• महिलालाई स्वस्थ रहन यस्ता छन् १० सुझाव

    महिलालाई स्वस्थ रहन यस्ता छन् १० सुझाव महिला तथा प्रसूति विशेषज्ञ एवं ‘भि फर भेजिना’ पुस्तककी सहलेखिका डा. एलिसा डेकले आफ्नो स्वास्थ्यको हेरविचार गर्न महिलाका लागि यस्ता सुझाव दिएकी छन्ः १. तनाव निर्मूल पार्नुहोस्ः अधिकांश महिला अनावश्यक रुपमा तनाव लिइरहेका हुन्छन्। तनावले प्रजनन् क्षमतादेखि डिप्रेसन, ‘एन्जाइटी’ ...

  • अत्यधिक गर्मीले जनजीवन प्रभावित

    केही दिनदेखि बढेको गर्मीले कैलाली, कञ्चनपुरलगायतका जिल्लाको जनजीवन प्रभावित बनेको छ। जल तथा मौसम विज्ञान विभागको फिल्ड कार्यालय अत्तरियाले मङ्गलबारदेखि कैलाली, कञ्चनपुर लगायत जिल्लाको तापक्रम वृद्धि भएको जनाएको छ। कार्यालय प्रमुख सिङ्गल चौधरीले शनिबार ४० दशमलव छ डिग्री तापक्रम मापन गरिएको बताए। मङ्गलबारसम्म यहाँक...

  • प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

    प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठकमा आइतबार पनि बजेटमाथिको छलफल जारी रहने भएको छ । सङ्घीय संसद भवन बानेश्वरमा बिहानविहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको आय ब्यय र राजश्वको अनुमानमाथि सांसदहरुले धारणा राख्ने कार्यसूचि रहेको छ । अर्थमन्त्री डा। प्रकाशशरण महतले बजेटमाथिको छलफलमा उठेको प्रश्नहरुको जवाफ...

  • “बाटो मात्रै कच्ची, यहाँका मान्छेको मन त पिच रहेछ !”

    खविन लुइटेल सुदुर पश्चिम दार्चुला अपिहिमाल गाउँपालिकाका समुन्द्र सिं धामी सुदुर पूर्वको पाँचथर तुम्वेवा गाउँपालिकामा काम गर्छन् । पूर्वको भूगोल, मानिसको स्वभाव, शैलीको बारेमा आफ्नो धाँरणा र सोचाइ बोकर ६ महिना अगाडी पूर्व आउदै गर्दा उनको मनमा वेचैनी थियो — "नयाँ ठाउँ, नयाँ मानिसहरु कस्तो होलान ? कसरी सहज महशुष...

  • देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

    शनिवार, जेठ २७ २०८०।। जाजरकोट, दाङ र मुगुमा भएका छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ । जाजरकोटमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ । भेरी नगरपालिका–१३ खानेपानी तथा सिँचाइ पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा नरबहादुर बस्नेतका वर्ष ८ का छोरा पाण्डप बस्नेत ...

  • आज २०८० जेठ २७ गते शनिवारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्तको सहयोग प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । शुभ समाचार सुन्न पाइएला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ कार्यको योजना बन्नेछ । साहित्यिक क्षेत्रमा र शैक्षिक क्षेत्रको योजनाले गति लिनेछ । वैदेशिक क्षेत्रको काम विस...

  • भारत भ्रमणबाट सम्मानित भएर आएको महसुस भएको छ: प्रधानमन्त्री ‘प्रचण्ड’

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट आफू सम्मानित भएरै आएको बताएका छन् । भारत भ्रमणका विषयमा राष्ट्रियसभामा जवाफ दिँदै प्रचण्डले भारतबाट विल्कुल अपमानित भएर नआएको जिकिर गरे । ‘भारत भ्रमणमा विल्कुल अपमानित भएर आएको छैन । मैले बडो सम्मानित भएर आएको महसुस छ । मसँगै जाने माननीयहरू हुनुहुन्छ । हामी सबै भा...

  • गगन थापाको प्रश्न: जिल्ला निर्वाचन कार्यालय किन खारेज गर्ने ?

    नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले बजेट वक्तव्यको क्रममा जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णयलाई सच्याउन सरकारसँग माग गर्नुभएको छ । आज जारी प्रतिनिधि सभाको बैठमा बोल्दै सांसद थापाले निर्वाचन आयोग अन्तर्गत रहेका जिल्ला निर्वाचन कार्यालयलाई खारेज गरेर जिल्ला प्रशासन कार्यालयलाई निर्वाचन सम्ब...

  • कोशी सरकारद्वारा असन्तुष्ट पक्षसँग वार्ता गर्न टोली गठन

    कोशी नामकरणसँग असन्तुष्ट रहेकाहरुसँग संवाद गर्न कोशी प्रदेश सरकारले वार्ता टोली गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले खानेपानी तथा सिञ्चाइमन्त्री तिलकुमार मेनाङवोको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको हो । वार्ताका लागि तीन सदस्यीय वार्ता टोली गठन गरिएको सरकारका प्रवक्ता भक्ति सिटौलाले जानकारी दिनुभयो...

  • देशभर गर्मी अत्यधिक बढ्यो

    शनिवार, जेठ २० २०८०।। देशभर गर्मी अत्यधिक बढेको छ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूम...

  • भारतको ओडिशामा रेल दुर्घटना हुँदा २ सय ३३ जनाको मृत्यु

    भारतको ओडिशा राज्यको बालासोर जिल्लामा रेल दुर्घटना हुँदा २ सय ३३ जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार चेन्नईबाट हावडा गइरहेको कोरोमन्डल एक्सप्रेस अर्को मालवाहक रेलसँग ठोक्किएको थियो । त्यसपछि रेलको केही बग्गी लिकबाट पल्टिएका थिए । आडिशाका मुख्यसचिव प्रदीप जेनाका अनुसार दुर्घटनामा २ सय ३३ जनाको मृत्...

  • नारायणहिटी दरबार हत्याकाण्डको आज २२ वर्ष पूरा

    शुक्रवार, जेठ १९ २०८०।। नारायणहिटी दरबार हत्याकाण्ड भएको २२ वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते बेलुकी राजदरबारमै तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो। शुक्रबार बेलुकीको पारिवारिक जमघटका क्रममा त्रिभुवन सदनमा घटना घटेको थियो। घटनामा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन र राजकुमा...

  • प्रेस युनियनको स्थापना दिवसमा पत्रकारको आँखा उपचार तथा अन्तरक्रिया कार्यक्रम (फोटो फिचर)

    ज्योती भण्डारी पाँचथर नेपाल प्रेस युनियनको ३२ औ स्थापना दिवसको अवसरमा पाँचथरका पत्रकारको आँखा परिक्षण तथा उपचार शिविर सञ्चालन गरिएको छ । स्थापना दिवसको अवसर पारेर जिल्लाका सञ्चारकर्मी र अतिथिको आँखा परिक्षण तथा आवश्यक औषधी वितरण गरिएको छ । पाँचथर चस्मा घर तथा आँखा उपचार क्लिनक संगको सहकार्यमा पत्रकारको आँखा प...

  • रवि लामिछानेबिरुद्ध रिट दर्ता गर्न सर्वोच्चको आदेश

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध युवराज पौडेल(सफल)लेसर्वोच्च अदालतमा दर्ता गराउन दिएको रिट दरपिठ गर्ने आदेश बदर भएको छ। युवराजले नेपाली नागरिकता पुनः प्राप्ति गर्दा प्रक्रिया पूरा नगरेकाले उनी सांसद रहन अयोग्य रहेको भन्दै सर्वोच्चमा रिट लिएर पुग्नु भएको थियो। तर, त्यतिबेला सर्वोच्चले सो रिट दर...

  • लक्षित वर्गको निःशुल्क उपचार गर्न अस्पतालहरूलाई मेयर शाहको निर्देशन

    काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उपलब्ध गराएको सेवाको सूचना प्रत्येक महिनाको १० गतेभित्र टाँस्न अस्पतालहरूलाई निर्देशन दिएका छन्। आइतबार आफ्नै फेसबुक पेजमार्फत सूचना जारी गर्दै मेयर शाहले उक्त कार्य नगरेको पाइएमा काठमाडौँ महानगर पालिकाबाट नियमानुसार कारबाही हुने चेतावनी दिएका हुन् । स्वास्थ्य संस्था सञ्च...

  • आज २०८० बैशाख ३० गते शनिवार को राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष साथ र सहयोग मिल्नेछ । आकस्मिक धन लाभ पनि हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । स्वादिष्ट भोजन पनि पाइनेछ । मिथु...

  • नक्कली भुटानी शरणार्थी प्रकरणः थप व्यक्ति अनुसन्धानको घेरामा

    नक्कली भुटानी शरणार्थी प्रकरणमा थप उच्च राजनीतिक तथा प्रशासनिक व्यक्तिको समेत संलग्नता रहेको हुन सक्ने भन्दै प्रहरीले त्यसतर्फ अनुसन्धान सोझ्याएको छ। पूर्वगृहमन्त्री, पूर्वगृहसचिवको प्रत्यक्ष संलग्नता खुलेपछि प्रहरीले अनुसन्धानको दायरा अझ फराकिलो बनाउन लागेको हो। सरकारद्वारा गठित कार्यदलले तयार पारेको प्रतिवेदन तत्क...

  • ओमानमा बन्धक बनाइएकी महिला तेस्रो तलाबाट हामफालेर नेपाल फर्किइन्

    ओमानमा करिब दुई महिनादेखि बन्धक बनाइएकी चितवनकी ४८ वर्षीया महिला सारी सहयोगले तेस्रो तलाबाट भाग्न सफल भएकी छिन् । उनको भाग्ने क्रममा खुट्टा भाँचिएको थियो भने अन्य शरीरका भागमा पनि चोटपटक लागेको थियो । उनी फागुनमा ओमान पुगेकी थिइन् । ओमान पुगेको केही दिनमै एजेन्टले उनीसँग भएको कागजातसहित मोबाइल पनि खोसिदियो र एउ...

  • इलाममा ढिस्कोले पुरिएर ४ जनाको मृत्यु

    इलाममा ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको छ । इलामको सूर्योदय नगरपालिका–१० फिक्कलमा ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको हो । स्थानीय विनोद श्रेष्ठको घडेरी खार्ने क्रममा ढिस्कोले पुरिएर बेपत्ता भएका भारतीय कामदारको मृत्यु हो । जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्...

  • संसद्को हिउँदे अधिवेशन मध्यरातिदेखि अन्त्य

    संघीय संसद्को हिउँदे अधिवेशन शुक्रबार मध्यरातिदेखि अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी संघीय संसद् अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्नुभएको हो । कार्यवाहक राष्ट्रपति यादवले जारी गरेको सूचनामा भनिएको ...

  • किन झमझमाउँछ हातखुट्टा?

    किन झमझमाउँछ हातखुट्टा? प्रश्नः किन झमझमाउँछ हातखुट्टा? डाक्टरलाई कति बेला देखाउने? डा गोपालरमण शर्माको उत्तार धेरैको साझा समस्या र जिज्ञासा हो हातखुट्टा झमझम गर्नु। प्रायःले बिनासित्ति हातखुट्टा झमझम्याइरहेको महशुस गर्छन्। खाशमा यसो हुनुको ६० देखि ७० प्रतिशत कारण मानसिक हो। मानसिक रुपमा त्यस्तो महशुस गरेर धेर...

  • चितवनमा सबैको प्यारो नेता हुन मन छ: सभापति लामिछाने

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू चितवनका बालबालिकादेखि वृद्धसम्मको प्यारो नेता हुने मन रहेको बताएका छन् । चितवन २ बाट निर्वाचित भएपछि विजय ¥यालीमा बोल्दै लामिछानेले भोट हाल्ने नहाल्ने दुबैलाई समान व्यवहार गर्ने बताए । ‘मलाई मात्रै होइन मेरो प्रतिस्पर्धीलाई भोट हाल्नेहरुलाई निर्धक्क हुन अनुरोध ग...

  • नेप्से परिसूचकमा सुधार, ८८ करोड बढीको कारोबार

    नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ। नेप्से परिसूचक १७.३६ प्रतिशतले बढेर १९०५.६८ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ४.२७ अंकले बढेर ३६३.६५ विन्दुमा पुगेको छ। आज २६४ कम्पनीको २७ लाख ५७० कित्ता सेयर ८८ करोड ५५ लाख ७८ हजार २७० रुपैयाँको सेयर कारोबार भयो।आज तारागाउँ रिजेन्सीको सेयर मूल्य सर्वाधिक ८ प्रतिशतले बढ...

  • तनहुँ १ मा ३४ हजार ९१८ मतसहित स्वर्णिम वाग्ले विजयी

    तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी हुनुभएको छ । कांग्रेसका गोविन्द भट्टराईलाई १४ हजार ७९६ मतले पराजित गर्दै वाग्ले विजयी हुनुभएको हो । वाग्लेले ३४ हजार ९१८ मत ल्याउँदा भट्टराईले २० हजार १२२ मत प्राप्त गर्नुभएको छ भने तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन...

  • चितवन २ मा रवि लामिछानेको अग्रता

    चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित पक्का भएको छ । करिब १२ हजार मत गणना बाँकी हुँदा लामिछाने ३७ हजार ४ सय १७ मत अन्तरले अगाडि हुनुहुन्छ । ताजा अवस्थामा लामिछानेले ४५ हजार ८ सय ४२ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ८ हजार ४ ...

  • उपनिर्वाचन: आवश्यक सामग्रीसहित कर्मचारी मतदानस्थलमा

    चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते हुने उपनिर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र निर्माणको काम धमाधम भइरहेको छ । निर्वाचनका लागि खटिएका कर्मचारीले मतदानस्थल र केन्द्र निर्माणको काम गरिरहेका हुन् । सबै निर्वाचन केन्द्रमा कर्मचारी खटिसकेका छन् भने आवश्यक सामग्री पनि पुगिसकेको छ । इच्छाकामना र कालिका नगरपालिका...

  • तराईमा गर्मी अत्याधिक बढ्यो, सरकारद्वारा ‘लू’ को चेतावनी

    सरकारले तराईमा अत्यधिक गर्मी बढेसँगै ‘लू’ बाट बच्न सबैलाई आग्रह गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले एक सूचना सार्वजनिक गर्दै तापक्रम बढेसँगै तराईका जिल्लामा तातो हावासँगै ‘लू’ चल्ने सक्ने भएकाले सावधानि अपनाउन आग्रह गर्नुभएको छ। मन्त्रालयले तातो हावा वा ‘लू’ बाट बच्नका लाग...

  • रास्पा सभापति लामिछानेलाई कारबाहीको माग

    राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कारबाही गर्नुपर्ने माग गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले तत्कालीन गृहमन्त्री रवि लामिछानेले गलत नियतले राष्ट्रिय परिचयपत्रसम्बन्धी कार्यविधि जारी गरेकाले कारबाही गर्न सरकारसँग माग गरेका ...

  • आज आमाको मुख हेर्ने दिन

    प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका र...

  • रवि लामिछानेको मुद्दा हेर्न नमिल्ने

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दा हेर्न नमिल्ने भएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा पेसी तोकिएको उक्त मुद्दा हेर्न नमिल्ने भएको हो । लामिछानेविरुद्धको मुद्दा यसअघि पनि सिन्हाले हेरेकाले यो मुद्दा हेर्न नमिल्ने भएको बताइएको छ ।अधिवक्ता युवराज पौडेल सफलले लामिछानेलाई महान्यायाध...