आखाँ सु...

  • आज हरिबोधिनी एकादशी | तुलसी विवाह विशेषता र महत्व

    दशै, तिहार, छठ लगायत पर्वहरुले गाँसेर गएका रोमाञ्चक अनि उल्लासमय पर्वहरुको समापनसंगै ठूला पर्वहरू पनि घट्दै गएका छन् । यसबिच हरिबोधिनी एकादशीलाई यस वर्षको चाडपर्वहरुको खाता वन्द भएको विगुलकारुपमा लिने गरिन्छ । कोजाग्रत पूर्णिमाबाट बाल्न थालिएको आकाशे बत्तिलाई आजबाट बाल्न बन्द गरिने चलन पनि छ । हरिबोधिनी एकादशी एउटा ...