ज्योती भण्डारी ।। पाँचथर जिल्लामा पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
जिल्लाका विभिन्न स्थानमा गरिएका एण्टिजेन परिक्षणमा ३८ जना कोरोना संक्रमित थपिएको जिल्ला प्रशासन कार्यालय पाँचथरको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
जिल्लाका स्थानीय तहको अवस्था के छ त ? हेर्नुहोस पुरा विवरण























