पाँचथर/ पाँचथर सदरमुकाम फिदिममा जारी मतगणनाको पछिल्लो विवरण सार्बजनिक भएको छ । हाल सम्म भएको गणना अनुसार गठबन्धनका तर्फबाट उम्मेद्वार रहेका नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बे ६ सय ९४ मतले अगाडी रहेका छन् ।
यो भन्दा अगाडी उनी ५ सय ३५ मतले अगाडी थिए ।
यो भन्दा अगाडी फाल्गुनन्द ६ जयनारायण मावि ख, फालेलुङ ८ सिंह सिद्ध मावि ख, कुम्मायक ४ सिद्ध मावी क, फिदिम १३ सिगारे गाउँघर क्लिनिक, तुम्वेवा १ श्री सिद्ध महेन्द्र मावी जोरसल्ले, फालेलुङ २ श्री सिद्धेश्वरी मावी क, याङवरक ६ श्री गणेश मावी (ख), फिदिम ५ श्री सरस्वती मावी चोकमागु, याङवरक ३ धर्मभक्त आवि, फिदिम ६ शिवा काफलबोटे आवी, फालेलुङ ७ थोकपन निमावी ख, फिदिम मावी ग, फिदिम १३ सिद्धेश्वरी मा.वि. फेजुङ, गरि कुल ६०५२ गणना भएको थियो ।
हाल सम्म प्राप्त मत अनुसार आङदेम्बेको २७ हजार १ सय ३४ र नेम्वाङको २६ हजार ४ सय ४० मत प्राप्त भएको छ ।
हाल सम्म प्रतिनिधि सभा तर्फ ६२ हजार २ सय १३ मत गणना सम्पन्न भैसकेको छ ।
अब करिब १२ हजार मत गन्न बाँकी रहेको छ ।
अहिले मत गणना हुदै गरेका स्थलहरु :
३२
फालेलुङ ७ थोक्पन नि.मा.वि. ग ४२३
फिदिम ११ तृतिया आवी ख ४६५
कुम्मायक १ पृथ्वी मावी क ३५४
याङवरक ४ थर्पु मावि ख ४५८
हिलिहाङ २ सिंहपुर मावि क ४३१
जम्मा २१३१
३३
फिदिम ८ विद्याआर्जन ४७४
फालेलुङ ४ तालखर्क २७७
कुम्मायक ५ कागेश्वरी भूल्के २३४
याङवरक भानु मावी याङसिबुङ ३११
हिलिहाङ सिद्धेश्वरी २५४
जम्मा १५५०
३४
फाल्गुनन्द ३ पञ्चामृत आवी ४८६
फिदिम ११ तृतीया आवी ग ४१८
कुम्मायक ३ सार्वजनिक मावी चुम्साली ४०५
हिलिहा ५ निलगिरी मुक्तुरा ३७०
फिदिम १ फिदिम १२, ६१२
जम्मा २२९१
जम्मा ५९७२ गणना हुदै
यस्तो छ पाँचथरको हाल सम्मको प्रतिनिधि सभा तर्फको नतिजा