नयाँ कुराे समाचार ।। मिडिया एक्सन नेपालको आयोजनामा आजबाट प्रदेश स्तरीय लैङ्गिक संवेदनशील पत्रकारिता तालिमम शुरु भएको छ । प्रदेश–१ का झापासहित इलाम, पाँचथर,मोरङ, सुनसरी, धनकुटा, भोजपुर,तेह्रथुमका पत्रकारहरुको सहभागिता रहेको मिडिया एक्सन नेपालका प्रदेश संयोजक नरेन्द्र ढकालले जानकारी दिनु भयाे । मिडिया एक्सान नेपालका ...
स्थानीय कुरो
-
-
एमाले पाँचथरको अध्यक्षमा भण्डारी
पाँचथर ।। नेकपा एमाले पाँचथरको अध्यक्षमा राजकुमार भण्डारी चयन हुनुभएको छ । पुन: भण्डारीको नेतृत्वमा पाँचथरमा एमालेको नयाँ नेतृत्व चयन भएको हो । नयाँ नेतृत्वको उपाध्यक्षमा धनकुमार फियाक, सचिवमा विष्णु सापकोटा विमल, उपसचिवमा नर बहादुर गुरुङ र पृथ्वी लावती रहनु भएको छ । अन्य सदस्यहरुको समेत अन्तिम टुंगो लगाउने का...
-
प्यावसन पाँचथरको अध्यक्षमा भट्टराइ
नयाँ कुरो समाचार ।। प्यावसन पाँचथरको नयाँ कार्यसमसतिको अध्यक्षमा चन्द्र प्रसाद भट्टराइ चयन हुनुभएको छ । जिल्लामा सम्पन्न निजी तथा आवासिय विद्यालयहरुको संगठन ले १० ओै अधिवेशनबाट भट्टराइको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति चयन गरेको हो । नवगठित समितिको उपाध्यक्षामा नविन ओझा, सचिवमा गणेश भण्डारी, सह सचिवमा पाहाङ ...
-
पाँचथरका बैंकरहरु पहिलोपल्ट संस्थागत रुपमा संगठित : अध्यक्षमा परशैला
नयाँ कुरो समाचार ।। बैंकर एशोसिएसन पाँचथर गठन गरिएको छ । नवगठित एशोसिएसन को अध्यक्षमा रुपेश परशैला चयन हुनुभएको छ । १७ सदस्यिस समितिको उपाध्यक्षमा रविन दाहाल र दिपक दवाडी, सचिवमा भिमनिधी तिवारी (विक्रम), सहसचिवमा गोपाल पौडेल, कोषाध्यक्षमा सन्देश तिम्सिना र सहकोषाध्यक्षमा चाँदनी थापा चयन हुनुभएको छ । पहिलोपल्ट पाँ...
-
कोभिड–१९ विरुद्धको खोप लगाउनेको संख्या ताप्लेजुङमा १५ हजार जना मात्र
ताप्लेजुङ जिल्लामा हालसम्म ३५ हजार नगरिकले कोभिड–१९ विरुद्ध पूर्ण खोप लगाएका छ । जिल्लामा १८ वर्ष पूरा भएका सबैलाई पुग्नेगरी खोप आएको भए पनि नागरिकले खोप प्रति चासो नदेखाएको पाइएको छ । स्वास्थ्य कार्यालय ताप्लेजुङका खोप सुपरभाइजर दिनेश रायले दिएको जानकारी अनुसार जिल्लामा १८ वर्ष उमेर समूहका करिब ८३ हजार नागरिक छन...
-
विपत्तीको श्रृंखला यही रोकियोस !
ज्योती भण्डारी ।। कार्तिकमा परेको झरीका कारण गएको बाढी र पहिरोले ३० जनाको ज्यान लिइसकेको थियो, दर्जनौ परिवार विस्थापित बनेका थिए । आफन्त परिवार गुमाउनुको पिडा त छदैथियो, सयौंको संख्यामा नागरिकहरु घरबारविहीन भएर अन्यत्र कतै शरण लिएर बस्न बाध्य थिए । यो सबै दशैको विचमा भएको थियो । पाँचथर जिल्लाका केही भूभाग बाढि पहिर...
-
बस दुर्घटना अपडेट: मृतक तथा घाइतेहरूको पूरा विवरण सहित
नँया कुराे समाचार ।।पाँचथरमा हिजो भएको बस दुर्घटनामा मृत्यु भएका तथा घाइतेहरूको पूरा विवरण यश प्रकार रहेको छ । ...
-
मृतकको परिचय खुल्यो : पाँचथर बस दुर्घटना ४ को मृत्यु ।। (भिडियो सहित)
पाँचथर, २०७८ कार्तिक ८ गते । पाँचथरको फिदिम नगरपालिका ४ सखरखण्डेमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने बसका चालक सहित ६१ जना घाईते भएका छन् । आज बिहान ११ बजे यासोकबाट फिदिम तर्फ आउदै गरेको को १ ख ३८६५ नम्बरको बस सडकबाट अन्दाजी २० मिटर तल झरी दुर्घट्ना हुँदा बसमा सवार रहेका लेटाङ नगरपालिका ६ मोरङका ७ बर्षीय प्र...
-
पाँचथरकाे पहिरो प्रभावति क्षेत्रमा प्रधानमन्त्रीकाे अवलाेकन
ज्याेति भण्डारी ।। प्रधानमन्त्री शेरबहादुर देउवाले आज पाँचथरको पहिरो प्रभावति क्षेत्रको निरिक्षण गर्नु भएकाे छ । प्रधानमन्त्रि देउवाले अबकाे मन्त्रिपरिषदकाे बैठकबाट बाढि तथा पहिराे पिडितलाई बिशेष थप राहात प्याकेज ल्याईने बताउभएकाे छ । पाँचथरकाे पहिराे प्रभावित क्षेत्रकाे अवलाेकन पश्चात् इलाम र पाँचथरकाे सिमा राँक...
-
पाँचथरमा पहिरोका कारण मृ*त्यु हुनेको संख्या २८ पुग्याे
पाँचथर।। पाँचथरमा मंगलवार राती र वुधवार विहान विभिन्न स्थानमा गएको पहिरोका कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका इक्सपेक्ट डम्बर विश्वकर्माका अनुसार विभिन्न स्थानमा २८ जनाको शव फेला परेको छ । त्यसैगरी ६ जना बेपत्ता भएका छन् । मिक्लाजुङ गाँउपालीकामा २२ जनाको मृत्यु भएको छ । यस्तै फाल...
-
पत्रकार बाँस्कोटाद्वारा लिखित “ढुङ्गाको प्रेम” कविता संग्रह लोकार्पण
ज्याेति भण्डारी ।। पत्रकार गिरिराज बाँस्कोटाद्वारा लिखित ढुङ्गाको प्रेम नामक कविता संग्रहको लोकापणर् भएको छ । केन्जो खबरडटकमले आयोजना गरेको पुस्तक लोकार्पण कार्यक्रममा शिखा बुक्सले प्रकाशन गरेको कविता संग्रह कृतिको लोकापर्ण साहित्यकार बिमल बैधले गरका थिए । कार्यक्रममा साहित्यकार प्रेम ओझा, नरेन्द्रकुमार केरुङ, रा...
-
बालिका मृ*त्यु प्रकरण: मध्यरात सम्म अस्पताल तोडफोड, मृ*तकको परिवार भन्छ हाम्रो संलग्नता छैन् ।
पाँचथर ।। जिल्ला अस्पतालमा भएको बालिका मृत्यु प्रकरणले उग्र रुप लिदा अस्पतालमा तोडफोड भएको छ । राति १० बजे सम्म सयाैको संख्यामा आक्रोशित नागरिकले अस्पतालमा ढुङ्गा मुढा गरिरहेका छन् । आक्रोशित भिडले अस्पतालका झ्याल तथा ढाेका फुटाएको छ भने अस्पताल परिशरमा ढुङ्गा र इटा थुप्रिएको छ। आज विहान उपचारको क्रममा ३ बर्षिय ब...
-
बालिका मृ*त्यु प्रकरण: मध्यरात सम्म अस्पतालमा ढुङ्गा मुढा, मृ*तकको परिवार भन्छ हाम्रो संलग्नता छैन् ।
पाँचथर ।। जिल्ला अस्पतालमा भएको बालिका मृत्यु प्रकरणले उग्र रुप लिदा अस्पतालमा तोडफोड भएको छ । राति १० बजे सम्म सयाैको संख्यामा आक्रोशित नागरिकले अस्पतालमा ढुङ्गा मुढा गरिरहेका छन् । आक्रोशित भिडले अस्पतालका झ्याल तथा ढाेका फुटाएको छ भने अस्पताल परिशरमा ढुङ्गा र इटा थुप्रिएको छ। आज विहान उपचारको क्रममा ३ बर्षिय ब...
-
यो हो स्थानीय तह हाँक्ने कांग्रेसको नयाँ नेतृत्व
ज्योती भण्डारी ।। पाँचथरका आठवटै स्थानीय तहमा नेपाली कांग्रेसको अधिवेशन सम्पन्न भएको छ । जिल्लाको १ नगरपालिका सहित ७ वटा गाउँपालिकाले नेपाली कांग्रेसको नयाँ नेतृत्व पाएको हो । जिल्लाको एक मात्र नगरपालिकामा निर्वाचन मार्फत प्रकाश गुरुङ कांग्रेसको नयाँ सभापति चुनिएका छन् । त्यसैगरी फाल्गुनन्द गाउँपालिकामा शुखविर ने...
-
सविनको “मेरो ठग लाइफ” सार्वजनिक (भिडियो सहित)
ज्योती भण्डारी ।। पाँचथरे कलाकार सविन रामदामको "मेरो ठग लाइफ" बोलको भिडियो सार्वजनिक भएको छ । मनिस क्षेत्रीको शब्द तथा संयोजनमा सविन आफैले श्वर भरेको गितमा मनिस निराैलाको संगित रहेको छ । सविन आफैले अभिनय गरेको भिडियो उनकै युट्युब च्यानल (सविन रामदाम) बाट सार्वजिक भएको हो । भिडियोको निर्देशन धिरज अधिकारीले गरेका छन् ...
-
सहमहामन्त्रीमा आङदेम्बेको उम्मद्वारी घोषणा
नयाँ कुरो समाचार ।। नेपाली कांग्रेसका केन्द्रिय अनुसासन समितिका संयोजक भिष्मराज आङदेम्बे ले १४ ओै महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेद्वारी घोषणा गर्नुभएको छ । उनले आदिवासी जनजातितर्फ सह–महामन्त्री पदमा प्रतिष्पर्धा गर्ने तयारी गरिरहेको बताएका छन् । आङ्देम्बे सभापति शेरबहादुर देउवानिकट नेता हुन् । देउवाको टिमबाट सह–महा...
-
पत्रकार महासंघ पाँचथरका सबै गतिविधी वेभसाइटमा हेर्न पाइने
नयाँ कुरो समाचार ।। नेपाल पत्रकार महासंघ पाँचथर शाखाले आफ्नै वेभसाइट सञ्चालनमा ल्याएको छ । ओैपचारिक कार्यक्रमको आयोजना गरेर www.fnjpanchthar.org वेभसाइट शाखाले सार्बजनिक गरेको हो । फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्वाङले शाखाको वेभसाइटको शुभारम्भ गर्नु भएको थियो । शाखाले आगामी २ वर्ष पत्रकारको क्षमता विकासमा खर्चने ...
-
पाँचथरमा आइतवार ६ जनामा कोरोना संक्रमण पुष्टी
ज्योती भण्डारी ।। पाँचथरमा आइतवार ६ जना कोरोना संक्रमित थपिएका छन् । ३४ जनाको एन्टिजेन परिक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रसाशन कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ । यो संगै जिल्लामा कोरोनाको दोश्रो लहरमा ३ हजार ९ सय ८६ जना संक्रमित भैसकेका छन् । कोरोनाको दोश्रो लहरमा पाँचथरमा ३ हजार ४ ...
-
४९ जना संक्रमित थपिए
ज्योती भण्डारी ।। पाँचथरमा शनिबार ४९ जना कोरोना संक्रमित थपिएका छन् । गत भाद्र ९ गते गरिएको ६२ जनाको पिरसिआर परिक्षणको नतिजा समेत प्राप्त हुदा यतिको संख्यामा संक्रमित थपिएका हुन् । उक्त परिक्षणमा ५९ मध्ये ४१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने शनिबार जिल्लामा गरिएको २६ जनाको एण्टिजेन परिक्षणमा ८ जनामा कोरोना संक...
-
तेह्रथुम पावर कम्पनीको आइपीओ खुला, आवेदन कहाँ बाट दिने ?
तेह्रथुम पावर कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन (आइपीओ) बिक्री खुला भएको छ । कम्पनीले आज बिक्री खुला भएको आइपीओ भदौ १३ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ । यदि सो अवधिसम्म माग बमोजिमको आवेदन नपरेमा ढिलोमा भदौ २३ गतेसम्म शेयर निष्काशन तथा बिक्री खुला हुने कम्पनीले जनाएको छ । कम्पनीले रु एक सय अङ्कितका दरले ८ ल...
-
मंगलवार पाँचथरमा ४२ जनामा कोरोना संक्रमण पुष्टी
ज्योती भण्डारी ।। पाँचथर जिल्लामा मंगलवार ४२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ११५ जनाको एन्टिजेन परिक्षण गर्दा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रसाशन कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ । यो संगै जिल्लामा कोरोनाको दोश्रो लहरमा ३ हजार ९ सय ३ जना संक्रमित भैसकेका छन् । कोरोनाको दोश्रो लहरमा पाँच...
-
पाँचथरमा शुक्रबार ४५ जनामा कोरोना संक्रमण पुष्टी
ज्योती भण्डारी ।। पाँचथर जिल्लामा शुक्रबार ४५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । १०२ जनाको एन्टिजेन परिक्षण गर्दा २४ जनामा संक्रम र केहि दिन अगाडी पिसिआर बिधिबाट कोरोना परिक्षणको लागी लिइएको स्बाबाट २१ जना गरी शुक्रबार ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रसाशन कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ । यो ...
-
बिहिवार पाँचथरमा २४ जनामा कोरोना संक्रमण पुष्टी, एक जनाको मृ*तु
ज्योती भण्डारी ।। पाँचथर जिल्लामा बिहिवार २४ जना कोरोना संक्रमित थपिएका छन् । बिहिवार कोरोना संक्रमणको कारण एक जनाको ज्यान गएको जिल्ला प्रसाशन कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ । जिल्ला भरी गरिएको ७२ जनाको एण्टिजेन परिक्षणमा २४ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै जिल्लामा कोरोनाको दोश्रो लहरमा ३ हजार ७ सय ९...
-
पाँचथरमा बुधवार ३१ जनामा कोरोना संक्रमण पुष्टी, एक जनाको मृ*तु
ज्योती भण्डारी ।। पाँचथर जिल्लामा बुधवार ३१ जना कोरोना संक्रमित थपिएका छन् । बुधवार कोरोना संक्रमणको कारण एक जनाको ज्यान गएको जिल्ला प्रसाशन कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ । जिल्ला भरी गरिएको ७७ जनाको एण्टिजेन परिक्षणमा ३१ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै जिल्लामा कोरोनाको दोश्रो लहरमा ३ हजार ७ सय ७५ ...
-
पाँचथरमा मंगलवार २२ जनामा कोरोना संक्रमण पुष्टी
ज्योती भण्डारी ।। पाँचथर जिल्लामा आइतवार २२ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला भरी गरिएको ५८ जनाको एण्टिजेन परिक्षणमा २२ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै जिल्लामा कोरोनाको दोश्रो लहरमा ३ हजार ७ सय ४४ जना संक्रमित भैसकेका छन् । कोरोनाको दोश्रो लहरमा पाँचथरमा ३ हजार ७२ जनाले कोरोना जितेका छन भने २९ जन...
-
पाँचथरमा आइतवार ७ जनामा कोरोना संक्रमण पुष्टी
ज्योती भण्डारी ।। पाँचथर जिल्लामा आइतवार ७ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला भरी गरिएको २९ जनाको एण्टिजेन परिक्षणमा ७ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै जिल्लामा कोरोनाको दोश्रो लहरमा ३ हजार ६ सय ९८ जना संक्रमित भैसकेका छन् । कोरोनाको दोश्रो लहरमा पाँचथरमा ३ हजार ४२ जनाले कोरोना जितेका छन भने २९ जनाल...
-
शनिबार १० जना संक्रमित थपिए
ज्योती भण्डारी ।। पाँचथर जिल्लामा शनिबार १० जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला भरी गरिएको २९ जनाको एण्टिजेन परिक्षणमा १० जनामा संक्रमण पुष्टि भएको हो । यो संगै जिल्लामा कोरोनाको दोश्रो लहरमा ३ हजार ६ सय ९१ जना संक्रमित भैसकेका छन् । कोरोनाको दोश्रो लहरमा पाँचथरमा ३ हजार ६ जनाले कोरोना जितेका छन भने २९ जना...
-
शुक्रवार २६ जना संक्रमित थपिए
ज्योती भण्डारी ।। पाँचथर जिल्लामा आज २६ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला भरी गरिएको ६२ जनाको एण्टिजेन परिक्षणमा २४ र पिसिआर परिक्षण बाट २ जना गरी जम्मा २६ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै जिल्लामा कोरोनाको दोश्रो लहरमा ३ हजार ६ सय ८१ जना संक्रमित भैसकेका छन् । कोरोनाको दोश्रो लहरमा पाँचथरमा २ हजार...
-
मंगलबार १४ जना संक्रमित थपिए
ज्योती भण्डारी ।। पाँचथर जिल्लामा आज १४ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला भरी गरिएको ४१ जनाको एण्टिजेन परिक्षणमा १४ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै जिल्लामा कोरोनाको दोश्रो लहरमा ३ हजार ५ सय ५४ जना संक्रमित भैसकेका छन् । कोरोनाको दोश्रो लहरमा पाँचथरमा २ हजार ९ सय ३१ जनाले कोरोना जितेका छन भने २९ ज...
-
पाँचथरमा सोमबार ८२ जनामा संक्रमण पुष्टी
ज्योती भण्डारी ।। पाँचथर जिल्लामा आज ८२ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला भरी गरिएको २ सय ५६ जनाको एण्टिजेन परिक्षणमा ८२ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै जिल्लामा कोरोनाको दोश्रो लहरमा ३ हजार ५ सय ४० जना संक्रमित भैसकेका छन् । कोरोनाको दोश्रो लहरमा पाँचथरमा २ हजार ९ सय १४ जनाले कोरोना जितेका छन भने...
- « Previous Page
- 1
- …
- 4
- 5
- 6
- 7
- 8
- …
- 17
- Next Page »





















