नयाँ कुरो समाचार ।। पाँचथरको याङवरक गाउँपालिका ३ मा २ मतान्तरले एमालेका उम्मेद्वार विजयी भएका छन् ।
याङवरक ३ ओयाममा गठबन्धनका तर्फबाट उम्मेद्वार रहेका चन्द्रकुमार योङयालाइ २ मतले हराउदै एमाले उम्मेद्वार बिमल राइ विजयी भएका हुन् ।
राइले ८ सय ३७ मत प्राप्त गर्दा योङयाले ८ सय ३५ मत प्राप्त गरेका थिए ।






















