फिदिम नगरपालिका – १२, बुधुकस्थित जङ्गल नजिकै कटेरोमा जीवन यापन गर्दै आएका एक दम्पतीलाई फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले घर बनाइदिएका छन् ।
स्थानीय कर्णबहादुर थाम्सुहाङ र मनमाया थाम्सुहाङ दम्पती को नाममा जग्गा छैन् । उनिहरु गिटी कुटेर जीवन यापन गर्छन् ।
घर हस्तान्तरण गर्न काफ्ले पुग्दा थाम्सुुहाङ भक्कानिएका थिए ।
घरको चाबी बुझ्दै थाम्सुहाङले “मैले बुबा भेटे …………”