भद्रपुर, (झापा) : ६ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा झापाको बिर्तामोडमा एक जना पक्राउ परेका छन्। बिर्तामोड नगरपालिका ५ बस्ने ४० वर्षीय प्रकाश तोलाङ्गी पक्राउ परेको कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। अनुसार मंगलबार दिउँसो घरबाट किराना पसल गएकी बालिकालाई तोला...
स्थानीय कुरो
-
-
तेश्रो पाँचथर गोल्डकपको उपाधी डि.एफ.सी मोरङलाई
पाँचथर ०२ बैसाख ।। पाँचथरमा सञ्चालन भएको वाइवाइ तेश्रो पाँचथर गोल्डकपको उपाधी डाँगीहाट फुटबल क्लब (डि.एफ.सी.) मोरङले जितेको छ । फाइनल खेलमा दार्जेलिङ युनाइटेड भारतलाई ३–१ गतेल अन्तरले पराजित गर्दै मोरङले उपाधी चुमेको हो । उपाधी संगै मोरङले नगद ४ लागख सहित ट्रफि हात पार्दा छिमेकी मुलुक भारतको दार्जेलिङ युनाइटेडले भने २ ...
-
हिमालय शेर्पा सेमिफाइनलमा
पाँचथर २८ चैत्र ।। पाँचथरको फिदिममा जारी वाइवाइ तेश्रो पाँचथर गोल्डकपमा विजय हिमालय शेर्पा क्लब काठमाण्डौ सेमिफाइलनमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटर फाइलन खेलमा न्यू स्टार सुनसरीलाई ३ का विरुद्ध ४ गोल अन्तरले पराजित गर्दै हिमालय शेर्पाले सेमिफाइलनको यात्रा पक्का गरेको हो । हिमालय शेर्पालाई जित दिलाउन विदेशी खे...
-
ट्राइब्रेकरमा जावलाखेललाइ पराजित गर्दै हेटौडा सेमिफाइनलमा
पाँचथर २७ चैत्र ।। पाँचथरको फिदिममा जारी वाइवाइ तेश्रो पाँचथर गोल्डकपमा विजय युथ क्लब हेटौडाले जावलाखेल युथ क्लब काठमाण्डौलाइ पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको तेश्रोे क्वाटर फाइलन खेलमा जावलाखेलका कप्तान अजय थापाले पेनाल्टीमा गोल गर्न नसक्दा जावलाखेल पहिलो खेलबाटै घर फर्किन बाध्य भएको हो । हेटौडाका ...
-
झापालाई भारत दार्जेलिङले हरायो
पाँचथर २६ चैत्र ।। पाँचथरको फिदिममा जारी वाइवाइ तेश्रो पाँचथर गोल्डकपमा झापालाइ भारत दार्जिलिङले ३ का विरुद्ध २ गोल अन्तरले पराजित गरेको छ । पाँचथरको फिदिममा आज भएको दोश्रो क्वाटर फाइलन खेलमा पाँचथर गोल्डकपको यस भन्दा अगाडीको लगातार २ सिजनको विजेता विर्तामोड युनाइटेड झापालाई रोयल फुटबल क्लब भारत दार्जेलिङले पाखा लगाएको...
-
पाँचथरको गोल्डकपमा मोरङ संग आयोजक पराजित
पाँचथर २५ चैत्र ।। पाँचथरको फिदिममा जारी वाइवाइ तेश्रो पाँचथर गोल्डकपमा मोरङले आयोजकलाई पाखा लगाएको छ । पहिलो क्वाटर फाइनल खेलमा आयोजक पाँचथर क्लब पाँचथरलाई डि एफ सी मोरङले ३–० गोल अन्तरले पराजित गरेको हो । मोरङको तर्फबाट विदेशी खेलाडी आरमान भिदुम ले पहिलो हापको १४ औ र इन्जुरी समयमा २ गोल गरे भने हेमन्त थापा मगरले ख...
-
गुराँसको राजधानीमा खुल्ला यौन र लागुऔषध पार्टीको तयारी ! (भिडियो सहित)
तेह्रथुम ।। गुराँसको राजधानी भनेर चिनिने तिनजुरे मिल्के र जलजले क्षेत्रमा एक हजार भन्दा बढी पर्यटक अलपत्र परेको खबर आइरहेको छ । अन्तराष्ट्रिय स्तरको संगीत महोत्सवको नाम दिएर आयोजना हुन लागेको कार्यक्रममा सहभागी हुन आएका विश्वका थुप्रै देसका पर्यटहरु प्रशासनले कार्यक्रम गर्न नदिएपछी अलपत्र परेको खबर बाहिरिरहेका हुन् । ...
-
वाइवाई पाँचथर तेस्रो गोल्डकप आजबाट सुरु, पहिलो दिनका दुइ खेलमा मोरङ र झापा विजयी
पाँचथर ।। वाई वाई तेस्रो पाँचथर गोल्डकप फुटवल प्रतियोगिता आज बाट पाँचथर फिदिममा शुरु भएको छ । प्रतियोगिताको उद्घाटन प्रतिनिधी सभा सदस्य वशन्त नेम्बाङले गर्नुभएको थियो । आज भएको उद्घाटन खेलमा मिसन यूनाइटेड ताप्लेजुङलाई मोरङ फुटवल क्लव मोरङले ६—१ गोल अन्तरले पराजित गरेको छ । मोरङलाई जिताउन विदेशी खेलाडी अरर्मन एक्लै...
-
पाँचथर गोल्डकपको तयारी पुरा, पहिलो खेलमा ताप्लेजुङ र मोरङ भिड्दै
पाँचथर २२ चैत्र ।। पाँचथर सदरमुकाम फिदिममा सञ्चालन हुन लागेको पाँचथर गोल्डकपको तेश्रो संस्करणको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । जिल्लाको प्रतिष्ठित फुटबल प्रतियोगिता मानिने गोल्डकपको तेश्रो संस्करणमा ए डिभिजन सहितका १० वटा क्लबले प्रतिष्पर्धा गर्दैछन् । प्रतियोगितमा मिसन युनाइटेड ताप्लेजुङ, डि एफ सी मोर...
-
१९ बर्षीय छोराले २३ बर्षिय सौतेनी आमालाइ चुलेसी प्रहार गरेपछी …
मोरङ, चैत्र २२ गते ।। मोरङको रतुवामाई नगरपालिका-८ सुवेदी चोकबाट कान्छी आमालाई हतियार प्रहार गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिवार अपरान्ह सवा ५ बजे सोही स्थान बस्ने अनिष बस्नेतको जेठी पटिको श्रीमतीको छोरा बर्ष १९ को रविन बस्नेतले आफ्नै घर कोठामा कान्छी आमा बर्ष २३ की पुष्पा बस्नेतलाई चुलेसी र वेल्चाले प्रहार...
-
पुर्व राजाले कती चढाए सुम्हात्लुङ मा भेटी (भिडियो)
पाँचथर २१ चैत्र ।। पूर्व राजा ज्ञानेन्द्र शाले पाँचथर भ्रमण गरेको चर्चा अहिले सम्म सेलाएको छैन् । मेची पहाडका विभिन्न शक्ति पिठहरुमा पुजा अर्चना गरेका पूर्वराजाले मन्दिर तथा पुजारीहरुलाई कती भेटी चढाउछन् त ? यो सबैको चासो विषय बन्ने गरेको पाँचथरको सदरमुकाम फिदिममा रहेको सुम्हात्लुङ मन्दिरमा राजाले भेटी चढाउदाको दृष्...
-
यस्तो विज्ञप्ती निकाल्दै बिप्लबका पाँचथर नेता नेकपामा प्रवेश
पाँचथर २१ चैत्र ।। पाँचथरमा बिप्लप माओवादीका नेता नेकपामा प्रवेश गरेका छन् । जिल्लाको फाल्गुनन्द गाउँपालिका स्थायी ठेगाना भएका बिप्लब माओवादीका नेता पेम्वा शेर्पा नेकपामा प्रवेश गरेका हुन् । बिप्लब पार्टीले अवलम्बन गरेको ससस्त्र संघर्ष र ध्वसात्मक गतिविधी देश र समाजको हित विपरित छ भन्ने ठहर गरी आफु नेकपामा प्रवेश गर...
-
फिदिमका यूवा इलाममा मृत भेटिए
इलाम, २० चैत्र ।। इलामको माङसेबुङ गाउँपालिका २ र ३ को सिमानामा बग्ने तामाखोलामा एक व्यक्तिको शव फेला परेको छ । मृतक फिदिम नगरपालिका ५ का २९ वर्षीय मतीराज तुम्बापो रहेको स्थानीय प्रहरीलाई उदृत गर्दै संचारकर्मी सुमन लावतीले जानकारी दिए ।करिब आधा भाग पानी डुबेको अवस्थामा शव फेला परेको छ । शव नजिकै एक जोर जुत्ता र एउटा ...
-
फस्ट बनाइदिन्छु भन्दै शिक्षकले छात्राको संदेशनशिल अंगमा हात पुर्याएपछी ……
पाँचथर २० चैत्र ।। जिल्लाको एक माध्यमिक विद्यालयका शिक्षकले १३ बर्षिय बालिकालाई यौन दुब्र्यबहार गरेको आरोप लागेको छ । विज्ञान विषय पढाउदै आएको सप्तरी सम्भुनाथ गाउँपालिकाका उपेन्द्र चौधरीले दुब्र्यबहार गरेको आरोप लागेको हो । घर मा कोही नभएको मौका पारी तिम्रो सिम्बोल नम्बर देखाउ म फस्ट पारिदिन्छु भन्दै सम्वेदनशिल अंगह...
-
सुरक्षा कर्मिले धकेलेका बालकलाई जब पूर्ब राजा आफैले बोलाएर फोटो खिचे (भिडियो)
पाँचथर १९ चैत्र ।। पूर्व राजा ज्ञानेन्द्र शाहले पाँचथर स्थित किराँत मन्दिरमा पुजा अर्चना गरेका छन् । किराँत धर्मवालम्बिहरुको पवित्र धार्मिक स्थल मानिने सुम्हात्लुङ मन्दिरमा पुजा अर्चना गरेका हुन् । उनलाइ त्यहाँ लिम्बू पुरोहित फेदाङमा र हिन्दु पुरोहित ले पुजा अर्चना गराएका हुन् । पूर्व रानी कोमल शाहलाइ दमकमै छोडेर ज्ञान...
-
जब पूर्व राजा आफैले यूवती संग स्वागतको माला मागे (भिडियो)
पाँचथर ।। पूर्व राजा ज्ञानेन्द्र शाह पाँचथर आइपुगेका छन् । बेलुकी करिब ६ बजे राजा पाँचथरको सदरमुकाम फिदिम आइपुगेका हुन् । राजा फिदिम आइपुग्दा समर्थहरुले हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्दै नाराबाजी गरेका थिए । फिदिमको मनस्वी होटमा बसेका ज्ञानेन्द्र करिव १ सय मिटरको दुरी पैदलै यात्रा गरेर होटल सम्म आएका...
-
सांस्कृतिक अतिक्रमण विरुद्द किन नबोल्नु ?
- सागर केरुङ ।। पुर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र बीरबिक्रम शाहदेवको पान्थर भ्रमणले त्यो दिनको सम्झाना दिलायो | सन् २०११/१२ को कुरा हो,आज भन्दा १४ सय बर्ष अगाडीदेखि "सुम्हा?लुङ" भनिदै आएको पान्थरको फेदेनस्थित सुम्हा?लुङ गडीमा राप्रपा का केन्द्रीय नेताहरु लगायतका टिमहरु पुराण लगाउने तयारीमा जुटेका थिए | फेदेनको गणत...
-
ठुलो परिमाणमा यौनवर्धक औषधि सहित यूवा पक्राउ
सुरुङ्गा, १७ : भारतबाट अवैधरूपमा नेपाल भित्र्याइएको १४ कार्टुन औषधिसहित प्रहरीले चार जनालाई दक्षिणी झापाको कचनकवल गाउँपालिकाबाट शनिबार राति नियन्त्रणमा लिएको छ । जाँचका क्रममा प्रहरीले कचनकवल गाउँपालिका–१ कुटीबाट यौनवद्र्धक औषधिसहित विभिन्न ब्राण्डका आयुर्वेदिक औषधि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले ज...
-
राजाको भ्रमण कहिले कहिले ? पाँचथरमा राप्रपाको झगडा अहिले ! ” २ वटा समिति २ जना अध्यक्ष”
पाँचथर १६ चैत्र ।। पूर्व राजाको पाँचथर भ्रमण तय हुँदै गर्दा कस्ले स्वागत गर्ने भन्ने विषयमा राप्रमा विवाद देखिएको छ । विवाद समाधान हुन नसक्दा दुइ पक्षधर राप्रपाले अलग अलग समिति बनाएका छन् । कमल थापा पक्षधर राप्रपाले । पूर्व राजसभा स्थायी समितिका सदस्य बम ब. सम्बाहाम्फेको संयोजकत्वमा ५ सय १ सदस्यिय मुल समारोह समिति गठन ...
-
विष्णुको अवतार लिम्बूको मन्दिरमा ! मेची पहाड चढ्दै ज्ञानेन्द्र
खविन लुइटेल पाँचथर ।। पूर्व राजा ज्ञानेन्द्र शाह केही दिने भ्रमणको लागी मेची पहाड चढ्दै छन् । चैत १७ गतेदेखि २१ गतेसम्म शाहले इलाम र पाँचथरका विभिन्न धार्मिकस्थलहरुमा पूजाआजा गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम अनुसार चैत १७ गते अपरान्ह शाह इलाममा आएर बस्ने छन् भने १८ गते उनी बिहान पाँचथर जाने छन् । त्यस्तै १९ गते उनले...
-
आहा ! राँके
– रवीन्द्र काफ्ले फिदिम, १६ चैत्र: सडकको छेउमा रहेका पसलमा प्लाष्टिकका बट्टामा बाह्रै महीना राताम्य अकबरे खुर्सानी । मौसमअनुसार साग, इस्कुस, जरा, मटरकोसा, मुला, काउली, बन्दालगायत स्थानीय प्राङ्गारिक सागसब्जी । ललीपप, छुर्पी, घिउलगायत प्याकेटमा राखिएका स्थानीय दुग्ध उत्पादनहरु । विभिन्न प्रकारका प्रारङ्गारिक चिया ...
-
तेश्रो चौरी महोत्सव हुने / बार्षिक १० हजार पर्यटक चौरी हेर्न भित्राउने लक्ष्य
खविन लुइटेल ।। पाँचथरमा चौरी महोत्सव हुने भएको छ । ३ बर्ष अगाडीबाट उच्च पहाडी क्षेत्रमा हुदै आएको चौरी महोत्सवले यो बर्ष समेत निरन्तरता पाउन लागेको हो । जिल्लाको फालेलुङ गाउँपालिकाको नेपाल भारतको सिमावर्ती क्षेत्रमा चौरी महोत्सव हुँदै आएको छ । गएका बर्षहरुमा अन्य संघसंस्थाले आयोजना गर्दै आएको यो महोत्सवलाई यस पल्ट स्था...
-
पाँचथर नवमिडाँडामा आगलागी २ घर जले (तस्विर सहित)
पाँचथर ।। पाँचथरको फाल्गुनन्द गाँउ पालिकामा जंगलको डढेलो वस्तीमा पस्दा २ वटा घर र एउटा गोठ जलेका छन । फाल्गुनन्द २ र ३ को सिमावर्ती निवुखोला किनार आसपासको मारुनी जंगलमा लागेको आगो नियन्त्रण बाहिर जाँदा फाल्गुनन्द १ का लाखमान तामाङ र बीरबहादुर तामाङका घर जलेका हुन । यस्तै फाल्गुनन्द १ कै सन्तबहादुर तामाङको गोठ...
-
अकूत सम्पत्ति आर्जन गरेको आरोपमा करदाता सेवा कार्यालय पाँचथरका कर अधिकृत विरद्ध मुद्धा दायर
काठमाडौँ, ८ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी लाभको पदमा रही अकूत सम्पत्ति आर्जन गरेको आरोपमा करदाता सेवा कार्यालय पाँचथरका कर अधिकृत मानबहादुर विक र उनकी श्रीमतीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । निज विकले आर्जन गरेको सम्पत्ति विवरण अमिल्दो र अस्वभाविक देखिएको तथा उनको वैध आय रु एक करोड २७...
-
होलीमा रंगिएको फिदिम तस्वीर तथा भिडियो
नयाँ कुरो समाचार ।। रंगहरुको पर्ब होली पहाडी भेगमा हिजो मनाइएको छ । पाँचथरको सदरमुकाम फिदिममा समेत होली मनाइएको छ । विहानै बाट स्वत स्फुर्त रुपमा ह्याप्पी होली भन्दै सडकमा उत्रिएका यूवा यूवतीले वेलुका अवेर सम्मै माहोल तताएका थिए । होलीको अवसरमा फिदिममा सांगितीक तथा साँस्कृतिक कार्यक्रम समेत आयोजना भएको थियो । तस्विर तथ...





























