जनयुद्धमा ज्यान गुमाएका पाँचथरका क-कस्ले राष्ट्रिय सहिदको मान्यता पाए ?

ज्योती प्रभा भण्डारी ।। जनयुद्धकालमा राज्य र विद्रोही पक्षबाट ज्यान गुमाएका नागरिकहरूले राष्ट्रिय सहिदको मान्यता पाएका छन्।

राष्ट्रिय सहिदका परिवारहरूले यसअघि सहिद घोषणा भई राज्यबाट परिपूरण र सम्मानस्वरूप प्राप्त गरेको सुविधाअनुरूप नै क्षतिपूर्ति, परिपूरण र सम्मान पाउनेछन्।

गत फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म भएका सहिदहरूको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय सहिदको मान्यता दिने निर्णय गरेको थियो।

सोही बमोजिम नामावलि राजपत्रमा प्रकाशित भएको हो ।

यि हुन पाँचथरका सहिदहरु ……

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार