• झापा ११ लाइ हराउदै आर्मी फाइनलमा

    पाँचथर १७, फाल्गुण । त्रिभूवन आर्मी क्लब काठमाण्डौ पाँचथरमा जारी चौथो पाँचथर गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । बिहिबार भएको खेलमा झापा ११ लाई टाइब्रेकरमा ३—० ले पराजित गर्दै आर्मीले फाइनलको यात्रा पक्का गरेको हो । निर्धारित समयमा दुवै टिमबाट १—१ गोल भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा आर्मीका सन...

  • पाँचथर गोल्डकप : आयोजक फाइनलमा

    १६ फाल्गुण, पाँचथर । आयोजक पाँचथर क्लब पाँचथरमा जारी चौथो पाँचथर गोल्डकपको फाइनलमा प्रवेस गरेको छ । बागमती युथक्लब सर्लाहीलाइ १—० गोल अन्तरले पराजित गर्दै आयोजकले फाइनलको यात्रा पक्का गरेको हो । पहिलो हापको इन्जुरी समयमा आयोजकका कप्तान रोशन आङदेम्बेले गरेको गोल नै निर्णायक गोल बन्यो । ए डिभिजन क्लब त्रिभुवन आर...

  • फिदिम खेलमैदान सम्पन्न गर्न आवश्यक बजेट प्रवन्ध गर्ने खेलकुद मन्त्रीको प्रतिवद्धता

    खविन लुइटेल ।। यूवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले फिदिमको निर्माणाधिन खेलमैदान पुरा गर्न आवश्यक बजेट विनियोजन गर्ने प्रतिवद्धता गरेका छन् । फिदिम मावीको खेलमैदानमा आजबाट सुरु भएको चौथो पाँचथर गोल्डकपको उद्घाटन समारोहमा बोल्दै मन्त्री लिम्बूले "यो खेलमैदान पुरा गर्न कति रकम चाहियो ?" भनेर मञ्चमा बसेका फिदिम न...

  • खेलकुद मन्त्रीद्वारा पाँचथर गोल्डकपको उद्घाटन, पहिलो खेलमा आयोजक विजयी

    पाँचथर १२ फाल्गुण ।। पाँचथर गोल्डकपको चौथो संस्करण आजबाट पाँचथरको सदरमुकाम फिदिममा सुरु भएको छ । प्रतियोगिताको यूवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले उद्घाटन गरेका छन् । प्रतियोगिताको पहिलो खेलमा आयोजक पाँचथर क्लबले नमोवुद्ध युवा क्लब सप्तरीलाइ ३—० गोल अन्तरले ले पराजित गरेको छ । आयोजकका तर्फबाट खेलको १०, ३३ ...

  • कार्य सम्पादन मुल्याङ्कनमा पाँचथरका स्थानीय तहले कति-कति अंक प्राप्त गरे ?

    खविन लुइटेल ।। राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले प्रदेस तथा स्थानीय तहले कार्यसम्पादन मुल्याङ्कनको आधारमा प्राप्त गरेको अंक सार्बजनिक गरेको छ । प्रदेश तथा स्थानीम तहको कार्य सम्पादन मुल्याङ्कन कार्यविधी २०७८ बमोजिम सार्बजनिक गरिएको नतिजामा पाँचथरको याङवरक गाउँपालिकाले जम्मा ४८.२६ अंक प्राप्त गर्दा, हिलिहाङले २...

  • तमोर करिडोर बाट यासोक जोड्ने सडक कालोपत्रे सुरु (भिडियो रिपोर्ट)

    खविन लुइटेल ।। पाँचथर जिल्लाको सदरमुकाम फिदिमबाट यासोक जाने सडक कालोपत्रेको कामले गति लिएको छ । आगामी चैत सम्ममा सक्नुपर्ने काम बजेट अभावले रोकिएलाकी भन्ने चिन्ता छ । थप भिडियो रिपोर्टमा हेर्नुहोस https://youtu.be/YzLPtY2v3AQ...

  • शिक्षालाइ प्रविधिसंग जोड्नु आजको चुनौती : राष्ट्रपति पौडेल

    पाँचथर ०२, फाल्गुण ।। राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षालाइ प्रविधि संग जोड्न सक्नु आजको चुनौती रहेको बताउनुभएको छ । पाँचथरको सदमुकाम फिदिममा पाँचथर बहुमुखी क्याम्पसले आयोजना गरेको धार्मिक महोत्सव तथा ज्ञान महायज्ञको उद्घाटन गर्न पाँचथर पुग्नुभएको पौडेलले सो कुरा बताउनुभएको हो । फरक प्रसंगमा राष्ट्रपति पौडेलले ह...

  • स्व. अमर नेम्वाङ स्मृति साहित्य सम्मानबाट गिरिराज बाँस्कोटा र बिमला तुम्खेवा सम्मानित

    नयाँकुरो समाचार ।। स्व. अमर नेम्वाङको पाँचौ स्मृती दिवसको अवसरमा श्रष्टालाइ सम्मान गरिएको छ । यो बर्षको स्व. अमर नेम्वाङ स्मृति साहित्य सम्मानबाट गिरिराज बाँस्कोटा र बिमला तुम्खेवा सम्मानित हुनुभएको छ । द्वय श्रष्टालाइ जनही नगद ५० हजार, दोसल्ला र कदर पत्र मार्फत सम्मान गरिएको छ । सम्मानित श्रष्टालाइ कार्यक्रमका प...

  • पाँचथर गोल्डकपको चौथो संस्करण फाल्गुण १२ गते देखी

    नयाँ कुरो समाचार ।।पाँचथर गोल्डकपको चौथो संस्करण आगामी फाल्गुण १२ गते देखी १९ गते सम्म फिदिममा सञ्चालन हुने भएको छ । २०७६ सालमा तेस्रो संस्करण भएको पाँचथर गोल्डकप फुटबल प्रतियोगिता कोरोना कालमा सञ्चालन हुन सकेको थिएन । पाँचथर फुटबल क्लबले आयोजना गर्दै आएको यस प्रतियोगिताको चौथो संस्करणको तयारी सुरु भएको आयोजक संस...

  • लिम्बू म्यूजिक भिडियो ‘केवालुङ’ सार्वजनिक

    सन्देश सुब्बा निर्देशित याक्थुङ (लिम्बू) म्यूजिक भिडियो ‘केवालुङ’ सार्वजनिक भएको छ। सन्देशकै शब्द तथा फुङमा तुम्रोकको स्वर र संगीत रहेको भिडियो ‘बरदान प्रोडक्सन’ युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको हो। आइतबार सार्वजनिक गरिएको भिडियोमा सागर केरुङ, दिपिका तुम्रोक र सिरु इङ्वा लगायतले अभिनय गरेका छन्। रोशा हाङसर...

  • पाँचथर आरुवोटेमा पुन: डरलाग्दो घटना (भिडियो)

    पाँचथर जिल्लाको मिक्लाजुङ गाउँपालिका वडा नं. ३ आरुवोटेमा विभत्स हत्या काण्ड भएको छ । ससुराली आएका ज्वाइले खुकुरी प्रहार गरी श्रीमतीको ज्यान लिएका छन् । घटनामा मृतककी आमा र छिमेकी १ जना घाइते भएका छन् । पुरा जानकारीको लागि भिडियो हेर्नुहोला ‍..... https://youtu.be/1gfKnnR-hLc...

  • थाम्सुहाङ भक्कानिदै भन्छन – “मैले बुबा भेटें” (भिडियो)

    https://youtu.be/qK2BPw6dpyc   फिदिम नगरपालिका - १२,  बुधुकस्थित जङ्गल नजिकै कटेरोमा जीवन यापन गर्दै आएका एक दम्पतीलाई फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले घर बनाइदिएका छन् । स्थानीय कर्णबहादुर थाम्सुहाङ र मनमाया थाम्सुहाङ दम्पती को नाममा जग्गा छैन् । उनिहरु गिटी कुटेर जीवन यापन गर्छन् । घर हस्त...

  • सरकारको नेतृत्व परिवर्तन अपरिहार्य : शेखर कोइराला

    पाँचथर १३ पौष ।। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारको नेतृत्व परिवर्तन अपरिहार्य रहेको बताउनुभएको छ । कांग्रेसको नेतृत्वले मात्रै मुलुकमा भ्रष्टाचारको अन्त्य गर्दै स्थिरता दिन सक्ने भन्दै सरकार परिवर्तन आजको आवश्यकता भएको उहाँको टिप्पणी छ । नेपाली कांग्रेसको जिल्ला सभालाइ संवोधन गर्न पाँचथर आइपुग्नुभ...

  • फिदिममा के भने ओलीले ? (भिडियो)

    खविन लुइटेल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा अस्थिरता पैदा भए नेपाल गरिव नै रहने बताएका छन् । https://youtu.be/xLCnKFqOkOE पहिचानवादीलाइ लक्षित गर्दै विचारमा विभेद भए त्यसलाइ विधी र पद्धतीबाट समाधान खोजिनु पर्ने भन्दै ओलिले अस्थिरता पैदा नगर्न र दुस्मनी गरेर कही पनि नपुगिने बताएका हुन् । नेकपा ए...

  • फाइनलमा झापालाइ हराउदै मोरङले चुम्यो किराँत गोल्डकपको उपाधि

    पाँचथर २३ मंसिर  ।। पाँचथरमा सञ्चालन भएको किराँत गोल्डकपको उपाधि डांगि हर्ट फुटबल क्लब मोरङले जितेको छ । शनिबार भएको फाइनल खेलमा विर्तामोड युनाइटेड झापालाइ २—१ गोल अन्तरले हराउदै मोरङले उपाधि जितेको हो । उपाधी संगै मोरङले ४ लाख ४ हजार ४ सय ४४ रुपैया प्राप्त गर्यो भने झापा ले २ लाख २ हजार २ सय २२ रुपैयामा चित्त बु...

  • किराँत गोल्डकपको दोश्रो सेमिफाइनलमा झापा विजयी, फाइनलमा मोरङ संग भिड्ने

    पाँचथर २१ मंसिर ।। पाँचथर सदरमुकाम फिदिममा जारी किराँत गोल्डकपमा बिहिबारको खेलमा विर्तामोड युनाइटेड क्लब झापा वियजी हुदै फाइनलको यात्रा तय गरेको छ । कर्ण सिं सोनाम स्मृती फुटबल क्लब ताप्लेजुङले लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा फाइनल खेल्ने अवसर गुमायो । ताप्लेजुङका तर्फबाट खेलको आठौ मिनेटमा दिपेश लिम्बूले गोल ...

  • किराँत गोल्डकपमा डि. एफ. सि. मोरङ फाइनल प्रवेस

    पाँचथर २० मंसिर ।। पाँचथर सदरमुकाम फिदिममा जारी किराँत गोल्डकपमा डाँगी हर्ट फुटबल क्लब मोरङ फाइनल प्रवेश गरेको छ । आयोजक पाँचथर फुटबल क्लब विरुद्ध ट्राइब्रेकरमा कठिन जित निकाल्दै मोरङले फाइनलको यात्रा तय गरेको हो । ट्राइब्रेकरमा आयोजकका रोशन आङदेम्बे र प्रकाश धमलाले गोल गर्न चुक्दा मोरङको फाइनल यात्रा तय भएको हो ...

  • हिमालयन शेर्पा किराँत गोल्डकपबाट बाहिरियो, ताप्लेजुङ सेमिफाइलनमा प्रवेश

    पाँचथर १९ मंसिर ।। पाँचथर सदरमुकाम फिदिममा जारी किराँत गोल्डकपमा हिमायन शेर्पा क्लब काठमाण्डौ पहिलो खेलबाटै बाहिरिएको छ । ए डिभिजन क्लब हिमालयन शेर्पा माथी कर्ण सिं सोनाम स्मृती क्लब ताप्लेजुङ खेलमा हावी हुदा हिमालयन शेर्पा घर फर्किनु परेको हो । मंगलबार भएको खेलमा विदेशी खेलाडी सहित मैदान उत्रिएको हिमालयन माथी...

  • किराँत गोल्डकपमा दार्जिलिङलाइ हराउदै मोरङ सेमीफाइनलमा प्रवेश

    पाँचथर १८ मंसिर ।।  पाँचथर सदरमुकाम फिदिममा जारी किराँत गोल्डकपमा छिमेकी मुलुक भारतको युनाइटेड दार्जेलिङ फुटबल क्लबलाइ हराउदै डि. एफ. सी. मोरङले सेमिफाइलनको यात्रा तय गरेको छ । आज फिदिम स्थित फिदिम मावीको खेलमैदानमा भएको खेलमा दार्जेलिङलाइ मोरङले ६—३ गोल अन्तरले हराएको हो । पहिलो हापमा लय गुमाउदा दार्जेलिङ घर ...

  • किराँत गोल्डकपमा झापाले इलामलाइ हरायो

    पाँचथर १७ मंसिर ।।  पाँचथर सदरमुकाम फिदिममा जारी किराँत गोल्डकप मा झापाले विजयी सुरुवात गरेको छ । आज भएको पहिलो खेलमा रेडहर्ष फुटबल क्लब इलामलाइ १—० गोल अन्तरले हराउदै विर्ता युनाइटेड झापाले सेमिफाइलनको यात्रा तय गरेको हो । खेलको २१ औ मिनेटमा विर्ता युनाइटेडका श्याम मुर्मले गरेको गोलनै निर्णायक गोल बन्यो । आजक...

  • किराँत गोल्डकपकाे पहिलो खेलमा आयोजक विजयी

    पाँचथर १६ मंसिर ।। पाँचथर सदरमुकाम फिदिममा आजबाट किराँत गोल्डकप सुरु भएको छ । आज भएको पहिलो खेलमा मितेरी फुटबल क्लब तेह्रथुमलाइ २—० गोल अन्तरले हराउदै आयोजक पाँचथर फुटबल क्बल विजयी भएको हो । खेलको दोश्रो हापमा आयोजकका तर्फबाट शुकराज राइ र विशाल भण्डारीले १—१ गोल गरेका थिए । मितेरी क्लबबाट मैदानमा उत्रिएका विदेशी ...

  • कर सप्ताह सकियो, फिदिममा ब्यावसायी सम्मानित

    नयाँ कुरो समाचार ।। १२ औ राष्ट्रिय कर दिवस तथा कर सप्ताह सकिएको छ । गत मंसिर १ गतेबाट सुरु भएको कर सप्ताह ७ गते सकिएको हो । कर सप्ताहको अवसरमा देसैभरी विविध कार्यक्रम भएका छन् । नेपालमा मूल्य अभिवृद्धि कर लागु भएको दिन १ मंसिर, २०५४ को स्मरण गर्दै हरेक वर्ष मंसिर १ गतेलाई नेपाल सरकारको निर्णय अनुसार  २०७९ सालदेखि...

  • ५० मुरी भन्दा धेरै धान फलाउने कृषकलाइ पुरस्कार लिन आउन फाल्गुनन्द गाउँपालिकाको आग्रह

    नयाँ कुरो समाचार पाँचथरको फाल्गुनन्द गाउँपालिकाले धेरै धान फलाउने कृषकलाइ पुरस्कार लिन आउन आग्रह गरेको छ । गाउँपालिकाले यो बर्षबाट ५० मुरी भन्दा धेरै धान फलाउने कृषकलाइ पुरस्कृत गर्ने भएको हो । यो संगै गाउँपालिकाले गत असारमा गरेको वाचा पुरा गरेको छ । गत असार १५ गते गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्बे ले नवमीडाँडाम...

  • टिकटक प्रतिबन्धविरुद्धको रिटमा आजबाट सुनुवाइ हुने

    सोमवार, मंसिर ४, २०८०।। सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा सोमबार(आज) बाट सुनुवाइ हुँदैछ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ताहरू स्वागत नेपाल, जगन्नाथ दुलाललगायतले दिएको रिटमा आजका लागि पेशी तोकिएको छ । हालै सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन...

  • आज विजया दशमी: टीकाको साईत १० बजेर ३५ मिनेटमा, हेर्नुहाेस यस्तो छ महत्व

    आज विजया दशमी पर्व सद्भावको चाड । एकताको चाड । हरेक नेपालीलाई एक ठाउँमा ल्याउने चाड । अर्थात, दशैँ । नेपालीहरुको ठूलो चाड हो दशैँ । यतिबेला घरघरमा दशैं आएको छ । एक वर्षको प्रतिक्षा आज समाप्त भएको छ । हरेक नेपालीको घरमा खुसी छाएको छ । शरद ऋतुको यो मनमोहक मौसममा बेग्लै रौनक छाएको छ । नीलो आकाशमा कोही चंगा उडाइरहेका...

  • पदम निरौलाको “केही मिठो तिरस्कार देउ” सार्बजनिक

    नयाँ कुरो समाचार ।। गीतकार पदम निरौलाको शब्द रचना रहेको “केही मिठो तिरस्कार देउ” बोलको गीत सार्बजनिक भएको छ । एशियन थाइफुड्स प्रालीका म्यानेजर समेत रहेका निरौलाको रचना रहेको गीतमा संजिव भूर्तेलको स्वर रहेको छ । अशोक थापाको एरेञ्जमा सन्देश बाराकोटी, अस्मिता ओली र सबुनम लिम्बूको मुख्य अभिनय रहेको छ । समसामयिक विषय ...

  • २ खोका अडियो प्रकरण : मामालाइ कारबाही, भाञ्जालाइ सफाइ !

    खविन लुइटेल ।। पाँचथरको चर्चित "२ खोका" प्रकरणमा नेपाली कांग्रेस केन्द्रिय अनुसासन समितिले जिल्ला कार्य समितिलाइ पत्राचार गरेको छ । केन्द्रिय अनुसासन समितिका संयोजक आनन्द प्रसाद ढुंगानाले हस्ताक्षर गरेको पत्रमा अडियो सार्बजनिक गर्ने मामा (तत्कालिन नेपाली कांग्रेस फिदिम नगर कार्य समिति सभापति प्रकाश गुरुङ) ले दिएक...

  • दशैको टिकाको दिन जेभालेमा एलिना चौहानले नचाउने

    पाँचथर ।। फिदिम १३ स्थित जेभाले फञ्चमी भञ्ज्याङमा कार्तिक ७ गते (दशैको टिकाको दिन) एलिना चौहानको सांगितिक प्रस्तुती हुने भएको छ । चर्चित गायिका चौहान जेभालेमा लाग्ने दशमी मेलाको अवसरमा पाँचथरमै पहिलो पल्ट आफ्नो प्रस्तुती दिन आउने भएकी हुन् । चौहानका "धोकेबाज हौ तिमि" "यो भाग्मा खोट छ" "चोट दिनेलाइ" "मायाँको नाटक"...

  • चोङ्वाङ्ग परिवारद्वारा पहिरो पीडितलाई राहत वितरण

    ताप्लेजुङ, असोज १२ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरो प्रभावितलाई चोङ्वाङ्ग परिवारले राहत वितरण गरेका छन् । परिवार सहितको टोली बुधबार पहिरो प्रभावित क्षेत्रमै पुगेर पीडित परिवारलाई राहत सामग्री वितरण गरेका हुन् । पूर्वी नेपाल तथा नेपालबाहिर रहेका चोङ्वाङ्ग परिवारका सदस्यहरुले पहिरो प्रभावित ६५ परिवारलाई रा...

  • विशेष गाउँसभा मार्फत फाल्गुनन्दको आर्थिक ऐन संशोधन

    खबिन लुइटेल असोज ४, २०८० पाँचथर।। फाल्गुनन्द गाउँपालिकाले विवादित बनेको आर्थिक ऐन २०८० संशोधन गरेको छ । आर्थिक ऐनमा त्रुटी भएको भन्दै सच्याउन माग गर्दै भाद्र २९ गते एक चौथाइ कार्यपालिका सदस्यले विशेष गाउँसभाको माग गरेका थिए । भाद्र ३० गते बसेको गाउँपालिकाको बैठकले असोज ४ गते विशेष गाउँसभा बोलाउने निणर्य गरेको थिय...