सहिद स्मारक सी डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन् । एन्फा कम्प्लेक्समा हुने पहिलो खेल सानेपा क्लब र विरगंज युनाईटेडबीच हुने छ । सानेपा र विरगंजबीचको खेल मध्यान्ह् साढे १२ बजे सुरु हुने छ । यस्तै दोस्रो खेल मनोहरा युनाईटेड क्लब र महाबिर क्लबबीच हुने छ । दुई टिमबीचको खेल दिउँसो साढे ३ बजे सुरु हुने छ । आगामी च...
खेलकुदको कुरो
-
-
प्रधानमन्त्री कप क्रिकेट :कर्णाली र लुम्बिनी विजयी
चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष क्रिकेटमा कर्णाली प्रदेश र लुम्बिनी प्रदेश आ–आफ्नो खेलमा विजयी भएका छन् । कर्णालीले गण्डकी प्रदेशलाई पाँच विकेटले तथा लुम्बिनीले प्रदेश–२ लाई ७७ रनले पराजित गरेको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा गण्डकीले दिएको २०५ रनको लक्ष्य कर्णालीले ३६ दशमलव पाँच ओभरमा भेट्टायो । उ...
-
घरबेटीकी छोरी
‘इन्जिनिएर सापलाई आज तिते करेलीको अचार र लौकाको तरकारी’ भातको कुकरमा सिटी लगाउन समेत अल्छी लाग्ने मलाई अचार–तरकालीको स्वाद चखाउने ऊ नै त हो । आहा, कस्तो मिठो पकाउँछे घरबेटीकी छोरीले । अचार र तरकालीको कचौरा थोत्रो टेबुलमा राखेपछि मेरा आँखै अगाडि उसले मुख कुचुक्क पार्दै हात नचाई । सेतो दाद आएछ । मैले उसको दाहिने हात आ...
-
मेरो दोस्रो प्रेम
अरु जस्तै म पनि प्रेममा अन्धो थिएँ । समय नलगाई बनेको सम्बन्ध टुट्न समय लाग्दैन भन्ने पनि सुनेको थिएँ । आज साँच्चै सम्बन्ध टुटेको महशुस भएपछि विश्वास गर्न बाध्य भएको छु । बस् मात्र एक वर्षको हाम्रो सम्बन्ध थियो । हामी दुवै जना भर्खरका थियौं । दिमाग भर्खरको थियो र चौतर्फी प्रेम मौसमको लहर थियो । ललितपुर मछिन्द्रनाथ जा...
-
गजल
बिश्वास गर एउटा भन्छु भन्ने छुइन आर्को कुरा सधैं मान्ने गर्नुपर्छ ज्ञान सिकाउने सरकाे कुरा साेध सबै मनकाे कुरा एक एक गरि बताउनेछु तर कहिलै बताउदिन सबै गोप्य घर्को कुरा के चाहान्छौ थाहा छैन, होला संगत नभएर सोध्ने छुइन कहिले पनि नचाहिने करको कुरा थाहा छैन जिन्दगी त आज होकि भोलि भन्ने सम्हाल्ननी सक्नुपर्छ ग...
-
COVID-19 रोकथाम, लकडाउन र अमुक सरकार
प्रारम्भः स्तनधारी जनावर तथा चराचुरुङ्गीहरूमा रहने एक प्रकारको भाइरसको संक्रमणबाट उत्पन्न हुने महामारीलाई Covid-19 कोरोना भाइरस भनिन्छ । मानिसहरूमा यसले श्वास प्रश्वास सम्बन्धी रोग निम्त्याउने गर्दछ जुन सामान्य ज्वरो देखी सार्स, मर्स, Covid-19 जस्ता प्राणघातक पनि हुन सक्छ । यो महामारी तुरुन्तै देखा नपरी १४ देखि एक महि...
-
महामारी नियन्त्रण सामाग्री खरिदमा पनि सरकारको “गिद्धे दृष्टि” !
प्रारम्भः स्तनधारी जनावर तथा चराचुरुङ्गीहरूमा रहने एक प्रकारको भाइरसको संक्रमणवाट उत्पन्न हुने महामारीलाई Covid-19 कोरोना भाइरस भनिन्छ । मानिसहरूमा यसले श्वास प्रश्वास सम्बन्धी रोग निम्त्याउने गर्दछ जुन सामान्य ज्वरो देखी सार्स, मर्स, Covid-19 जस्ता प्राणघातक पनि हुन सक्छ । यो महामारी तुरुन्तै देखा नपरी १४ दिन भित्रमा ...
-
ज्योतिष शास्त्रीय दृष्टिले २०७७ मा कोरोनाको प्रभाव कस्तो रहला ?
अहिले कोरोना भाइरससम्बन्धी विभित्र क्षेत्रका व्यक्तिहरूबाट विविध मतमतान्तर आइरहेका छन् । मैले पनि ज्योतिषीय दृष्टिकोणको आधारमा यहाँ केही कुरा भन्ने जमर्को गरेकी छु । ज्योतिषमा विश्वास गर्ने÷नगर्ने यहाँका आप्नै विचारधारा होलान् । हुन त ज्योतिषीय मतका आधारमा कुुनै रोग निर्मूल पार्ने पनि होइन, त्यसका लागि ओखतीको सेवन गर्न...
-
आज अन्तर्राष्ट्रिय नारी दिवस
आउनुहोस आज संसार अनि समाजको कुरा गरौं, कुरा गरौं समाजको अनि संसारको अनि साथै यो समाजका केही अपरिहार्य शक्तिको, नारी शक्तिको । आमाको काख, दिदी-बहिनीको स्नेह, श्रीमति अनि मायालुको माया, यी सबै नारीपात्र अनि यिनको प्रगाढ मायाको पछ्यौरी भित्र नै एउटा पुरुषको जीवनका अवयवहरु चलायमान हुन्छन्, आज तिनै नारीहरुको अन्तर्राष्ट...
-
कोरोना भाइरसका कारण पिएसजीको खेल स्थगित
फ्रेन्च लिग वान फुटबल अन्तर्गत शनिबार रातिका लागि तय भएको पेरिस सेन्ट–जर्मेन (पिएसजी) र स्ट्रास्बर्गबिचको खेल स्थगित भएको छ। विश्वभर संक्रामक रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण खेल स्थगित भएको हो । फ्रान्समा शीर्ष लिगको खेल कोरोना भाइरसका कारण रोकिएको यो पहिलोपटक हो । शुक्रबारसम्म फ्रान्समा ६१३ जना कोर...
-
वर्षाका कारण नेपाल र सिङ्गापुरबीचको खेल रद्द
२३ फागुन । एसिसी पूर्वी क्षेत्रीय टि–२० क्रिकेटअन्तर्गत नेपाल र सिङ्गापुरबीचको खेल टस नै गर्न नपाइकन रद्द भएको छ ।थाइल्याण्डको बैंककमा शुक्रबार उक्त खेल वर्षाले मैदान खेल्न योग्य नभएपछि रद्द हुन पुगेको हो । खेल रद्द भएसँगै दुवै टोलीले एक एक अङ्क बाँडेका छन् । सिङ्गापुर सात अङ्कसहित शीर्ष स्थानमा कायम रही एशिया कप छ...
-
गर्भबाट बुवालाई चिठी!
‘बाबा म अहिले गर्भमा हुर्किरहेको छु, हजुरले आमालाई पोसिलो खाने कुरा उपलब्ध गराउनुहोला। आमाले सो खाएमा म र आमाको स्वास्थ्य राम्रो हुन्छ। म जन्मिसकेपछि नियमित तौल लिनु, खोपहरूसमेत लगाउनुहोला, म स्वस्थ भएँ भने देशका लागि योगदान गर्न सक्छु। म हुर्कंदै गर्दा आमालाई कुनै खालको तनाव र अभाव हुन नदिनुहोला, धन्यवाद।’ यी वाक्...
-
मेरा लागि तिमी र भगवान् उस्तै हो आमा
ज्ञान हौ तिमी, विज्ञान हौ तिमी, हरेक मुटुको धड्कन हौ तिमी, मेरो ज्यान अनि तड्पन हौ तिमी, आमा! म तिमीलाई के भनुँ, जुन तिमीले गुमाएकी छौ तिम्री छोरी, हेर न आमा अहिले कति ठूली भइसकी तिम्री छोरी झगडालु अनि रुन्ची भन्थेउ होला। कहिले ठूली होली अनि मेरो हरेक कुरामा सहयोग गर्ली, थाहा छ आमा अरुले कुरा गरेको सुनेँ- जुन दिन ...
-
प्रेमले के सिकायो?
प्रेमले के सिकायो.? सुरुसुरुमा बेहिसाब हाँस्न सिकायो, एकको मन दोस्रो संग गाँस्न सिकायो ! जब माया प्रेमका कुरा हुन्थ्यो त्यतिबेला धड्कनले धड्कनकै गतिलाई नाच्न सिकायो । यी सब त सुरु सुरुमा हुन्थे, बिस्तार बिस्तारै .... खुशी कम पीडा ज्यादा साँट्न सिकायो सहि कम झुट बढी र त ढाँट्न सिकायो ! एकदिन उसलाई अरु नै ...
-
माया
गजल सिमितता लाइ पार गर्दै जब त्यो खुल्ला आकाश मा रमाउन थाले अनि माया बल्ल बुझे जब आफुलाइ केही परिबर्तन गर्दै प्रकृति संग रम्न सिके तब माया बल्ल बुझे टुकृयेको मुटु लाइ जोडेर हेरे तब माया बल्ल बुझे मायाकै लागि बगेका कयौं आशुहरु आज बल्ल हासो मा बदल्न थाले अरुबाट पाउने मायामा स्वार्थ हुन्छ रे ते...
-
विश्वकप क्रिकेट लिग : नेपालको कमजोर बलिङ प्रदर्शन, ओमानसित ८ विकेटले पराजित
२०७६, २६ माघ: विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय क्रिकेट शृंखलामा नेपालले ओमानसँग कमजोर प्रदर्शन गरेको छ । फराकिलो हार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको घरेलु मैदानमा खेलिरहेको नेपालले ओमानसँग दुवै खेल हारेको हो । पहिलो खेल १८ रनले हारेको नेपालले दोस्रो खेलमा आइतबार ८ विकेटको फराकिलो हार व...
-
नेपाली महिला भलिबल टोली विश्व वरीयताको ८७ औं स्थानमा
माघ २३, २०७६: नेपाली महिला भलिबल टोली एफआइभीबीको विश्व वरीयतामा शीर्ष सयभित्रको स्थानमा परेको छ । अन्तरराष्ट्रिय भलिबल महासघ (एफआइभीबी) सार्वजनिक गरेको विश्व वरियतामा नेपाल ८७ औँ स्थानमा छ । नेपालको महिला भलिबल टोलीले ५७ अंक पाएको छ । एफआइभीबीले अन्तरराष्ट्रिय सहभागिता र सफलताका आधारमा विश्व वरीयता निर्धारण गर्दै आए...
-
केही प्रश्न केटाहरूलाई
अफिसबाट फर्किंदै थिएँ । साथी निर्मलाले चिया पिउन निम्ता गरी । नजिकैको चियापसल पुग्दा एक जना अपरिचित अनुहार पनि थियो त्यहाँ । उसको बाल्यकालको साथी रे ! मलाई देख्नासाथ ऊ मुस्कुरायो । निकै परिचित जसरी हात चरप्प छोप्यो । र, मुसार्दै बिस्तारै छोड्यो । पहिलो भेटमै ? म छक्क परें । गोलो टेबलको वरिपरि बसेर चिया पिउँदासम्म उस...
-
ए डिभिजन लिग फुटबलः आज एपीएफ र पुलिस तथा मछिन्द्र र थ्रीस्टार भिड्ने
काठमाडौंमा जारी शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबारदेखि नवौं चरणको खेल शुरु हुने भएका छन् । आठौं चरणको समाप्तिमा त्रिभुवन आर्मी १७ अंकसहित शीर्ष स्थानमा रहँदा दोस्रो र तेस्रो स्थानमा रहेका मछिन्द्र र मनाङ छन् । दुवै टोलीको समान १६ अंक रहेको छ । नवौं चरणका चार खेल रंगशाला र तीन खेल एन्फा मैदान सातदोवाटोमा हुनेछन...
-
भुषको आगोझै सल्किदै “अष्ट्रेलिया काण्ड” कसरी बाहिरिन्छन यस्ता भिडियो ?
नयाँ कुरो समाचार ।। विगत केही घण्टा देखी “अष्ट्रलिया काण्ड” सामाजिक सञ्जालमा भुषको आगो झै सल्किरहेको छ । “जापान काण्ड” भन्दा खत्रा भन्दै भाइरल भैरहेको यो प्रसंगले फेरी ब्यक्तिगत भिडियोहरु सार्वजनिक हुने श्रृङखला नरोकिएको पुष्ट्याउछ । असावधानीले सार्वजनिक हुने यस्ता भिडियोहरुले कसैको जिन्दगीनै बबार्द पारिरहेका हुन्छ...
-
भलिबल क्लब च्याम्पियनसिप: एपिएफ र आर्मी विजयी
पाँचौ संकरणको आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसीपको महिलातर्फ एपिएफले विजयी शुरुआत गरेको छ । एपिएफले आज भएको खेलमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० सेटमा पराजित गरेको हो । त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा एपिएफले जावलाखेललाई २५–४, २५–८ र २५–८ अङ्कले हरायो । अर्को खेलमा त्रिभुवन आ...
-
सहिद स्मारक ‘ए’ डिभिजन लिग: मनाङ र थ्री स्टारको भिडन्त आज
२०७६, ४ माघ शनिबार: सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज (शनिबार) दुई खेल हुदैछ । पहिलो खेलमा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लब तथा दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल र पुलिस क्लब मध्यान्न १२ बजे एन्फा कम्प्लेक्समा भिड्नेछन् । दुवै टिम जित निकाल्दै अंक तालिकाम...
-
मेरो दोस्रो प्रेम
शनिबारको दिन । बिहानीको झुल्किँदो घाम । मेरोे निद्रा खुल्यो । सधैँझैं म आज पनि सपना देखेर नै उठेँ । सपनाचाहिँ त्यै थियो– आफू ठूलो मान्छे भएको र देशको विकासमा आफूले कमाएको पैसा लगानी गरी सम्मान पाएको । म सबैले मान्ने र आफ्नो भविष्य उज्ज्वल भएको देख्न चाहन्थेँ । म विज्ञान संकायको भौतिकशास्त्रमा स्नातक तहमा अध्ययनरत व...
-
शहीद स्मारक लिग : मछिन्द्र क्लब शीर्ष स्थानमा
पुस २९ गते । शहीद स्मारक ‘ए’ डिभिजन लिगको छैटौँ चरणको खेल सकिनलाग्दा मछिन्द्र क्लब १३ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ । मछिन्द्रले हालसम्म छ खेलमध्ये चारमा जीत तथा चार खेल बराबरी खेलेको छ । यस्तै पाँच खेलमा चारमा जीत तथा एकमा हार बेहोरेको त्रिभुवन आर्मी क्लब १२ अङ्कसहित लिगको दोस्रो स्थानमा छ । मनाङ मस्र्याङ्दी क्ल...
-
आज ‘श्री स्वस्थानी व्रतकथा’ प्रारम्भ | माघ स्नान सुरु
आजकै दिनबाट माघमहात्मे अन्तर्गत 'श्री स्वस्थानी व्रतकथा' को व्रतारम्भ भएको छ । शुद्ध चित्त अनि सफा सकंल्प लिएर भक्ति अनि श्रद्धाकासाथ अर्चना गर्ने हरेक श्रद्धालु भक्तजनको मनोकाक्षां पुरागर्ने देवी स्वस्थानीका चारवटा हात छन् र हातहरुमा चक्र त्रीशुल तरवार अनि कमलको फूल रहेका छन् । वैदिक सनातन संस्कारलाई धर्मसित जोडिन...
-
रंगेहात पक्राउ परेकी किशोरीले दिइन् यस्तो अनौंठो बयान
नेपाल, भारतजस्ता विकासन्मुख देशहरुको प्रमुख समस्याको रुपमा बेरोजगारी र गरिबी रहेको छ । यी देशहरुमा मान्छेहरु पैसाका लागि त्यस्ता कामहरु पनि गर्न तयार हुन्छन् जुन सोभनिय हुँदैन । नेपाल सीमावर्ती भारतको उत्तर प्रदेशमा पर्ने देवरियामा भारतीय प्रहरीले तीन होटेलमा छापा मा’रेर ठुलो संख्यामा दे’ह व्या’पारमा संलग्नहरुलाई नि...
-
फाेनमा आएकाे मिसकलले जुराएको प्रेम विवाह !
समिना भर्खर कक्षा १० मा पढ्दै छिन् । उनको बुवा बाग्लुङ्गको गाउँमा खेती–किसानी गरेर बस्नुहुन्छ । परिवारमा उनी, उनको विवाहित दिदी र दुई भाइ गरी जम्मा छ जनाको परिवार छ । खेती–किसानीमा बाबु आमालाई साथ दिनु, घरमा सामान्य कामकाज गर्नुर्, िवद्यालय जानु गाउँघरको नियमित दिनचर्या नै हो । समिनाको पनि काममा बढी व्यस्तताले पढाइ...
-
‘ए’ डिभिजन लिग : आज भएका दुवै खेल बराबरीमा सकिए
२०७६, २१ पुष : सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा उपाधि दाबेदार मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा मनाङ र मछिन्द्रले २–२ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् । रोमान्चक बनेको खेलमा मनाङका लागि फेमी जोसुवा र विमल रानाले एक एक गोल ...
-
ए डिभिजन लिग अन्तर्गत सोमबारबाट पाँचौं चरणका खेल हुँदै
पुस २०, २०७६: सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत पाचौं चरणका खेल सोमबारबाट शुरु हुने भएका छन् । लिगको चौंथो चरणको खेल बिहिबार सकिएपछि खराब मौषमको कारण खेल दुई दिन पछि सारिएको हो । पाँचौं चरणका सम्पूर्ण खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् । पाचौं चरणको पहिलो दिन दुई खेल हुनेछन् । पहिलो खेलमा न्युरोड टिम ...
-
‘ए’ डिभिजन लिगका शनिबार र आइतबारका खेल स्थगित
२०७६, १८ पुष शुक्रबार: सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलका शनिबार र आइतबारका खेलहरु स्थगित भएका छन् । मौसमको मार मौसममा आएको खराबीका कारण खेलहरु दुई दिन सारिएको अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए । शनिबारदेखि पाँचौं चरणका खेलहरु हुने कार्यक्रम रहेकामा मौसमको खराबीका कारण खेलहरु ...




























