• साइबर हिंसाका घटना बढ्दै, सांसददेखि नायिकतासम्म निसानामा

    शुक्रबार, भदौ ८, २०८०।। सामाजिक सञ्जाल र मिडियामार्फत अनेक किसिमले प्रताडित भइन्– नायिका करिस्मा मानन्धर। सहनै नसक्ने अवस्थामा पुगेपछि उपचार खोज्दै उनी नेपाल प्रहरीको साइबर ब्युरो पुगिन् आफूमाथि साइबर हिंसा गर्नेलाई कारबाही गराउन माग गर्दै अदालतसम्म पुगिन्। उनले भनिन्, “म सार्वजनिक व्यक्ति त हुँ तर मेरो पनि आफ्नो निजी ...

  • कस्तो रहला आज देशभरको मौसम ?

    शुक्रवार, भाद्र ८ २०८०।। देशका अधिकांश स्थानमा लगातार वर्षा भएको छ । उपत्यकासहित देशभर बिगत तीन दिनदेखि पानी परिरहेको छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बि...

  • नागरिकतासम्बन्धि संशोधित ऐन, नियमावली नआउँदा सर्वसाधारणलाई सास्ती

    साउन २३, २०८० ।। नागरिकतासम्बन्धी संशोधित ऐन लागू भएको दुई महिना बितिसक्दा पनि नियमावली नबन्दा नागरिकता ऐन पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन । ऐन आएको थाहा पाएर आमाको नाउँमा नागरिकता लिन जिल्ला प्रशासन कार्यालयमा आउनेहरू नियमावली नआएपछि नागरिकता नलिई फर्किनुपरेको छ। त्यसै गरी बाबु बेपत्ता भएका, पितृत्व र मातृत्व...

  • माैसम….

    देशभर गएरातीदेखि लगातार वर्षा भइरहेको छ । अहिले पनि वर्षा जारी छ । भारी वर्षासँगै देशका विभिन्न क्षेत्रमा रहेका नदीहरूमा पानीको बहाव बढेको छ । हाल बागमतीको जलमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको र बढ्दो क्रममा रहेकाले रौतहट र सर्लाहीका बागमती नदी तटीय क्षेत्रमा हुनेहरूले आज बेलुका सम्मै उच्च सतर्कता अपनाउन बा...

  • अविरल वर्षाका कारण मुग्लिन सडकखण्ड अवरुद्ध

    मंगलवार, श्रावण २३ २०८० ।। अविरल वर्षाका कारण नारायणगढ(मुग्लिन सडकखण्डका विभिन्न ठाउँमा पहिरोले सडक अवरुद्ध भएको छ । आज बिहानै साढे पाँच बजेदेखि पहिरोका कारण सडक अवरुद्ध भएको हो । ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका(६ कालीखोलालगायत सडकका विभिन्न ठाउँमा पहिरो खसेको छ । बिहानैदेखि मेसिन उपक...

  • आज २०८० साउन १९ शुक्रवार को राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक क्षेत्रको काम, व्यापार र नोकरी गर्नेका लागि सन्त...

  • फिदिममा डेंगु संक्रमित भेटिए, तथ्याङ्कमा लापरवाही, उपचारमा हेलचेक्रयाइ !

    खविन लुइटेल । पाँचथर सदरमुकाम फिदिममा डेंगु संक्रमित भेटिएका छन् । जिल्ला अस्पतालमा शुक्रबारको परिक्षणमा २ जनालाइ डेंगु संक्रमण देखिएको जिल्ला अस्पताल पाँचथरका सुचना अधिकारी नारायण जोशीले जानकारी दिए । जिल्लाकै गणेशमान सिं सामुदायिक अस्पतालमा असार २२ गते ६ बर्षिय बालिकामा डेंगु संक्रमण देखिए पश्चात ३ दिन अस्पत...

  • एसईईको पूरक परीक्षा साउन २६ र २७ गते हुने

    माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि (पूरक परीक्षा) परीक्षा साउन २६ र २७ गते हुने भएको छ । अन्तिम ग्रेड सी या सी भन्दा कम प्राप्त गरेकामध्ये बढीमा दुई विषयमा ग्रेडवृद्धि परीक्षा दिन पाउने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । कार्यालयका अनुसार दुई विषयसम्म अनुपस्थित रहेका विद्यार्थीले पनि ग्रेडवृद्धि प...

  • दुई ट्रक ठोक्किएर आगलागी हुँदा तीन जनाको मृत्यु

    मकवानपुरमा दुई वटा ट्रक एक आपसमा ठोक्किएर आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । दुईवटा ट्रक ठोक्किएर भएको आगलागीमा ट्रकमा रहेका पाँच जनामध्ये तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ना ६ ख ६६६७ नम्बरको ट्रकका चालक चितवनको राप्ति नगरपालिका–८ का २८ वर्षीय रिहान रुम्बा तामाङ, त...

  • बाढीले बुबा आमा गुमाएकी प्रिन्साको बैंक खाता, नगरपालिकाद्वारा सहयोग (भिडियो सहित)

    नयाँ कुरो समाचार ।। गत असार २ गते राती आएको बाढीमा बगेर मृत्यू भएकी एलिसा माझी र बेपत्ता भएका आशिस माझिकी साढे ३ बर्षिया छोरी प्रिन्सा माझिको नाममा बैंक खाता खुलेको छ । नगरपालिकाले प्रदान गर्ने काजकृया खर्च प्रदान गर्न घरमा पुगेको बेला नगरपालिकाका मेयर, उपमेयर र ४ नं. वडाध्यक्षको टिमले नेपाल एस वी आइ बैंकका कर्मच...

  • धान दिवसमा कृषकलाइ उपहार – “धेरै अन्न फलाउनेलाइ पुरस्कार”

    नयाँ कुरो समाचार ।। पाँचथरको फाल्गुनन्द गाउँपालिकाले धेरै अन्न फलाउने कृषकलाइ पुस्कृत गर्ने घोषणा गरेको छ । गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्बेले आज नवमीडाँडामा धान दिवसको अवसरमा आयोजित कार्यक्रममा गाउँपालिकामा सबैभन्दा धेरै अन्न फलाउने कृषकलाइ यो बर्षबाट नगदै पुरस्कार प्रदान गरिने घोषणा गर्नुभयो । यो बर्ष गाउँपाल...

  • फाल्गुनन्दको नीति र बजेट २०८०/८१ को प्राथमिकतामा के ?

    पाँचथर ।। फाल्गुनन्द गाउँपालिका पाँचथरको १३ औ गाउँसभा जिल्लामै पहिलो पल्ट असार ०५ र ०६ गते गाउँपालिकाको सभाहल घुर्बिसे पञ्चमीमा सम्पन्न गर्यो । गाउँपालिकाका अध्यक्ष बृजहाङ आङदेम्बेले असार ५ गते आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेभएको थियो भने असार ०६ गते गाउँपालिका उपाध्यक्ष ठाकुर सिं नेम्वाङले बजे...

  • हेवाखोलामा १० दिन पछी गाडी वारपार (भिडियो सहित)

    पाँचथर, १२ असार हेवाखोलामा आएको बाढीका कारण अवरुद्ध भएको मेची राजमार्गको पाँचथर— ताप्लेजुङ सडक १० दिन पछि डाइभर्सन गराएर सञ्चालनमा ल्याइएको छ । हेवाखोलामा रहेको पुलभनदा केही माथी खोलामा ह्युम पाइप राखी डाइभर्सन गराइएको छ । सवारी साधन यो खोला तर्न नसक्दा ताप्लेजुङ जिल्ला र पाँचथरका उत्तरी क्षेत्रमा रहेका ३ वटा ...

  • फिदिम नगरपालिकाको बजेट २०८०/८१, केही नयाँ प्रयास (टिप्पणी)

    खविन लुइटेल फिदिम नगरपालिकाले आ.ब. ०८०/०८१ को लागि ९६ करोड ९५ लाख ७९ हजार ९ सय २६ रुपैयाको बजेट पारित गरेको छ । फिदिम नगरपालिका नगर सभाको १३ अधिवेशनमा नगरपालिकाका उपप्रमुख राधाकृष्ण न्यौपानेले पेश गर्नुभएको उक्त बजेट नगर सभाबाट पास भएको हो । नगरपालिकाले बजेटको करिव २२ प्रतिशत रकम पूर्वाधार विकासमा खर्च गर्ने ल...

  • विश्वकप क्रिकेट आज नेपाल र नेदरल्यान्ड्स खेल्दै

    शनिवार, आषाढ ९ २०८०।। आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको छनोट अन्तर्गत आज नेपाल र नेदरल्यान्ड्स खेल्दैछन् । नेपाल र नेदरल्यान्ड्सबीचको खेल जिम्बावेको टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो पौने १ बजेदेखि सुरु हुँदैछ । समूह ‘ए’ बाट सुपर सिक्समा पुग्न नेपालले आज नेदरल्यान्ड्सलाई हराउनुपर्ने दबाब छ । नेपाल ...

  • आज २०८० आषाढ ०९ शनिवार को राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अचल सम्पत्ति हात पर्ने योग छ । धार्मिक कार्यमा रुचि बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज स्वास्थ्यमा समस्या आउँदा धन खर्च हुने योग रहेको छ । शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । मनमा चञ्च...

  • बाढी र पहिरोको विपत्ति संग यसरी लड्दैछ पाँचथर (भिडियो सहित)

    पाँचथर ।। पाँचथरमा गत असार २ गते राती आएको बाढीले हेवाखोलाका पुल बगायोे । उक्त बाढीमा पाँचथरमा १ बालिका सहित ६ जना बेपत्ता भएकोमा हाल सम्म ३ जनाको मात्र मृत्यू पुष्टि भएको छ । ठुलो धनजनको क्षती भएको उक्त प्राकृतिक प्रकोप पश्चात यहाँका नागरिकहरु अहिले त्यसबाट उत्पन्न परिस्थितीको सामना गर्न जुटिरहेका छन् । पाँचथर-त...

  • नेपालले दोस्रो खेलमा आज अमेरिकासँग खेल्दै

    आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज मंगलबार अमेरिकासँग खेल्दैछ । अमेरिका र नेपालबीचको खेल जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार मध्यान्ह पौने १ मा सुरु हुनेछ । दोस्रो खेल खेल्दै गरेको नेपाल अमेरिकालाई हराएर प्रतियोगितामा पहिलो जित हात पार्न चाहन...

  • प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

    प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । सङ्घीय संसद् भवन बानेश्वरमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । आजको बैठकमा विनियोजन विधेयक २०८० माथिको छलफल जारी रहनेछ । जसअनुसार आजको बैठकमा सहरी विकास, खानेपानी, अर्थ र श्रम मन्त्रालयको बजेटमाथि छलफल हुनेछ । हिजोको प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत सञ्चा...

  • पाँचथरमा बाढी : २ को मृत्यु पुष्टी, ४ जना अझै बेपत्ता (भिडियो सहित)

    नयाँ कुराे समाचार ।। पाँचथरको हेवा खोलामा आएको बाढीका कारण बेपत्ता थप भएका १ जनाको शव भेटिएको छ । भने अझै ४ जना बेपत्ता रहेका छन् । स्थानीय माउण्टेन हाइड्रोमा कार्यरत संजोग लिम्बूको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सुचना अधिकारी दिवश कुँवरले जानकारी दिनुभयो । हिजो मात्रै पाँचथर फालेलुङको पहिरोमा पुरिएकी...

  • पाँचथरमा बाढीले कहाँ-कहाँ के गर्यो ? हाल सम्मको अपडेट हेर्नुहोस ….

    नयाँ कुरो समाचार ।। पाँचथरमा गय राती आएको बाढी पहिरोले ठुलो जनधनको क्षती भएको छ। हाल सम्म ५ जना नागरिक बेपत्ता छन भने दर्जनौ भौतिक संरचनामा क्षती पुगेको छ । यस्तो छ जिल्ला प्रहरी कार्यालय पाँचथरले तयार पारेको हाल सम्मको क्षतीको विवरण :   ...

  • पाँचथरमा वाढीले पक्की पुल बगायो, ६ जना बेपत्ता

    ज्याेति भण्डारी पाँचथर,असार ३।। अविरल वर्षासँगै आएको वाढिले मेची राजमार्ग स्थित पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा न. ४ र हिलिहाङ गाँउपालिका वडा न. ७ जोड्ने हेवा खोला पुल बगाएको छ भने ६ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा हेवा एक जलविधुत आयोजनामा कार्यरत हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा ...

  • हास्यकलाकार ‘बल्छी ध्रुबे’ पक्राउ

    बिहिवार, जेठ ३२ २०८०।। लोकप्रिय हास्यकलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’ प्रतिबन्धित अनलाइन बेटिङ प्रवर्द्धन गरेको आरोपमा पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार अनलाइन बेटिङ ‘वान एक्स बेट’मा सट्टेबाजी गर्न विज्ञापन गरेको आरोपमा श्रेष्ठलाई पक्राउ गरिएको हो । हास्य शृङ्खला ‘मेरी बास...

  • महिलालाई स्वस्थ रहन यस्ता छन् १० सुझाव

    महिलालाई स्वस्थ रहन यस्ता छन् १० सुझाव महिला तथा प्रसूति विशेषज्ञ एवं ‘भि फर भेजिना’ पुस्तककी सहलेखिका डा. एलिसा डेकले आफ्नो स्वास्थ्यको हेरविचार गर्न महिलाका लागि यस्ता सुझाव दिएकी छन्ः १. तनाव निर्मूल पार्नुहोस्ः अधिकांश महिला अनावश्यक रुपमा तनाव लिइरहेका हुन्छन्। तनावले प्रजनन् क्षमतादेखि डिप्रेसन, ‘एन्जाइटी’ ...

  • अत्यधिक गर्मीले जनजीवन प्रभावित

    केही दिनदेखि बढेको गर्मीले कैलाली, कञ्चनपुरलगायतका जिल्लाको जनजीवन प्रभावित बनेको छ। जल तथा मौसम विज्ञान विभागको फिल्ड कार्यालय अत्तरियाले मङ्गलबारदेखि कैलाली, कञ्चनपुर लगायत जिल्लाको तापक्रम वृद्धि भएको जनाएको छ। कार्यालय प्रमुख सिङ्गल चौधरीले शनिबार ४० दशमलव छ डिग्री तापक्रम मापन गरिएको बताए। मङ्गलबारसम्म यहाँक...

  • प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

    प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठकमा आइतबार पनि बजेटमाथिको छलफल जारी रहने भएको छ । सङ्घीय संसद भवन बानेश्वरमा बिहानविहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको आय ब्यय र राजश्वको अनुमानमाथि सांसदहरुले धारणा राख्ने कार्यसूचि रहेको छ । अर्थमन्त्री डा। प्रकाशशरण महतले बजेटमाथिको छलफलमा उठेको प्रश्नहरुको जवाफ...

  • “बाटो मात्रै कच्ची, यहाँका मान्छेको मन त पिच रहेछ !”

    खविन लुइटेल सुदुर पश्चिम दार्चुला अपिहिमाल गाउँपालिकाका समुन्द्र सिं धामी सुदुर पूर्वको पाँचथर तुम्वेवा गाउँपालिकामा काम गर्छन् । पूर्वको भूगोल, मानिसको स्वभाव, शैलीको बारेमा आफ्नो धाँरणा र सोचाइ बोकर ६ महिना अगाडी पूर्व आउदै गर्दा उनको मनमा वेचैनी थियो — "नयाँ ठाउँ, नयाँ मानिसहरु कस्तो होलान ? कसरी सहज महशुष...

  • देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

    शनिवार, जेठ २७ २०८०।। जाजरकोट, दाङ र मुगुमा भएका छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ । जाजरकोटमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ । भेरी नगरपालिका–१३ खानेपानी तथा सिँचाइ पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा नरबहादुर बस्नेतका वर्ष ८ का छोरा पाण्डप बस्नेत ...

  • आज २०८० जेठ २७ गते शनिवारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्तको सहयोग प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । शुभ समाचार सुन्न पाइएला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ कार्यको योजना बन्नेछ । साहित्यिक क्षेत्रमा र शैक्षिक क्षेत्रको योजनाले गति लिनेछ । वैदेशिक क्षेत्रको काम विस...