यस्तो छ ह’त्या भएकी टेकबहादुरकी श्रीमतीको अवस्था : (भिडियो) जो घटनाको प्रत्यक्षदर्शी हुनुहुन्थ्यो

नयाँ कुरो समाचार : पाँचथर जिल्लाको सदरमुकाम फिदिम बजार नजिकै जोरसालमा ७९ बर्षिय टेकबहादुर लिम्बूको ह’त्या भयो ।

हिजो राती भएको हत्याको प्रत्यक्षदर्शी उहाँकी श्रीमती हुनुहुन्छ । श्रीमानलाइ घर भित्र मृ’त अवस्थामा भेटेका स्थानीयले विहान उहाँको घरमा पुग्दा श्रीमती लाइ घर बाहिर कुर्सीमा बसेको अवस्थामा पाएका थिए ।

हिडडुल गर्न नसक्ने उहाँ कसरी र कतिवेला देखी कुर्सिमा बस्नुभएको थियो ? अझै रहस्यमै छ,

प्रहरीको अनुसन्धान पुरा भएपछी यि सबै कुराहरु क्रमश: बाहिर आउन नै छन तर श्रीमानको ह’त्याको प्रत्यक्षदर्शी बन्नुपर्दाको पिडा उहाँको अनुहारमा प्रष्ट देखिन्थ्यो : उहाको अवस्था भिडियोमा हेर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार