यस्तो विज्ञप्ती निकाल्दै बिप्लबका पाँचथर नेता नेकपामा प्रवेश

पाँचथर २१ चैत्र ।। पाँचथरमा बिप्लप माओवादीका नेता नेकपामा प्रवेश गरेका छन् । जिल्लाको फाल्गुनन्द गाउँपालिका स्थायी ठेगाना भएका बिप्लब माओवादीका नेता पेम्वा शेर्पा नेकपामा प्रवेश गरेका हुन् ।

बिप्लब पार्टीले अवलम्बन गरेको ससस्त्र संघर्ष र ध्वसात्मक गतिविधी देश र समाजको हित विपरित छ भन्ने ठहर गरी आफु नेकपामा प्रवेश गरेको उनले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । हेर्नुहोस विज्ञप्ती

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार