• फिदिममा प्रचण्डका “१२ कुरो”

    खविन लुइटेल ।। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले फिदिममा आयोजित जनसभालाइ सम्बोधन गर्नुभएको छ । नेकपा माओवादी केन्द्र पाँचथरले आयोजना गरेको सभामा प्रचण्डले मुख्य रुपमा निम्न १२ वटा कुराहरु बताउनुभयो : १. २५ गतेको कार्यक्रम २७ गते सर्दा जनता नआउलान की भन्ने चिन्ता : लाँकुरी भञ्ज्याङ स्थि...

  • बैसाख २५ गते प्रचण्डले फिदिममा सम्वोधन गर्ने

    नयाँ कुरो समाचार ।। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड" ले फिदिममा आयोजित जनसभालाइ सम्बोधन गर्ने हुनुभएको छ । बैसाख २५ गते नेकपा माओवादी पाँचथरले आयोजना गरेको जनसभालाइ सम्बोधन गर्न प्रचण्ड पाँचथर आउन लाग्नुभएको हो । सरकारका वेथिती विरुद्ध साथै लोकतन्त्र र गणतन्त्रको पक्षमा प...

  • धितोको मूल्य घट्दै जाँदा बैंकहरूले मूल्यांकनकर्तालाई कालोसूचीमा राख्न थाले

    धितोको मूल्य घट्दै जाँदा बैंकहरूले मूल्यांकनकर्तालाई कालोसूचीमा राख्न थालेपछि मूल्यांकनकर्ताहरू चिन्तित भएका छन्। नेपाल भ्यालुयर्स (मूल्यांकनकर्ता) एसोसिएसनले धितोको मूल्य बढेको समयमा भएको मूल्यांकन र अहिले कारोबार कम हुँदा भएको मूल्यांकनको विषयलाई लिएर बैंकहरूले मूल्यांकनकर्तालाई कालोसूचीमा राख्न नहुने तर्क गरेको छ...

  • स्रोत नखुलेको ९५ लाख रुपैयाँसहित चारजना पक्राउ

    प्रहरीले स्रोत नखुलेको ९५ लाख १७ हजार ५०० रुपैयाँसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। काठमाडौं तारकेश्वर नगरपालिका–३ फेदीका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरी, सप्तकोशी नगरपालिका–१ का ४३ वर्षीय गणेश राई, लमजुङ, दोदी गाउँपालिका–३ का ३१ वर्षीय सन्तोष गुरुङ तथा सोही ठाउँका ३९ वर्षीय सन्तोष घिमिरे पक्राउ परेका...

  • निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने मन्त्री पौडेलको चेतावनी

    बैशाख १९ २०८२।। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने चेतावनी दिनुभएके छ । आवासीय चिकित्सक र नेपाल चिकित्संघको टोलीसँग आज मन्त्रालयमा भएको छलफलमा मन्त्री पौडेलले आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता दिने भनेर चिकित्सा शिक्षा आयोगले गरेको निर्णय नमान्ने हो भने नि...

  • काठमाडौं उपत्यकासहित बिभिन्न स्थानमा वर्षा, प्रदुषण कम

    बिहिवार, चैत्र २७ २०८१।।  काठमाडौं उपत्यकासहित बिभिन्न स्थानमा बिहानैदेखि वर्षा भएको छ । अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, बागमती र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी...

  • सुनको भाउमा नयाँ रेकर्ड

    १८ चैत।। सुनको भाउले तीन दिनदेखि लगातार नयाँ रेकर्ड बनाइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्ने क्रम जारी रहेपनि नेपाली बजारमा पनि प्रभाव परिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस मूल्य ३ हजार १ सय अमेरिकी डलर नाघेको छ । नेपाली बजारमा सोमबार भाउ प्रतितोला १ लाख ७७ हजार ९ रुपैयाँ पुगेको छ, जुन मूल्य हा...

  • सुनको मूल्य बढ्यो

    नया कुराे समाचार ।।  साताको कारोबारको चौथो दिन बुधवार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको हो । कारोबारको अघिल्लो दिन प्रतितोला १७५२०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ८०० रुपैयाँले बढेर १७६००० रुपैयाँमा कारोबार भईरहेको छ । यता चाँदीको मूल्...

  • चैत ७ गतेदेखि देशभर एकैसाथ सुरु हुने एसइई परीक्षाको सबै तयारी पूरा

    सोमवार, चैत्र ३ २०८१।।  (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यही चैत ७ गतेदेखि देशभर एकैसाथ सुरु हुने एसइई परीक्षाको सबै तयारी पूरा भएको जानकारी दिए । बोर्डले परीक्षाका लागि प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका र अन्य सामग्री प्रत्येक जिल...

  • पाँचथर गोल्डकप : मच्छिन्द्र सेमिफाइनलमा ।।

    नयाँ कुरो समाचार ।। पाँचथरमा जारी वाइवाइ अन्तराष्ट्रीय आमन्त्रण पाँचथर गोल्डकपमा ए डिभिजन मच्छिन्द्र क्लबले सेमिफाइलनको यात्रा तय गरेको छ । फिदिम माबिको खेलमैदानमा सोमबार भएको खेलमा हिमालयन शेर्पा क्लब लाई मच्छिन्द्रले २–१ गोल अन्तरले पराजित गरेको हो । खेलमा मच्छिन्द्रको तर्फबाट बिदेशी खेलाडी स्टेफिनले २७ ओैं मिन...

  • पाँचथर गोल्डकपकपमा आयोजक विरुद्ध पथरी ११ को जित ।

    पाँचथर ।। पाँचथर गोल्डकपमा पथरी ११ ले विजयी सुरुवात गरेको छ । पाँचथरमा आजबाट सुरु भएको अन्तराष्ट्रीय आमन्त्रण वाइवाइ ५ औ  पाँचथर गोल्डकपको पहिलो खेलमा आयोजक पाँचथर क्लबलाइ २–० गोलअन्तरले पथरीले पराजित गरेको हो । प्रतियोगिताको चौथो मिनेटमा पथरीका सनम धिमाल र खेलको अन्तिम समयमा अंकित लिम्बूले पथरीका तर्फबाट गोल गरे...

  • फाल्गुनन्द गोल्डकपमा ७ लाख ५७ हजार रुपैया बचत

    नयाँ कुरो समाचार ।। फाल्गुनन्द गोल्डकपको आय ब्यय सार्बजनिक भएको छ । प्रतियोगिता को ११ संस्करणको खेल गत पौष ६ गते देखी १५ गते सम्म फिदिममा सञ्चालन भएको थियो । उक्त खेलमा ८० लाख २९ हजार १ सय ५३ रुपैया उठेको र ८ लाख ६७ हजार १ सय ९ रुपैया उठ्न बाँकी रहेको आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दिपेन्द्र थापा मगरले जानक...

  • दोश्रो भेट्रान्स गोल्डकपको आय ब्यय सार्बजनिक, झण्डै ५ लाख बचत

    नयाँ कुरो समाचार । पाँचथरको फिदिममा गत माघ ९–१२ सम्पन्न भेट्रान्स गोल्डकपको आय ब्यय सार्बजनिक गरिएको छ । आयोजक फिदिम फिदिम भेट्रान्स क्लब पाँचथरले पत्रकार सम्मेलनको आयोजना गरेर आय ब्यय सार्बजनिक गरेको हो । फिदिममा गत माघको ९ गते बाट १२ गते सम्म अन्तराष्ट्रिय आमन्त्रण दोश्रो फिदिम भेट्रान्स गोल्डकप सञ्चालन भएको थियो ...

  • उत्तरी यूरोपका देशहरू ‘एकता महाधिवेशन’ को पक्षमा

    नयाँ कुरो समाचार ।। एनआरएनए, एनसिसि-नोर्डिकले एकता महाधिवेशनको माग गरेको छ । गत फेब्रअरी १५ तारिकमा एनआरएनए, एनसिसि-नोर्डिक को पॉचौं बैठक बाट एकता महाधिवेशनको आवश्यकता महशुष गरेको गैर आवासीय नेपाली संघ, डेनमार्कका आइसीसी सदस्य दिपक राज रिजालले जानकारी दिनुभयो । डेनमार्कको राजधानी कोपेनहेगनमा सम्पन्न बैठकमा नर्डिक क्...

  • कार्यसम्पादन मुल्याङनको आधारमा पाँचथरमा मिक्लाजुङ अन्तिम, याङवरक पहिलो

    नयाँ कुरो समाचार । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन नतिजा सार्वजनिक गरेको छ । आयोगले प्रकासन गरेको नतिजा अनुसार पाँचथर जिल्लाका स्थानीय तहहरु मध्ये मिक्लाजुङ गाउँपालिका कमजोर देखिएको छ । विभिन्न सुचकको आधारमा गरिएको मुल्याङनमा मिक्लाजुङले ४६.८ अंक मात्र प...

  • यथास्थितीमा सामाजिक सञ्जाल विधेयक अस्विकार्य : सहमहामन्त्री आङदेम्बे

    नयाँ कुरो समाचार ।। नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले यथा स्थितीमै सामाजिक सञ्जाल विधेयक पारित गर्न नहुने बताएका छन् । नियमन गर्ने नाममा फौजदारी अभियोग लगाएर कालान्तरमा दुःख दिने प्रावधान स्विकार्न नसकिने आङदेम्बेको ठहर छ । भोली कुनै शासकले गलत ब्यख्या गरेर यही प्रावधानले लोकतन्त्रको आधारभूत मुल्...

  • कर्मचारी युनियन पाँचथरको अध्यक्षमा बाँस्कोटा

    नयाँ कुरो समाचार ।। नेपाल निजामती कर्मचारी युनियन पाँचथरको अध्यक्षमा सुजन बाँस्कोटा निर्वाचित भएका छन् । युनियन जिल्ला कार्यसमिति पाँचथरको नवौ जिल्ला अधिवेशनबाट सुजन बाँस्कोटाको नेतृत्वमा सर्बसम्मत कार्यसमिति चयन भएको हो । अधिवेशनले उपाध्यक्षमा राजेश मिश्र , कल्पना नेम्बाङ मगर र रमा पाण्डे, सचिवमा हिमाल रिजाल, सह...

  • एलओडीको छैटौ बार्षिकोत्सब, ६ दिन बृहद सांगितिक कार्यक्रम

    नयाँ कुरो समाचार ।। ठमेल स्थित एलओडी क्लबले आफ्नो छैटौ बार्षिकउत्सबका कार्यक्रम सार्बजनिक गरेको छ । क्लबले छैटौ बार्षिकोत्सवमा ६ दिन सांगितिक माहोल सृजना गर्ने भएको हो । माघ २६ बाट सुरु भएको सांगितिक माहोल फाल्गुणको ९ गते टुंगिने छ । उक्त अवधिमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकार र ब्याण्डहरुले LOD मा प्रस्तुत...

  • क्यान्सरका बिरामीलाई किमो निःशुल्क गर्ने अभियानमा छौ : स्वास्थ्य मन्त्री पौडेल

    नयाँ कुरो समाचार ।। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा महिलामा पाठेघरको क्यान्सर भयावह अवस्थामा रहेको भन्दै अब त्यसलाई न्यूनीकरण गर्न मन्त्रालय लागिपरेको बताएका छन् । पोखराको वडा नम्बर १२ स्थित शिलतादेवी माविबाट पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाउने अभियानको थालनी गर्दै स्वास्थ्य मन्त्...

  • सन २०२५ मा समेत विश्वको उत्कृष्ट १०० वटा क्लब भित्र पर्दै ‘एलओडी’

    नयाँ कुरो समाचार ।। सन २०२५ मा समेत 'एलओडी' क्लब विश्वको उत्कृष्ट १०० वटा क्लबमा पर्ने पक्का भएको छ । विदेशी पर्यटकको पहिलो गन्तब्य बनेको ठमेलको 'एलओडी' को अन्तराष्ट्रीय मञ्चमा यो बर्ष समेत बलियो उपस्थिती रहने पक्का भएको हो । यो बर्ष समेत ‘डिजे म्याग टप १००’ को नोमिनेसनमा क्लब परेसंगै क्लबले यतिबेला भोटिङको लागि ...

  • ‘नोभेम्बर क्लोथिङ मिस्टर एन्ड मिस नेसनल नेपाल’ को चौथो संस्करणको अडिसन फागुन ३ बाट

    नयाँ कुरो समाचार ।।  ‘मिस्टर एन्ड मिस नेसनल नेपाल’ को चौथो संस्करण हुने भएको छ। काठमाडौंमा एक कार्यक्रमबीच चौथो संस्करणको घोषणासहित अडिसनबारे जानकारी दिइएको हो। सनुर्वी इन्टरनेसनलका सञ्चालक तथा मिस्टर एन्ड मिस नेसनलका राष्ट्रिय आयोजक डाक्टर सन्तोष उपाध्यायले चौथो संस्करणसम्म आइपुग्दा निकै खुसी लागेको बताए। ‘सन् २...

  • पूर्वाधार निर्माणमा स्थानीय तहलाई २० देखि ८० प्रतिशतसम्म अनुदान, पाँचथरमा कति? (सूचीसहित)

    नयाँ कुरो समाचार ।। अब संघीय सरकारले स्थानीय तहलाई नयाँ तरिकाले विभाजन गरेर समपूरक अनुदान (पूर्वाधारको लागि दिइने अनुदान) दिने भएको छ। यसका लागि राष्ट्रिय योजना आयोगले स्थानीय तहलाई ७ वर्गमा वर्गीकरण गरेको छ। स्थानीय तह एक्लैले निर्माण गर्न नसक्ने ठूला पूर्वाधारहरूमा प्रदेश तथा केन्द्र सरकारसँगको साझेदारीमा निर्माण ...

  • दुई सय बढी बालबालिका जाडोका कारण विद्यालय जान छाडे

    शनिवार, माघ ५ २०८१।।  महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ४ को मझौरा गाउँका दुई सय बढी बालबालिका विगत दुई महिनादेखि विद्यालय गएका छैनन् । मझौरा गाउँ प्रवेश गरेसँगै दाहिनेतर्फ ७५ घर मुसहर समुदायका छन् । यहाँका २०० बढी बालबालिका गत मङ्सिर महिना सुरू भएदेखि नै विद्यालय जान छाडेका छन् । मुसहरी (मुसहर बस्ने) टोलभन्दा ...

  • सलहेस विरुद्ध एन. आर. टी. को कठिन जित (भिडियो सहित)

    नयाँ कुरो समाचार ।  ए डिभिजन क्लब न्यूरोड टिम (एन आर टी) ले सलहेस यूवा क्लब सिराहा विरुद्ध कठिन जित निकालेको छ । पाँचथरमा जारी फाल्गुनन्द गोल्डकपको ११ औ संस्करण अन्र्तगको बिहिबार सम्पन्न खेलमा एन आर टी ले टाइब्रेकरमा ५–४ को जित निकालेको हो । निर्धारित समयमा खेल बराबरी भएपछी टाइब्रेकर मार्फत निर्णय लिइएको थियो ...

  • विराटनगर विरुद्ध चर्च बोइजको डबल ह्याट्रीक

    नयाँ कुरो समाचार ।।  ए डिभिजन क्लब चर्च बोइजले विराटनगर सिटि फुटबल क्लब विरुद्ध डबल ह्याट्रिक गर्दै ७–१ को जित निकालेको छ । पाँचथरमा जारी फाल्गुनन्द गोल्डकपको ११ औ संस्करण अन्र्तगत बुधबार सम्पन्न खेलमा सहिद स्मारक ए डिभिजन विजेता चर्च बोइजले उत्कृष्ट प्रदर्शन गरेको हो । ३ जना विदेशी खेलाडी सहित मैदान प्रवेस गरेको...

  • ए डिभिजन क्लब त्रिभूवन आर्मीलाइ पाखा लगाउदै आयोजक सेमिफाइनलमा (भिडियो सहित)

    नयाँ कुरो समाचार  पाँचथर ०८ पौष ए डिभिजन क्लब त्रिभूवन आर्मी पाँचथरमा जारी फाल्गुनन्द गोल्डकपको पहिलो खेलबाटै वाहिरिएको छ । टाइब्रेकरमा आयोजक फिदिम स्पोर्टिङ क्लब संग ४–२ गोल अन्तरले पराजित हुदै विभागिय टोली घर फर्किएको हो । निर्धारित समयमा खेल बरावरीमा टुंगिएपछी टाइब्रेकरमा धकेलिएको थियो । आयोजकका गोलरक्ष...

  • झापा ११ विरुद्ध मचिन्द्र हावी, ५–० गोलअन्तरले झापा पराजित

    नयाँ कुरो समाचार ।।  पाँचथरमा जारी फाल्गुनन्द गोल्डकपमा झापा ११ विरुद्ध मचिन्द्र कल्बले ५–० गोल अन्तरको जित निकालेको छ । खेलमा एकोहोरो हावी भएको मचिन्द्रले झापा विरुद्ध गोलको बर्षा गरेको हो । ए डिभिजन क्लब मचिन्द्रको सामु झापा ११ निरिह देखिएको थियो । खेलको पहिलो हापको १९ औ मिनेटमा मचिन्द्रका देबेन्द्र तामाङले ...

  • फाल्गुनन्द गोल्डकपको सुखद पुनरागमन, पहिलो खेलबाट विदेशी पाहुना टोली घर फर्कियो

    नयाँ कुरो समाचार ।। पाँचथरको सदरमुकाम फिदिममा आजबाट फाल्गुनन्द गोल्डकपको ११ औ संस्करण सुरु भएको छ । पहिलो खेलमा आयोजक फिदिम स्पोर्टीङ क्लब ले छिमेकी राष्ट्र भारतको खर्साङ फुटबल क्लबलाइ टाइब्रेकरमा ५—४ गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछी खेल टाइब्रेकरमा धकेलिएको थियो । फि...

  • रास्वपा पाँचथरको प्रथम जिल्ला भेला सम्पन्न, सभापतीमा प्रकास गुरुङ चयन

    नयाँ कुरो समाचार ।। राष्ट्रीय स्वतन्त्र पार्टी पाँचथरको प्रथम जिल्ला भेला सकिएको छ । भेलाले प्रकास गुरुङको नेतृत्वमा ११ सदस्यिय समितिको टुङ्गो लगाएको छ । अब पाँचथरमा रास्वपाको नेतृत्व प्रकास गुरुङले गर्ने भएका हुन् । नवगठित समितिमा उपसभापती सहरसिं तामाङ, सचिव धनकुमार धमला, सहसचिव यामकुमार शिवाकोटी, कोषाध्यक...

  • आज प्रधानमन्त्री ओली चीन जाँदै

    सोमवार, मंसिर १७ २०८१।।  प्रधानमन्त्री केपी शर्मा ओली आज चीनको औपचारिक भ्रमणका लागि बेइजिङ प्रस्थान गर्दै हुनुहुन्छ । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओलीले चीनको औपचारिक भ्रमण गर्न लाग्नुभएको हो । उहाँ यहि २० गते स्व्देश फर्किने कार्यतालिका रहेको छ । भ्रमणका क्रममा प्रधानमन्त...