ज्योती भण्डारी ।। पाँचथर जिल्लामा पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आज थपिएका १६ जना कोरोना संक्रमित सँगै हालसम्म संक्रमितको संख्या १ हजार ९ सय ३४ पुगेको छ । जिल्ला प्रशासन कार्यालयकाे तथ्यांक अनुसार अहिलेसम्ममा १३ सय ८३ जना संक्रमित निको भएका छन् । संक्रमित मध्ये ५ सय ७ जना होम आइसोले...
स्थानीय कुरो
-
-
कोरोना संक्रमणका कारण १० दिनकी सुत्केरीको निधन
पाँचथर ।। कोरोना संक्रमणका कारण पाँचथर को कुम्मायक गाउँपालिकाकी २५ वर्षिय महिलाको निधन भएको छ । आज विहान निधन भएकी उनी १० दिनकी सुत्केरी हुन । असार ४ गते पाँचथर अस्पतालमा एन्टिजेन विधिवाट परिक्षण गर्दा कोरोना पुष्टि भएको र अवस्था जटिल वन्दै गएपछि झापा स्थित विर्तासिटी अस्पतालमा पुर्याइएकी उनको आज विहानै निधन भएक...
-
कोरियामा कार्यरत फाल्गुनन्दका युवाद्वारा पालिकालाई स्वास्थ्य सामाग्री प्रदान
युद्धबहादुर बोहोरा : दक्षिण कोरियामा कार्यरत फाल्गुनन्द गाउँपालिकाकाका युवाहरूले आफ्नो पालिकालाई आइतबार स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् । वैदेशिक रोजगारको सिलसिलामा दक्षिण कोरिया पुगेका युवाहरूले कोभिड महामारीबाट पालिकाका धेरै नागरिकलाई स्वास्थ्य संकट परेको बेला स्थानीय सरकारलाई थप मद्दत पुर्याउने उद्धेश्यले स...
-
पाँचथरमा एक हप्ताको लागि निशेधाज्ञा थपियो, थपिएकाे निषेधाज्ञा केहि खुकुलो हुने
ज्याेति भण्डारी ।। पाँचथर जिल्लामा जारी निशेधाज्ञा एक हप्ताको लागि थपिएको छ । थपिएकाे निषेधाज्ञामा केहि खुकुल्लो हुने भएको छ । आगामी साताको लागि थपिएको निशेधाज्ञामा बैंक तथा वित्तिय संस्थाहरु नियमित खुल्ने भएका छन् । पसल तथा व्यवसायहरू स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालन गरी हरेक दिन बिहान ५ बजे बाट दिनको १...
-
पाँचथरमा थप ८६ जनामा कोरोना संक्रमण पुष्टि
ज्योती भण्डारी ।। पाँचथर जिल्लामा पछिल्लो २४ घण्टामा थप ८६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आइतबार ८६ जना कोरोना संक्रमित थपिएसँगै हालसम्म संक्रमितको संख्या १ हजार ८ सय ३४ पुगेको छ । जिल्ला प्रशासन कार्यालयकाे तथ्यांक अनुसार अहिलेसम्ममा १२ सय ५२ जना संक्रमित निको भएका छन् । संक्रमित मध्ये ५ सय ३६ जना होम आइसो...
-
पाँचथरमा आज १४ जना संक्रमित थपिए
ज्योती भण्डारी ।। पाँचथर जिल्लामा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । शनिबार १४ जना कोरोना संक्रमित थपिएसँगै हालसम्म संक्रमितको संख्या १ हजार ७ सय ४८ पुगेको छ । जिल्ला प्रशासन कार्यालयकाे तथ्यांक अनुसार अहिलेसम्ममा १ हजार ८० जना संक्रमित निको भएका छन् । संक्रमित मध्ये ६ सय २७ जना होम आइ...
-
कोरोना केहि हैन भन्दै १ दिन अस्पताल बसेर जबरजस्ती घर गएका ३२ वर्षिय युवकको मृ’त्यु
पाँचथर ।। पाँचथरको फालेलुङ ७ का एक ३२ बर्षिय पुरुषको कोभिडका कारण ज्यान गएको छ । सुरुमा उनलाइ एण्टिनबाट कोरोना पुष्टि भएको थियो । सोहि दिननै स्वास्थ्यकर्मीले उनलाइ अस्पताल भर्ना गरेका थिए । 'उहा घरमै बस्न जबरजस्ति गरिरहनुभएको थियो, तर उहाँको अवस्था अस्पतालनै बस्नु पर्ने भएका कारण हामिले अस्पताल राखेका थियौ' स्वास्थ्...
-
कोरोना संक्रमणबाट फाल्गुनन्दका ७४ वर्षिय वृद्धको मृ’त्यु
युद्धबहादुर बोहोरा ।। पाँचथर : फाल्गुनन्द गाउँपालिका वडा नम्बर ५ फाक्तेप स्थित डाँडागाँउ निवासी ७४ वर्षिय एक वृद्धको कोरोना संक्रमणबाट मृ'त्यु भएको छ । मंगलबार विहान उनको स्वास्थ्यमा समस्या आएपछि विर्तामोडको विर्तासीटी हस्पिटल लगिएको थियो । विगत लामो समय देखि दम र उच्च रक्तचापको समस्याबाट ग्रसित उनलाई हस्पिटलमा ज...
-
फाल्गुनन्द ५ मा २७ जना संक्रमित थपिए
नयाँ कुरो समाचार ।। फाल्गुनन्द ५ फाक्तेपमा २७ जना कोरोना संक्रमित थपिएका छन् । अहिले विहान गरिएको ९८ जनाको एण्टिजेन परिक्षणमा २७ जनामा संक्रमण देखिएको गाउँपालिकाका सुचना अधिकारी राजेन्द्र भट्टराइले जानकारी दिनुभयो । हिजो अपराहान्न गाउँपालिमा १० बर्षिय बालक सहित ५ जनामा संक्रमण पुष्टि भएको थियो । हिजो भेटिएका ...
-
रानिटारका ६० वर्षिय पुरुषको कोभिडका कारण जिल्ला अस्पतालमा मृ’त्यु
नयाँ कुरो समाचार ।। फिदिम ८ का ६० बर्षिय पुरुषको आज जिल्ला अस्पताल पाँचथरमा कोरोनाका कारण ज्यान गएको छ । विगत ५-६ दिन देखी घरमै विरामी अवस्थामा रहनुभएका उहाँलाइ आज अपराहान्न जिल्ला अस्पताल ल्याइपुर्याइएको थियो । कोभिड संग मिल्दो जुल्दो लक्षण देखिएपछी उहाँको एण्टीजेन परिक्षण गरिएको र नतिजा पोजेटिभ आएपछी कोभिड अस्पता...
-
पाँचथरमा कोरोना संक्रमण क्रमश: ओरालो लाग्दै, ९ सय ३४ जनाले कोरोना जिते
ज्योती भण्डारी ।। पाँचथरमा कोरोना संक्रमितको संख्या क्रमश : घटन थालेको छ । जिल्लामा आज गरिएको ४५ जनाको एण्टिजेन परिक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको छ । जेष्ठ ३१ गते १ सय ७ जनाको एण्टिजेन परिक्षणमा २३ जनामा संक्रमण पुष्टि भएको थियो । जेष्ठ ३० गते ८३ जनाको एण्टिजेन परिक्षणमा २३ जनामा संक्रमण पुष्टी भएको थियो । ...
-
यस्तो छ ह’त्या भएकी टेकबहादुरकी श्रीमतीको अवस्था : (भिडियो) जो घटनाको प्रत्यक्षदर्शी हुनुहुन्थ्यो
नयाँ कुरो समाचार : पाँचथर जिल्लाको सदरमुकाम फिदिम बजार नजिकै जोरसालमा ७९ बर्षिय टेकबहादुर लिम्बूको ह'त्या भयो । हिजो राती भएको हत्याको प्रत्यक्षदर्शी उहाँकी श्रीमती हुनुहुन्छ । श्रीमानलाइ घर भित्र मृ'त अवस्थामा भेटेका स्थानीयले विहान उहाँको घरमा पुग्दा श्रीमती लाइ घर बाहिर कुर्सीमा बसेको अवस्थामा पाएका थिए । हिडड...
-
पाँचथरमा १ हप्ताको लागि निशेधाज्ञा थपियो
नयाँ कुरो समाचार ।। पाँचथर जिल्लामा जारी निशेधाज्ञा १ हप्ताको लागि थपिएको छ । जिल्लामा गत बैसाख २७ गते बाट सुरु भएको निशेधाज्ञा पाँचाै पटक थपिएको हो । आगामी साताको लागि थपिएको निशेधाज्ञामा बैंक तथा वित्तिय संस्थाहरु हप्तामा ४ दिन खुल्ने भएका छन् । बुधबार र सोमबार बाहेक बैंक तथा वित्तिय संस्थाहरु दिनको २ बजे सम्म सञ्...
-
फिदिम ह’त्या प्रकरण : पहिलो पल्ट घ’टना स्थल पुग्ने दिदि मिडियामा
नयाँ कुरो समाचार ।। पाँचथर सदरमुकाम फिदिम नगरपालिका ४, जोरसाल मा भएको भूपू भारतिय सैनिक टेक बहादुर लिम्बूको ह'त्या प्रकरण अझै पनि प्रहरी अनुसन्धानमै छ । धरानबाट तालिम प्राप्त कुकुर झिकाएर अनुसन्धान गरिएको छ भने नेपाल प्रहरीको अनुसन्धान टोली समेत पाँचथर आइपुगेको छ । यता विहान पहिलो पल्ट घटना स्थल पुग्ने स्थानीय दि...
-
तालिम प्राप्त कुकुरले यसरी गर्यो अनुसन्धान (भिडियो रिपोर्ट) : फिदिम ह’त्याकाण्ड फलोअप
नयाँ कुरो समाचार ।। फिदिम नगरपालिका ४ जोरसालमा भूपू भारतिय सैनिक टेक बहादुर लिम्बूको ह'त्याको अनुसन्धानको लागि तालिम प्राप्त कुकुरको सहायता लिइएको छ । धरानबाट ल्याइएका २ वटा तालिम प्राप्त कुकुरले हिजो घटना स्थलमा अनुसन्धान गरेका छन् । कसरी अनुसन्धान गर्यो त कुकुरले ? भिडियोमा हेर्नुहोस .... https://youtu.be/Cd...
-
पाँचथरमा आज ६६ जना संक्रमित थपिए
ज्योती भण्डारी ।। पाँचथर जिल्लामा पछिल्लो २४ घण्टामा थप ६६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आइतबार ६६ जना कोरोना संक्रमित थपिएसँगै हालसम्मको सक्रिय संक्रमितको संख्या १ हजार ५ सय १ पुगेको हो । जिल्ला प्रशासन पाँचथरको तथ्यांक अनुसार अहिलेम्म ७ सय ५५ जना संक्रमित निको भएका छन् भने ६ सय ९९ जना संक्रमित होम आइसोलेसन...
-
फिदिम ४ जोरसालमा बृद्धको ह’त्या (भिडियो सहित)
खविन लुइटेल ।। पाँचथर सदरमुकाम नजिकै फिदिम ४ मा एक बृद्धको ह'त्या भएको छ । फिदिम ४ निवासी ७९ वर्षिय टेक बहादुर इङ्वा को गत राति ह'त्या भएको प्रहरीले जानकारी दिएको छ । घटनाको बारेमा थप विवरण भिडियो रिपोर्टमा हेर्नुहोस https://youtu.be/3abqjf5f6bM...
-
कृषकले तयार गरेको जैविक विषादीले फौजी किरा नियन्त्रणमा मद्धत गर्यो
युद्धबहादुर बोहोरा : फाल्गुनन्द गाउँपालिकाका किसानले लगाएको बालीमा फौजीकिराको प्रकोप बर्सेनि फैलिएपछि आफैं जैविक तथा वानस्पतिक विषादी उत्पादन गर्न थालेका छन् । केही समय अगाडि पालिकाको कृषि विकास शाखाले विषादी बनाउने तालिम सञ्चालन गरेको थियोे । उक्त तालिममा सहभागी मध्ये वडा नम्बर ६ अन्तर्गत प्रगतिशिल कृषक समुह...
-
कोरोनाका कारण पाँचथरका थप २ को मृ’त्यु
पाँचथर । जिल्लामा थप २ जनाको कोरोना संक्रमणका कारण मृ'त्यु भएको छ । आज विहान मृत्यु हुनेमा फिदिम ८ का ८१ बर्षिय पुरुष रहेको अस्पताल श्रोतले बतायो । उनलाइ हिजो बेलुका आफन्तले अस्पताल ल्याएका थिए, गम्भीर अवस्थामा अस्पताल ल्याइपुर्याएपछी जिल्ला अस्पतालले बाहिर लगेर थप उपचार गर्न आग्रह गरेको स्वास्थ्यकर्मी सुनाउछन् । उ...
-
फाल्गुनन्द गाउँपालिकालाई दुई संस्थाद्वारा स्वास्थ्य सामाग्री उपलब्ध
युद्धबहादुर बोहोरा ।। फाल्गुनन्द गाउँपालिकालाई पाँचथर समाज काठमाण्डाै नेपाल र फाल्गुनन्द एकता समाज मलेसियाद्वारा बुधबार स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । हालको कोभिड महामारीलाई मध्यनजर गर्दै स्थानीय नागरिक कोरोना संक्रमण भइ स्वास्थ्य समस्या जटिल हुँदा अक्सिजन सहित उपचारमा लैजानुपर्ने अवस्था आएमा थप मद्दत पुर्&...
-
पाँचथरमा आज ३८ जना संक्रमित थपिए, स्थानीय तहगत विवरण हेर्नुहोस
ज्योती भण्डारी ।। पाँचथर जिल्लामा पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्लाका विभिन्न स्थानमा गरिएका एण्टिजेन परिक्षणमा ३८ जना कोरोना संक्रमित थपिएको जिल्ला प्रशासन कार्यालय पाँचथरको तथ्याङ्कमा उल्लेख गरिएको छ । जिल्लाका स्थानीय तहको अवस्था के छ त ? हेर्नुहोस पुरा विवरण ...
-
पाँचथरमा १ सय ३८ जना संक्रमित थपिए
ज्योती भण्डारी ।। पाँचथर जिल्लामा थप १ सय ३८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । २ दिन अगाडी संकलन गरिएको १ सय २३ जनाको पिसिआर परिक्षणमा ५१ जनामा संक्रमण पुष्टि भएको र आज जिल्लाभर गरिएको २ सय ५१ एण्टिजेन परिक्षणमा ८७ जनामा संक्रमण पुष्टी भएको प्रशासनको तथ्याकंमा उल्लेख गरिएको छ। यो संगै कोरोनाको दोश्रो लहरमा पाँचथर...
-
मानिसको ज्यान जाने दुर्घटना गराएर फरार रहेका प्रदेश सभा सदस्यका छोरा पक्राउ
विराटनगर ।। विराटनगरमा एक भारतीय नागरिकको मृत्यु हुनेगरी सवारी दुर्घटना गराई फरार रहेका चालक रोबिन भनिने रविन कार्कीलाई चार दिनपछि प्रहरीले पक्राउ गरेको छ । कार्कीलाई आइतबार अपरान्ह विराटनगरको बरगाछीस्थित घरबाट नै पक्राउ गरेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । बिहीबार राति साढे सात बजे प्रदेश...
-
पाँचथरमा संक्रमितको संख्या ११ सय नजिक, ४ सय ६५ जना निको भए
ज्योती भण्डारी ।। पाँचथरमा कोरोनाको दोश्रो लहरमा संक्रमित हुनेको संख्या ११ यस नजिक पुगेको छ । जिल्लामा आज ३२ जना संक्रमित थपिए संगै संक्रमितको कुल संख्या १ हजार ९१ पुगेको जिल्ला प्रशासन कार्यालको तथ्याङकमा उल्लेख गरिएको छ । आज जिल्लाको फिदिम नगरपालिकामा ४६ जनाको परिक्षणमा २५ जनामा पोजेटीभ, याङवरकको ३ परिक्षणमा २ जन...
-
पाँचथरमा संक्रमितको संख्या १ हजार ५७ पुग्यो, आज कति थपिए हेर्नुहोस
ज्योती भण्डारी ।। पाँचथरमा कोरोनाको दोस्रो लहरमा संक्रमितको संख्या १ हजार ५७ पुगेको छ । पछिल्लाे २४ घण्टामा ४१ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै जिल्लामा संक्रमितको संख्या १ हजार ५७ पुगेको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ । संक्रमित मध्ये १३ जना एचडियुमा, ६ जना आइसोलेसनमा उपचारारत छन भने ६ ...
-
पाँचथरमा १ सय ०३ संक्रमित थपिए, कुन स्थानीय तहमा कती ?
ज्योती भण्डारी ।। पाँचथरमा पछिल्लो २४ घण्टामा १ सय ३ जना संक्रमित थपिएका छन् । यो नतिजा हिजो वेलुका आएको PCR को नतिजा समेतको हो । जेष्ठ १७ गते संकलन गरिएको १ सय ९ जनाको श्वाब परिक्षणको क्रममा हिजो बेलुका ७२ जनाको नतिजा पोजेटिभ आएको थियो । यता आज पाँचथर जिल्ला अस्पतालमा गरिएको ३७ जनाको एण्टिजेन परिक्षणमा २० जनाको पोज...
-
“मास टेस्टिङ” गर्दै फाल्गुन्नद, राँके पछी पञ्चमी र चिम्फुलामा परिक्षण
नयाँ कुरो समाचार ।। फाल्गुनन्द गाउँपालिकाले ठुलो संख्यामा "एण्टिजेन" परिक्षण गर्न थालेको छ । राँकेमा भएको १ घर १ परिक्षण पश्चात आज विहान घुर्विसे पञ्चमीमा ७९ जना को परिक्षण गरिएको गाउँपालिकाका सुचना अधिकारी राजेन्द्र भट्टराइले जानकारी दिनुभयो । घुर्विसे पञ्चमीको आजको परिक्षणमा सबै नतिजा नेगेटिभ आएको समेत भट्टराइल...
-
१ सय ९ PCR परिक्षणमा ७२ पोजेटीभ, लक डाउनको चौथो हप्ता भैसक्दा किन घटेन पाँचथरमा संक्रमण ?
खविन लुइटेल । जेष्ठ १७ गते PCR परिक्षणको लागि संकलन गरिएको नतिजा आएको छ । जिल्ला अस्पतालमा संकलन गरिएको १ सय ९ जनाको नमुनामा ७२ जनाको नतिजा पोजेटिभ आएको DCCMC पाँचथरका फोकल पर्सन तेेजबहादुर तुम्वापोले जानकारी दिनुभयो । सोहि दिन यानकी जेष्ठ १७ गते मध्यरात बाट जिल्लामा जारी निशेधाज्ञा चाैथो हप्तामा प्रवेश गरेको छ । नि...
-
पाँचथरमा आज ६३ जना संक्रमित थपिए, पालिका स्तरिय रिपोर्ट हेर्नुहोस
ज्योती भण्डारी ।। पाँचथरमा आज ६३ जना संक्रमित थपिएका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा गरिएको परिक्षणमा सो संख्यामा संक्रमितहरु थपिएका हुन् । आज फिदिममा ५७ परिक्षणमा ३२ जना, हिलिहाङमा ४२ परिक्षणमा १७ जना पोजेटीभ, मिक्लाजुङमा ३८ मा २ पोजेटिभ र तुम्वेवामा २० जनाको परिक्षण मा १२ जनामा संक्रमण पुष्टी भएको DCCMC का जिल...
-
पाँचथरमा आज ७८ जना संक्रमित थपिए
नयाँ कुरो समाचार ।। पाँचथर जिल्लामा आज ७८ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाका विभिन्न स्थानीयत तह तथा जिल्ला अस्पतालमा गरिएको परिक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यो संगै जिल्लामा संक्रमितको संख्या ८ सय ७ पुगेको जिल्ला प्रशाशन कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । कोरोनाको दोश्रो लहरमा हाल सम्म...
- « Previous Page
- 1
- …
- 6
- 7
- 8
- 9
- 10
- …
- 17
- Next Page »



















