पाँचथर आरुवोटेमा पुन: डरलाग्दो घटना (भिडियो) २७ पुष २०८०, शुक्रबार १९:१५ पाँचथर जिल्लाको मिक्लाजुङ गाउँपालिका वडा नं. ३ आरुवोटेमा विभत्स हत्या काण्ड भएको छ । ससुराली आएका ज्वाइले खुकुरी प्रहार गरी श्रीमतीको ज्यान लिएका छन् । घटनामा मृतककी आमा र छिमेकी १ जना घाइते भएका छन् । पुरा जानकारीको लागि भिडियो हेर्नुहोला …..