पाँचथर ।। पाँचथरको सुखबोध मावी मतदान केन्द्रमा २ पटक वम विष्फोट भएको छ । विहान करिव साढे ९ बजे विस्फोट भएको उक्त मतदान केन्द्रमा पुन साढे ११ बजेतिर बम विस्फोट भएको थियो । २ पल्ट नै तसाउर्ने उद्धेश्यले विष्फोट गराइएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख हरि खतिवडाले जानकारी दिए । विष्फोट गराउनेको खो...
स्थानीय कुरो
-
-
ताप्लेजुङमा ट्याक्टर दुर्घटना, चार जनाको मृत्यु
ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। जिल्लाको मैवाखोला गाउँपालिका–१ तेल्लावुङबाट वडा नम्बर–५ काम्माङ जाँदै गरेको ५६५५ नम्बरको ट्याक्टर मंगलबार राति साढे १२ बजेतिर ताप्लिङ खोल्सामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। मृत्यु हुनेमा वडा नम्बर–५ कामसाङका ३१ वर्षीय चालक प...
-
पाँचथरकी १६ बर्षिया बालिकालाइ आत्महत्या दुरुत्साहन आरोपमा एक युवक पक्राउ
नयाँ कुरो समाचार ।। पाँचथर मिक्लाजुङकी १६ बर्षिया बालिकालाइ आत्महत्या दुरुत्साहनको आरोपमा एक युवकपक्राउ परेका छन् । पाँचथर मिक्लाजुङ की १६ बर्षिया किशोरीले गत भदौ २७ गते आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेकी थिइन । झापा विर्तामोड बस्ने २८ बर्षिय सुमन राइले ति बालिका संग फेसबुकमा बोल्ने गेरेको र पछी बालिकाले वेवास्त...
-
आङदेम्बेका सपना फिदिम-लब्रेकुटि केबलकार, फिदिममा यातायात ब्यावस्था कार्यालय देखी तमोर करिडोरमा औधोगिक जोन सम्म
पाँचथर ।। पाँचथरबाट संंघिय संसदमा उम्मेद्वारी दर्ता गराएका भिष्मराज आङदेम्बेले पाँचथरको विकासको लागि आफुसंग स्पष्ट खाका रहेको बताएका छन् । पाँचथरको विकासको लागि यो पटक आफुले जित्नै पर्ने उनको दावी रहेको छ । सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेद्वार रहेका आङदेम्बे नेपाली कांग्रेसका सहमहामन्त्री समेत हुन् । कांग्रेसको केन...
-
पाँचथरमा ३ पदको लागि ३४ जनाको उम्मेद्वारी दर्ता (पुरा विवरण सहित)
खविन लुइटेल ।। पाँचथरमा ३४ जनाले उम्मेद्वारी मनोनयन गराएका छन् । आसन्न निर्वाचनको लागि १ जना संघिय संसदको लागि १५, र २ प्रदेश सभा सदस्यको लागि २१ जनाको उम्मेद्वारी परेको हो । सत्तारुढ गठबन्धनको तर्फबाट संघमा नेपाली कांग्रेसका भिष्मराज आङदेम्बे, प्रदेश सभा क मा नेकपा एसका कमल जबेगु र प्रदेश सभा ख मा माओवादीको नेता...
-
ताप्लेजुङमा भएको IME लुटपाटमा संलग्न १ पक्राउ
ताप्लेजुङ, असोज १८ गते । सदरमुकाम फुङलिङको वीरेन्द्र चोकमा रहेको आईएमईबाट नगद तथा गरगहना लुटपाटमा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नगद ६ लाख र झोलामा रहेको गरगहनासहित पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक कैलाश राईले जानकारी दिए । बिहान ११ बजेतिर भानुजन मा. वि. छेउमा निर्माणाधीन बसपार्कबाट ओरालो...
-
प्रेस यूनियन पाँचथरद्धारा ३ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न
नयाँ कुरो समाचार ।। पाँचथरको फिदिममा ३ दिने आधारभूत पत्रकारिता (अनलाईन तथा मल्टिमिडिया समेत) तालिमको समापन मंगलबार सम्पन्न भएको छ । नेपाल प्रेस यूनियन पाँचथरको आयोजनामा गत शनिबार देखि शुरु भएको तालिम मंगलबार सम्पन्न भएको हो । जिल्लामा विभिन्न रेडियो,पत्रिका तथा अनलाईनमा कार्यरत संचारकर्मीलाई क्षमता अभिवृभि गर्ने लक्...
-
संघमा आङदेम्बे सर्बसहमत । पाँचथर कांग्रेसले टुङ्ग्यायो उम्मेद्वार (पूर्ण विवरण सहित)
खविन लुइटेल । नेपाली कांग्रेस पाँचथरले उम्मेद्वारी टुङ्ग्याएको छ । १ मात्र संघिय निर्वाचन क्षेत्र र २ वटा प्रदेश निर्वाचन क्षेत्र रहेको पाँचथर जिल्लामा उम्मेद्वारहरुको शिफारिसको अन्तिम टुङ्गो लगाएको नेपाली कांग्रेस जिल्ला कार्यसमिती पाँचथरले जनाएको छ । यस्तो छ उम्मेद्वार शिफारिसको विवरण ः संघिय सभाको लागि प्रत्यक्ष...
-
नेकपा एस झापा जिल्ला सचिवालय सदस्य तथा विद्यार्थी विभाग इन्चार्जमा सागर योङ्हाङ लिम्बु मनोनित
नयाँ कुरो समाचार ।। नेकपा एकीकृत समाजबादी झापा जिल्ला सचिवालय सदस्य तथा विद्यार्थी विभाग इन्चार्जमा सागर योङ्हाङ लिम्बु मनोनित भएका छन । पार्टीका जिल्ला अध्यक्ष बेदराज रेग्मीको अध्यक्षतामा शुक्रवार बसेको सचिवालय बैठकले योङ्हाङ लाई मनोनयन गरेको हो । पाँचथर जन्म घर भएका योङ्हाङ अनेरास्ववियुका केन्द्रिय सचिवालय सद...
-
तपाइ संघको उम्मेद्वार की प्रदेशको मुख्यमन्त्रीको दावेदार ? आङदेम्बेलाइ प्रश्न (भिडियो सहित)
नयाँ कुरो समाचार ।। नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्बेले पाँचथर जिल्लाबाट चुनाब लड्ने बताएका छन् । कांग्रेसको चुनावी कार्यक्रम “जनताको साथमा कांग्रेस” लिएर गृहजिल्ला आइपुगेका आङदेम्बेले पार्टीले २० गते सम्ममा उम्मेद्वार टुङ्ग्याएर चुनावी कार्यक्रममा होमिने तर गठबन्धनको मर्म अनुरुप आवश्यकताको आधारमा उम...
-
फिदिममा सुत्केरीको मृत्यू
नयाँ कुरो समाचार ।। जिल्लाको गणेशमान सिं सामुदायिक अस्पतालमा सुत्केरी महिलाको मृत्यू भएको छ । गयराती थप उपचारको लागि बाहिर लैजाने तयारी गर्दैगर्दा फिदिम ६ शिवाकी १९ बर्षिय करिना फागो (तुम्रोक) को मृत्यु अस्पतालले पुष्टि गरेको छ । श्रावण २१ गते विहान २ बजे अस्पताल भर्ना भएकी उनको २१ गते विहान ८ बजे नर्मल डेलिभरी भ...
-
एमाले सांसद भट्टराईको आरोप– सरकारले जनस्वास्थ्यमा चासो दिएन
नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले सरकारले जनस्वास्थ्यमा चासो नदिएको आरोप लगाएका छन् । मंगलवार प्रतिनिधिसभाको बैठकमा उनले यस्तो बताएका हुन् । अमेरिका, बेलायत लगायतका विकसित देशमा पनि मंकीपग्स फैलिरहँदा पनि सरकारले यसबारे नागरिकलाई सुसूचित गर्न चासो नदेखाएको उनको आरोप छ । जनस्वास्थ्यको कुरामा सरकार निद्राको अवस...
-
किसानको करोडौ ठगेर फरार भएपछी …..
खविन लुइटेल पाँचथर/१० श्रावण कृषकको करौडौ रुपैया भुत्तानी नदिइ पाँचथरबाट ब्यावसायी फरार भएका छन् । पाँचथरको फिदिम नगरपालिका वडा नं. ३ लालिखर्क क्षेत्रका कृषकबाट ठुलो परिमाणमा दुध खरिद गरि रकम भुत्तानी नदिइ महन्द्र हमाल नाम गरेका ब्यक्ति फरार भएका हुन् । केही महिना अगाडी पाँचथरको फिदिम नगरपालिका वडा नं. ३ मा आएर उन...
-
नेपाल पत्रकार महासंघ पाँचथर शाखाद्वारा पत्रकारहरुलाइ सम्मान तथा पुरस्कार प्रदान
ज्याेति भण्डारी ।। नेपाल पत्रकार महासंघ पाँचथर शाखाले नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष धर्मेन्द्र झा लाइ स्वतन्त्रता सेनानी सम्मान बाट सम्मानित गरेको छ । शाखाले हरेक बर्ष प्रदान गर्ने स्वतन्त्रता सेनानी सम्मानबाट नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय अध्यक्ष तथा राष्ट्रिय समाचार समितीका अध्यक्ष धर्मेन्द्र झा ला...
-
पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षमा कांग्रेसका बृजहाङ आङदेम्वे विजयी
पाँचथर ।। पाँचथरको फाल्गुनन्द गाँउपालिका अध्यक्षमा नेपाली कांग्रेसका बृजहाङ आङदेम्वे निर्वाचित भएका छन । नेपाली कांग्रेस पाँचथरका उपसभापति समेत रहेका आङदेम्वेले नेकपा एमालेका उम्मेद्वार बीरबहादुर कुरुम्वाङ लाई १ हजार ९६ मत अन्तरले पराजित गरेका हुन । आङदेम्वेले ५ हजार ७ सय ३९ मत प्राप्त गर्दा कुरुम्वाङले ४ हजार ४...
-
पाँचथरको तुम्बेवा गाउँपालिकामा कांग्रेसका बाबुराम खड्का बिजयी
पाँचथर ।। पाँचथरको तुम्वेवा गाउपालिका अध्यक्ष पदमा नेपाली कांग्रेसका बाबुराम खड्का निर्वाचित भएका छन । कांग्रेसका गाउपालिका सभापति समेत रहेका खड्का एमालेका गोविन्दबहादुर तामाङलाई ४०७ मत अन्तरले हराउदै गाउपालिका अध्यक्षमा निर्वाचित भएका हुन । उपाध्यक्षमा माओवादी केन्द्रका खड्गबहादुर सम्वाहाम्फे निर्वाचित भएका छन ।...
-
फाल्गुनन्द ६ : प्रतिष्पर्धा रोमाञ्चक बन्दै
नयाँ कुरो समाचार ।। पाँचथरको फाल्गुनन्द गाउँपालिकामा ५ वटा वडाको मत परिणाम सार्बजनिक भैसकेको छ । जसमध्ये ४ वटा वडामा गठबन्धनका उम्मेद्वारले जित निकालेका छन भने १ वटा वडामा नेकपा एमालेका उम्मेद्वार विजयी बनेका छन् । फाल्गुनन्दका वडामा मध्ये नेपाली कांग्रेसका यो भन्दा अगाडीका वडाध्यक्षहरु मध्ये वडा नं. १ मा होम प्रसाद...
-
ओयाममा २ मतान्तरले एमाले उम्मेद्वार विजयी
नयाँ कुरो समाचार ।। पाँचथरको याङवरक गाउँपालिका ३ मा २ मतान्तरले एमालेका उम्मेद्वार विजयी भएका छन् । याङवरक ३ ओयाममा गठबन्धनका तर्फबाट उम्मेद्वार रहेका चन्द्रकुमार योङयालाइ २ मतले हराउदै एमाले उम्मेद्वार बिमल राइ विजयी भएका हुन् । राइले ८ सय ३७ मत प्राप्त गर्दा योङयाले ८ सय ३५ मत प्राप्त गरेका थिए ।...
-
कुम्मायकमा गठबन्धनका उम्मेद्वार विजयी (अन्तिम मत परिणाम सहित)
नयाँकुरो समाचार : पाँचथरको कुम्मायक गाउपालिका अध्यक्षमा नेपाली कांग्रेका बमप्रसाद लावती निर्वाचित भएका छन । प्रतिश्पर्धी एमालेका भिमप्रसाद सम्वाहाम्फेलाई १२३ मतान्तरले हराँउदै लावती विजयी भएका हुन । आइतवार मध्यराती सम्पन्न भएका भएको मत गणनाको अन्तिम परिणाम अनुसार लावतीले ३०५७ मत प्राप्त गर्दा सम्वाहाम्फेले २९०० म...
-
पाँचथरमा गठबन्धन ‘सहमति’ नजिक
खविन लुइटेल ।। पाँचथरमा गठबन्धनमा रहेका दलहरु स्थानीय चुनाबको भागबण्डामा सहमति नजिक पुगेका छन् । नेपाली कांग्रेस, नेकपा एस र माओवादी केन्द्र विच चुनावी तालमेलमा भागबण्डाको सहमतिको अन्तिम मस्यौदा भैरहेको श्रोतले जानकारी दियो । पाँचथरका मिक्लाजुङ बाहेकका ७ वटा स्थानीय तहको प्रमुख कांग्रेसले पाउने गरि सहमति भएको बता...
-
पाँचथरे नेतृ कान्ता रिजाल इजरायलको लागि राजदुत शिफारिस
नयाँ कुरो समाचार ।। पाँचथरे नेतृ कान्ता रिजाल इजरायलको लागि राजदुत शिफारिस हुनुभएको छ । नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न २० देशका लागि राजदूत सिफारिस गरेको हो । बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले २० जना राजदूत नियुक्तिका लागि सिफारिस गर्दा इजरायलको लागि कान्ता रिजाल शिफारिश हुनुभएको हो ...
-
फोटो पत्रकारिता तालिम सम्पन्न
ज्याेति भण्डारी ।। नेपाल पत्रकार महासंघ पाँचथर शाखाद्वारा आयोजित फोटो पत्रकारिता तालिम सम्पन्न भएको छ । ३ दिन सम्म नेपाल पत्रकार महासंघ पाँचथर शाखाको भवनमा सञ्चालन भएको तालिम आइतवार सम्पन्न भएको हो । नेपाल पत्रकार महासंघ पाँचथर शाखाको आयोजना तथा मिक्लाजुङ गाँउपालिका पाँचथरको आर्थिक सहयोगमा सञ्चालन भएको तालिममा बर...
-
प्रधानमन्त्री देउवा द्वारा खानेपानी आयोजनाको उद्घाटन
ज्याेति भण्डारी पाँचथर ।। पाँचथरको तुम्बेवा गाउँपालिकामा आङ्ना माैवा वृहत पम्पिङ खानेपानी आयोजनाको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभएकाे छ । देउवा आज तमोर पंम्पिङ खानेपानी योजनाको उद्घाटन गर्न पाँचथरको तुम्बेवा आउनु भएकाे हाे। तुम्बेवा गाउँपालिका वडा नं. १, २ र ३ का १६०४ घरधुरीमा खानेपानी पुर्याउ...
-
स्टेजबाटै अस्मिताले दर्शकको जाँच लिएपछी …..
नयाँ कुरो समाचार ।। अस्मिता अधिकारी नेपाली सांगितिक आकासमा स्थापित नाम हो । अस्मिताका दर्जनौ गीत नेपाली श्रोताका मन मुटुमा बसेका छन् । यिनै लोकप्रिय गायिका फिदिममा आयोजना भएको होली विशेष कार्यक्रममा पाँचथरको सदरमुकाम फिदिममा आइन् । GYC पाँचथरले आयोजना गरेको र नेपाल आइस वियरले स्पोन्सर गरेको कार्यक्रममा अस्मित...
-
हृदयाघात हुनेको सङ्ख्यामा दोब्बर वृद्धि, यस्ताे छ कारण….
मानिसका जीवनशैलीमा आएको परिवर्तनले नेपालमा हृदयाघातका बिरामी बढिरहेका छन् । अस्वस्थ खानपान र जीवनशैलीमा आएको परिवर्तन रोगका कारक मानिएका छन् । दश वर्षको तथ्याङ्क हेर्ने हो भने हृदयाघात हुनेको सङ्ख्यामा दोब्बर वृद्धि भएको छ । निष्क्रिय जीवनशैली, चिन्ता, युवावस्थामा नै चुरोट, सुर्ती तथा खैनी सेवन र चिल्लो– बोसो खानाले...
-
नेपाली कांग्रेस प्रदेश सभा ‘ख’ द्वारा आयोजित बधाई तथा सम्मान कार्यक्रम सम्पन्न
ज्याेति भण्डारी ।। नेपाली कांग्रेस पाँचथर प्रदेश सभा 'ख' ले बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । काङ्ग्रेस प्रदेश सभा 'ख' द्वारा आयाेजित बधाई तथा सम्मान कार्यक्रम प्रदेश सभा 'ख' २८ वटै वडामा सम्पन्न भएकाे हो । नेपाली कांग्रेस पाँचथर प्रदेश सभा 'ख' को आयोजनामा पाँचथरको निर्वाचन क्षेत्र ख मा ३३ दिन सम्म कांग...
-
कोरोनाले मलेसियामा ज्यान गुमाएका जवेगुको परिवारलाइ १३ लाख वढि रकम भुक्तानी
नयाँ कुरो समाचार ।। बैदेशिक रोजगारिको क्रममा मलेशियामा ज्यान गुमाएका एक युवकको परिवारलाइ विमा मृत्यू हक दावी रकम भुक्तानी गरिएको छ । पाँचथर फालेलुङ ८ का विष्णु प्रसाद जवेगुको गत श्रावण २८ गते मलेसियामा कोरोनाका कारण मृत्यु भएको थियो । उनले वैदेशिक रोजगारीमा जाँदा अनिवार्य रुपमा गर्नुपर्ने म्यादी विमा सिटिजन लाइफ ...
-
मिक्लाजुङ गाउँपालिकामा ट्रयाक्टर दुर्घटना, चालकको मृत्यु (तस्बिर सहित)
पाँचथर ।। राँके-रवि सडक खण्ड अन्तर्गत मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ को फुङ्सिङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम माङसेबुङ गाउँपालिका वडा नम्बर ३ बाघमारा निवासी वर्ष २१ का रविन लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । बुधबार दिउँसो अन्दाजी १ बजे राँकेबाट ...
-
पाँचथरमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु
पाँचथर ।। राँके-रवि सडक खण्ड अन्तर्गत मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ को फुङ्सिङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम माङसेबुङ गाउँपालिका वडा नम्बर ३ बाघमारा निवासी वर्ष २१ का रविन लिम्बुकाे घटनास्थलमा मृत्युु भएकाे जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । बुधबार दिउँसो अन्दाजी १...
-
नेपालमा कोरोना संक्रमित आज एकैदिन ३५५३ जना थपिए
नेपालमा पछिल्लो २४ घण्टामा थप ३५५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २७१ जना निको हुँदा एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ८१ जनामा कोरोना परीक्षण गरिएको थियो । यससँगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर व...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- …
- 17
- Next Page »
































