आङदेम्बको ३ सय ९२ मतको अग्रता

पाँचथर ÷ पाँचथर सदरमुकाम फिदिममा जारी मतगणनाको पछिल्लो विवरण सार्बजनिक भएको छ ।

हाल सम्म १० हजार ७२ मत गणना सम्पन्न हुदाँ भीष्मराज आङदेम्बले ३ सय ९२ मतान्तरले अग्रता कायम गरेका छन् ।

सिद्धकालि मावी फालेलुङ २, जनकल्याण मावी कोल्बुङ फाल्गुनन्द ५, मिक्लाजुङ ४ थामथुम आ.वी.क गणना सम्पन्न हुँदा आङदेम्बेको मतान्तर ३ सय ९२ पुगेको हो ।

यो भन्दा अगाडिको परिणाममा आङदेम्बे २ सय ६३ मतले अगाडी थिए ।

हाल सम्म प्राप्त मत अनुसार आङदेम्बेको ४ हजार ४ सय ५६ र नेम्वाङको ४ हजार ६४ मत प्राप्त भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार