नयाँ कुरो समाचार ।। पाँचथर । आठौं तरुण गोल्डकपको उपाधि कुम्मायक गाउँपालिकाले हात पारेको छ। नेपाल तरुण दलको ७४ औं स्थापना दिवसको अवसरमा पाँचथरको फिदिममा आयोजित प्रतियोगितामा कुम्मायक गाउँपालिकाको टिमले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भएको हो। फाइनल खेलमा कुम्मायकले हिलिहाङ गाउँपालिका, पाँचथरलाई १–० गोलअन्तरले...
स्थानीय कुरो
-
-
विद्यालय शिक्षा विधेयकविरुद्ध पाँचथरमा प्याबसनको आन्दोलन
नयाँ कुरो समाचार, पाँचथर विद्यालय शिक्षा विधेयकका विवादास्पद प्रावधानविरुद्ध निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याबसन) देशव्यापी आन्दोलनमा उत्रिएको छ। सो आन्दोलन अन्तर्गत पाँचथरमा पनि स्थानीय तहदेखि जिल्ला प्रशासन कार्यालय समक्ष ज्ञापनपत्र बुझाइएको छ । प्याबसन पाँचथरका अध्यक्ष नविन ओझाका अनुसार जिल्लाका स्थानीय...
-
करदाता सेवा कार्यालय पाँचथरबाट ६३ करोडभन्दा बढी राजस्व संकलन
नयाँ कुरो समाचार / फिदिमस्थित करदाता सेवा कार्यालयले गत आर्थिक वर्ष ०८१/०८२ मा कुल ६३ करोड ४२ लाख ९६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। यो रकम वार्षिक लक्ष्यको ७६ प्रतिशत रहेको कार्यालयका प्रमुख बद्री प्रसाद भेटुवालले दिनुभयो। कार्यालयले आयकरबाट २९ करोड रुपैयाँ, मूल्य अभिवृद्धि कर (VAT) बाट ३३ करोड रुपैयाँ, र अन्तःश...
-
फिदिम : सामूहिक जबरजस्ती करणीका पाँचै अभियुक्त पूर्पक्ष थुनामा
नयाँ कुरो समाचार ।। फिदिमको होटलबाटिकामा भएको सामूहिक जबरजस्ती करणी प्रकरणमा संलग्न भनिएका पाँचै जनालाई पूर्पक्ष थुनामा राख्ने आदेश भएको छ। जिल्ला अदालत पाँचथरका न्यायाधीश कुमार मास्केको एकल इजलासले आइतबार यस्तो आदेश दिएको हो। अदालतले तत्कालका लागि आरोपितहरूलाई निर्दोष ठहर गर्न सकिने आधार नरहेको ठहर गर्दै अन्तिम फैसला...
-
चोरिको बाइक बाटैमा विग्रियो, त्यहिंबाट फेरि अर्कोले चोर्यो
नयाँ कुरो समाचार ।। गत श्रावण १६ गते राती फिदिम बाट एउटा बाइक हरायो । जिल्ला बन कार्यालयको गेट अगाडी पार्किङ गरेर राखेको कमल घिमिरेको नाममा रहेका प्र.१—०३—००१प—०७११ नम्बरको मोटरसाइकल चोरी भएको थियो । राती सिसि क्यामेराको आधारमा बाइक शिवालयबाट लुङरुपा जाने सड्क तर्फ गएको भन्ने प्रारम्भीक अनुमानका आधारमा त्यस क्षेत...
-
श्रीमतीले जबरजस्ती करणीको उजुरी दिएपछी फिदिममा श्रीमान पक्राउ
नयाँ कुरो समाचार । बैवाहिक बलात्कारको आरोपमा एक पुरुष पक्राउ परेका छन् । फिदिम ४ की एक महिलाले आफ्नै श्रीमानले जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय पाँचथरमा जाहेरी दिएपछी उनका श्रीमानलाइ प्रहरीले नियन्त्रणमा लिएको हो । युवकलाइ नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख कौशल ...
-
शहरी शासकीयका कार्यक्रम सञ्चालनमा फिदिम नगरपालिका उत्कृष्ट
नयाँ कुरो समाचार । फिदिम नगरपालिका शहरी शासकीय कार्यक्रम सञ्चालनमा उत्कृष्ट बनेको छ । विश्व बैंक अन्तर्गतको ऋण सहायता रकमका योजनाहरु फिदिम सहित मुलुकभरका १२ वटा नगरपालिकामा सञ्चालित छन् । कैलालीको लम्किचुहा नगरपालिका र पाँचथरको फिदिम नगरपालिकाले आ.ब. ०८१/०८२ मा उत्कृष्ट ढंगले काम गरेको भन्दै एक कार्यक्रमका विच प...
-
जटिल अवस्थाको प्रसुती गराउन तुम्वेवामा पाँचौ पटक हेलिकप्टर मार्फत उद्धार
नयाँ कुरो समाचार ।। जटिल अवस्थाको प्रसुती गराउन तुम्बेवा गाउँपालिकाबाट पाँचौ पटक हेलिकप्टर मार्फत उद्धार गरिएको छ । तुम्वेवा गाउँपालिकाकी थप एक महिलाको आज हेलिकप्टर मार्फत उद्धार गरिएको छ । स्थानीय स्वास्थ्य संस्थामा प्रसुती हुन नसकेपछी उहाँलाइ हेलिकप्टर मार्फत काठमाण्डौ पठाइएको हो । तुम्बेवा गाउँपालिका वडा नं. ...
-
आ.ब. ०८१/८२ मा ९४.८२ प्रतिशत काम पुरा गर्दै पाँचथर प्रहरी “कोशीकै उत्कृष्ट”
नयाँ कुरो समाचार ।। जिल्ला प्रहरी कार्यालय पाँचथर कोशी प्रदेशकै उत्कृष्ट भएको छ। आर्थिक वर्ष 0८१/८२ मा भएको कार्यसम्पादन सम्झौताको वार्षिक मूल्याङ्कन गर्दा कोशी प्रदेशका १४ जिल्लाहरूमध्ये जिल्ला प्रहरी कार्यालय पाँचथर ९४.८२ अङ्कका साथ प्रथम भएको हो । उत्कृष्ट कार्यालय प्रमुखको रुपमा समेत पाँचथर प्रहरी प्रमुख कौ...
-
सेफ्टी टेंकीमा काम गर्दै गर्दा ४ जना बेहोस, ३ को अवस्था गम्भीर
नयाँ कुरो समाचार ।। सेफ्टी टेंकी भित्र कामदार बेहोस भएका छन् । इलाम र पाँचथरको सिमावर्ती बजार घुर्बिसे पञ्चमीमा निर्माण हुदै गरेको सहकारीको भवनको सेफ्टी टेंकी भीत्र कामदारहरु बेहोस भएका हुन् । बेहोस भएका ४ जना कामदार मध्ये ३ जनाको अवस्था गम्भिर रहेको स्थानीयले जानकारी दिएका छन् । फाल्गुनन्द गाउँपालिका वडा नं. ...
-
फलोअप : चिनेकै मान्छको विश्वासमा होटल पुगेकी थिइन युवती !
नयाँ कुरो समाचार ।। शनिबार राती फिदिम स्थित बाटिका होटलमा भएको सामुहिक जवरजस्ति करणी प्रकरणमा चिनेकै मान्छेले बोलाएपछी युवती होटल पुगेको खुलेको छ । युवतीले जाहेरी दिएका मध्ये पाँचथर कुम्मायक ४ का उमेस तामाङ संग पुरानै चिनजान रहेको पाइएको छ । उनै तामाङको विश्वास गरेर होटल पुग्दा आफू सामुिहक बलत्कारमा परेको भन्द...
-
ओहो ! सिसी क्यामेरा पनि रहेछ भन्दै होटल छिरेकी युवतीले जबरजस्ती करणी भयो भन्दै मध्यरातमा प्रहरी गुहारीन
नयाँ कुराे समाचार ।। फिदिम मेनरोड स्थित एक होटलमा जबरजस्ती करणी भएको भन्दै २१ वर्षिया युवतीले प्रहरीमा जाहेरी दिएकी छिन् । गय राती (शनिबार राती-आइतबार विहान) आफुमाथि सामुहिक करणी भएको भन्दै उजुरी दिएपछी ५ जना यूवक पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रुपेस तामाङले जानका...
-
लम्पी स्किनबाट पशु सङ्क्रमित,ताप्लेजुङका किसान समस्यामा
२३ असार । ताप्लेजुङका ६ स्थानीय तहमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको छ । भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार जिल्लाका नौ मध्ये ६ वटा स्थानीय तहका पशुचौपायामा सङ्क्रमण देखिएको हो । केन्द्रका प्रमुख डा. रोशन दाहालका अनुसार हालसम्म ३४ पशुबस्तुमा लम्पी स्किनको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण सिदिङ्वा ...
-
करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
नयाँ कुरो समाचार ।। फाल्गुनन्द गाउँपालिकामा करदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ । फाल्गुनन्द गाँउपालिकाको आर्थिक सहयोग, करदाता सेवा कार्यालय फिदिम संगको सहकार्य, तथा सामाजिक शैक्षिक तथा पर्यावरणीय विकास नेपालको आयोजना स्थानिय तहमा ब्यवसाय दर्ता–नविकरण, कर सम्वन्धि आधारभुत विषयहरुका साथै आर्थिक अध्यादेश–२०८२ ले कर...
-
दोब्बर भन्दा धेरैले बढ्यो पाँचथरको एसइइको नतिजा, फिदिम मावीका छात्र जिल्लाकै उत्कृष्ट
खबिन लुइटेल । पाँचथर जिल्लाबाट एसइइमा सहभागी भएका विद्यार्थी मध्ये ५८.८१ प्रतिशत विद्यार्थीले माथिल्लो कक्षा पढ्न पाउने भएका छन् । शुक्रबार प्रकाशित एसइइ को नतिजा अनुसार पाँचथरका नियमित तर्फ ५८.८१ प्रतिशत विद्यार्थी र प्राविधिक तर्फ ५०.२९ प्रतिशत विद्यार्थीहरु ग्रेडेड भएका हुन् । पाँचथरको फिदिम मावीका छात्र निरज...
-
प्रतिवद्धताको पैसा उठे ५ लाख १२ हजार नाफामा : पाँचौ पाँचथर गोल्डकप
नयाँ कुरो ।। पाँचथर क्लबले पाँचौ पाँचथर गोल्डकपको आय ब्यय सार्बजनिक गरेको छ । गत फाल्गुण २४ गते देखी चैत्र २ गते सम्म फिदिम माविको खेलमैदानमा सञ्चालन भएको प्रतियोगितामा ६३ लाख २९ हजार ६० रुपैया खर्च भएको क्लबका कोषाध्यक्ष बासु ढुंगेलले जानकारी दिए । क्लबले हाल सम्म ६० लाख ४९ हजार रुपैया रकम संकलन गरिसकेको छ भने प...
-
पाँचथरका स्थानीय तहका थरी थरीको बेरुजु, भ्रमण खर्च भरेर ब्यत्तिगत काममा !
खविन लुइटेल ।। महालेखा परिक्षकको कार्यालयको प्रतिवेदन गत जेठमा सार्बजनिक भयो । तर पाँचथरका कुनै पनि स्थानीय तहले त्यसलाइ अहिले सम्म आफ्नो वेभसाइटमा अपलोड गरेको भेटिदैन् । विगतका बर्षहरु जस्तै आ.ब. ०८०/०८१ मा पाँचथरका स्थानीय तहका थरिथरिका बेरुजु भेटिन्छन् । स्थानीय तह अभ्याषको ८ बर्ष वितिकस्दा समेत स्थानीय तहक...
-
जोड्दा जोड्दै भत्कियो बेलि ब्रिज, ६ जना मजदुर घाइते (भिडियो सहित)
नयाँ कुरो समाचार ।। मेचि राजमार्ग स्थित हेवाखोलाको बेलि ब्रिज भाचिएको छ । पुल जोड्दा जोड्दै भाँचिएको हो । २०८१ सालको असोज १२ गतै आएको बाढीले त्यहाँ रहेको बेलि ब्रिज बगाएपछी नयाँ पुल निर्माण भैरहेको थियो । पुल भाचिदा ६ जना मजदुर घाइते भएका छन् भने २ जनाको अवस्था गम्भिर रहेको छ । घाइते हुनेहरुमा जिल्ला बारा सिमर...
-
लेउती खोलाको बाढीले कोसी राजमार्ग र तमोर करिडोर अवरुद्ध
नयाँ कुरो समाचार ।। अविरल रुपमा परेको पानीले लेउती खोलामा आएको बाढीले सडक बगाउँदा कोशी राजमार्ग अन्तर्गत धरान - धनकुटा सडक पूर्ण रुपमा अवरुद्ध बनेको छ। लेउती खोलाको वाढीले साँगुरीगढी गाउँपालिका (६ फेदिमा करिब ५० मिटर सडक बगाएको सडक डिभिजन कार्यालयका सुपरभाइजर अमृता राईले जानकारी दिइन्। मंगलबार दिउँसो ४ बजेतिर पानीक...
-
पाँचथरका सिडिओको सरुवा, को आउने भन्ने टुङ्गो छैन् !
खविन लुइटेल । पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद कोइरालाको सरुवा भएको छ । विपतको काम र नजिकिदो बर्षादलाइ वे वास्ता गर्दै गृह मन्त्रालयले पाँचथरका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो । आगामी जेष्ठ २० गते कोइराला पाँचथर आएको १ बर्ष पुग्दैछ । गएको बर्षको बाढी पहिरोले भत्काएका संरचना पुन निर्माण र jविपतका...
-
फिदिममा प्रचण्डका “१२ कुरो”
खविन लुइटेल ।। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले फिदिममा आयोजित जनसभालाइ सम्बोधन गर्नुभएको छ । नेकपा माओवादी केन्द्र पाँचथरले आयोजना गरेको सभामा प्रचण्डले मुख्य रुपमा निम्न १२ वटा कुराहरु बताउनुभयो : १. २५ गतेको कार्यक्रम २७ गते सर्दा जनता नआउलान की भन्ने चिन्ता : लाँकुरी भञ्ज्याङ स्थि...
-
बैसाख २५ गते प्रचण्डले फिदिममा सम्वोधन गर्ने
नयाँ कुरो समाचार ।। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड" ले फिदिममा आयोजित जनसभालाइ सम्बोधन गर्ने हुनुभएको छ । बैसाख २५ गते नेकपा माओवादी पाँचथरले आयोजना गरेको जनसभालाइ सम्बोधन गर्न प्रचण्ड पाँचथर आउन लाग्नुभएको हो । सरकारका वेथिती विरुद्ध साथै लोकतन्त्र र गणतन्त्रको पक्षमा प...
-
पाँचथर गोल्डकप : मच्छिन्द्र सेमिफाइनलमा ।।
सोभा लुइटेल ।। पाँचथरमा जारी वाइवाइ अन्तराष्ट्रीय आमन्त्रण पाँचथर गोल्डकपमा ए डिभिजन मच्छिन्द्र क्लबले सेमिफाइलनको यात्रा तय गरेको छ । फिदिम माबिको खेलमैदानमा सोमबार भएको खेलमा हिमालयन शेर्पा क्लब लाई मच्छिन्द्रले २–१ गोल अन्तरले पराजित गरेको हो । खेलमा मच्छिन्द्रको तर्फबाट बिदेशी खेलाडी स्टेफिनले २७ ओैं मिनेटमा ...
-
पाँचथर गोल्डकपकपमा आयोजक विरुद्ध पथरी ११ को जित ।
पाँचथर ।। पाँचथर गोल्डकपमा पथरी ११ ले विजयी सुरुवात गरेको छ । पाँचथरमा आजबाट सुरु भएको अन्तराष्ट्रीय आमन्त्रण वाइवाइ ५ औ पाँचथर गोल्डकपको पहिलो खेलमा आयोजक पाँचथर क्लबलाइ २–० गोलअन्तरले पथरीले पराजित गरेको हो । प्रतियोगिताको चौथो मिनेटमा पथरीका सनम धिमाल र खेलको अन्तिम समयमा अंकित लिम्बूले पथरीका तर्फबाट गोल गरे...
-
फाल्गुनन्द गोल्डकपमा ७ लाख ५७ हजार रुपैया बचत
नयाँ कुरो समाचार ।। फाल्गुनन्द गोल्डकपको आय ब्यय सार्बजनिक भएको छ । प्रतियोगिता को ११ संस्करणको खेल गत पौष ६ गते देखी १५ गते सम्म फिदिममा सञ्चालन भएको थियो । उक्त खेलमा ८० लाख २९ हजार १ सय ५३ रुपैया उठेको र ८ लाख ६७ हजार १ सय ९ रुपैया उठ्न बाँकी रहेको आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दिपेन्द्र थापा मगरले जानक...
-
दोश्रो भेट्रान्स गोल्डकपको आय ब्यय सार्बजनिक, झण्डै ५ लाख बचत
सोभा लुइटेल । पाँचथरको फिदिममा गत माघ ९–१२ सम्पन्न भेट्रान्स गोल्डकपको आय ब्यय सार्बजनिक गरिएको छ । आयोजक फिदिम फिदिम भेट्रान्स क्लब पाँचथरले पत्रकार सम्मेलनको आयोजना गरेर आय ब्यय सार्बजनिक गरेको हो । फिदिममा गत माघको ९ गते बाट १२ गते सम्म अन्तराष्ट्रिय आमन्त्रण दोश्रो फिदिम भेट्रान्स गोल्डकप सञ्चालन भएको थियो । प्र...
-
कार्यसम्पादन मुल्याङनको आधारमा पाँचथरमा मिक्लाजुङ अन्तिम, याङवरक पहिलो
नयाँ कुरो समाचार । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन नतिजा सार्वजनिक गरेको छ । आयोगले प्रकासन गरेको नतिजा अनुसार पाँचथर जिल्लाका स्थानीय तहहरु मध्ये मिक्लाजुङ गाउँपालिका कमजोर देखिएको छ । विभिन्न सुचकको आधारमा गरिएको मुल्याङनमा मिक्लाजुङले ४६.८ अंक मात्र प...
-
कर्मचारी युनियन पाँचथरको अध्यक्षमा बाँस्कोटा
सोभा लुइटेल ।। नेपाल निजामती कर्मचारी युनियन पाँचथरको अध्यक्षमा सुजन बाँस्कोटा निर्वाचित भएका छन् । युनियन जिल्ला कार्यसमिति पाँचथरको नवौ जिल्ला अधिवेशनबाट सुजन बाँस्कोटाको नेतृत्वमा सर्बसम्मत कार्यसमिति चयन भएको हो । अधिवेशनले उपाध्यक्षमा राजेश मिश्र , कल्पना नेम्बाङ मगर र रमा पाण्डे, सचिवमा हिमाल रिजाल, सहसचिमा...
-
क्यान्सरका बिरामीलाई किमो निःशुल्क गर्ने अभियानमा छौ : स्वास्थ्य मन्त्री पौडेल
नयाँ कुरो समाचार ।। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा महिलामा पाठेघरको क्यान्सर भयावह अवस्थामा रहेको भन्दै अब त्यसलाई न्यूनीकरण गर्न मन्त्रालय लागिपरेको बताएका छन् । पोखराको वडा नम्बर १२ स्थित शिलतादेवी माविबाट पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाउने अभियानको थालनी गर्दै स्वास्थ्य मन्त्...
-
पूर्वाधार निर्माणमा स्थानीय तहलाई २० देखि ८० प्रतिशतसम्म अनुदान, पाँचथरमा कति? (सूचीसहित)
नयाँ कुरो समाचार ।। अब संघीय सरकारले स्थानीय तहलाई नयाँ तरिकाले विभाजन गरेर समपूरक अनुदान (पूर्वाधारको लागि दिइने अनुदान) दिने भएको छ। यसका लागि राष्ट्रिय योजना आयोगले स्थानीय तहलाई ७ वर्गमा वर्गीकरण गरेको छ। स्थानीय तह एक्लैले निर्माण गर्न नसक्ने ठूला पूर्वाधारहरूमा प्रदेश तथा केन्द्र सरकारसँगको साझेदारीमा निर्माण ...
- 1
- 2
- 3
- …
- 17
- Next Page »
































