संघमा आङदेम्बे सर्बसहमत । पाँचथर कांग्रेसले टुङ्ग्यायो उम्मेद्वार (पूर्ण विवरण सहित)

खविन लुइटेल । नेपाली कांग्रेस पाँचथरले उम्मेद्वारी टुङ्ग्याएको छ । १ मात्र संघिय निर्वाचन क्षेत्र र २ वटा प्रदेश निर्वाचन क्षेत्र रहेको पाँचथर जिल्लामा उम्मेद्वारहरुको शिफारिसको अन्तिम टुङ्गो लगाएको नेपाली कांग्रेस जिल्ला कार्यसमिती पाँचथरले जनाएको छ ।

यस्तो छ उम्मेद्वार शिफारिसको विवरण ः
संघिय सभाको लागि प्रत्यक्ष तर्फ ः १. भिष्मराज आङदेम्बे

संघिय सभा समानुपातिक तर्फ ः
१. सुरेन्द्र कुमार दाहाल
२. दुत बहादुर गुरुङ
३. छबि बाँस्कोटा
४. नीर बहादुर धमला
५. शान्ता बाँस्कोटा
६. जनिमाया थापा
७. गौमाया मेयोङबा
८. सुर्य नेम्वाङ

प्रदेश सभा क तर्फ
प्रत्यक्ष उम्मेद्वारहरु
१. रुपनारायण जवेगु
२. नरेन्द्रकुमार केरुङ
३. भगिश्वर योङहाङ
४. लबदेव ढुङ्गाना

समानुपातिक तर्फ ः
महिला
१. मधु जवेगु
२. हिमा अधिकारी
३. बिमला हाङसरुम्बा
४. कौशिला गुरुङ
५. ताराकुमारी योङहाङ
६. कल्पना थापा

पुरुष तर्फ ः
१. केदारनाथ बाँस्कोटा
२. ओनाहाङ नेम्बाङ
३. जयप्रसाद रिजाल
४. टेकबहादुर काम्बाङ (टेकेन्द्र)
५. लक्ष्मी तावा
६. सुमन लामा
७. सन्तोष श्रेष्ठ
८. सञ्चकुमार केरुङ
९. गणेश थाम्सुहाङ
१०. राजभक्त योङया
११. देवीप्रसाद काफ्ले
१२. भूपेन्द्र विश्वकर्मा
१३. रुप प्रसाद मुखिया

प्रदेश सभा ख प्रत्यक्ष तर्फ ः
१. गंगाबहादुर आङदेम्बे
२. गोपाल प्रसाद पोख्रेल
३. चन्द्रकुमार आङदेम्बे
४. जीत ब. भण्डारी (जितेन्द्र)
५. धर्मेन्द्र बिक्रम नेम्वाङ
६. मुनेन्द्र बिक्रम नेम्वाङ
७. सन्तोष प्रकास रिजाल
८. होमनाथ थापा

प्रदेश सभा ख समानुपातिक तर्फ
महिला ः
१. मैया श्रेष्ठ लावती
दलित तर्फ ः
१. देवीचन्द्र पोर्तेल
अल्पसंख्यक÷अपांग
१. नवीनचन्द्र ढुङ्गेल

खस आर्य तर्फ ः
१. निर्मल रिजाल
२. विपेन्द्र गौतम
३. सुर्यकुमार दाहाल

आदीवासी जनजाती तर्फ ः
१. खड्ग सुन्दर लावती
२. गंगा माया थेगिम
३. डेकेन्द्र कुमार तामाङ
४. तेज बहादुर चेम्जोङ
५. देवित्रा कुमारी आङदेम्बे
६. देसमाया सुहाङ (देशु)
७. धनराज तुम्वापो
८. नन्दकुमार नेम्बाङ
९. पूर्णकुमार तुम्वापो
१०. सुनमाया राइ
११. हरिराज आङदेम्बे

नेपाली कांग्रेस जिल्ला कार्यसमितिले क्षेत्रबाट आएको सबै नामहरुलाइ केन्द्रमा पठाएको छ ।

संघिय सांसदको लागि ३ जनाको दावी रहेको थियो । नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्बे, पार्टिका उपसभापति डेकेन्द्र चेम्जोङ, र फिदिम नगर सभापति प्रकास गुरुङले आंकाक्षा गरेका थिए ।

तर जिल्ला कार्यसमिति, क्षेत्रिय समितिहरु, महाधिवेशन प्रतिनिधी र महासममिती सदस्यहरुको बहुमतले सहमहामन्त्रीको जिल्लाबाट एकल नाम शिफारिस हुनुपर्ने बताएपछी संघिय संसदमा भिष्मराज आङदेम्बेको नाम मात्र शिफारिस गरेको श्रोतले जानकारी दियो ।

यता संघिय सांसदमा आफ्नो दावी कायमै रहेको भन्दै फिदिम नगर सभापति प्रकास गुरुङले असन्तुष्टि ब्यक्त गरेका छन भने उपसभापति डेकेन्द्र चेम्जोङले आफुले इच्छा ब्यत्त गरे पनि फारम नभरेको जानकारी दिएका छन् ।

यता केन्द्रिय सहमहामन्त्री भिष्मराज आङदेम्बेले भने इच्छा गर्ने सबै उम्मेद्वारको नाम शिफारिस गर्न जिल्ला कार्य समितिलाइ अनुरोध गरेतापिन सहमहामन्त्रीको जिल्लाबाट एकल नाम शिफारिस गर्न उपयुक्त हुने स‌घमा कांग्रेस पाँचथरले आङदेम्बेको मात्र नाम शिफारिस गरेको बुझिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार